सिन्धुली अस्पतालमा कोरोना बिजेतालाई माला,खादा,र टिका लगाएर बिदाई

स्वास्थ्यसमाचार /सिन्धुलीका तीन युवक कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । उनीहरुलाई सिन्धुली अस्पताललको आइसोलेसनमा राखेर उपचार गरिएको थियो । ती युवकहरु तीनपाटन गाउँपालिका–३, कमलामाई नगारपालिका–११ र १४ का हुन् । उनीहरु भारतबाट आएका थिए । कोरोनामुक्त भएपछि उनीहरुलाई सोमबार माला, खादा, टिका लगाएर अस्पतालले बिदाइ गरेको छ । तीन युवक कोरोना जितेर घर फर्किएपछि अस्पताल विकास समितिका अध्यक्ष प्रलादकुमार पोखरेलले सामाजिक सञ्जालमा आफू धेरै खुशी भएको उल्लेख गरेका छन् । अध्यक्ष पोखरेलले उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, अस्पताल व्यवस्थापक विमल श्रेष्ठ, गुजेश्वर श्रेष्ठलगायत ब्याडम्याण्टन संघ सिन्धुली, प्रदेश सभा सदस्यहरु, प्रमुख जिल्ला…

बुटबलको कोरोना विशेष अस्पतालको आइसीयूमा राखिएका ५१ वर्षिय संक्रमित डिस्चार्ज

स्वास्थ्यसमाचार /बुटवलको कोरोना विशेष अस्पतालको आइसीयू कक्षमा उपचारपछि ५१ वर्षियपुरुष कोरोना निको भएर घर फर्किएका छन । रुपन्देहीको बुटवल–११ देविनगरका पुरुष आइसियु कक्षमा उपचारपछि कोरोना जित्ने दोस्रो व्यक्ति रहेका छन । सुगर तथा डाइवेटिजको समेत समस्या भएका उनलाई पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि आइसियूमा भर्ना गरिएको थियो । अस्पताल भर्ना भएको १९ दिनपछि निको भएर घर पठाइएको कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा लुम्बिनी अस्पतालका डा सुदर्शन थापाले वताए । यसअघि कपिलवस्तुका २२ वर्षिय यूवाले आसियू कक्षमा उपचारपछि कोरोना जित्न सफल भएका थिए । अस्पतालको अन्य आइसोलेशन कक्षमा उपचारपछि घर…

सुत्केरीलाई पुराएर फर्कने क्रममा पहिरोले जिप पुरिदा २ जनाको मृत्यु

स्वास्थ्यसमाचार /गुल्मीको  पुर्काेटदहबाट सुत्केरी लिएर घर पुराई र्फकर्ने क्रममा  हाडहाडे वडा नं ३मा माथिबाट आएको पहिरोले जीप पुरिदा एकजनाको घटना स्थलम र अर्काे घाईतेको उपचारको क्रममा मृत्यु भएको छ । धुर्काेट गाउँपालिका का अध्यक्ष भुपाल पोखरेलले एक बिज्ञेप्ती जारी गरी २ जनाको निधन भएको  बताएका छन।मृत्यु  हुनेमा हाडहाडे ३का  तुल्सीराम काउछा, र सवारी चालक प्रदिप पुन रहेको इलाका प्रहरी कार्यालय पुर्कोट दहका प्रहरी निरिक्षक पकंज चुदालीले वताए । ग १ ज ३९९७ नम्बरको जीप ६ जना सवार रहेको बताईएको प्रहरीको भनाई थियो । धुर्काेट गाउँपालिका का अध्यक्ष भुपाल पोखरेलले एक…

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सहित ४ जनामा कोरोना संक्रमण

स्वास्थ्यसमाचार/दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशकसहित चार जनामा कोरोना पोजेटिभ देखिएको छ। केही दिन पहिले कोरोना संक्रमित बिरामीको उपचार पछि घरमै क्वारेन्टाइनमा बसेका अस्पतालका निर्देशक,सहित चार जनामा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका अस्पताल निर्देशकसहित एक जना डाक्टर,नरसिङ इन्चाार्ज र इमरजेन्सीममा कार्यरत एक जना स्वास्थ्कर्मीमा कोरोना संक्रमण देखिएकोे हो। प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण भेटिएपछि कन्ट्याक्ट ट्रेसिङको काम सुरु भएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानमाम कार्यरत चार जना स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण देखिएपछि प्रतिष्ठानले दुई दिनकाका लागि अस्पताल बन्द गर्ने निर्णय गरेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त कायम मुकायम…

बुटबल उपमहानगरद्धारा कोरोना रोकथाम, नियन्त्रण र राहत खर्च सार्वजनिक

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाले कोरोना महामारीविरुद्ध भएगरेका कामहरुको सबै विवरण सार्वजनिक गरेको छ ।कोषमा जम्मा भएको रकम र खर्च भएको रकमसमेत एकत्रित गरेर सबै विवरण सार्वजनिक गरेको हो । बुटवलले कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि भइरहेको काममा सहकार्य गर्ने तीनै तहका सरकार, राजनीतिक दल, सुरक्षा निकाय, निजी क्षेत्र, सामाजिक संघसंस्था र सञ्चारकर्मीलाई आभार प्रकट गर्दै निरन्तर सहकार्यको अपेक्षा गरिएको प्रमुख शिवराज सुवेदीले वताए । कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा राहत वितरणमा भएका खर्च विवरण जस्ता तस्कै सार्वजनिक गरिएको भन्दै प्रमुख सुवेदीले वेभसाइटमा पनि राखिने वताए । खर्चमा मितव्ययिता उपमहानगरमा…

