बुटवलमा न्यूरो तथा ट्रमा सहितको तिनाउ इन्टरनेशनल हस्पिटल सञ्चालनमा

स्वास्थ्यसमाचार/ प्रदेश पाँचको अस्थायी राजधानी बुटवलमा पश्चिम क्षेत्रमै पहिलो ट्रमा अस्पताल ‘तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि.’ सञ्चालनमा आएको छ ।बुटवल उपमहानगरपालिका वडा नं. ८ सुख्खानगरमा सञ्चालनमा आएको उक्त अस्पतालको प्रदेश पाँचका सभामुख पूर्णबहादुर घर्तीले शुक्रबार औपचारिक रुपमा शुभारम्भ गरे । अस्पतालको शुभारम्भ गर्दै सभामुख घर्तीले आपतकालिन उपचारकालागि पश्चिम क्षेत्रमै अति आवश्यक रहेको ट्रमा सेवा सहितको अस्पताल सञ्चालनमा आउनु सह्रानीय भएको वताए । उनले जनस्वास्थ्यका हिसावले अस्पतालहरु प्रयाप्त नहुँदा नागरिकले गुणस्तरीय स्वास्थ्य सेवाबाट समेत बञ्चित हुनु परेको वताए । त्यस्तै रुपन्देहीको देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले संविधानमा भएका व्यबस्थाहरु हुवहु कार्यान्वयन हुनु…

सातै प्रदेशमा ट्रमा सेन्टर खोल्ने सरकारको तयारी

गोकर्ण प्रकाश ज्ञवाली असोज ३० /सरकारले सबै प्रदेशमा ट्रमा सेन्टर संचालनमा ल्याउने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्रकुमार यादवले सो कुरा जानकारी गराएका हुन् । विश्व ट्रमा दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै डा.यादवले राष्ट्रिय ट्रमा सेन्टरको मातहतमा रहने गरी सबै प्रदेशमा ट्रमा सेन्टर स्थापना गरिने र सो को काम अघि बढिसकेको पनि बताएका हुन् । उनले मुलुकको संघिय ढाँचा अनुसार नै सरकारले स्वास्थ्य संस्थाहरु स्थापना गर्न लागेको बताएकाछन् । राज्यमन्त्री यादवले मुलुकको स्वास्थ्य क्षेत्रको विकासमा बजेट र जनशक्ति दुवैको अभाव रहेको बताएका छन् । उनले स्वास्थ्य…

कात्तिकदेखि सामुदायीक बिद्यालयमा नि:शुल्क स्यानिटरी प्याड

स्वास्थ्यसमाचार /सरकारले आउँदो १ कात्तिकदेखि देशैभरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुका लागि स्यानिटरी प्याड निशुल्क रुपमा उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष ०७६ ७७ को नीति तथा कार्यक्रममा सरकारले सबै सामुदायिक विद्यालयमा स्यानिटरी प्याड उपलब्ध गराउने घोषणा गरेको थियो । सोही घोषणालाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यान्वयनमा ल्याउन लागेको हो ।प्याडको गुणस्तर तथा मापदण्ड भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तय गरे अनुसार हुने शिक्षा मन्त्रालयले जनाएको छ । विद्यालय नै स्थानीय तहमा गईसकेको हुँदा आफ्ना क्षेत्रभित्रका विद्यालयमा स्यानिटरी प्याड उपलब्ध भए–नभएको, उपलब्ध प्याड निर्धारित गुणस्तरको भए–नभएको, दुरुपयोग भए–नभएको र व्यवस्थापन…

