रुपन्देहीका २लाख ६६ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने

चन्द्रकान्त खनाल स्वास्थ्यसमाचार १९ चैत्र/  रुपन्देहीमा टाइफाईड रोगविरुद्धको खोप चैत्र२२ गते देखी सञ्चालन गरिने भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाका २लाख ६६ हजार ५सय १८ बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको हो। बहुवर्षीय खोप कार्ययोजना सन् २०१७–२१ को लक्ष्यअनुरुप यही चैत २२ देखी २८ सम्म खोप कार्यक्रम सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ। टाइफाइडविरुद्धको खोप १५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले बताए। उनले खोप अभियान सफल बनाउन जिल्लामा स्वास्थ्यकर्मिलाई तालिम संञ्चालन गरिएको छ। यो खोप संञ्चालन गर्नको लागी…

लुम्बिनीमा १३ लाख वढी वालवालिकालाई टाईफाईडको खोप लगाईने

स्वास्थ्यसमाचार/ टाईफाईडका बिरामिहरु बढ्ने देखिएपछि लुम्बिनीका जिल्लाहरुमा टाईफाईड बिरुद्धको खोप लगाईने भएको छ। स्वास्थ्य निर्देशनालयले प्रदेशका १२ जिल्लाका १३ लाख बढिलाई खोप लगाउने तयारी गरिएको हो। स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले लुम्बिनीमा १३ लाख १३ हजार ९ सय ८९ लाई टाईफाईड बिरुद्धको खोप लगाईने वताए । उनले यो उनसुकै उमेर समुहका ब्यक्तिहरुलाई हुन सक्ने भएपनी १५ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई ११ प्रतिशत बढी देखिएकोले यो समुहलाई खोपको लगाउने काम भईरहेको बताए। स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशको आयोजनमा आयोजित टाईफाईड रोग विरुद्धको खोप अभियान तथा नियमित खोपमा टाईफाईड…

टाइफाइडविरुद्धको खोप लगाएपछि कस्ता असर देखिन्छन: यि व्यक्तिले लगाउनु हुँदैन?

स्वास्थ्यसमाचार/ सरकारले यही चैत २५ देखि वैशाख १८ सम्म सरकारले पहिलोपटक टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्दैछ। यो अभियानमा १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप दिइन्छ। टाइफाइड अर्थात् म्यादे ज्वरो ज्यानै जोखिममा पार्नसक्ने संक्रामक रोग हो। ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको। जीवाणु स्वस्थ व्यक्तिमा दुषित खाना वा पानीको माध्यमबाट सर्दछ। यो रोग सबै उमेर समूहका व्यक्तिमा लागेको पाइए पनि विशेषगरी १५ वर्षमुनिका बालबालिकामा धेरै हुने गरेको पाइएको छ। यो रोग लाग्दा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने र जिब्रोमा सेतो लेत लाग्ने आदिजस्ता लक्षण…

तिलोत्तमाद्धारा उत्कृष्ट स्वास्थ्यकर्मि,स्वास्थ्य संस्था र स्वयम सेविकालाई सम्मान

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाले नगरभित्र कोरोना रोकथाम ,उपचार तथा ब्यबस्थापन मा उत्कृष्ट कार्य गरे बापत १६बटा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मि, स्वास्थ्य संस्था उत्कृष्ट स्वास्थ्यकर्मि र १७६ स्वास्थ्यस्वयम सेविकालाई पुरस्कार तथा सम्मान गरेको छ। नगरपालिकामा आयोजीत एक कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरे ,उपप्रमुख जगेस्वरी देभी चौधरी,प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले उनीहरुलाई पुरस्कार तथा सम्मान गरेका हुन । कोरोना महामारीमा रोकथाम ,उपचार तथा ब्यबस्थापन मा उत्कृष्ट कार्य गरे पुरस्कार तथा सम्मान गरेको नगरपालिका का प्रशासकीय अधिकृत जीवन ज्ञवालीले वताए । उत्कृष्ट स्वास्थ्यकर्मि केशव भट्टराई र उत्कृष्ट स्वास्थ्य संस्था सेमराबजार स्वास्थ्य चौकी रहेको छ। नगरपालिकाले…

गुल्मीमा अक्सिजन प्लान्ट पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीद्धारा उद्घाटन

स्वास्थ्यसमाचार/गुल्मीमा अक्सिजन प्लाण्ट उद्घाटन गरिएको छ। पत्रकार महासंघको अभियान र नेपाल सरकारको संयुक्त लगानीमा निर्मित प्लाण्टको पूर्वपरराष्ट्रमन्त्री तथा एमाले उपमहासचिव प्रदिप ज्ञवालीले बिहीबार उद्घाटन गरेका हुन्। सो अवसरमा उपमहासचिव ज्ञवालीले तत्कालिन केपी ओली नेतृत्वको सरकारले देशमा स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माण, स्वास्थ्य बिमा र सरकारी मेडिकल संचालन गरेर जनशक्ति उत्पादन गर्ने महत्वपूर्ण कामहरु गरेको बताए। तिव्र कोभिड संक्रमण र अक्सिजनको अभाव भइरहेका बेला पत्रकार महासंघ गुल्मीले अभियान संचालन गरी सरकारी क्षेत्रसंगको समन्वयमा प्लाण्ट संचालन गरेर देशमै उदाहरणीय काम गरेको ज्ञवालीले बताए। जिल्लामा कोभिड/१९ को कारण अक्सिजन अभावले बिरामीको ज्यान जान थालेपछि…

