शुद्धोदन ७ पूर्ण खोप पूर्ण संस्थागत प्रसूति र बालविवाह मुक्त वडा घोषणा

स्वास्थ्यसमाचार/ रुपन्देहीको शुद्धोदन गाउँपालिका वडा नम्बर ७ बालविवाह मुक्त वडा घोषणा, पूर्ण खोप दिगोपना सुनिश्चितता घोषण, पूर्ण संस्थागत प्रसूति सेवायूक्त वडा घोषणा भएको छ। शुद्धोदन गाउँपालिका ७का वडा अध्यक्ष भीम नारायण चौधरीको अध्यक्षतामा र शुद्धोदन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि विष्णुप्रसाद बस्यालले गर्नू भयो। शुद्धोदन गाउँपालिका ७ ले आफ्नो वडाभित्र उमेर नपुगी हुने विवाहलाई बन्देज लगाउने भएको छ।स्थानीयले उमेर नपुगी हुने विवाहलाई बन्देज गर्ने निर्णय गरिनु सकरात्मक भएको भन्दै कार्यान्वयन पक्षलाई बलियो बनाउनुपर्ने बताउदै। धार्मिक मान्यताको रुपमा हुदै आएको बालविवाहलाई अपराध वा घटनाको रुपमा…

नयाँ वर्षको उपलब्धमा बुटवलमा वृहत् स्वास्थ्य शिविर

स्वास्थ्यसमाचार/बुटवल उपमहानगर पालिका वार्ड ४ हाटबजार स्थित कान्ति माविको प्रगाढमा आज शनिवार वृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ । नववर्ष २०८२ को उपलक्ष्यमा बुटवल उपमहानगर वार्ड ४, बुटवल हस्पिटल प्रा ली र सिटिजन बैकको सहकार्य कान्ति माविको प्रगाढमा निःशुल्क बृहत् स्वास्थ्य शिविर गरिएको छ । उक्त अवसर बुटवल वार्ड ४, वार्ड ३ तथा अन्य स्थानीय वासीहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै नि शुल्क औषधी समेत वितरण गरिएको वार्ड अध्यक्ष नरेश्वर पौडेल शर्माले बताए । उनले नागरिक स्वास्थ्य महत्पूर्ण रहेकोले वार्डको आयोजना हस्पिटल प्रालि र बैक सहकार्यमा स्थानीय स्वास्थ्य परीक्षण गरी औषधी…

नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा ढकाल

स्वास्थ्यसमाचार/ नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रादेशिक अस्पताल प्रारम्भीक कार्यसमिति बुटबल रुपन्देहीको दोश्रो अधिबेशन तथा नयाँ बर्ष २०८२को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल निजामती कर्मचारी संगठन, लुम्बिनी प्रादेशिक अस्पताल,प्रारम्भिक कार्य समितिका अध्यक्ष सिता खनालको अध्यक्षता तथा संगठनका नीति तथा अनुसन्धान आयोगका सचिब काशीराम आर्चायको प्रमुख आतिथ्य तथा लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा इन्द्र ढकाल,राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रीय सदस्यद्धय जिवलाल भुसाल र रुपलाल पन्थीको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो । अधिवेशनमा निजामति कर्मचारी संगठनका प्रदेश अध्यक्ष नेत्र प्रसाद आर्चाय,राष्ट्रिय चिकित्सक संघ लुम्बिनी प्रदेशका अध्यक्ष डा समीर…

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल लुम्बिनी प्रादेशिक अस्पतालद्वारा नयाँ वर्ष २०८२ को भित्तेपात्रो विमोचन तथा शुभकामना आदान–प्रदान

