कोरोनाबिरुद्धको खोप नेपालमा विहीबार सम्म आउने

काठमान्डौ ६ माघ नेपालमा कोरोनाबिरुद्धको खोप बिहीबार सम्म आइपुग्ने भएको छ । कोरोना भाइरसको पहिलो केश देखिएको एक बर्ष पुग्न एक दिन बाँकी छँदा नेपालमा त्यसविरुद्ध प्रयोग हुने खोप भित्रन लागेको हो । नेपालमा कोरोनाको पहिलो केश देएिको ९ माघमा एक बर्ष पुग्दैछ । भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप कोभिशिल्ड पर्सी नेपाल आइपुग्ने भएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ पहिलो चरणमा आउने खोप भारत सरकारको अनुदानमा आउन लागेको हो ।खोप पर्सी आउँदै छ ।सम्भवत पहिलो लटमा आउने एक लाख भाइल आउँछ होला । मन्त्रालयका एक अधिकारीले भने…

कोरोना खोप कार्यक्रम प्रभावकारी बनाउन कर्मचारी र स्वयंसेविका परिचालन गर्ने

केशवराज पौडेल काठमाडौ, माघ ३ गते । विश्वका विभिन्न कोरोना विरुद्धको खोपको उत्पादन बढेसँग नेपालमा खोपको भण्डारण क्षमता विस्तार तथा खोप केन्द्रहरुलाई तयारी अबस्थामा राख्नेदेखि कर्मचारी परिचालनको कामलाई तीब्रता दिइएको छ । छिटै संभवत फागनुसम्ममा खोप आउने संकेत देखिएपछि नेपालमा रहेका १६ हजार खोप केन्द्रलाई उपयोगमा ल्याउने सरकारले तयारी गरेको छ । नीतिगत र कानुनी जटिलता फुकाइसकेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कार्यक्रम प्रभावकारी बनाउन पाँच हजार कर्मचारी र ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने अन्तिम तयारीमा छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका खोप शाखा प्रमुख डा।झलक शर्मा गौतमले…

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १ सय २८ सलाईसको सीटीस्क्यान संंञ्चालन

स्वास्थ्यसमाचार/राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १ सय २८ सलाइसको सीटीस्क्यान मेसिन संचालनमा ल्याईएको छ।सिटिस्क्यान मेसिनको सामाजीक अभियन्ता, नागरिक अगुवा, नागरिक समाज दाङका संयोजक तथा दाङ जिल्ला उबासंघका पुर्ब अध्यक्ष चन्द्रराज पन्तले गरे । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानकि उपकुलपती प्रा डा. संगीता भण्डारिको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा रेडियोलोजिष्ट डा. बम बिसिले सिटि स्क्यान मेसिनको वारेमा जानाकारी गराएका थिए भने प्रतिष्ठानका डिन बसन्त लामिछानेले सिटि स्क्यान सेवा प्रभाबकारी जनताले सेवा पाउने वताए । अब सीटी स्क्यानका लागि बुटवल,काठमाडौ, नेपालगंञ्ज जानुपर्ने बाध्यता हट्ने लामीछानेले बताए। यसै गरि नेपाल नेत्रज्योती संघ दाङले सन्चालन गरेको घोराही…

भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु, प्रम मोदीद्वारा उद्घाटन

नयाँदिल्ली, माघ ३ गते। भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको शनिबार उद्घाटन गर्नु भएको हो । यस अभियानलाई विश्वकै सवैभन्दा ठूलो खोप अभियान भनिएको छ । अभियानअन्तर्गत सवैभन्दा पहिला कोरोनाविरुद्धको लडाईमा अग्रपक्तिमा खटिएकाहरुलाई खोप लगाउने मापदण्ड बनाइएको छ ।अग्रपक्तिका सेवाप्रदायकसहित पहिलो चरणमा झण्डै तीन करोड मानिसलाई खोप लगाउने भारत सरकारको तयारी छ । खोप लगाउनका लागि देशभरी तीन हजार ६ ठाउँमा खोप केन्द्रको व्यवस्था गरिएको र ती सवै भर्चुअल माध्यमबाट एक अर्कामा सम्पर्कमा रहने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् ।…

नेपालले दियो कोभिसिल्ड कोरोना भ्याक्सिनलाई आपतकालीन प्रयोगको अनुमति

स्वास्थ्यसमाचार/नेपालले भारतमा उत्पादन भइरहेको कोभिसिल्ड नामक कोभिड भ्याक्सिनलाई नेपालमा आपतकालीन रुपमा प्रयोगका लागि अनुमति दिएको छ। औषधि व्यवस्था विभागले शुक्रबार सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआइ) ले उत्पादन गरिरहेको कोभिसिल्डलाई आपतकालीन प्रयोगको लागि सशर्त अनुमति दिने निर्णय गरेको विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले बताए । कोभिसिल्ड’ बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको हो। भारतले पनि यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ। पूणेमा रहेको एसआइआइले इन्डिया काउन्सिल अफ मेडिकल रिसर्चको सहायतामा तेस्रो चरणको परीक्षण गरेको थियो। खोपको उत्पादक सेरम विश्वकै ठूलो खोप उत्पादन गर्ने कम्पनीमध्येमा गनिन्छ।…