पत्रकारको निःशुल्क उपचारको व्यवस्था कार्यान्वयन गर्छु : मन्त्री खतिवडा

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकारी स्वास्थ्य संस्थामा पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको व्यवहारिकरुपमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री खतिवडाले नेपाल पत्रकार महासंघको ६७औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा महासंघको सदस्य रहेका पत्रकारलाई ‘उपचार सुविधा परिचयपत्र’ का आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने विषयलाई कार्यान्वयन गर्ने बताए । त्यस्तै सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गर्दा श्रमजीवी पत्रकारका लागि सात लाखसम्मको दुर्घटना बीमा गरी प्रिमियमको ५० प्रतिशत रकम नेपाल सरकारले व्यहोर्ने व्यवस्था मिलाइने उनको भनाइ छ । उनले मातहतका…

लुम्विनी प्रादेशिक अस्पताल ठेक्का सेटिङ प्रकरण :छानवीन गर्न कार्यदल गठन

स्वास्थ्यसमाचार/ प्रदेश पूर्वाधार विकास समितिकोे बैठकले लुम्बिनी प्रादेशिक अस्पतालको बोलपत्रको विषयमा छानवीन गर्नका लागि मुख्य न्यायाधिवक्ता श्री कृष्ण सुवेदीको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता तिलकराम शर्माले मुख्य मन्त्री एवं प्रदेश पूर्वाधार विकास समितिको बैठकका अध्यक्ष कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले समितिको सदस्यमा कानून सचिव राजेन्द्र थापा र ग्रामीण शहरी तथा पर्यटन सचिव महेशचन्द्र न्यौपाने सदस्य रहनुभएको छ । सो समितिले प्रादेशिक टेण्डर प्रक्रिया बारेमा भएको विभिन्न विषयमा गहिरो ढंगले अध्ययन गरी १५ दिन भित्र समितिलाई पेश गर्नेछ । सो…

लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्कामा सेटिङ गरेको भन्दै एमालेले माग्यो मुख्यमन्त्री केसीको राजीनामा

स्वास्थ्यसमाचार/नेकपा एमालले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा माग गरेको छ । लुम्बिनी प्रादेशिक अस्पतालको सात अर्बको भवन ठेक्कामा सेटिङ मिलाएर निर्लज्ज ढंगले प्रक्रिया अघि बढाउन खोज्नु र मुख्यमन्त्रीको संलग्नतामा हुनु गम्भीर कमजोरी भएको जनाएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको भवन ठेक्कामा स्वयं मुख्यमन्त्री केसी नै सेटिङमा सहभागी भई सरकारलाई डेढ अर्ब नोक्सान पुयाउन संलग्न भएको भन्दै एमालले मुख्यमन्त्रीले तत्काल पदबाट राजीनामा दिनु पर्ने बताएको हो । एमालले लुम्बिनी प्रदेश संसदीय दलले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणका लागि निर्माण कम्पनी छनोट गर्दा जुन मापदण्ड तयार…

लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणको ठेक्का’ रद्द,प्राधिकरणका निर्देशक घिमिरेलले दिए राजीनामा

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश पुर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराम घिमिरेले राजिनामा दिएका छन्।घिमिरेले प्रमुख कार्यकारी अधिकृतको रूपमा आफुलाई नियुक्ति गरिदा उत्साहित भएको बताउदै घटनाक्रमले दलाल बन्ने अवस्थामा पुर्याएको भन्दै राजिनामा दिएका हुन। लुम्विनी प्रादेशिक अस्पतालको भवन निर्माणको ठेक्का प्रक्रियामै सरकारले डेढ करोड भन्दा बढी राष्टलाई घाटा पुर्याउने गरी ठेक्का प्रक्रिया अगाडी बढाएको समाचार सार्वजनिक भएको थियो। मलाई दलालको पनि दलाल बन्ने अवस्था नआओस भन्ने उदेश्यले राजिनामा दिएको छु घिमिरेले जारी गरेको प्रेस नोटमा उल्लेख गरेका छन्। घिमिरेले लुम्बिनी प्रदेशको प्रदेश राजधानी देउखुरीलाई एउटा आकर्षक र उन्नत राजधानीको रूपमा स्थापित गर्ने…

धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा भिडियो एक्सरे सेवा सुरु

स्वास्थ्यसमाचार/गुल्मीको धुर्कोट गाउँपालिका –६ रजस्थलमा रहेको धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा भिडियो एक्सरे सेवा सुरु भएको छ । सेवाको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले उद्घाटन गरे । केन्द्रमा भिडियो एक्सरे सेवा नहुँदै बिरामीहरु सेवा लिनको लागि तम्घास वा पाल्पा जानुपर्ने बाध्यता थियो । त्यही बाध्यतालाई अन्त्य गर्नको लागि प्राथमिक स्वास्थ्य केन्द्रले सेवाको सुरुवात गरेको हो । कार्यक्रमकै अवसरमा पाँच आधुनिक साधनहरुको उपलब्धता सुनिश्चितता कार्यक्रम पनि सम्पन्न गरिएको छ । उक्त कार्यक्रमअन्तरगत केन्द्रमा कण्डम, पिल्स, डिपो, इम्प्लान्ट र आयुसिडी गरी पाँचवटा परिवार नियोजनका साधनहरु उपलब्ध गराइने भएको छ । उक्त साधनमध्ये इम्लान्टको…