स्वास्थ्यसमाचार/राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल लुम्बिनी प्रादेशिक अस्पताल बिषेश जिल्ला कार्यसमिति द्वारा नयाँ बर्ष २०८२को भित्तेपात्रो बिमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको संगठनका अध्यक्ष सिता खनालको अध्यक्षता तथा लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा इन्द्र ढकालको प्रमुख आतिथ्यता तथा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रीय सदस्यद्धय जिवलाल भुसाल र रुपलाल पन्थीको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो । भित्तेपात्रो बिमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम वोल्दै प्रमुख अतिथी डा इन्द्र ढकालले संगठनले गरेको कामको प्रशंसा गर्दे आफनो अधिकारको रक्षा गर्ने आफुले दिने सेवामा बिषेश ख्याल गरि गुनासो नआउने तरिकाले…

सरकारी छात्रवृत्तिमा पढेका डाक्टरलाई पाँच वर्ष सेवा अनिवार्य गर्नुपर्ने

स्वास्थ्यसमाचार/छात्रवृत्तिमा अध्ययन डाक्टरको सेवा अवधि बढाएर पाँच वर्ष पुर्‍याउन सुझाव दिइएको छ ।यसअघि दुई वर्ष मात्र सेवा गर्नुपर्ने प्रावधान थियो । पूर्व अर्थ सचिव रामेश्वर खनालको संयोजकत्वमा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले आज बुझाएको प्रतिवेदनमा छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकले पाँच वर्ष सेवा गर्नुपर्ने सुझाव दिइएको हो । प्रतिवेदनमा स्वास्थ्य क्षेत्र सुधारका विषयलाई पनि समेटिएको छ ।स्वास्थ्य क्षेत्रका सुधारका लागि ११ बुँदामा सुझाव प्रस्तुत गरिएको छ। जसमध्ये बुँदा नं ५ मा मेडिकल काउन्सिलमा दर्ता हुने डाक्टरहरू मध्ये अधिकांश विदेश जाने बताउँदै यसले देशमा उपलब्ध प्रभावकारी चिकित्सकको संख्या अझ झन् घटाएको…

लुम्बिनी प्रदेशका अस्पतालको समस्या पहिचान गर्न विवरण संकलन

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले अस्पतालहरूको आर्थिक आत्मनिर्भरताका लागि योजना अघि बढाएको छ। मुख्यमन्त्रीको अध्यक्षतामा बसेको प्रदेश विकास समस्या समाधान समितिको बैठकको निर्णयअनुसार प्रादेशिक तथा अन्य अस्पतालहरूलाई आत्मनिर्भर बनाउन र कार्य सञ्चालनमा मितव्ययीता ल्याई स्रोतको उच्चतम उपयोग गर्नुपर्ने उपायहरू अध्ययन गरी प्रतिवेदन पेस गर्ने कार्य अघि बढेको हो। स्वास्थ्य मन्त्रालयले उक्त उद्देश्यका लागि मन्त्रीस्तरीय निर्णयअनुसार एक अध्ययन कार्यदल गठन गरेको छ। कार्यदलमा पूर्व स्वास्थ्य मन्त्रीहरू माननीय विष्णु पन्थी (संयोजक), माननीय राजु खनाल र माननीय दीपेन्द्र पुन मगर रहनु भएको छ। साथै, निर्वतमान स्वास्थ्य निर्देशक तथा स्वास्थ्य विज्ञ डा. विनोद गिरी, मन्त्रालयका…

“लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य रणनीति कार्यान्वयन सुरु”

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना कार्यान्वयनमा आएको छ । प्रदेश सरकारको नेतृत्वमा स्थानीय तह र स्वास्थ्य विकास साझेदार संस्थासँगको सहकार्यमा उक्त रणनीति कार्यान्वयनमा आएको हो । लुम्बिनी प्रदेशका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत मेडिकल अधिकृतहरूलाई आधारभूत मानसिक स्वास्थ्यसम्बन्धी तालिम दिएर कार्ययोजना कार्यान्वयन गरिएको हो । मानसिक स्वास्थ्य सेवा प्रभावकारी बनाउन प्राथमिकतामा राखिएको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले जानकारी दिए । “नीति तथा कार्यक्रममा समावेश गरेर यो अभियानलाई अघि बढाएका छौँ । सबै उमेर समूहमा मानसिक स्वास्थ्यका समस्या देखिएका छन्”, उनले भने, “मानसिक र सामाजिक स्वास्थ्य सुदृढीकरणका…