कार्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ए खुवाइदै

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ र ३ कार्तिकमा देशभरका बालबालिका लाई भिटामिन ए र जुकाको औषधि खुवाउने निर्णय गरेको छ । आर्थिक वर्ष ०७६र७७ अन्तर्गतका पहिलो चरण ७सय ५३ वटै स्थानीय तहका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र एक देखि पाँचवर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ । यो अवधीमा शिघ्र कुपोषणको एकिकृत व्यवस्थापन कार्यक्रम लागु भएका जिल्लामा पाँच वर्ष मुनिका बालबालिकाहरुको एमआइसियू टेपबाट पोषणस्थिति लेखाजोखा र ६ देखि २२ महिनाका बालबालिकालाई बहुसुक्ष्म पोषण तत्व बालभिटा वितरण गर्न कार्यक्रम छ ।

प्रदेशमै पहिलो ट्रमा अस्पताल ‘तिनाउ ईन्टरनेशनल हस्पिटल’

स्वास्थ्यसमाचार /प्रदेश पाँचको अस्थायी राजधानी बुटवलमा प्रदेशकै पहिलो ट्रमा अस्पतालको रुपमा तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि.ले सेवा शुरु गरेको छ । बुटवल सुख्खानगरमा आफ्नै भवनमा अस्पतालले सोमबारदेखि प्रारम्भिक सेवा शुरु गरेको हो । अस्पतालको यहि असोजको अन्तिम साता औपचारिक उद्घाटन गर्ने तयारी गरिएको अस्पतालका अध्यक्ष करुण खनालले गराए । यस क्षेत्रका बिभिन्न पेशा व्यबसायमा रहेका युवाहरुको १६ करोड लगानीमा अस्पताल सेवा सुरु गरिएको जानकारी गराए । यस क्षेत्रमा न्यूरो र ट्रमाको स्तरीय सेवा नभएकाले र यहाँका जनताको आधारभूत आवश्यकता पूरा गर्नकालागि न्यूरो र ट्रमालाई लक्षित गरेर बिशेषज्ञ सेवा सुरु गरिएको हो…

बुटबलमा लुम्बिनी स्कीन एण्ड लेजर सेन्टर संञ्चालनमा

स्वास्थ्यसमाचार/ बुटवलमा छाला तथा यौन, कुष्टरोग र सौन्दर्यसँग सम्बन्धित रोगहरुको उपचारका लागि  अस्पताल संचालनमा आएको छ । एक करोड ९५ लाख ८० हजारको लगानीमा बुटवलमा लुम्बिनी स्कीन एण्ड लेजर सेन्टर संचालनमा आएको हो । ६ जना विषेशज्ञ सहितको अस्पतालमा छाला तथा यौन रोग, कुष्टरोग, नङ, कपाल आदिहरुमा देखिने रोगहरुको उपचार हुन्छ । त्यस्तै, सेन्टरमा लेजर प्रविधिद्वारा अनुहारको चाया, पोतो, चाउरीपना, शरीरको अनाबश्यक रौ, स्ट्रेच मार्क, पेटका सेता धर्सा, टाटु हटाउने योनी कसिलो बनाउने र सेतो दुबीको उपचारसमेत हुने अस्पतालका अध्यक्ष यम बहादुर थापा मगरले बताए । लुम्बिनी स्कीन एण्ड लेजर…

लुम्बिनी प्रादेशिक अस्पतालको डाईनेस्टीक भबन शिलान्याश

स्वास्थ्यसमाचार / बुटवल स्थीत लुम्बिनी प्रादेशीक अस्पतालमा बन्न लागेको नयाँ डाईगेनिष्टक भबनको आइतवार शिलन्यास गरिएको छ । १८ करोडको लागनीमा बन्ने उक्त भवनको आईतबार एक कार्यक्रमका बीच सामाजीक बिकास मन्त्री सुदर्शन बरालले शिल्यनास गरेका हुन ।पुरानो अस्पतालको पुरानो भबन जीर्ण बन्दै गएपछि नयाँ भबन बनाउन सुरु गरिएको र भवन बनेपछि जनताले स्तरिय सेवा पाउने विश्वास लिएको छ । नयाँ डाईगेनिष्टक भबन भ्याट बाहेक १८ करोडको रहेपनि टेन्डर प्रकृयाबाट १७ करोड ७८ लाख ७८ हजारको लगातमा डाफे निमार्ण सेवा प्रालीले बनाउने जिम्मा पाएको अस्पतालका सुपरिटेण्डेन डा. कृष्ण खनालले बताए । ५…

