सुनचाँदी व्यवसायीद्वारा रक्तदानसहित आखा, मृगौला र मधुमेह परिक्षण

स्वास्थ्यसमाचार/बुटवल सुनचादी व्यवसायी संघ, बुटवलले दोस्रो अधिवेशनको पूर्व सन्ध्यामा शुक्रवार बुटवलमा वृहत रक्तदान, निशुल्क आखा, मृगौला एवं मधुमेह परिक्षण कार्यक्रम सम्पन्न गरेकोछ । कार्यक्रमको एक समारोहकावीच बुटवल उपमहानगरपालिकाकि उपप्रमुख सावित्रादेवी अर्यालले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा बोल्दै उपप्रमुख अर्यालले सबैको विकासका लागि सामु्हिक भावनाको विकास हुने जरुरी रहेको बताउदै स्थानिय सरकारले व्यवसायीहरुसंगको सहकार्यमा उनैहरुको हितमा सधै काम गर्ने जनाउनु भयो । उहाले सुनचादी व्यवसायमा रहेको नेपाली महिला कालिगढको अभावलाई पुरा गर्न शिपविकासको तालिम सञ्चालन गरेको स्मरण गर्दै आगामी दिनमा पनि त्यस प्रकारको तालिम सञ्चालन गर्ने प्रतिवद्धता जनाउनु भएको…

Citizen Health Service Center Inaugurated in Tilottama-8 Ayurveda Branch

Health News.A Citizen Health Service Center was inaugurated on Thursday in Tilottama-8, Rupandehi, under the slogan “My Health, My Responsibility.” The event was attended by Chief Guest Ram Krishna Khand, who emphasized the importance of health awareness in every household. He highlighted the need to adopt the practice of growing and consuming vegetables from one’s own garden under the motto “Own home, own farm, own produce.” Deputy Mayor Jageshwari Devi Chaudhary remarked on how modern lifestyle choices contribute to diseases and urged people to prioritize quality food habits. She expressed…

शुद्धोधनमा शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर

स्वास्थ्यसमाचार/रुपन्देहीको शुद्धोधन गाउँपालिका मानपकडी, रुपन्देही तथा विकलाङ्ग मित्र समूह/अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र (HRDC) बनेपा,काभ्रेपलाञ्चोकसँगको संयुक्त आयोजनामा र शुद्धोधन अपाङ्ग संघको समन्वयमा १८ बर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको लागि शारीरिक स्वास्थ्य परिक्षण तथा सहायक सामाग्री नापजाँच पुनर्स्थापना घुम्ती शिविर मानपकडी स्वास्थ्य चौकीको प्राङ्गणमा सम्पन्न भएको छ। मानपकडी स्वास्थ्य चौकीका सञ्चालक समितिका अध्यक्ष तथा वडा नम्बर ५ का वडा अध्यक्ष चन्द्रभान चौधरीको अध्यक्षतामा र शुद्धोधन गाउँपालिकाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि बस्यालले शुद्धोधन १ बेलवाका मनोज कोहारलाई ह्वीलचियर हस्तान्तरण गरेर उद्घाटन गर्नुभएको थियो। उक्त शिविरमा अपाङ्ग बाल अस्पताल तथा…

रक्षा आयुर्वेदको वार्षिक उत्सव पुर्व सन्ध्यामा जनचेतनामुलक कार्यक्रम

स्वास्थ्यसमाचार/रक्षा आयुर्वेद औषधालयले १७औ वार्षिक उत्सवको अबसरमा जनचेतनामुलक कार्यक्रम गरेको छ। तिलोत्तमा नगरपालिका वडा नं ९को तुल्सीपुर टोलमा जनचेतना मुलक कार्यक्रममा गरिएको थियो । तुल्सीपुर आमा समुहकी अध्यक्ष शकुन्तला थापाको अध्यक्षता वडा अध्यक्ष धुर्ब न्यौपाने प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो। कार्यक्रममा रक्षा आयुर्वेदका सञ्चालक शालिकराम भुसालले वोल्दै आयुर्वेद ,आहार ,बिहार , दिन चर्य ऋतुचर्य पालना गर्नुपर्ने बताउनु भयो उहाले पहिलो हस्पिटल हाम्रो भान्सा र पहिलो डाक्टर हाम्रो आमा दिदीबहिनी ,भान्सामा काम गर्ने हो  नेपालमा अहिले नसर्ने रोगको कारणले ७२% मानिसको मृत्यु भैरहेको छ नसर्ने रोग भान्सा सुधार देखि आयुर्वेद उपचार…

लुम्बिनीमा क्षयरोगको बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

स्वास्थ्यसमाचार/ स्वास्थ्य निर्देशनालय लुम्बिनीको वार्षिक समिक्षा सम्पन्न भएको छ।पौष २२ गते देखी २४गते सम्म दाडको भालुबाङमा सञ्चालन भएको राष्ट्रिय क्षयरोग कार्यक्रमको गत आर्थिक बर्षको बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी एक समारोहका वीच सम्पन्न भएको हो। ३ दिन लामो कार्यक्रममा लुम्विनी प्रदेशका १२ वटा जिल्लाहरूले आर्थिक बर्ष. ०८०/०८१ मा क्षयरोग कार्यक्रममा भएको प्रगतिको बारेमा प्रस्तुतीकरण तथा छलफल गर्नु भएको थियो। प्रदेशमा क्षयरोग को अवस्था अहिले पनि चुनौतीको रुपमा रहेको छ। यो रोग गरिबी, अशिक्षा, स्वास्थ्य सेवा पहुँचको अभाव, र जनचेतनाको कमीका कारण अझै पनि व्यापक रूपमा फैलिएको र यसलाई समाधान…

