तराईमा २ सय र पहाडमा ५० वेडको आइसोलेसन केन्द्र वनाउने

स्वास्थ्यसमाचार/प्रदेश ५ को मन्त्री परिषदको वैठकले तराईका जिल्लामा २ सय र पहाडी जिल्लामा ५० बेडको आइसोलेसन केन्द्र बनाउने भएको छ। आइसोलेसन केन्द्रमा पिसिआरबाट पोजेटिभ देखिएका र कोभिड १९ को लक्षण नदेखिएका बिरामीलाई राख्ने र आइसोलेसन केन्द्र बनाउन कोभिड कोषबाट रकम दिन निर्णय गरेको छ । यस्तै प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएकोमा उनले पाउनुपर्ने बीमा बापतको १० लाख रुपैंया प्रदान गर्ने निर्णय गरेको छ । मन्त्री परिषदको बैठकले प्रदेश सरकारको आर्थिक वर्ष २०७७ -०७८ को नीति कार्यक्रम यही जेठ १० गते ३…

जनउत्थानले सुत्केरी र जेष्ठनागरीक शेयरसदस्यको कोरोना बीमा गर्ने

स्वास्थ्यसमाचार/   जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड रुपन्देहीले ७० वर्ष कटेका र सुत्केरी भएका शेयर सदस्यलाई कोरोना बीमा गर्ने भएको छ । संस्थामा आबद्ध सदस्यहरुलाई कोरोना भाइरस संक्रमणको पुष्टी भए त्यसबाट हुने समस्याबाट केही राहत होस्भ न्ने उद्देश्यले एक लाखको कोरोना बीमा गरिने जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष ज्ञानु पौड्यालले बताइन् । “सुत्केरी भएको ४२ दिन भित्रका तथा ७० वर्ष कटेका शेयर सदस्यले कोरोना बीमा गर्न रु. ३ सय तिर्नुपर्नेछ र संस्थाले पनि रु. ३ सय बेहोर्नेछ, पौडयालले भनिन् ।”बीमाको लागि यही जेठ ११ गते…

प्रदेशसभाका दुई सांसद सहित ११को आरडीटी रिपोर्ट पोजिटिभ

स्वास्थ्यसमाचार/ प्रदेश नम्बर ५ का सांसद सहित ११ जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ । आज गरिएको परिक्षणमा सांसद र सुरक्षाकर्मी गरी ११ जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको हो । २ जना सांसद, २ जना चालक र अन्य कर्मचारीहरुको आरडिटी रिपोर्ट पोजेटिभ आएको हो । रिपोर्ट पोजेटिभ आएपछि उनीहरुको पिसिआर परीक्षण गरिएको प्रदेशसभाका प्रवक्ता श्यामप्रसाद श्रेष्ठले बताए । आज रिपोर्ट पोजेटिभ आएकाहरु पीसीआर रिपोर्ट नआउँदासम होम क्वारेटाईनमा बस्नेछन् ।४० जना पत्रकारको परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ । प्रदेश नंं ५ को बजेट अधिवेशनमा सहभागी हुने सांसद, सुरक्षाकर्मी, सचिवालयका कर्मचारी…

गुल्मीका कोरोना संक्रमित शिक्षकको उपचारका क्रममा मृत्यु

स्वास्थ्यसमाचार/ रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पताल  उपचाररत गुल्मीका कोरोना संक्रमित शिक्षकको मृत्यु भएको छ ।भेन्टिलेटरमा उपचार भइरहेको उनको विहीबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ । प्रदेश ५ सामाजीक बिकास मन्त्रालय का कोभिड–१९ फोकलपर्सन डा उमाशंकर चौधरीले पुष्टि गरे । ४१ वर्षीय ती पुरुषको बिहीबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको डा चौधरीले बताए। स्वास्थ्य महाशाखा प्रमुख डा उमासंकर चौधरीले पनि उनको मृत्यु भएको पुष्टि गरे । उनको बिहान मृत्यु भएको बताएका छन । मृत्यु हुने बिरामी गुल्मीको मदाने गाउँपालिका वडा नं. ६ का ४१ बर्षका पुरुष हुन् ।शिक्षण…

प्रदेश ५ मा आजदेखि दैनिक कोरोना अपडेट सुरु

स्वास्थ्यसमाचार /प्रदेश नम्बर ५ मा आजदेखि दैनिक कोरोना अपडेट सुरु भएको छ । समाजीक विकास मन्त्रालयले कोरोना भाइरस कोभिड १९ सँग सम्बन्धी प्रदेशमा भएका गतिविधिलाई समेटेर दैनिक जानकारी गराउने उदेश्यका साथ कोरोना अपडेट सुरुगरेको हो । जस अनुसार आज प्रदेश ५ का १२ जिल्लामा भएका गतिविधि यस्तो छ । १२ जिल्लामा ७ सय ५० क्यारेनटाईन जसमा १५ हजार ४ सय ४७ व्यक्ति छन् । प्रदेश ५ का विभिन्न स्थानमा गरि २४ हजार ६ सय ९० क्षमताको  बेड छन् । आरडिटी टेष्ट  ९ हजार ७ सय ७९ गरिएको । त्यसमध्ये बाँके…

