सुत्केरीलाई पुराएर फर्कने क्रममा पहिरोले जिप पुरिदा २ जनाको मृत्यु

स्वास्थ्यसमाचार /गुल्मीको  पुर्काेटदहबाट सुत्केरी लिएर घर पुराई र्फकर्ने क्रममा  हाडहाडे वडा नं ३मा माथिबाट आएको पहिरोले जीप पुरिदा एकजनाको घटना स्थलम र अर्काे घाईतेको उपचारको क्रममा मृत्यु भएको छ ।

धुर्काेट गाउँपालिका का अध्यक्ष भुपाल पोखरेलले एक बिज्ञेप्ती जारी गरी २ जनाको निधन भएको  बताएका छन।मृत्यु  हुनेमा हाडहाडे ३का  तुल्सीराम काउछा, र सवारी चालक प्रदिप पुन रहेको इलाका प्रहरी कार्यालय पुर्कोट दहका प्रहरी निरिक्षक पकंज चुदालीले वताए ।

ग १ ज ३९९७ नम्बरको जीप ६ जना सवार रहेको बताईएको प्रहरीको भनाई थियो । धुर्काेट गाउँपालिका का अध्यक्ष भुपाल पोखरेलले एक बिज्ञेप्ती जारी गरी उक्त घटना प्रति दुख ब्यक्त गरेका छन ।

सम्बन्धित शिर्षक :