लुम्बिनी प्रदेशमा २८ हजार ९ बढी ले लगाए कोरोना बिरुद्धको खोप

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा २८ हजार ९ सय ४१कोरोना बिरुद्धको खोप लगाएका छन। प्रदेशमा पहिलो चरण स्वास्थ्यकर्मी, स्वयसेबिका एम्बुलेन्सचालक सुरक्षाकर्मि गरि २८ हजार ९ सय ४१ ले कोरोना बिरुद्धको खोप लगाएका हुन। भारत सरकारद्धारा अनुदानमा दिएको उक्त खोप माघ १४ गते देखी पहिलो चरण लगाउन सुरु गरिएको थियो । प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड १९ फोकल पर्सन कौशल भन्डारीले दिएको जानकारी अनुसार रुपन्देहीमा ६७सय ९१ कपिलबस्तुमा २२ सय २६ दाडमा ३५सय४६ वाकेमा ४९सय ५७ बर्दियामा १९ सय ३१ नबलपरासीमा ११सय ५२ अर्घाखाचीमा १३सय ७८ पाल्पामा २७सय १२ गुल्मीमा १७ सय ४५ रुकुममा…

पत्रकार, कूटनीतिक नियोगका कर्मचारीलाई दोस्रो चरणको खोप

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो चरणको खोप अभियानमा पत्रकार, कूटनीतिकक नियोगका अधिकारीहरुलाई खोप लगाइने भएको छ । मन्त्रालयका प्रवक्ता प्राडा। जागेश्वर गौतमले पहिलो चरणबाट बचेको खोप पत्रकार, कूटनीतिक नियोगमा काम गर्ने अधिकारी र संयुक्त राष्ट्र संघमा कार्यरत कर्मचारीलाई खोप लगाउने निर्णय भएको बताए। डा गौतमका अनुसार यो खोप पर्सीबाट सुरू हुनेछ।भारतले दिएको १० लाख डोज खोप ४ लाख ३० हजार अग्रपंक्तिमा खटिनेलाई लगाउने योजना बनाएको थियो। तर, योजना बनाए अनुसार स्वास्थ्यकर्मीले खोप नलाएपछि पहिलो चरणको खोप बचेको हो।काठमाडौं उपत्यकाको खोप लगाउनको लागि गंगालाल अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन र सिभिल…

लुम्बिनी प्रादेशिक अस्पतालमा २३ सय५० ले लगाए कोरोना बिरुद्धको खोप

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल कोरोना बिरुद्धको खोप २३ सय ५० जनाले लगाएका छन।अस्पतालमा पहिलो चरण स्वास्थ्यकर्मी, स्वयसेबिका एम्बुलेन्सचालक सुरक्षाकर्मि गरि २३ सय ५० ले लगाएका हुन। भारत सरकारद्धारा अनुदानमा दिएको उक्त खोप माघ १४ गते देखी पहिलो चरण लगाउन सुरु गरिएको थियो ।लुम्बिनी प्रादेशिक अस्पतालका कम्युनिटी नर्सिड निरिक्षक कमला हमाल मल्ल दिएको जानकारी अनुसार चिकित्सक स्वास्थ्यकर्मि १५सय २७ जना अस्पतालमा कार्यरत अन्य कर्मचारी ४सय ७२ जना स्वयसेबिका ३ सय१७ एम्बुलेन्सचालक ८ जना र सुरक्षाकर्मि २६ जना रहेको वताईन । अस्पतालमा प्रयोगमा ल्याईएको कोरोना बिरुद्धको खोप २सय ३५भाईल खेरजाने दर शुन्य…

