अटिजम के हो यो एउटा मस्तिष्कमा हुने न्युरो डेभलपमेन्टल डिसअर्डर हो। अटिजम इन्स्पेक्ट टर्म डिसअर्डर यस्तो एउटा अवश्था जुन एउटै यो नै हो भनेर निश्चित विशेषता र लक्षण नभई प्रत्येक व्यक्तिमा फरक फरक खालका सिम्टम व्यवहार लक्षणहरू भएको कारणले यसलाई अटिजम इन्स्पेक्ट टर्म डिसअर्डर भनिएको हो। यो कुनै रोग होइन यो मस्तिष्कको विकासको क्रममा भएको एउटा फरक अवस्थामा मात्र हाे।autism जीवनभरि निको त हुँदैन तर अटिजम भएकाहरूले सामान्यले भन्दा पनि अझ धेरै गर्न सक्ने एउटा क्षमता लिएर आएको हुन्छन् त्यसलाई आइडेन्टिफाई गर्न जरुरी हुन्छ autisamलाई माइल्ड मोडरेट र सिभियर गरेर…
ब्लग
स्थानीय निर्वाचन घोषणा पत्र :एमाले स्वास्थ्य विभागको २१ बुँदे सुझाव
स्वास्थ्यसमाचार/ स्थानीय तहको निर्वाचन आउन केवल एक महिना मात्रै बाँकी छ । अहिले सबै राजनीतिक दलहरुले आफ्नो घोषणा पत्र तयार गरिरहेका छन् । नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले स्थानीय तहको निर्वाचनका लागि तयार पारिने घोषणा पत्रमा समेट्नका लागि २१ बुँदे सुझाव घोषणापत्र तयारी समितिलाई बुझाएको छ । एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले मंगलबार पार्टी कार्यलयमा विभागको तर्फबाट तयार पारिएको २१ बुँदे सुझाव निर्वाचन घोषणा पत्र मस्यौदा समितिका संयोजक तथा एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलाई हस्तान्तरण गरेका थिए । घोषणापत्रमा पालिकाद्वारा खर्च गरिने बजेटको न्यूनतम १० प्रतिशत…
होमियोप्याथिक चिकित्सा पद्धतिको परिचय
राजु थापा/होमियोप्याथिक चिकित्सा पद्धति २२६ बर्ष अगाडि जर्मनीका डा. सेमुयल हेनिमनले प्रतिपादन गरेको यो ब्यक्ति परक उपचार पद्धति, प्राकृतिक चिकित्सामा आधारित चिकित्सा पद्धति हो । होमियोप्याथिको शाब्दिक अर्थ हुन्छ होमियो मिन्स सिमिलर अथवा सामान र प्याथि मिन्स सफरिड. अर्थात लक्षण भन्ने हुन्छ । यो चिकित्सा पद्धति समानले समानलाइ हटाउछ भन्ने तथ्ययुक्त बैज्ञानिक आधारमा प्रतिपादित भएका कारण अरु सबैखाले चिकित्सा पद्धति भन्दा छुटै आफनो पहिचान बनाउन सफल भएको चिकित्सा पद्धति हो । होमियोप्याथिक उपचार पद्धति एकदमै सरल सुलभ र इफेक्टिभ चिकित्सा बिज्ञान हो यसलाइ विश्व स्वास्थ्य संगठनले एलोप्याथिक पछिको दोस्रो चिकित्सा…
फ्रेबुअरी महिनाभर आयोडीन महिना :तिलोत्तमापनि विविध कार्यक्रम गर्ने
नेपाल सरकारले ‘फ्रेबअरी’ महिनालाई आयाेडीनको महिनाको रूपमा हरेक वर्ष मनाउदै आईरहेको छ। नेपालमा आयाेडीन कार्यक्रमको सुरुवात १९६० को दशक देखि नै एक जनस्वास्थ्य समस्याका रुपमा रहिआएको र यस समस्याले गर्दा, नेपाल ६ दशकसम्म आइपुग्दा पनि आयाेडीनको कमीले हुने विकृतिहरु जस्तैः गलगाँड, शारीरिक र मानसिक र क्रेटिनिज्म भनिने लाटो लठ्यौरोपन कहि कदा देखिइरहेको छ। आयोडिनको कमीले हुने विकृति बारे हरेक नागरिकमा आयोडिनको बारेमा सचेतना फैलाउने महिनाका रुपमा २०२२ फेब्रुअरी महिनालाई नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाईने कार्यक्रम रहेकाले तिलोत्तमा नगरपालिकामा पनि बिभिन्न कार्यक्रमको आयोजना गरि आमनागरिकतामा आयोडिन महिनाबारे थप जानकारी होस…
“हामी सबैको साझा जिम्मेवारी, स्तनपान संरक्षण हुन्छ प्रभावकारी”
मोति प्रसाद पौडेल नाराका साथ २०७८ साउन १७ देखि २३, (अर्थात अगष्त १ देखि ७, २०२१) आज देखि विश्व स्तनपान सप्ताह मनाईदै छ । स्तनपान संरक्षण तथा समर्धन गर्ने उद्देश्यले सन् १९९२ देखि यो सप्ताह मनाइँदै आइएको हो । आइतबार देखि सुरु भएको विश्व स्तनपान सप्ताह नेपालमा पनि मनाइँदै छ । आफ्ना शिशुलाई नियमित रुपमा ६ महिनासम्म स्तनपान गराउन प्रेरित गर्दै एक हप्तासम्म यो दिवस मनाउने गरिन्छ । तर, यो अभियान प्रभावकारी हुन सकेको छैन । यसैका ज्वलन्त उदाहरण पनि छन् शिक्षित मानिएका वर्गलाई त अझै स्तनपान बारेमा राम्रो ज्ञान…