लुम्बिनी प्रादेशिक अस्पतालमा मुख तथा अनुहार को जटिल शल्यक्रिया सुरु

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालमा बुटबलमा पहिलो पटक मुख तथा अनुहार सम्बन्धि जटिल शल्यक्रिया सुरु भएको छ।सामान्य शल्यक्रिया पहिले देखी भएपनि जटिल शल्यक्रिया भने पहिलोपटक सुरु भएको हो । डेन्टल बिभाग प्रमुख डेन्टल कन्सल्टेन्ट डा. वर्षा थापाले हालै मात्र चोटपटक लागेर अनुहार को हडडी भाचिएको बिरामी लाई शल्यक्रिया गरि हडडी जोड्ने उपचार सफलतापुर्वक सम्पन्न गरिएको बताईन ।जटिल शल्यक्रियामा प्रमुख डेन्टल कन्सल्टेन्ट डा.थापा डा. विवेक महतो,कन्सल्टेन्ट म्यग्जिलो फेसियल सर्जन लगायत को टिम शल्यक्रिया गरेको थियो। लुम्बिनी प्रादेशिक अस्पतालमा पछिल्लो समय मा डेन्टल बिभाग बाट अन्य उपचार सेवा का साथ साथै शल्यक्रिया सम्बन्धि…

सियारी गाउपालिकामा कोभिड-१९ अस्थायी अस्पतालको सेवा सुरु

स्वास्थ्यसमाचार /सियारी गाउपालिकामा कोभिड १९ अस्थायी अस्पतालको सुरुवात गरिएको छ । गाउँपालिकाको वाड नम्बर ७ पश्चिम् अमवाको अमवा स्वास्थ्य चौकीबाट सो सेवा सुरु गरिएको गाउँपालिकाले जनाएको छ । अस्पतालको गाउँपालिका अध्यक्ष अयोध्या थारुले उद्घाटन गरे । कोभिड अस्पताल सुरु भए संगै गाउँपालिकावासी तथा छिमेकी पालिकाका नागरिक समेतले अस्पतालबाट सेवा लिन सहज हुने गाउँपालिका अध्यक्ष अयोध्या थारुले वताए ।उनले भने स्वास्थ्य सेवा प्रभावकारी बनाउनका लागि गाउँपालिकामा जगत जननी कार्यक्रमको सुरुवात गरिएको छ । स्वास्थ्यलाई प्राथमिकतामा राखेर गाउँपालिकाले काम गरिरहेको गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले वताईन। रोग लागेर उपचार गर्न भन्दा रोग लाग्न…

फागुन भित्र कोरोनाको खोप नेपालमा आउछ : स्वास्थ्यमन्त्री त्रिपाठी

स्वास्थ्यसमाचार /स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड(१९ विरुद्ध खोप ल्याउने सबै नीतिगत तयारी पूरा गरेको बताएको छ । स्वास्थ्यमन्त्री हृदेयश त्रिपाठीले खोप ल्याउनको लागि सरकारले सबै नीतिगत तयारी पूरा गरेको र चाँडो भन्दा चाँडो खोप ल्याउने जनाएका हुन् । मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री त्रिपाठीले भने, ‘हामीले खोपको लागि आन्तरिक तयारी धेरै हदसम्म अघि बढाएका छौं । नीतिगत कार्यहरु पुरा भैसकेका छन्।’ कोभिड–१९ को खोप नेपालमा ल्याउने तयारी अगाडि बढेसँगै नेपालमा संचालनमा रहेका १६ हजार खोप केन्द्रहरु, १६ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वयंमसेविकाहरु परिचालन गरिनेछन् । ‘खोपको…

लुम्बिनी प्रादेशिक अस्पतामा सेवा प्रवाह राम्रो तर रेकर्ड कमजोर

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुर्दशन बरालले प्रदेश सरकारले जनताको स्वाथ्य सुविधा प्रदान गर्ने कुरामा कुनै पनि सम्झौता नगर्ने बताएका छन् ।सिमित स्रोत साधनका विचमा अधिकतम सेवा प्रवाह गर्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै मन्त्री बरालले यसको लागि सरकार ले कुनै पनि क्षेत्रमा अभाव हुन नदिने बताएका हुन । सोमबार बुटवलमा स्वाथ्य निर्देशनालयको आयोजना अस्पतालहरुमा न्युनतम सेवा प्रवाह मुल्यांकन समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बरालले स्वाथ्य क्षेत्रमा प्रदेश सरकार नयाँ भएपनि उत्साहजन काम गरेको बताए । उनले पहिलो केही बर्षमा प्रक्रियागत रुपमा सिक्ने क्रम जारी रहेको भन्दै सिकाई संगै स्वाथ्य…

राप्ती प्रादेशिक अस्पतालमा सीटी स्क्यान मुख्यमन्त्री द्धारा उद्घाटन

स्वास्थ्यसमाचार/ दाङको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा ‘सीटी स्क्यान सेवा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गरे । लुम्बिनी प्रदेशको सरकारबाट प्राप्त ३ करोड ५० लाख लागतमा उक्त सेवा सुरु गरिएको हो । अस्पतालमा सेवा सुरु भएसँगै सीटी स्क्यान सेवाकालागि बाहिरी जिल्ला जानुपर्ने वाध्यताको अन्त्य भएको छ । उद्घघाटन अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले अञ्चल अस्पतालबाट प्रादेशिक अस्पताल भएपनि सेवाका हिसाबले प्रादेशिक अस्पतालका रुपमा विकास हुन नसकेको बताए । प्रादेशिक अस्पताल रेफर अस्पतालका रुपमा रहेको भन्दै यो समस्या अन्त्य गर्नु पर्नेमा जोड दिए । उनले भने ‘पूर्वाधार हामी निर्माण गर्छौं, तपाईहरुले कसरी…