चन्द्रकोट गाउँपालिका ८मा सामुदायिक स्वास्थ्य भवनको शिलन्यास

स्वास्थ्य समाचार /लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन वराल ले चन्द्रकोट गाउँपालिका वडा नं ८मा पिपलपाटा सामुदायिक स्वास्थ्य ईकाईको भवन शिलन्यास गरे । मन्त्री बरालको आफनो क्षेत्रमा रहेको पिपलपाट सामुदायीक भबनको शिलान्यस गरेका हुन । शिलान्यस कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री सुदर्शन वराल ले कुनैपनि नागरिक स्वास्थ्य उपचारबाट बञ्चीत हुन नपरोस भन्ने उदेश्यका साथ लुम्बिनी प्रदेशले काम गरिरहेको बताए । उनले भने आबश्यक भबन जनशक्ती र औषधी कुनै कुरा स्वास्थ्य संस्थामा अभाब हुन नदिने तरिकाले काम गरेको बताए । मन्त्री बरालले जनता बाल निकेतन मावि चन्द्रकोट ८मा रहेको नयाँ भबनको…

नेपाललाई चीनले अनुदानमा ५ लाख डोज कोरोनाबिरुद्धको खोप दिने

स्वास्थ्यसमाचार/  चीनले नेपाललाई ५ लाख डोज कोरोनाबिरुद्धको खोप अनुदान दिने घोषणा गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग  भएको टेलिफोन सम्वादमा चिनियाँ विदेशमन्त्री वाङ यीले ५ लाख डोज कोरोनाबिरुद्धको खोप दिने घोषणा गरेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार विदेशमन्त्री वाङले कोरोना खोपका लागि नेपाललाई प्राथमिकतामा राख्ने बचन समेत दिएका छन् । चीनले यसअघि १८ माघमा ३ लाख कोरोना खोप दिने बताएको थियो । काठमाडौंस्थित चिनियाँ दूताबासले पनि त्यसको पुष्टि गरेको थियो । विदेशमन्त्री वाङले शुक्रबार घोषणा गरेको ५ लाख जोड कोरोना खोप यसअघि भनिएको ३ लाखभित्रै हो कि, थप हो भन्ने…

पूर्वी नवलपरासीका आठै पालिकामा स्वास्थ्य विमा लागु

स्वास्थ्यसमाचार/ पूर्वी नवलपरासीको आठ वटै पालिकामा नेपाल सरकारले स्वास्थ्य विमा कार्यक्रम लागु गरेको छ ।गत बर्ष देखि नै नवलपुरमा स्वास्थ्य विमा शुरु हुने भनिए पनि लकडाउनका कारण ढिलो गरी नवलपुरमा स्वास्थ्य विमा शुरु भएको हो । नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले नेपालका ७७ वटै जिल्लामा विस्तार गर्ने गरी शुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम पूर्वी नवलपरासीमा पनि शुरु भएको छ ।सामान्य उपचार पनि पाउन नसकेर ज्यान गुमाउन बाध्य भएकाहरुले उपचार नै नपाएर ज्यान गुमाउन नपरोस् भनेर नेपाल सरकारले नेपाल भर यो स्वास्थ्य विमास शुरु गरेको हो । अहिले नवलपुरका सबै पालिकामा…

तिलोत्तमाका १७ मध्ये १६ वडामा सरकारी स्वास्थ्य संस्था संञ्चालनमा

स्वास्थ्यसमाचार/ हरेक वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था पुर्याउने नीतिअनुरुप तिलोत्तमा नगरपालिकाको वडा नं. १५ मा पनि सरकारी स्वास्थ्य संस्था सञ्चालनमा आएको छ । सखुवानीमा स्थापना भएको आधारभूत स्वास्थ्य केन्द्रको तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले उद्घाटन गरे । स्वास्थ्य संस्था उदघाटन गर्दे नगरप्रमुख घिमिरेले भने आधारभूत स्वास्थ्य सेवा जनताको घरदैलोमैं पुर्याउने सरकारी नीतिअनुरुप हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको बताए । योसँगै तिलोत्तमा नगरपालिकाका १७ मध्ये १६ वडामा सरकारी स्वास्थ्य संस्था पुगेका छन् । बाँकी एक वडामा छिट्टै स्वास्थ्य संस्था पुर्याउने गरी काम अघि बढेको नगरपालिका स्वास्थ्य शाखाले जनाएको…

