आफ्नो स्वास्थ्यको ख्याल आफै गरौं !

खासगरी विभिन्न चाडपर्वको ध्यानमा हामीले हाम्रो आफ्नो स्वास्थ्यको ध्यान नदिन पनि सकिन्छ । चाडपर्वहरु अन्य समय भन्दा फरक हुनसक्छन् । यो समयसंगै खानपिन, आराम र मनोरञ्जनका विषय जागरुक हुन्छन् । मासु र मदिराजन्य पदार्थ खाने र कसरत नपर्ने खेल तथा भर्चुअल मनोरञ्चनमा व्यस्त हुने शैली धेरैले अपनाएको पाइन्छ। पछिल्लो समय त यस्तो शैली चाडपर्वको पर्याय नै हुँदै आएको छ। जुन तत्काल र दीर्घकालका लागि समेत जोखिमपूर्ण छ। त्यसैले चाडपर्व मनाउने हाम्रो पछिल्लो शैलीमाथि पुनर्विचार आवश्यक छ। कतिपय विकसित देशमा जस्तो नियमित स्वास्थ्य जाँच गर्ने प्रचलन हामीकहाँ छैन। जाँच नै नगरेपछि…

कोरोनाबाट बच्न त्रास होइन आत्मविश्वासको बढि खाँचो छ!

कोरिना(कोभिड-१९) भाइरसबाट बच्न सतर्कता अपनाउनु जरुरि हुन्छ । बिभिन्न माध्यममा आएको जानकारी अनुसार यो हावाबाट नभएर मानिसको हातको संसर्ग भएको बस्तु हुँदै फैलिन्छ, तसर्थ यसबाट बच्न सावधानी पहिलो प्राथमिकतामा पर्छ । कसैसंग हात मिलाउँदा, सार्बजनिक स्थलमा धेरैले संसर्ग गर्ने बस्तुहरु जस्तै ढोका, रेलिङ्ग, लिफ्टहरुमा प्रयोग हुने बटन आदि कुराबाट टाढा रहने, छुनुनै परे उक्त हातले आफ्नो नाक,मुखमा संसर्ग हुनु पहिले नै हात धुने गर्नुपदर्छ । हामी कोरोनाको नाम सुन्ने बित्तिकै डराउने, चिन्तित हुने नगरौं । किनकी यो भाइरस अरु भाइरसजस्तो हावाबाट फैलने साथै सुक्ष्म रुपमा आक्रमण गर्ने अवस्थामा नरहेको बुझिएको…

स्वास्थ्य – ख्याल आफैबाट, आजैबाट शुरु गरौँ !

स्वास्थ्यसमाचार ! स्वास्थ्य छ र त सबथोक छ । हाम्रो स्वास्थ्यलाई निरोगी राख्न पहिलो कुरा आहार विहारबाटै ध्यानदिनु जरुरी हुन्छ । धुवाँ, धूलोबाट आफूलाई सुरक्षित राख्ने र प्रसस्त व्यायाम र शारिरमा कुनै असहता हुनासाथ चिकित्सकको सल्लाह र स्वास्थ्य जाँच गराउने बानी बसाल्नुपर्छ  । पछिल्लो पटक हृदयघातले धेरैको ज्यान लिईरहेको छ । हामीले केही कुरामा ध्यान दिन सक्यौं भने मात्र हृदयघातबाट बच्न सकिन्छ । पहिलो कुरा खानामा ध्यान दिने, चिल्लो, पिरो नखाने, सागसक्जी, भिटामिन युक्त खाना, माछा खाने, रक्तचाँप बढी भए नुन कम खाने, तनावबाट मुक्त हुने, नियमित व्यायाम गर्ने, धुम्रपान…