स्वास्थ्यसमाचार/नेपाल नियमित रक्तदाता संघको अध्यक्षमा भगवान भण्डारी चयन हुनुभएको छ । नेपाल नियमित रक्तदाता संघको तानसेनमा भएको भेलाले उहाँलाई अध्यक्षको जिम्मेवारी दिइएको हो । नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष, सामाजिक अभियन्ता तथा मानवअधिकारकर्मी भण्डारी पछिल्लो समय गरिब, विपन्न, असहाय र समस्यामा परेका नागरिकको उद्दारमा सम्बन्धित निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्ने काममा सक्रिय रहनुभएको छ । मानव अधिकार संरक्षण मञ्च नेपालका केन्द्रीय सदस्य, जिल्लास्तरीय मानव अधिकार रक्षक सञ्जालको संयोजक समेत रहनुभएका भण्डारी लामो समय पत्रकारिता क्षेत्रमा आवद्ध रहनुभएको छ । जिल्लामा रगत अभावमा कुनै पनि नागरिकले ज्यान गुमाउन नपरोस् भन्ने…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
असुरक्षित खानाका कारण नेपालमा प्रत्येक वर्ष नौ हजारको मृत्यु
स्वास्थ्यसमाचार/ नेपालमा असुरक्षित खानाका कारण प्रत्येक वर्ष नौ हजारको मृत्यु हुने गरेको हालैको एक अध्ययनले देखाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयद्वारा विराटनगरमा आयोजित प्रदेशस्तरीय खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी गोष्ठीमा अध्ययनबारे जानकारी दिइएको हो । खाद्य अनुसन्धान अधिकृत दिनेश सुवेदीले होटलहरुमा विशेष गरी मिसावट, तेलजन्य खाद्यबाट उत्पन्न हुने समस्या, रङको प्रयोग र सूक्ष्मजीवले मानव स्वास्थ्यमा समस्या देखिएको बताए । अनुसन्धान अधिकृत सुवेदीका अनुसार विराटनगरका होटल रेष्टुराँहरुको अनुगमनका क्रममा फोहर व्यवस्थापन चुनौतीपूर्ण रहेको पाएको, होटलको फोहर व्यवस्थापन, सरसफाइ र कामदारको व्यक्तिगत सरसफाइ चुनौतीपूर्ण हुँदै गएको पाइएको छ । होटलहरु…
In Bardia more than 1 lakh 18 thousand boys and girls vaccinated against measles-rubella
Health news/Children of all 8 municipalities of Bardia will get measles and rubella vaccine. Children aged 9 months to 5 years and children in the age group of 5 years to 15 years will be vaccinated through the vaccination campaign which will be conducted from 13th to 18th February. Gokarn Giri, Head of Health Office, Bardia informed that the target is 31 thousand 449 people from 9 months to 5 years old, 87 thousand 78 people from 5 years to 15 years old, and a total of 18 thousand 527…
Two Rotary Clubs organized a free pregnancy camp
Health news/Free Cervical Camp organized by two Rotary Clubs On the occasion of Rotary Day, Rotary Club of Tinau Butwal and Rotary Club of Butwal Downtown have organized a free cervical camp for women. Tilottma Ward No. with the technical support of Om Women and Child Hospital in Tilottma 4 Drivertoll. A free camp was organized on 3 Tilottama ward no. Kalyan Paudel, the ward chairman of 3, praised for organizing a free camp aimed at women. Paudel asked to pay attention to the protection of the uterus as it…
अर्घाखाँचीमा १२हजार बढी वालवालिका दादुरा रुवेला खोप लगाइने
स्वास्थ्यसमाचार /अर्घाखाँचीमा जिल्लामा १२ हजार ८ सय १० जना वालवालिका लाई दादुरा रुबेला रोग विरुद्धको खोप लगाइने भएको छ। स्वास्थ्य कार्यलय अर्घाखाँचीका अनुसार ९ महिनादेखि ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकाहरूलाई दादुरा रुबेला रोग विरुद्धको खोप दिइने हो स्वास्थ्य कार्यलयका प्रमुख शिव नेपालीले भन्नु भयो जिल्लामा ९ महिना देखी ५ बर्ष मुनिका १२ हजार ८ सय १० जना वालवालिका लाई दादुरा रुबेला रोग विरुद्धको खोप लगाइने तयारी भएको बताउनु भयो। उहाले अभियान सञ्चालनको लागि अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी समेत गरिएको बताउनु भयो। फागुन १३ गते देखि १७ गतेसम्म जिल्लाका ६१…
मातृमृत्यु दरलाई न्युनिकरण गर्न लुम्बिनीमा बिस्तृत कार्ययोजना बनाईदै
