रुपन्देहीका समुदायमा कोरोनाको अबस्था थाहपाउन ‘र्यान्डम टेस्ट’ सुरु

स्वास्थ्यसमाचार/ रुपन्देहीमा कोभिड १९ को अबस्था पत्तालगाउन ‘र्यान्डम टेस्ट’ सुरु गरिएको छ । जिल्लाअन्तरर्गत बुटवल, भैरहवालगायतका स्थानहरुमा समुदायमा कोरोना संक्रमणको स्तर कुन अवस्थामा छ भन्ने थाहा पाउन नमुना संकलन कार्य भैरहेको छ । जिल्लाका बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, जिल्ला सदरमुकाम भैरहवा र लुम्बिनी क्षेत्रमा स्वाब संकलन भैरहेको छ । विशेष रुपमा प्रदेश सरकारले नमुना छनोट विधिका आधारमा फ्रन्ट लाइनमा काम गर्नेहरुको स्वाव संकलन गरिएको छ । नमूना संकलनका लागि पसले, हाटबजार क्षेत्र, प्रहरी, स्वास्थ्य कर्मी आदिलाई पहिलो चरणमा छनौट गरिएको छ । बुटवलका पसलहरु जहाँ ग्राहकको बढी जमघट हुने गर्दछ…

बुटवलमा सर्पदंश सम्वन्धी तालिम सुरु

स्वास्थ्यसमाचार/ प्रदेश स्वास्थ्य तालिम केन्द्रको आयोजनामा मंगलवारदेखि बुटवल स्थित लुम्विनी प्रादेशिक अस्पतालमा सर्पदंश सम्वन्धी तालिम सुरु भएको छ । तालिमको एक कार्यक्रमका बिच सामाजीक बिकास मन्त्री सुदर्शन बरालले उदघाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै मन्त्री बरालले सर्पदंशको केसमा प्राथमिक उपचार नपाउदा मृत्यु हुने विरामीको संख्या वढि रहेको वताए । उनले सर्पदंश सम्वन्धी ग्रामिण क्षेत्रमा जनचेतना जगाउन आवश्यक रहेको समेत बताए । खास गरी तराईका जिल्लामा वर्षादको समयमा सर्पदंशका केशहरु वढि आउने हुदा स्वास्थ्य केन्द्र, सर्पदंश उपचारकेन्द्र तथा अस्पतालहरुमा हुदा एन्टीभेनम लगायतका औषधीको कमी हुन नदिने मन्त्री बरालले बताए । उनलेसाधारण…

कोरोना वाटआत्तिनु पर्दैन तर हाइ एलर्टमा बसौं : डा. रवीन्द्र पाण्डे

नेपाल कोरोना संक्रमणको अर्को फेजमा प्रवेश गरेको छ । लक्षणविहीन तथा सामान्य लक्षणको चरणबाट लक्षणयुक्त तथा स्थानीय समुदायमा संक्रमणको चरणमा हामी प्रवेश गरेका छौं। भारतका बिहार, युपी तथा पश्चिम बङ्गालमा कोरोना संक्रमण समुदायमा फैलँदो क्रममा छ । भारतसंग हाम्रो १८०० किलोमिटर लामो खुला सिमानाको कारण हामी जोखिममा परेका छौं । राजविराज, बिराटनगर, बिरगंज लगायत संक्रमित क्षेत्रमा मात्र होइन काठमाडौं लगायतका ठाउँमा भेटिएका लक्षणयुक्त संक्रमितको लहरो खोज्ने हो भने अधिकांश भारतबाट आएका व्यक्तिमा देखिएको छ । कोरोना भाइरसको म्युटेसन भएर नयाँ प्रजातिको संक्रमण सुरु भएको हो कि पुरानै भाइरसको स्वरूप परिवर्तनले…

