कोरोना नियन्त्रणको लागि सुरक्षा संयन्त्र परिचालन गर्न कार्यविधि बनाउदै सरकार

काठमान्डौ/ विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस कोभिड–१९० का कारण विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको एक महिना पछि नेपाल सरकारले सो रोग नियन्त्रणको लागि कार्यविधि बनाउन सुरु गरेको छ । समुदाय देखि राज्यका सबै अंगको परिचालन गर्न सक्ने गरी कार्यविधि तयारी भइरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । यस अघि कोरोना क्वारेन्टाइन कार्यविधीमात्र तय भएको थियो । क्वारेनटाइन कार्य विधि बनाएर चीनको वुहान प्रान्तबाट १७५ नेपालीलाई ल्याइएको थियो । अब बन्ने कोरोना नियन्त्रण कार्यविधीमा आपतकालीन अवस्था आए विद्यालय बन्द गर्ने देखि लिएर सुर संयन्त्र समेत परिचालनगर्न सकिने कार्यविधीतयार भइरहेको स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका…

रुपन्देहीमा तेश्रो चरणको दादुरा रुवेला खोप मायादेबिबाट शुरु

स्वास्थ्यसमाचार /रुपन्देहीका सात गाउँपालिकामा आजदेखी तेश्रो चरणको दादुरा रुवेला खोप अभियान शुरु भएको छ । तेश्रो चरणको अभियान मायादेबि गाउँपालिकाबाट सुरु गरिएको हो । अभियानको मायादेबि गाउँपालिका अध्यक्ष धुर्बनारायण चौधरी र जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले बालबालिकालाइ पोलियो थोपा खुवाएर सुभारम्भ गरे। मायादेबि गाउँपालिका वडा नं ८ का अध्यक्ष चोक बहादुर थापाको अध्यक्षतामा गाउँपालिका अध्यक्ष धुर्बनारायण चौधरीको प्रमुख आतिथ्यमा भएको अभियानमा जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरी, मायादेबि गाउँपालिका प्रमुख प्रशाशकिय अधिकृत बिष्णु ढुंगाना लगायतले बोल्दै यो अभियानलाई सबैको सहयोग आबश्यक रहेको बताउँदै बालवालिकालाई खोप…

अर्घाखाँचीको दुर्गाफाँटमा दादुरा-रुबेला अभियानबारे अभिमुखीकरण

स्वास्थ्य समाचार / अर्घाखाँचीको दुर्गाफाँटमा दादुरा रुबेला क्याम्पियन राष्ट्रिय अभियान कार्यक्रमको अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रमबिच दादुरा रुबेला खोप अभियानमा कोही बालबालिका पनि छुट्नु नहुने कुरामा सरोकारवालाहरुले जोड दिएका छन् । पाणिनी गाउँपालिका दुर्गाफाटमा आयोजित सरोकारवालाहरुसंगको अभिमुखिकरण कार्यक्रममा बोल्दै सरोकारवालाहरुले उक्त कुरामा जोड दिएका हुन् । पाणिनी गाउँपालिका अन्तर्गतका समुदायमा यहीँ फाल्गुन २३ गते देखी चैत १ गते सम्म सन्चालन हुन गइरहेको अभियानमा सरोकारवालाहरुलाइ जानकारि तथा अभिमुखीकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सबै वाडका वार्ड अध्यक्ष तथा स्वास्थ्यकर्मी सहित ३० जनाको सहभागिता रहेको थियो। पाणिनी गाउँपालिका अध्यक्ष अचुत…

