स्वास्थ्यसमाचार / रुपन्देहीको सैनामैना नगरपालिकाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा राहत वितरणमा भएका क्रियाकलाप हरु सहित खर्च विवरण सार्वजनिक गरेको छ । बिहीवार पत्रकार सम्मेलनमा गरिएको खर्च विवरण अनुसार १ करोड ४६ लाख ४ हजार ५ सय ४९ रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले नगर स्तरीय र सामुदायिक गरी २ प्रकारका क्वारेन्टिन सञ्चालन गरेको छ । जस अन्तर्गत नगरस्तरीय क्वोन्टिनको निर्माणमा ८ लाख ३७ हजार ६ सय १३ रुपैयाँ र्खच भएको छ । त्यस्तै सामान तथा शयन कक्ष व्यवस्थापनमा १९ लाख ५ सय २०,…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
रोटा भाइरसविरुद्ध खोप शुरु गर्नु अघि रुपन्देहीका स्वास्थ्यकर्मिलाई तालिम
स्वास्थ्यसमाचार /सरकारले साउन देखी झाडापखाला बिरुद्धको खोप दिने भएको छ ।नियमित खोपमा रोटा भाइरस विरुद्धको खोप थपिने भएपछि अव नेपालमा नियमिति खोप १२ पुगेको छ । रुपन्देहीमा यो खोप लगाउनु पुर्व स्वास्थ्यकर्मिलाई तालिम दिन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले बताए। जिल्लामा रहेका ६९ वटा स्वास्थ्य संस्थाका प्रमुख १६ स्थानिय तहका प्रमुख र लुम्बिनी प्रादेशीक अस्पताल र भिम अस्पतालका खोपईन्र्चाज लाई तालिम दिने र उनीहरुले आफनो पालिकामा गएर खोपलगाउने स्वास्थ्यकर्मिलाई तालिम दिने शर्माले बताए । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले अहिले दिने रोटाभाईरसको…
प्रदेश ५ सरकारको स्वास्थ्यमा बजेट बढयो: पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनमा केन्द्रित
स्वास्थ्यसमाचार / प्रदेश ५ सरकारले स्वास्थ्यक्षेत्रमा बजेट वृद्धिगरेको छ। गत आर्थिक बर्षको तुलनामा यस बर्ष बजेट वृद्धि गरेको गत बर्ष ७४ करोड बिनियोजन गरेको सरकारले यस बर्ष १ अर्ब भन्दा बढी रहेको छ। कोरोना महामारि सरुवा रोग अस्पताल निमार्ण जिल्ला अस्पताललाई स्तरवृद्धि नर्सिड र प्यारामेडिक्स अध्यन कलेज स्थापना लगायका क्षेत्रलाई समेटेर बजेट बिनियोजन गरेको छ । प्रदेश ५ सरकारका मुख्यमन्त्री एवम् आर्थिक मामिला तथा योजना मन्त्री शंकर पोखरेलले ३६ अर्ब ३५ करोडको बजेट सार्वजनिक गरेका छन । मुख्यमन्त्री एवम् आर्थिक मामिला तथा योजना मन्त्री शंकर पोखरेलल स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास…
निजी अस्पतालले परिक्षण गर्ने पाउने, स्वाब संकलन गर्न नपाउने
स्वास्थ्यसमाचार / निजी प्रयोगशालाले पनि पीसीआर परीक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण गर्न चाहने मापदण्ड पुगेका निजी प्रयोगशालालाई परीक्षण अनुमति दिएको हो । तर निजी प्रयोगशालाले स्वाब संकलन गर्न भने पाउने छैनन् । निजीले सरकारले संकलन गरेको स्वाबको मात्रै परीक्षण गर्न पाउनेछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भने, “निजी प्रयोगशालामा परीक्षण हुनेको मतलब सर्वसाधरणको स्वाब निकालेर परीक्षण हुने होइन, सरकारी प्रयोगशाला तथा इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा मार्फत कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको संकलित स्वाब मात्रै परीक्षण गराउने हो र गोपनियता कायम राख्दै…
वरिष्ठ नर्स मीना कार्कीको ‘शिरमा फूल’ सार्वजनिक
काठमान्डौ/अहिले विश्व कोरोना को महामारीसँग जुधिरहेको समयमा सामाजिक दूरी कायम गर्नु नै उत्तम उपाय हो। त्यस्तै लामो समयसम्म भएको लकडाउनले मानिसहरूमा अहिले मनोसामाजिक असरहरू देखिन थालेका छन्। पछिल्लो समय मानिस धेरै निराशा र वियोगमा बाँचिरहेको बेला एउटा संयोगान्त भावको गीत ‘शिरमा फूल’ लिएर गायिका मिना कार्की आएकी छन्। यसले मनोरञ्जन प्रदान गर्नुका साथै मनोसामाजिक तनाबलाई कम गर्न सहयोग गर्ने गायिका कार्कीको विश्वास छ। बरिस्ट संगीतकार सन्तोष श्रेष्ठको संगित तथा प्रकाश केसिको शब्दमा तयार भएको उक्त गीतको म्युजिक भिडियोमा मोडल समिक्षा पोखरेल र कैलाश कठायतको अभिनय रहेको छ। एभरेष्ट ग्यालरीले बजार…
बुटबलको कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा राखिएका संक्रमित डिस्चार्ज