सामाजीक सेवाईकाले दियो १ बर्षमा ५८ सय नागरिकलाई ८७ लाखको निशुल्क सेवा

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालको सामाजीक सेवा ईकाईले गरिब अतिविपन्न जेष्ठनगारिक तथा असाहय लैगीक हिसा पिडित मानबसेवा आश्रममा आश्रीत गरि ५ हजार ९ सय ४८ जनाले निशुल्क सेवा लिएका छन । सामाजीक सेवा ईकाई प्रमुख नेत्र प्रसाद आर्चायले दिएको जानकारी अनुसार अस्पतालमा बिभिन्न जाचतर्फ ३३ लाख ७९ हजार ३ सय ३८ रुपैया र औषधी तर्फ ५० लाख ५७ हजार ४ सय ४६ रुपैया बराबरको निशुल्क औषधी बितरण गरिएको बताए । त्यस्तै सामाजीक सेवा ईकाले गरिब अतिविपन्न जेष्ठनागारिक तथा असहय लैगीकहिसा पिडित अपागलाई उपचारमा आएका लागी खाना तर्फ १ लाख २९ हजार…

भारतमा फैलिएको कोरोनाको आँधीबेहरी तथा नेपालमा यसको प्रभाव – डा. रवीन्द्र पाण्डे

भारतमा कोरोना संक्रमण प्रतिदिन ५० हजारको आसपासमा बढिरहेको छ । अहिलेसम्म परीक्षण भएका संक्रमित १३ लाख ३६ हजारभन्दा धेरै छन् भने यसको धेरै गुणाको परीक्षण नभएका संक्रमित भएको विश्वास गरिएको छ। आजसाम्म ३१ हजार ३ सय ५८ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ  । हिंजो भारतमा ४ लाख २० हजार व्यक्तिको कोरोना परीक्षण गरिएको छ भने आगामी दिनमा परीक्षणको दायरा बढाउनको लागि ठूला ठूला ल्याब बिभिन्न राज्यमा स्थापना गरिएको छ । सम्पूर्ण नीजी ल्याबलाई ३ हजारमा कोरोना परीक्षण गर्न अनुमति दिइएको छ। जो भारतमा ११ सय भन्दा धेरैको मृत्यु…

एचआइभी न्युनीकरणमा रोटरी संग सहकार्य गरी काम गर्न सके उपलव्धिमुलक हुने

स्वास्थ्यसमाचार /रोटरी क्लव अफ बुटवलको १३ सय २२ औं बैठक शनिबार सम्पन्न भएको छ । भर्चुअल बैठकमा सहभागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका एआरटी ओआरटी शाखाका इन्चार्ज रुपलाल पन्थीले अस्पतालको स्वास्थ्यसेवाका बारेमा जानकारी गराउँदै आफ्ना भावी योजनाबारे प्रकाश पारेका थिए । उनले लुम्बिनी प्रादेशिक अस्पतालमा आफ्नो शाखाबाट एचआइभी÷एड्स संक्रमितको उपचार हुने गरेको र थुप्रै संक्रमितले यसबाट सेवा पाइरहेको भन्दै एचआइभी संक्रमण रोकथाम र न्युनीकरणका लागि सचेतना आवश्यक रहेको बताए । साथै उनले गत वर्ष एकहजार दुईसय ८२ जनाले एआरटी सेवा लिएको जानकारी गराउँदै स्वास्थ्यका क्षेत्रमा आफ्नो अनुभव पनि सुनाएका थिए ।…

भीमअस्पताल भैरहवामा बिरामीको भिड बढदो

स्वास्थ्यसमाचार / भैरहवास्थित भीम अस्पतालमा पुनः सम्पुर्ण स्वास्थ्य सेवा सुचारु गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण प्रदेश ५ सरकारले कोभिड १९ विशेष अस्पतालको रुपमा सञ्चालन गर्दै अस्पतालमा पुरानै अवस्थामा लगेर स्वास्थ्य सेवा सञ्चालन गरिएको छ । प्रदेश ५ मा कोभिड–१९का बिरामी घटेको र अस्पतालमा कोभिडका बिरामी शुन्य भएकाले अन्य स्वास्थ्य सेवा सुचारु गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. नविन दर्नालले जानकारी दिए । अस्पतालमा बहिरंग सेवा, आकस्मिक सेवा, अन्तरंग सेवा, प्रसुती सेवा, सामान्य चिकित्सा, मातृ शिशु, थाइराईड परीक्षणसहितको प्रयोगशाला, खोप, पोषण, परिवार नियोजन, एक्सरे, ई.सि.जी., यु.एस.जी. लगाएतका अस्पतालले…

