स्थानीय तहमा जनस्वास्थ्य अधिकृतको विज्ञापन गर्न प्रजातान्त्रिक जनस्वास्थ्य संघको माग

स्वास्थ्यसमाचार /स्थानीय तहमा जनस्वास्थ्य अधिकृतको विज्ञापन गर्न प्रजातान्त्रिक जनस्वास्थ्य संघले माग गरेको छ। प्रजातान्त्रिक नेपाल जनस्वास्थ्य संघ, लुम्बिनीको बैठकमा यस्तोमाग गरिएको हो।

प्रदेश कार्यसमितकाका अध्यक्ष निरञ्जन पोखरेलको अध्यक्षता स्वास्थ्यमन्त्रीका सल्लाहकार हरि पुनको प्रमुख आतिथ्य तथा जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख गौरब ढकालको विशेषज्ञ आतिथ्यमा सम्पन्न भएको हो।

बैठकमा लुम्बिनी प्रदेशका जनस्वास्थ्य कर्मीहरुका समस्याहरु , स्थानीय तहमा जनस्वास्थ्य अधिकृत हरुको लोकसेवा द्वारा बिज्ञापन, गैरसरकारी सरकारी सस्थाहरुमा जनस्वास्थ्य कर्मिहरुको अत्यधिक रोजगारको ब्यबस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा व्यापक छलफल भएको संघका सचिब नरेश श्रेष्ठ वताउनु भयो।

सम्बन्धित शिर्षक :