महिलाको स्वास्थ्यका समस्या धेरैजसो अवस्थामा बाहिरबाट देखिँदैनन्। महिनावारी अनियमित हुनु, अत्यधिक रक्तस्राव, हर्मोनको असन्तुलन, गर्भधारणमा कठिनाइ, गर्भावस्थाका जटिलता तथा पाठेघरसम्बन्धी रोगले महिलाको शारीरिक र मानसिक स्वास्थ्यमा प्रभाव पार्न सक्छन्। कतिपय...