सैनामैनाद्धारा कोरोना रोकथाम, नियन्त्रण र राहतको खर्च सार्वजनिक

स्वास्थ्यसमाचार  / रुपन्देहीको सैनामैना नगरपालिकाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा राहत वितरणमा भएका क्रियाकलाप हरु सहित खर्च विवरण सार्वजनिक गरेको छ । बिहीवार पत्रकार सम्मेलनमा गरिएको खर्च विवरण अनुसार १ करोड ४६ लाख ४ हजार ५ सय ४९ रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले नगर स्तरीय र सामुदायिक गरी २ प्रकारका क्वारेन्टिन सञ्चालन गरेको छ । जस अन्तर्गत नगरस्तरीय क्वोन्टिनको निर्माणमा ८ लाख ३७ हजार ६ सय १३ रुपैयाँ र्खच भएको छ । त्यस्तै सामान तथा शयन कक्ष व्यवस्थापनमा १९ लाख ५ सय २०,…

रोटा भाइरसविरुद्ध खोप शुरु गर्नु अघि रुपन्देहीका स्वास्थ्यकर्मिलाई तालिम

स्वास्थ्यसमाचार  /सरकारले साउन देखी झाडापखाला बिरुद्धको खोप दिने भएको छ ।नियमित खोपमा रोटा भाइरस विरुद्धको खोप थपिने भएपछि अव नेपालमा नियमिति खोप १२ पुगेको छ । रुपन्देहीमा यो खोप लगाउनु पुर्व स्वास्थ्यकर्मिलाई तालिम दिन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले बताए। जिल्लामा रहेका ६९ वटा स्वास्थ्य संस्थाका प्रमुख १६ स्थानिय तहका प्रमुख र लुम्बिनी प्रादेशीक अस्पताल र भिम अस्पतालका खोपईन्र्चाज लाई तालिम दिने र उनीहरुले आफनो पालिकामा गएर खोपलगाउने स्वास्थ्यकर्मिलाई तालिम दिने शर्माले बताए । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले अहिले दिने रोटाभाईरसको…

प्रदेश ५ सरकारको स्वास्थ्यमा बजेट बढयो: पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनमा केन्द्रित

स्वास्थ्यसमाचार  / प्रदेश ५ सरकारले स्वास्थ्यक्षेत्रमा बजेट वृद्धिगरेको छ। गत आर्थिक बर्षको तुलनामा यस बर्ष बजेट वृद्धि गरेको गत बर्ष ७४ करोड बिनियोजन गरेको सरकारले यस बर्ष १ अर्ब भन्दा बढी रहेको छ। कोरोना महामारि सरुवा रोग अस्पताल निमार्ण जिल्ला अस्पताललाई स्तरवृद्धि नर्सिड र प्यारामेडिक्स अध्यन कलेज स्थापना लगायका क्षेत्रलाई समेटेर बजेट बिनियोजन गरेको छ । प्रदेश ५ सरकारका मुख्यमन्त्री एवम् आर्थिक मामिला तथा योजना मन्त्री शंकर पोखरेलले ३६ अर्ब ३५ करोडको बजेट सार्वजनिक गरेका छन । मुख्यमन्त्री एवम् आर्थिक मामिला तथा योजना मन्त्री शंकर पोखरेलल स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास…

निजी अस्पतालले परिक्षण गर्ने पाउने, स्वाब संकलन गर्न नपाउने

स्वास्थ्यसमाचार / निजी प्रयोगशालाले पनि पीसीआर परीक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण गर्न चाहने मापदण्ड पुगेका निजी प्रयोगशालालाई परीक्षण अनुमति दिएको हो । तर निजी प्रयोगशालाले स्वाब संकलन गर्न भने पाउने छैनन् । निजीले सरकारले संकलन गरेको स्वाबको मात्रै परीक्षण गर्न पाउनेछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भने, “निजी प्रयोगशालामा परीक्षण हुनेको मतलब सर्वसाधरणको स्वाब निकालेर परीक्षण हुने होइन, सरकारी प्रयोगशाला तथा इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा मार्फत कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको संकलित स्वाब मात्रै परीक्षण गराउने हो र गोपनियता कायम राख्दै…

बुटबलको कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा राखिएका संक्रमित डिस्चार्ज

स्वास्थ्यसमाचार /कपिलबस्तुबाट अचेत अवस्थामा बुटबल ल्याईएका कोरोना संक्रमित युवा १६ दिनपछि डिस्चार्ज भएका छन् । जटिल अवस्थामा ल्याईएका कपिलवस्तु नगरपालिका–१२ का २२ वर्षे युवा आईसीयूको भेन्टिलेटरमा राखेर उपचार पछि आज डिस्चार्ज भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले बताए ।   लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचार भइरहेका बिरामीमध्ये निको भएका उनी देशकै पहिलो बिरामी रहेको खनालले बताए । उनलाई जेठ १४ मा अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । उनी मधुमेहका समेत बिरामी थिए । अस्पतालमा ल्याएपछि गरिएको २ पटकको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ आएको र…