निशुल्क र छुटमा उपचार पाउने अस्पतालको सुची सार्वजानीक

स्वास्थ्यसमाचार/ सरकारले २५ शैयाभन्दा माथिका ३५ अस्पतालमा निःशुल्क वा सहुलियतमा स्वास्थ्य सेवा पाउने समूह छुट्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ वटा समूहभित्र पर्ने बिरामीका लागि अस्पतालमा रहेका सामाजिक सुरक्षा इकाई मार्फत निःशुल्क वा आंशिक छुट उपलब्ध गराउने गरी मार्गदर्शन तयार गरेको छ ।मार्गदर्शनअनुसार निःशुल्क या आंशिक छुट पर्नेको पहिलो नम्बरमा गरिब, दोस्रोमा असहाय, तेस्रोमा अपाङ्ग भएका व्यक्ति, चौथोमा जेष्ठ नागरिक, पाँचौ लैङ्गिक हिंसा पीडित (बालवालिकासमेत) परेका छन् । त्यसैगरी छैटौमा महिला स्वास्थ्य स्वंमसेविका, सातौमा प्राकृतिक प्रकोपमा परेका (भूकम्प, बाढी, पहिरो), आठौमा सहिद परिवार, नवौमा कुपोषित बालवालिका, दशौमा प्रहरीले…

प्रादेशीक अस्पताल बुटबलमा १८ करोडको लागनीमा नयाँ डाईगेनिष्टक बन्ने

स्वास्थ्य समाचार/ लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा नयाँ डाईगेनिष्टक भबन बन्ने भएको छ । प्रदेश ५ सरकार समाजीक बिकास मन्त्रालयको १८ करोडको लागनीमा उक्त भबन बन्ने भएको छ । भबनको असोज १२ गते आईतबार सामाजीक बिकास मन्त्री सुदर्शन बरालले शिलान्याश गर्ने कार्यक्रम रहेको लुम्बिनी प्रादेशीक अस्पताल बुटबलले जनाएको छ । १ सय ९ बर्ष पुरानो अस्पतालको पुरानो भबन जीर्ण बन्दै गएपछि नयाँ भबन बन्न सुरु भएका छन। नयाँ डाईगेनिष्टक भबन भ्याट बाहेक १८ करोडको रहेपनि टेन्डर प्रकृयाबाट १७ करोड ७८ लाख ७८ हजारको लगातमा डाफे निमार्ण सेवा प्रालीले बनाउने भएको छ…

कानुनी गर्भपतन सेवाबारे ४१ प्रतिशत महिलामात्र जानकार, ७ प्रतिशत मातृमृत्यु असुरक्षित गर्भपतनको कारण

स्वास्थ्यसमाचार /पाचौ सुरक्षित गर्भपतन दिवसको अवसरमा रुपन्देहीमा अन्र्तकृर्या कार्यक्रम गरि मनाईएको छ। प्रदेश नं ५ प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वस्थ्य निर्देशनालयको सहयोगमा नेपाल परिवार नियोजन संघ, आईपास नेपाल, मेरि स्ट्रप नेपालको सहकार्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले सुरक्षित गर्भपतन सेवासंगै युवा वर्गलाई यौन र गर्भपतनको विषयमा विद्यालयस्तरमा सचेतनाका कार्यक्रम सुझाव दिए । स्वस्थ्य निर्देशनालयका नर्सिङ अधिकृत थुमा पुनले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा ४१ प्रतिशत प्रजनन उमेरका महिलाहरुलाई मात्र गर्भपतनले कानुनी मान्यता पाएको बारेमा ज्ञान भएको २०१६ को तथ्याकले देखाएको बताईन। यसैगरि कानुनी मान्यताको ज्ञान नपढेका र…