स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका स्वास्थ्य सचिब डा जनार्दन पन्थीले प्रदेशमा मातृमृत्यु न्युनिकरण गर्नको लागी बिस्तृत कार्ययोजना बनाएर अघि बढने बताउनु भयो। नेपाल भ्रमणमा रहेका बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल विकास कार्यालयका मन्त्री एन्ड्र्यु मिचेललाई बुटबलमा स्वागत कार्यक्रम मा डा पन्थीले लुम्बिनीमा १ लाख जिवित जन्ममा २ सय ७ जना आमाले ज्यान गुमाउने गरेको तथ्याकं छ यसलाई हामी न्युनिकरण गर्न कार्य योजना बनाएर अघि बढने बताउनु भएको हो। उहाँले भन्नु भयो लुम्बिनी प्रदेशमा मातृमृत्युर अरु प्रदेशमा भन्दा बढी छ । यसलाई हामीले नयाँ तरिकाले स्वास्थ्य संस्थामा मृत्युदर बढी भएको रेकड आएको…
आदर्श युवा क्लब द्वारा रक्तदान, ५१ पिन्ट रगत संकलन
स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको आदर्श युवा क्लबको आयोजनामा दोस्रो वृहत् रक्त दान कार्यक्रम गरेको छ । सोमबार बुटवल उपमहानगरपालिका वडा नम्बर १५ दुर्गा भवानि मन्दिर चम्किपुर परिषरमा आयोजना गरिएको रक्तदान मा ४१ युनिट रगत संकलन भएको क्लबका अध्यक्ष मनीष काफ्ले ले जानकारी दिए । रक्तदान कार्यक्रम लाई सम्बोधन गर्दै बुटवल उपमहानगरपालिका का प्रवक्ता तथा वडा नम्बर १५ का अध्यक्ष शिव रानाले सामाजिक उत्तरदायी अभियान अन्तगत क्लबले गरेको कामको उच्चप्रंसा गरेका थिए । कार्यक्रममा वडा सदस्य कुल प्रसाद लम्साल,सुर्य काफ्ले ,रमा पौडेल पराजुली अनि मन्जु दर्जि, दुर्गा माता…
प्युठान स्वास्थ्य कार्यलयको निशुल्क स्वास्थ्य शिबिर १५४ जनाको परिक्षण
स्वास्थ्यसमाचार/स्वास्थ्य कार्यालय प्युठानले आयोजना गरेको ४० बर्ष माथिका उमेर समुहका व्यक्तिहरुको निशुल्क स्वास्थ्य परीक्षणमा १५४ जनाले सेवा लिएका छन् । प्रजातन्त्र दिवसको अबसरमा निशुल्क रुपमा आयोजना गरिएको सुगर,प्रेसर तथा मृगौला चेक जाँचमा १०८ जना पुरुष र ४६ जना महिलाले स्वास्थ्य परिक्षण गराएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ । जिल्ला समन्वय समिति प्युठानको प्राङ्गण र प्युठान नगरपालिका ४, बिजुवार स्थित मित्रमणि चोकमा सम्पन्न गरिएको स्वास्थ्य चेक जाँचमा ११ जनामा सुगरको समस्या, २९ जनामा ब्लड प्रेसर तथा ८ जनामा पिसाब अर्थात मृगौला सम्बन्धी समस्या देखिएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख हेमराज पाण्डेले जानकारी…
स्थापना दिवसमा औषधीथोक व्यवसायी रुपन्देहीको त्रिवेणीधामा निशुल्क औषधी बितरण
स्वास्थ्यसमाचार नेपाल औषधी थोक व्यवसायी संघ जिल्ला शाखा, रुपन्देहीले स्थापना दिवसको असरमा त्रिवेणीधाम ज्येष्ठ नागरिकलाई निशुल्क औषधी बितरण गरेको छ। थोक औषधी व्यवसायी संघ जिल्ला शाखाले आफनो स्थापना दिबशको अबसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत ज्येष्ठ नागरिकका लागि निःशुल्क औषधी तथा औषधिजन्य सामाग्री वितरण गरेको हो। संघका अध्यक्ष कृष्ण बहादुर जिसीका अनुसार त्रिवेणी धाम आश्रममा रहेका बृदबृदाहरुलाई औषधी तथा औषधी जन्य बितरण गरेको बताउनु भयो उहाले त्यहा रहेका बृदबृदाहरुलाई नि क्याप,बेल्ट मालिस तेल माक्स हटबाटरब्याग सिटामोल लगायतका औषधी उहाँहरुलाई प्रदान गरेको बताउनु भयो। उक्त अबसरमा जिल्ला उपाध्यक्ष सुदीप पाण्डेय,सचिब करन न्यौपाने…
बेलायतका विकास मन्त्री एन्ड्रयु मिचेल लुम्बिनी प्रादेशिक अस्पतालमा
स्वास्थ्यसमाचार/ बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल विकास कार्यालयका मन्त्री एन्ड्रयु मिचेलले लुम्बिनी प्रादेशिक अस्पतालको भमण गर्नु भएको छ। उहाँलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी,बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय स्वास्थ्य सचिव डा जनार्दन पन्थी मेसु डा सुदर्शन थापा क्षेत्रीले स्वागत गर्नु भयो। लुम्बिनी प्रदेशमा मात्रृमृत्युदर उच्च रहेको आमा सुरक्षा कार्यक्रमको अबस्था अस्पतालमा सञ्चालनमा रहेको ओसीएमसी( लैगिंक हिंसा न्युनिकरण) लाई कमी गर्नको लागी थप लगानी बढाउने उदेश्यले मन्त्री एन्ड्रयु मिचेलको टोलीले अस्पतालको अवलोकन तथा जानकारी लिएको हो। लुम्बिनीको स्वास्थ्यको अबस्था बारे मुख्यमन्त्री चौधरी नगर प्रमुख पाण्डेयसँग भेटेर यहाँको स्वास्थ्य अवस्थाबारे जानकारी…