स्वास्थ्यसमाचार /कपिलबस्तुबाट अचेत अवस्थामा बुटबल ल्याईएका कोरोना संक्रमित युवा १६ दिनपछि डिस्चार्ज भएका छन् । जटिल अवस्थामा ल्याईएका कपिलवस्तु नगरपालिका–१२ का २२ वर्षे युवा आईसीयूको भेन्टिलेटरमा राखेर उपचार पछि आज डिस्चार्ज भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले बताए । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचार भइरहेका बिरामीमध्ये निको भएका उनी देशकै पहिलो बिरामी रहेको खनालले बताए । उनलाई जेठ १४ मा अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । उनी मधुमेहका समेत बिरामी थिए । अस्पतालमा ल्याएपछि गरिएको २ पटकको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ आएको र…
लुम्बिनी प्रादेशिक अस्पताल लाई पुर्वाधार बिकासका लागी वाटो खुल्यो
स्वास्थ्यसमाचार /भौतिक पुर्वाधारको अभावमा पर्याप्त भबन बिस्तार गरि स्वास्थ्य सेवा प्रवाह गर्न असहज भएको बुटवलको लुम्बिनी प्रादेशिक अस्पताललाई अव त्यो समस्या समाधान भएको छ । लुम्विनी प्रादेशिक अस्पताल देखि दक्षिण तर्फ रहेको १ बिगाह ६ कठ्ठा जग्गा पुर्वाधार बिस्तारका लागि उपलब्ध गराउने मन्त्रिपरिषदले निर्णय गरेपछि अस्पताल बिस्तारका लागि मार्ग प्रसस्त भएको हो । संघिय सरकारको मन्त्रिपरिषद बैठकले अस्पतालको भौतिक पुर्वाधार बिस्तारका लागि नेपाल सरकार बन मन्त्रालय बन कार्यालयको नाममा रहेको जग्गा अस्पताललाई दिने निर्णय गरेको थियो । जग्गा अभावमा भौतिक पुर्वाधार निर्माणमा समस्या रहेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई नेपाल सरकारले…
कोरोना भाइरस परीक्षणका बिधिहरु र हाम्रो बुझाई
बलराम न्यौपाने कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा बढिरहेको छ । विश्वभर कोरोना भाइरस संक्रमण हुनेको संख्या ७०,००.००० र मृत्यु हुनेको संख्या ४००,००० कटिसकेको छ । कोरोना संक्रमण शुरु भएको पाँच महनिा कटिसकेको छ। यसबाट ११६ मुलुक प्रभावित छन्। नेपालमा पनि कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेकमो छ । विगत २ हप्तामा मात्र यो संक्रमण ३००० जनामा देखिएको छ । यो रोगबाट नेपालमा हालसम्म १३ जनाको मृत्यु भइसकेको छ। हाल यो रोग समुदाय स्तरमा फैलिइसकेको आशंका छ । भारतीय सीमाबाट नेपाल प्रवेश गर्नेको संख्या हजारौंको रहेको छ र उनीहरुबाट समुदायमा तिब्ररुपमा…
बुटवलमा सुत्केरी र जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा
स्वास्थ्यसमाचार /कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीका समयमा सुत्केरीलाई पोषणको अभाव हुन नदिन बुटवल उपमहानगर पालिकाले गर्भवती तथा सुत्केरीलाई पोषिला खानेकुरा वितरण सुचारु गरेको छ । लकडाउन (बन्दाबन्दी) मा नियमित स्वास्थ्य सेवाका अतिरिक्त बुटवलले विपन्न समुदायका गर्भवती र सुत्केरी महिलालाई घरमै पुगेर पोषण सामग्री प्रदान गरेको हो । बुटवलले आव ०७५/७६ देखि नै मुलुककै नमुना कार्यक्रमका रुपमा उपप्रमुख गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम सुरु गरेको थियो । बुटवलले मुलुकमै पहिलोपटक सुरु गरेका मेयर युवा इलम कार्यक्रम, महिला उद्यमशिलता विकास कार्यक्रम संगै उपप्रमुख गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम अर्को नमुना र…
कोरोना संक्रमणबाट अर्घाखाँचीमा थप एकजनाको मृत्यु
स्वास्थ्यसमाचार /अर्घाखाचीको मालारानी गाउँपालिकाको क्वरेन्टीनमा बसेर उपचारको लागि बुटबल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका ५७ वर्षीय यमप्रसाद खनाल मा कोरोना पोजेटिभ पुष्टि भएको छ। मालारानी गाउँपालिका ४ ब्याडापाटाको सार्वजनिक आधारभुत विद्यालयमा भारत बाट १४ दिन अघि आएर क्वारेन्टाइनमा बसेका खनालको रहेका छन । जेठ २३ गते स्वाब संकलन गरी कोरोना जाच गर्न प्रादेशिक जन स्वास्थ्य प्रयोगशाला भैरहवामा परिक्षणका लागी पठाइएको स्वाब भेटिएको थिएन, र उनको स्वाब गएराति पुन संगलन गरी पठाएको स्वाब पोजेटिभ आएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख पुस्पा थापाले बताईन । श्वासप्रश्वासको समस्या भएपछि उनलाई उपचारको लागि बुधबार…