सिद्धबाबा हस्पिटलमा यस क्षेत्रमै ठुलो र पहिलो सर्जरी अपरेसन

स्वास्थ्यसमाचार /बुटवलको सिद्धबाबा हस्पिटलमा सर्जरी सेवासगै ठुुलो अपरेसन गर्न सफल भएको छ । बुटवल ८ सुख्नानगरमा रहेको सिद्धबाबा हस्पिटलले सर्जरी सेवा शुरु गर्नासाथ सम्भवन्त यस क्षेत्रमा पहिलो पटक मृगौलाको माथिल्लो भागमा रोकिएको नलीको सफल अपरेसन गरेको छ । नवलपरासीको परासी औचावल बस्ने २० बर्षका सन्जय प्रसाद चौधरीको रोकिएको नलिको दुरविनबाट सफल अपरेसन गरेको अस्पतालले जनाएको छ । मृगौला र पिसाव नलिसगँ जोडिएको उक्त नलिमा रोकावाट आएपछि ग्राहो भएर अस्पतालमा आएका चौधरीको सिद्धबाबा हस्पिटलमा युरोलोजिष्ट सर्जन डा.सुभाषचन्द्र चौधरीले सफल अपरेसन गरेको हस्पिटलका निर्देशक डा.दिपेश प्रधानले बताए। यो अपरेसनलाई जटिल खालको मानिन्छ ।…

लुम्बिनी प्रादेशिक अस्पतालबाट सबैतहका सेवा दिनेब्यबस्था मिलाउछौ :मन्त्री गिरी

स्वास्थ्यसमाचार /प्रदेश ५का उद्योग पर्यटन बन तथा बाताबरण मन्त्री लिला गिरीले लुम्बिनी प्रादेशिक अस्पतालबाट सबै तहका सेवा दिने ब्यबस्था मिलाउने बताए ।उपचारका लागी काठमान्डौ धाउने र वाहिर जाने ब्यबस्थाको अन्त्य गर्न प्रदेशसरकार ले गौरबको योजना बनाएर सुबिधा सम्पन्न अस्पताल बनाउन लागेको बताए । लुम्बिनी प्रादेशिक अस्पतालको एक सय १०औ बार्षिक उत्सब साप्ताहब्यापी कार्यक्रमको को समापन समारोहमा बोल्दै प्रमुख अतिथि गिरीले संघियता कार्यन्यन भएपनि कर्मचारीको मानसिकताको परिबर्तन नभएकोले परिर्बतन आबश्यक रहेको बताए । उनले गलत कामको प्रतिस्पर्दा होईन राम्रा काम को प्रतिस्पर्र्धा गर्नु पर्ने बताए । मन्त्री गिरीले उपचार गर्न नसक्नेले…

महानिर्देशक नियुक्तीमा नेपाल जनस्वास्थ्य सघ प्रदेश ५को बधाई

स्वास्थ्यसमाचार / स्वास्थ्य सेवा विभागको महानिर्देशकमा महेन्द्र श्रेष्ठलाई नियुक्ती गरेको भन्दै नेपाल जनस्वास्थ्य संघ प्रदेश नं ५ ले पहिलो पटक बिभागीय प्रमुख हेल्थ इन्स्पेक्सन समुहबाट जिम्मेवारी आएकोमा स्वास्थ्य सेवा ब्यबस्थापन्, थप प्रभाबकारी, गुणस्तरीय र पारदर्शी हुने अपेक्षा सहित बधाई र शुभ-कामना ब्यक्त गरेको छ । बिज्ञप्ती मार्फत नेपाल जनस्वास्थ्य संघ, प्रदेश ५ का अध्यक्ष बिशाल सुवेदीले नेपाल जनस्वास्थ्य संघका आजिबन सदस्य, प्रदेश ५ को प्युठान खलङा निबासी महेन्द्र श्रेष्ठलाई नेपाल स्वास्थ्य सेवाको सर्बोत्कृस्ठ तह १२ औ तह, “प्रमुख बिशेसज्ञ” पदमा बढुवा हुनु भएकोमा बधाई तथा शुभकामना ब्यक्त समेत गरेका छन ।…