प्रदेश ५ का ६० वटा एम्बुलेन्स अनलाइन जिपीएस ट्राकिङ्ग सुरु

स्वास्थ्यसमाचार / प्रदेश ५ को सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वाथ्य निर्देशनालयले प्रदेश ५ का ६० वटा एम्बुलेन्सलाईअनलाइन जिपीएस ट्राकिङ्ग सुरु गरेको हो । आवश्यक परेको बेला एम्बुलेन्स पाउनै मुस्किल रहेको र फोन नउठ्दैन, उठिहाले पनि एम्बुलेन्स बिग्रेको भनेर जवाफ आउने गरेको प्रसस्त्र उदाहरण छन् । सोही वाध्यता अन्तय गर्नको लागि प्रदेश सरकारले यो अभियान सुरुवात गरेको हो ।   एम्वुलेन्स सेवालाई प्रभावकारी, गुणस्तरीय र भरपर्दो बनाउन एम्वुलेन्सको बास्तविक स्थान र अवस्था पहिचान गरी आकस्मिक विरामीलाई छिटो छरितो एम्वुलेन्स सेवा उपलब्ध गराउने उद्देश्यले हाल प्रदेशका ६० वटा एम्वुलेन्सहरुमा एक्डिभाइस जडान गरी स्वास्थ्य…

लकडाउन अन्त्य गर्ने अपरिपक्व निर्णय : डा रवीन्द्र पाण्डे

स्वास्थ्यसमाचार/सरकारले आज रातिबाट लागु हुनेगरी लकडाउन अन्त्य गरेको छ  ।कोरोना संक्रमणको समुदायमा ब्यापक परीक्षण गरेर बास्तबिक अवस्था थाहा नपाइ गरिएको यो निर्णय हतारयुक्त र अपरिपक्व छ । ब्यापक कडाइ, निगरानी र सतर्कता नअपनाएमा यसले जनस्वास्थ्यमा संकट ल्याउनेछ । देशका करिब ७० जिल्लामा संक्रमित रहेको, काठमाडौं उपत्याका लगायत सहरी क्षेत्रमा फाट्टफुट्ट कोरोना संक्रमण देखिइरहेको, परीक्षणको दायरा एकदम साँघुरो भएको, छिमेकी देश भारतमा कोरोना संक्रमण ब्यापक फैलिएको तथा नेपालसंग सिमाना जोडिएका बिहार, युपी तथा पश्चिम बंगालमा कोरोना संक्रमण निकै बढेको अवस्थामा लकडाउन अन्त्य गर्नु निकै जोखिमपूर्ण छ । परीक्षण गर्दै चरणबद्ध रुपमा…

प्रदेश ५सामाजिक विकास मन्त्रालयद्धारा हेल्पलाईन सेवा शुभारम्भ

स्वास्थ्यसमाचार /प्रदेश ५सामाजिक विकास मन्त्रालयले प्रतिकार्य योजना अन्तर्गत स्वास्थ्य आपतकालिन हेल्पलाईन सेवा सुरु गरेको छ । प्राकृतिक तथा गैर प्राकृतिक प्रकोपको क्षति न्यूनिकरण गर्दे नागरिकको जिउधनको संरक्षण गर्न निशुल्क हेल्पलाईन सेवा सुरु गरिएको हो । सेवाको सामाजिक विकास मन्त्री सुदर्शन वरालले शुभारम्भ गर्दे हेल्पलाईन सेवाले आपतकालिन स्वास्थ्य सेवा तथा सामाजिक परामर्स स्वास्थ्य सम्वन्धी अध्यावधिक सूचना जानकारी लिन नागरिकलाई सहजता ल्याउने वताए । वरालले प्रदेशमा कोभिड –१९ को प्रभाव न्यूनिकरण हुदै गएको बताउहुदै परिक्षण समुदाय स्तरमा पु¥याईएको वताए । हेल्पलाईन सेवा प्रभावकारी रुपमा संचालन गर्न कर्मचारीहरुलाई निर्देशन दिुदै मन्त्रीबरालले छिटो रेस्पोन्स…