अनुमति लिएर मात्रै स्वास्थ्य संस्था सञ्चालन गर्न मन्त्रालयको परिपत्र

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै निजी, सहकारी, गैरसरकारी तथा सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थालाई अनिवार्य रूपमा अनुमति लिन र अनुमति लिएकाहरुको नवीकरण बाँकी भए नवीकरण गर्न परिपत्र गरेको छ । मन्त्रालयले मंगलबार परिपत्र गर्दै कानुन अनुसार अनुमति र नवीकरण गर्न भनेको हो । कानुन अनुसार अनुमति र नवीकरण नगरेमा कारबाही गर्ने चेतावनी पनि मन्त्रालयले दिएको छ । ‘स्वास्थ्य संस्थाहरू इजाजत अनुमति नलिई र नवीकरण नगराई संचालन भएका भन्ने गुनासो आएकोले जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम १२ को उपनियम (१) मा कसैले पनि इजाजत पत्र नलिई निजी गैरसरकारी, सहकारी वा…

स्वास्थ्य कार्यालय रोल्पालाई जेनेरेटर र ल्यापटप हस्तान्तरण

स्वास्थ्यसमाचार/ स्वास्थ्य कार्यालय रोल्पालाई १५ केभिए क्षमताको जेनेरेटर र ल्यापटप हस्तान्तरण गरिएको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र लुम्बिनी, स्वास्थ्य सेवा विभाग काठमाडौंको समन्वय र युनिसेफ नेपालको सहयोगमा जेनेरेटर र ल्यापटप हस्तान्तरण गरिएको हो । स्वास्थ्य कार्यालय रोल्पामा एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली र विद्युतीय स्वास्थ्य आपूर्ति व्यवस्थापन प्रणालीलाई थप सुदृढीकरण गर्न ९ थान ल्यापटप कम्प्युटर समेत हस्तान्तरण गरिएको स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख बिशाल सुबेदीले वताए । उनले जेनेरेटर जडान पछि चौबीसै घण्टा विद्युत ब्याकअपको व्यवस्था हुँदा भ्याक्सिन तथा कोल्ड चेन स्टोर सञ्चालन गर्न सजिलो वताए । जेनेरेटर…

‘नेपालमा ७२ प्रतिशत मानिसले नसर्ने रोगका कारण ज्यान गुमाउँदै’

काठमान्डौ/पछिल्लो समय विश्वमा नसर्ने रोगका कारण मृत्यु हुने बिरामीको संख्या बढ्दो क्रममा छ । नेपालमा पनि ७२ प्रतिशत मानिसको “नसर्ने रोगका कारण” मृत्यु हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् । नसर्ने रोगका कारण मानिसको स्वास्थ्य उपचारमा लगानी समेत बढेको छ । सरकारले वर्षेनी झण्डै ८ अर्ब रकम नसर्ने रोगको उपचारमा खर्च गर्ने गरेको छ । सरकारी तवरबाट हुने उपचारमा लाग्ने खर्चका साथै व्यक्तिगत रुपमा पनि खर्च बढी गर्नु पर्ने हुँदा कतिपयले उपचार खर्चमा आफ्नो सर्वस्व गुमाउनु परेको छ । सरकारले विपन्न नागरिकलाई मुटु, क्यान्सर, मृगौला सम्वन्धि रोगका साथै अल्जाइमर्स, पार्किन्सन्स,…

यही अवस्था रहे स्वास्थ्य बीमा अर्को वर्षबाट बन्द हुन्छ :स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा बन्द हुने अवस्थामा रहेको बताएका छन् ।कान्तिबाट अस्पतालको ६३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सरकारले मात्र स्वास्थ्य बीमा धान्न नसक्ने भन्दै यहि अवस्था रहे अर्को वर्षदेखि बन्द हुनसक्ने बताए । उनले नागरिकमा आधारित स्वास्थ्य बीमा हुनुपर्ने भन्दै नागरिकमा आधारित स्वास्थ्य बीमा नभएको अवस्थामा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुन सक्ने अब नागरिकमा आधारित स्वास्थ्य बीमा कार्यक्रम लागू गर्नुपर्ने बताए ।स्वास्थ्य बिमालाई एकलाख बाट बढाएर पाँचलाख पु¥याउन लागिएको उनको भनाई थियो । सरकारले वार्षिक सात/आठ अर्ब रकम निकासा गर्दै जाने, नागरिकले लगानी…

थिएटर थपसँगै पित्तथैलीकोअपरेसनमा पालो कुर्ने समस्याको अन्त्य हुदै

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालमा अपरेशन थिएटर थप भएसँगै पित्तथैलीको अपरेसनलाई विशेष जोड दिइएको छ । विशेष गरी पित्तथैलीमा पत्थरीका कारण लेजर अपरेशनका लागि लामो समयसम्म पालो कुरेर बस्ने बिरामीको सङ्ख्या बढी भएकाले यसलाई घटाउन प्राथमिकता दिइएको अस्पतालका सर्जन विभाग प्रमुख डा.भुवन पौडेलले बताए । स्वाथ्य मन्त्रालय लुम्बिनीको आर्थिक सहयोगमा अस्पताल सेवा बिस्तार कार्यक्रम अन्तरगत प्रसुती सेवातर्फ छुट्टै अपरेशन थिएटर थप भएपछि पुरानो अपरेशन थिएटरबाट अन्य विरामीका लागि शल्यक्रिया सेवा उपलब्ध गराउन सुरु गरिएको हो । सर्जन विभाग प्रमुख पौडेलले विशेष गरी पित्तथैलीको अपरेशन तथा नाक, कान, घाँटीको अपरेशन गर्नुपर्ने बिरामीको…