रुपन्देहीमा ५ हजार ८ सय ५९ जनाले लगाए कोरोना विरुद्धको खोप

-लुम्बिनी प्रादेशिक अस्पतालमा १९३१ युसिएमएसमा १४६७ भिम अस्पतालमा १३७६ आम्दा ७३८ र देबदह मेडिकलकलेजमा३४७ स्वास्थ्यसमाचार/ रुपन्देहीमा कोरोनाविरुद्धको खोप ५ हजार ८सय ५९ जनाले लगाएका छन् ।जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका अनुसार पहिलो चरण को खोप अग्रपङ्तीका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, कैदीबन्दी, जेष्ठ नागरिक तथा जोखिमपूर्ण श्रमिकहरु गरि ५ हजार ८ सय ५९ जनाले लगाएका हुन। स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले दिएको जानकारी अनुसार रुपन्देहीमा स्थानीय तहका सरसफाईकर्मी ७६ जना, एम्बुलेन्स सववाहक चालक ४७ जना, सामूदायिक महिला स्वास्थ्य स्वयमसेविका १ हजार ३ जनाले खोप लगाएका छन् । त्यसैगरि रुपन्देहीमा ३ हजार ५…

स्तनक्यान्सरको डरलाग्दो अवस्था २०२० मा २३ लाख संक्रमित

स्वास्थ्यसमाचार // विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा स्तन क्यान्सर डर लाग्दो गरि बढिरहेको छ। फोक्सोको क्यान्सर झै स्तन क्यान्सरको संक्रमण पनि विश्वमा डरलाग्दो गरि बढिरहेको हो। २०२० मा २३ लाख मानिसमा स्तन क्यान्सर पाइएको छ। जुन कूल क्यान्सर पीडित मध्ये १२ प्रतिशत हो। पछिल्लो समय महिलामा बढिभन्दा बढि स्तनक्यान्सरकै जोखिम पाइएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार पहिलो नम्बरमा फोक्सोको क्यान्सर दोस्रो नम्वरमा स्तन क्यान्सर र तेस्रो नम्बरमा कोलोरेक्टल क्यानसर रहेको छ।महिलामा मोटोपन हुनु स्तन क्यान्सरको जोखिम भएको विशेषज्ञ आन्द्रे इलबावी बताउँछन्। क्यान्सरको जोखिम बढ्नुमा मोटोपनको ठूलो भूमिका हुन्छ। विश्वमा मानिसको…

रक्त क्यान्सरका सुरुवाती ६ लक्षण

ब्लड (रक्त) क्यान्सरका सुरुवाती लक्षण निकै सामान्य हुनसक्छन् – छालामा डाबर वा फोका तथा रङमा बदलाव ब्लड क्यान्सरका लक्षण हुनसक्छन् – उपचारमा ढिलाइ हुँदा ब्लड क्यान्सर खतरनाक हुन्छ ब्लड क्यान्सर एक खतरनाक रोग हो। हामी धेरैलाई थाहै छ, हाम्रो रगत दुई प्रकारका कोषिका (सेल) मिलेर बनेको हुन्छ, रातो रक्तकोषिका र सेतो रक्तकोषिका। हाम्रो शरीरमा पर्याप्त रगत हुनु अति आवश्यक छ किनकि शरीरका विभिन्न अंगसम्म अक्सिजन तथा अन्य पोषकतत्व रगतको माध्यमले नै पुग्दछन्। ब्लड क्यान्सरको सुरुवात बोनम्यारोबाट हुन्छ किनकि रगत बोनम्यारोमै बन्छ। ब्लड क्यान्सर विभिन्न प्रकारका हुन्छन्। सुरुवाती अवस्थामा ब्लड क्यान्सरका…