प्राकृतिक चिकित्सा र योगलाई जीवनशैलीसंग जाेडाैं:मुख्यमन्त्री आचार्य

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निरोगिता र स्वस्थ जीवनयापनाका लागि योग तथा प्राकृतिक चिकित्साको क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन । बाँकेको कोहलपुरमा योग एवम् प्राकृतिक स्वास्थ्य समाजद्वारा सञ्चालित सामुदायिक आयुर्वेद तथा प्राकृतिक अस्पतालको मंगलबार अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले सरकारले स्वस्थ जीवनशैलीको प्रवर्द्धनमा विशेष जोड दिएको स्पष्ट पारेका हुन । ञअस्तव्यस्त जीवनशैलीले मानव स्वास्थ्यमा समस्या देखा परेका छन् । विभिन्न रोग र स्वास्थ्य समस्याले प्रताडित हुनुपर्ने अवस्था छ । निरोगिता र स्वस्थ जीवनशैलीका लागि योग र प्राकृतिक चिकित्सा अत्यन्तै उपयोगी छन् । सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राखेको छ,झउनले भने । मुख्यमन्त्री आचार्यले प्राकृतिक चिकित्साको…

निरोगीताकोलागि योग र प्राकृतिक चिकित्सा स्वास्थ्य जरुरीः मुख्यमन्त्री आचार्य

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योग र प्राकृतिक चिकित्सा रोग निवारणको लागि मात्र नभई स्वास्थ्य प्रवद्र्धन र जीवनशैली सुधारका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ । सैनामैना नगरपालिका–१ मा रहेको पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको अवलोकनको क्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले नागरिकको समग्र स्वास्थ्य सुधारमा योगदान पु¥याउन योग र प्राकृतिक चिकित्सा स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताउनु भएको हो । निरोगी प्रदेशवासी अभियानलाई सफल बनाउन योग तथा प्राकृतिक चिकित्सा स्वास्थ्य जरुरी रहेको भनाई उहाँको छ । प्रदेश सरकारले नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरेको जानकारी दिदै मुख्यमन्त्री आचार्यले स्वास्थ्य सेवामा सबैको…

लुम्बिनीका स्वास्थ्य सचिव डा उपाध्यायको पदबहाली र पन्थीको बिदाई

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका स्वास्थ्य सचिब डा वासुदेव उपाध्यायले पदभार ग्रहण तथा वर्तमान सचिव डा जनार्दन पन्थीको बिदाई गरेको छ। स्वास्थ्य मन्त्रालय लुम्बिनीद्वारा संघबाट सरुवा भएर आउनु भएको डा उपाध्यायको स्वागत तथा पदबहाली तथा वर्तमान सचिब पन्थीको बिदाई गरेको हो। लुम्बिनीमा सचिब भएर आउनु भएका डा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक हुनुहुन्थ्यो । पदभार ग्रहण गर्दे डा उपाध्यायले मृत्युदर घटाउन स्वास्थ्य कार्यालय मार्फत चरण बध कार्यक्रमहरु सन्चालन गरिने वताउनु भयो । त्यस्तै उहाले नसर्ने रोग व्यवस्थापन र मानसिक स्वास्थ्य प्रबर्द्धन गर्न आयुर्वेद कार्यक्रम हरु थप प्रभावकारी बनाउनेस्वास्थ्य क्षेत्रको सुधार गर्दै…

लुम्बिनीमा पहिलो बन्यो फिजियोथेरापी सेवा दिने सियारी गाउँपालिका

स्वास्थ्यसमाचार- सियारी गाउँपालिकाले फिजियोथेरापी शुरु गरेको छ । पालिकाले स्थानिय नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्धेश्यले फिजियोथेरापी शुरु गरेको हो ।सियारी गाउँपालिकाले शुरु गरेको फिजियोथेरापी सेवा लुम्बिनी प्रदेशका पालिकाहरुमा पहिलो भएको दावी गरेको छ । गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले फिँजियो थेरापी सेवाका लागि भैरहवा तथा बुटवल लगाएतका शहरमा पुग्नु पर्ने बाध्यतालाई हटाउन सियारीमा सेवा शुरु गरेको बताए । अध्यक्ष घिमिरेले भने, एक जना फिँजियो थेरापी गर्न जाँदा बुटवल तथा भैरहवाको भाडा, थेरापी गरे बापत को शुल्क लगाएत तिर्दा एक भन्दा बढी हुन्छ, समयको पनि बचत हुँदैन्, यी सबै कुराबाट…

जीवनलाई सुखी बनाउन योगाभ्यास जरुरी छ : राष्ट्रपति रामचन्द्र पौडेल

स्वास्थ्यसमाचार/राष्ट्रपति रामचन्द्र पौडेलले जीवनलाई सुखमय बनाउन योगाभ्यास आवश्यक रहेको बताएका छन्। गृह मन्त्रालय र जीवन विज्ञान संस्थाको संयुक्त सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल मुख्यालय हलचोक योग ध्यानसम्बन्धी स्वजागरण अभियानको शुभारम्भ समारोहलाई सम्बोधन गर्दए उनले योगले ‘स्वस्थ मन’ बनाउने बताए। उनले भने, “जीवनलाई सुखी बनाउन र शरीर, तन, मन स्वस्थ राख्न र तनाबबाट मुक्त गर्नका लागि पनि योगको आवश्यकता छ । ” चित्तलाई अनुशासनमा राख्नु नै योगको सार भएको जनाउँदै राष्ट्रपति पौडेलले तटस्थ रहेर कर्म गर्नका लागि पनि योगको भूमिका रहने उल्लेख गरे। उनले अलिकति योग, व्यायाम गर्दा पनि शरीरलाई स्वस्थ…

राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल लुम्बिनी प्रदेश अध्यक्षमा अर्याल

स्वास्थ्यसमाचार /राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल लुम्बिनीको प्रथम भेला बुटबलमा सम्पन्न भएको छ।  प्रथम भेलाको एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय आयुर्वेद महाशाखा प्रमुख डा पुष्पराज पौडेलले उदघाटन गर्नु भयो। उद्घाटन कार्यक्रमा बोल्दै डा पौडेलले यस्ता संस्था खोल्नु समाजको लागी राम्रो भएको बताउदै उहाले आयुर्वेदको बिकासका लागी पनि महत्वपुर्ण हुने बताउनु भयो। राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपालका केन्द्रिय उपाध्यक्ष शालिकराम भुसालले आयुर्वेदको बिकास र निकासका लागी राज्यसंग सहकार्य गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो। उहाले राज्यले आयुर्वेदको निति निमार्ण गर्दा कुन संस्था संग सहकार्य गर्ने भन्दा राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल संग तरिकाले…