लुम्बिनी प्रादेशिक अस्पतालमा म्याराथुन प्रतियोगिता सम्पन्न

स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले आफ्नो १ सय १०औं वार्षिक उत्सव कार्यक्रमलाई निरन्तरता दिएको छ । अस्पतालको सप्ताहव्यापी कार्यक्रम अन्र्तरगत आज म्याराथुन प्रतियोगिता भएको छ । फागुन ९ गतेदेखी १५ गतेसम्म मनाउन लागेको कार्यक्रम अन्तरगत भएको म्याराथुन बुटबलको योगीकुटीबाट सुरु भै लुम्बिनी प्रादेशिक अस्पतालमा समापन भएको थियो ।म्याराथुनमा अस्पतालका चिकित्सक स्वाथ्यकर्मी तथा अन्य प्रशासन सुरक्षा लगायतका सहभागी रहेको म्याराथुन को संयोजक राम प्रसाद अर्याल ले बताए । म्याराथुन प्रतियोगिता  महिला तर्फ रोशनी शिल्पकार प्रथम बसुन्धरा भुसाल दोश्रो श्रृजना बेलवासे तेश्रो र पुरुष तर्फ बसन्त कार्कि प्रथम रिषी चौधरी दोश्रो…

शाइन रेसुगा बैंकका ग्राहकलाई सिद्धबाबा अस्पतालमा छुट

स्वास्थ्यसमाचार /बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैक लि र सिद्धबाबा सुपर स्पेसलिस्ट इन्टरनेसनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा लि बीच सम्झौता भएको छ । सम्झौतापछि शाइन रेसुंगा बैंकका खातावाल ग्राहकहरुले उक्त अस्पतालमा उपचार गराउंदा लाग्ने शुल्कमा १० प्रतिशत छुट पाउने भएका छन । सम्झौतापत्रमा शाइन रेसुंगा डेभलपमेन्ट बैक लि का प्रमुख कार्यकारी अधिकृत प्रकाश पौड्याल र अस्पतालका निर्देशक डा दिपेश प्रधान लेहस्ताक्षर गरेका छन । सम्झौताअनुसार जनरल चेकजांच,फूल बोडी चेकअप,प्याथोलीजी, रेडियोलोजी र बेड चार्जमा बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने अस्पतालका प्रशाकिय प्रमुख प्रकास न्यौपानेले बताए। क्षेत्रीयबाट राष्ट्रियस्तरमा…

लुम्बिनी प्रादेशिक अस्पतालद्वारा बिरामीलाई फलफुल बितरण

स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले आफ्नो १ सय १०औं वार्षिक उत्सव कार्यक्रमलाइ निरन्तरता दिएको छ । अस्पतालको सप्ताहव्यापी कार्यक्रम अन्तरगत तेस्रो दिन अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण गरेको छ । फागुन ९ गतेदेखी १५ गतेसम्म मनाउन लागेको कार्यक्रम अन्तरगत आज अस्पतालका भर्ना भएका बिरामीहरुलाइ फलफुल बितरण गरिएको अस्पतालका मेसु डा राजेन्द्र खनालले बताए । उनले अस्पतालमा भर्ना भएका करिव ३ सय बिरामीलाई फलफुल बितरण गरिएको बताए । सप्ताहव्यापी कार्यक्रमको सुरुमा अस्पताल परिसमा सरसफाई, दोश्रो दिन फुटबल र तेश्रो दिन अस्पतालमा फलफुल वितरण गरि सप्ताहव्यापी कार्यक्रमलाई निरन्तरता दिएको पनि अस्पतालका नर्सिड…

नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीमा चौहान

स्वास्थ्यसमाचार /नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको सातौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेसनले कृष्ण चौहान क्षेत्रीको अध्यक्षतामा नया नेतृत्व चयन भएको छ । जसको उपाध्यक्षमा भिष्म केसी, महासचिव उदयराज भट्टराइ, सचिव प्रशन्न श्रेष्ठ, कोषाध्यक्ष तुलसा न्यौपाने सिह, सहकोषाध्यक्ष दिपेन्द्र भण्डारी तथा सदस्यहरु आकाश पन्त, अर्जुन प्रसाद पौडेल, हरिप्रसाद ज्ञवाली, युवराज बन्जाडे, भगवती अर्याल, कमल बहादुर थापा मगर, जानकी नेपाल चयन भएका छन । एक समारोहका बिच नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको शनिबार नै पदस्थापन गरिएको निर्वाचन मण्डलका प्रमुख लक्ष्मण क्षेत्रीले बताए ।कार्यक्रमको एक समारोहका बिच प्रदेश नं ५ का अर्थ, पर्यटन,…