ट्रिपल म्युटेन्ट नयाँ भेरियन्ट कोरोना प्रवेश र सुरक्षित रहने तरिका
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरि ट्रिपल म्युटेन्टको कोरोना नेपालमा प्रवेश गरेको प्रमाणित गरेको छ । हरेक पटक रूप परिवर्तन गरि New Variant फैलिरहेको छ । विश्वमै महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (covid-19) नयाँ Variant का कारण विश्व अहिले जटिल मोडमा पुगेको छ। कोरोना सङ्क्रमणले विज्ञानलाई नै चुनौंती दिइ रहेको छ। दिन प्रतिदिन लाखौँ मानिसहरुले ज्यान गुमाइ रहेका छन्। कोरोना सकियो, नेपालीको एम्युनिटी पावर बढी छ केहि हुदैन भन्ने सोच अत्यन्त गलत रहेछ भन्ने प्रमाणित भै सकेकोछ । जुन मात्रामा कोरोना बढेको छ त्यसलाई हामीले चेनब्रेक गरेर रोक्न सकेनौं…
कोरोना नियन्त्रण गर्ने उपाय र आत्मबल !
कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएसँगै यसबाट बच्नका लागि विभिन्न सावधानी अपनाउन थालिएको छ । विश्वका विभिन्न सरकारहरुले कोरोनाको संक्रमणबाट बच्नका लागि विभन्न प्रतिबन्धका घोषणाहरू गरेका छन् । यसका साथै आम नागरिकले पनि कोरोनाबाट जोगिन सावधानी अपनाइ रहेका छन् । केवल ज्वरो आउनु र खोकी लाग्नु मात्रै कोरोनाका लक्षण होइन गन्ध र स्वाद थाहा पाउने क्षमतामा कमी आउनु पनि यसको लक्षणका रुपमा देखा परेको छ। कोरोना संक्रमित मानिसहरूलाई ज्वरो आउने, गला दुख्ने, सुख्खा खोकी लाग्ने, मांसपेशी दुख्ने, पखाला लाग्ने, स्वाद थाहा नहुने, हातका पञ्जाको रङ्ग परिवर्तन हुने, स्वासप्रश्वासको समस्या, टाउको दुखाइ…
कोभिड-१९ को एक संभावित दोस्रो लहर ! के हामी तयार छौं ?
धुलिखेल अस्पताल सेवाप्रवाह र बाताबरणको हिसाबले नमूना :डा राजेन्द्र खनाल
डा राजेन्द्र खनाल सहित लुम्बिनी प्रादेशिक अस्पतालको टिम धुलिखेल अस्पतालमा केहि दिन अघि पुगेका थियौ ।लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा पनि नयाँ भिआईपी क्याबिन संञ्चालन र फोहर ब्यबस्थापन गर्ने बिषयमा धुलिखेल अस्पतालको बारेमा हामी अध्यन गरेका थियौ ।मैले अस्पतालमा भनेको सुनेको मात्र होईन धेरै कुराले यो अस्पताल नमुना रहेको देखे। अस्पतालको लागी कस्को कति देन हुनुपर्छ कसरी काम गर्नुपर्छ भन्ने यस अस्पतालले देखाएको छ । धुलिखेल अस्पताल यस्तो रुपमा प्रस्तुत हुनसक्नुमा डा. रामकन्ठ माकजुको माया र समर्पणको देन छ भन्ने सुनेको थिएं।अहिले यो अस्पतालमा धेरै डाक्टरहरु, नर्सिङ स्टाफ र अन्य कर्मचारीहरु…
आँखा राम्रो भएपो रङ्ग रमाईलो उमङ्ग आँखा नै नभए संसार अन्धकार
सरस्वती भण्डारी प्राय रङ्गहरुमा बिभिन्न रासायनिक विषाक्त पदार्थहरु मिश्रण गरिएको हुन्छ जसले छाला र आँखालाई नोक्सान गर्नुको साथै अन्य संवेदनशिल अंगमा असर पुर्याउँछन् । बर्सेनि होलीमा आँखाभित्र रंग अबिर गएर वा लोला आदिले चोट लागेर दृष्टिमा क्षति पुगेको घटनाहरु सुनिन्छन । रङ्गहरुको मात्र कुरा नभएर लोलामा बिभिन्न किसिमका ढलको पानी, डढेको मोबिल, ग्रिज जस्ता हानीकारक पदार्थको प्रयोग हुने गर्दछ, यो झनै जोखिमपूर्ण हो । रासायनिक रंग लगायतको उपयोग स्वास्थ्यका लागि सकारात्क मानिँदैन, बजारमा पाइने रंगमा माटो, चुन, सिसा, मर्करी जस्ता विभिन्न रसायन लगायत हानिकारक तत्त्व मिसिएको हुन्छ जसले गर्दा आँखा…