कोरोना संक्रमित शिक्षकको मृत्यु भएको छैन :क्रिमसन अस्पताल

स्वास्थ्यसमाचार / गुल्मीका कोरोना संक्रमण मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिय शिक्षकको अवस्था गम्भीर रहेको तर मृत्यु भएको भन्ने समाचार गलत भएको क्रिमसन अस्पतालले जनाएको छ । एक विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोना संक्रमित बिरामीको मृत्यु भएको भनेर समाचार आएकोमा त्यो गलत र भ्रामक भएको अस्पतालले जनाएको छ । रुपन्देन्हीको तिलोत्तमा नगरपालिकास्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ । अस्पतालले पाँच दिनदेखि भेन्टिलेटर (कृतिम स्वासप्रश्वास)मा राखेर उपचार भइरहेको जनाएको छ । अस्पतालका सहायक प्रशासकीय अधिकृत चन्द्रकान्त बस्यालले पनि उनले अवस्था गम्भीर रहेको बताए । ‘अझै डाक्टरहरु उपचारमै हुनुहुन्छ मृत्यु भएको…

नेपालमा पहिलोपटक डाक्टरमा देखियो कोरोना

स्वास्थ्यसमाचार / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका डाक्टरमा पहिलोपटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पहिलोपटक मन्त्रालयअन्तर्गतका डाक्टरमा कोरोना भाइरसको संक्रमण देखिएको हो। सोमबार नमुना परीक्षणका क्रममा उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो। ललितपुर बस्दै आएका उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभाग टेकुका जनस्वास्थ्य विज्ञ हुन्। उनी कुनै पनि अस्पतालमा कार्यरत छैनन्। यसअघि नेपालमा नर्समा कोरोना भाइरसको संक्रमण देखिएपनि डाक्टरमा भने देखिएको थिएन। मन्त्रालयले उनको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी सुरु गरेको बताएको छ।

लक्षण नदेखिए पनि शःशुल्क कोरोना परीक्षण गर्न पाउने

स्वास्थ्यसमाचार / सरकारले सार्वजनिक स्वास्थ्य संस्थाबाट सस्शूल्क आरडिटी र पिसिआर परिक्षण गर्न दिने नीतिगत निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोकेको मापदण्ड र सूचनाको गोपनीयता तथा नियमित रिर्पोटिङ गर्ने अनिवार्य सर्त पालना गर्ने गरी परीक्षण अनुमति दिने बताए। उनले प्रयोगशालाले मान्यता दिएका ती सार्वजनिक संस्थामा लक्षण नभएकाले स्वदेशी र विदेशी नागरिकले आरडिटी र पिसिआर परीक्षण स्वेच्छाले गर्न चाहने व्यक्तिले तोकिएको दररेटमा गराउन सक्ने बताए। परीक्षणको दररेट संस्थाले आफ्नो मापदण्ड अनुसार तय गर्ने उनको भनाई छ। उनले यसबाट परीक्षणको दायरा बढ्ने विश्वास गरे।सुरक्षित गर्ने गरी…

कोरोनाभाइरस विरुद्धको खोप मान्छेमा परीक्षण सफल

सिएनएन /कोरोना भाइरसविरुद्ध अमेरिकामा गरिएको खोपको परीक्षणले केही सकारात्मक परिणाम देखाएको छ । मोडिरिना कम्पनीले विकास गरी रहेको कोभिड  १९ खोपको परीक्षणको प्रारम्भिक परिणाम सकारात्मक देखिएको सिएनएनले जनाएको छ । यदि आगामी अध्ययन राम्रो गयो भने कम्पनीले जनवरीको शुरुतिर आम उपभोक्तासमक्ष खोप ल्याउनसक्ने अध्ययनमा संलग्न वैज्ञानिकहरुले बताएका छन् । यो प्रारम्भिक परिणाम क्लिनिकल परीक्षणको पहिलो चरणमा देखिएको हो । यसमा सानो सङ्ख्यामा मानिसमा यो खोप सुरक्षित छ कि छैन भनेर गरिएको थियो । परीक्षण परिणामलाई अमेरिकाको नेशनल इन्ष्टिच्युटले समीक्षा गर्नुका साथै मेडकल जर्नलमा प्रकाशित गरेको हो । खोप विकासमा लागेको…

कोरोना संक्रमित गुल्मीका शिक्षक आईसियूमा उपचारत

स्वास्थ्यसमाचार / रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार गराई रहेका गुल्मीको मदाने गाँउपालिका ६ का ४१ बर्षिय शिक्षकको आईसियूमै उपचाररहत रहेका छन । क्रिमसन अस्पतालले आज एक विज्ञेप्ती जारी गरि बिभिन्न साजीकसंञ्जालमा नकारात्मक हल्ला फैलाएका र यस्ता गलत हल्ला नफैलाउन आग्रह गरेको छ ।   सुचना सत्यतथ्य बुझेर सामाजीक संञ्जालमा राख्न आग्रह गरिएको छ । उनको क्रिमसन अस्पतालकै आईसियु कक्षमा उपचार भैरहेको अस्पतालले जनाएको छ । अहिले सम्म सरकारी क्षेत्रबाट कुनै पहिल नभएको र अस्पतालका कर्मचारी त्रासित रहेको अस्पतालले जनाएको छ ।