लुम्बिनी प्रदेशका दुई अस्पतालमा विकास समिति अध्यक्ष र ८ सदस्य नियुक्त

स्वास्थ्यसमाचार लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रादेशिक अस्पताल र प्युठान जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले २ अस्पतालका बिकास समितिका अध्यक्ष र ८ अस्पताल बिकास समितिका सदस्य नियुक्त गरेको हो।

कुन अस्पतालमा कस्लाई नियुक्त ?

लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिको अध्यक्षमा अजय श्रेष्ठ

लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिको सदस्यमा लक्ष्मी खनाल

प्युठान अस्पताल बिकास समितिको अध्यक्षमा बिनय बिराज श्रेष्ठ

गुल्मी जिल्ला अस्पताल बिकास समितिको सदस्यमा संजीबनि अर्याल

भिम अस्पताल बिकास समितिको सदस्यमा लक्ष्मी केसी

कपिलबस्तु जिल्ला अस्पताल बिकास समितिको सदस्यमा सारदा चपई

पृथ्वीचन्द्र अस्पताल बिकास समितिको सदस्यमा सरिता पौडेल

रोल्पा अस्पताल बिकास समितिको सदस्यमा सुधा न्यौपाने

पाल्पा अस्पताल बिकास समितिको सदस्यमा शशि श्रेष्ठ

बर्दिया अस्पताल बिकास समितिको सदस्यमा कल्पना ज्ञाबली

रामपुर अस्पताल अस्पताल बिकास समितिको सदस्यमा सरस्वती भट्राईलाई बिकास समिति नियुक्त गरिएको स्वास्थ्यमन्त्री बिष्णु पन्थीले बताए।

 

सम्बन्धित शिर्षक :