लुम्बिनीका एम्बुलेन्स चालकलाई लागि ‘प्रि हस्पिटल केयर तालिम’

स्वास्थ्यसमाचार/आपतकालीन अवस्थामा प्रभावकारी रूपमा काम गर्न मद्दत पु¥याउँने उदस्यले लुम्बिनीका १६ जना एम्बुलेन्स चालकका लागि प्रि हस्पिटल केयर तालिम दिइएको छ ।स्वास्थ्य तालिम केन्द्र बुटबलको आयोजनामा यहि चैत्र २४ गते देखी २७ गते सम्म तालिम सञ्चालन गरिएको हो । तालिममा लुम्बिनी प्रदेश रुपन्देही पाल्पा गुल्मी अर्घाखाँची दाड लगायका जिल्लाका १६ जना सहभागिता थियो ।तालिम संयोजक शितल भण्डारीका अनुसार राष्ट्रिय स्वास्थ्य तालिम मापदण्डमा आधारित भई सञ्चालन गरिएको हो । तालिम प्राप्त चालकले मात्रै एम्बुलेन्स चलाउन पाउने नियम छ । स्वास्थ्य तालिम केन्द्रका बरिष्ठ शाखा अधिकृत कृष्ण पराजुलीले तालिममा ‘बिरामीलाई अस्पताल पु¥गाउनु…

बुटवल मेडिकल कलेजलाई सामुदायिक वनको ५० बिघा जग्गा उपलब्ध

स्वास्थ्यसमाचार/जग्गा प्राप्तिमा ढिलाइ र बजेट अनिश्चितताका कारण ६ वर्षसम्म रोकिएको बुटवल मेडिकल कलेज निर्माणको काम अब अघि बढ्ने आशा पलाएको छ । शंकरनगर सामुदायिक वन उपभोक्ता समूहको विशेष साधारण सभाले सामुदायिक वन क्षेत्रमा निर्माण हुने बुटवल मेडिकल कलेजका लागि ५० विगाहा जग्गा उपलब्ध गराउने प्रस्ताव पारित गरेपछि अब निर्माणको काम अघि बढ्ने आशा पलाएको हो । समुदायले संरक्षण गरेको जंगल भएको र बुटवल मेडिकल कलेजलाई उक्त जग्गा भोगाधिकार का लागि सामुदायिक वनको सिफारिस आवश्यक पर्ने भएकाले सामुदायिक वनले विशेष साधारणसभा आयोजना गरी मेडिकल कलेजलाई ५० विगाहा जग्गा उपलब्ध गराउने प्रस्ताव…

नागरिकको विश्वास आयुर्वेद तर्फ बढेको छः स्वास्थ्यमन्त्री सारु

स्वास्थ्यसमााचार/रुपन्देही लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर शारुले पछिल्लो समयमा नागरिकको विश्वास आयुर्वेद तर्फ बढेको बताउनु भयो । सेवा संगै सचेतनाका कार्यक्रम भएकोले आयुर्वेद तर्फ मानिसहरुको बिश्वास बढदै गएको बताउनु भयो । उहाले लुम्बिनी आयुर्वेद चिकित्सालयको न्युनतम सेवा मापदन्ड ((एमएसएस) ) समापन कार्यक्रममा यस्तो उक्त कुरा बताउनु भएको हो । मन्त्री सारुले चिकित्सालयमा उपचारमा आएका बिरामीहरुलाई सेवामा बिषेश ध्यान दिनुपर्ने बताउनु भयो । मन्त्रालयले आवश्यकता अनुसार उपकरण भबन तथा ब्यबस्थापनका कुराहरुलाई प्रथामिकताका आधारमा थप गर्दे जाने बताउनु भयो । अस्पतालमा उपलब्ध श्रोत र साधनले बिरामीलाई मुस्कान सहितको सेवा दिन स्वास्थ्यकर्मीहरूलाई आग्रह…