स्वास्थ्यसमाचार/अधिकाशं एन्टिबायोटिकले काम नगर्दा विश्वमा वार्षिक १२ लाख ७० हजार मानिसको मृत्यु हुने गरेको विभिन्न अध्ययनहरुले देखाएको छ । यसले आगामी केही समयमा विश्वभर ठुलो महामारीको रुप लिने अधिकारीहरुले औल्याएका छन् । एन्टिबायोटिक औषधिले काम नगरेकै कारण सन् २०३० सम्म थप २ करोड ४० लाख मानिसहरू चरम गरिबीमा पुग्नेछन् । विश्व अर्थतन्त्रमा १०० खरब अमेरिकी डलरको भार पर्ने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना तथा युएसएआइडी मेडिसिन टेक्नोलोजिष्ट तथा फर्मास्विटिकल्स सर्भिस कार्यक्रमको सहयोगमा लुम्बिनी प्रदेशमा भएको पत्रकार अवेयरनेश कार्यक्रममा विज्ञहरुले एन्टिबायोटिकको अवस्था राम्रो नभएको औल्याएका छन् । उक्त औषधिको…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
स्थानीय तहलाई फार्मेसी संघको आग्रह: फार्मासिष्टको दरवन्दी सिर्जना होस्
स्वास्थ्यसमाचार/ नेपाल फार्मेसी संघ रुपन्देहीले स्थानीय तहहरुलाई फार्मासिष्टको दरवन्दी सिर्जना गर्न आग्रह गरेको छ । औषधिको विक्रि वितरण हुने ठाउँमा अनिवार्य फार्मासिष्ट हुनुपर्ने बताउँदै त्यसको दरवन्दी सिर्जना गर्न र कार्यान्वयन गर्नको लागि स्थानीय सरकारलाई आग्रह गरेको हो । नेपाल फार्मेसी संघ रुपन्देहीको बुटबलमा सम्पन्न दोस्रो साधारण सभामा बोल्ने फार्मासिष्टहरुले जनस्वास्थ्यसंग जोडिएको औषधीको विक्रि वितरण हुने ठाउँमा अनिवार्य फार्मासिष्ट हुनु पर्ने बताउँदै त्यसको लागि स्थानीय सरकारले कामको थालनी गर्नुपर्ने बताएका थिए । नेपाल फार्मेसी संघले ‘जहाँ औषधि त्यहाँ फार्मासिष्ट’ भन्ने विषयलाई मुल मुद्धा बनाएको छ । कार्यक्रममा बोल्दै नेपाल फार्मेसी संघका…
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लुम्बिनीले मनायो १८औ स्थापना दिवस
स्वास्थ्यसमाचार /राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले लुम्बिनीले १८औं स्थापना रक्तदान र अन्तक्रिया गरि मनाएको छ । कपिलबस्तुको बिजयनगर गाउँपालिकामा खुल्ला रक्तदान तथा प्रस्ताबित निजामति ऐनमा समेटनु पर्र्ने स्वास्थका विषयहरुको वृहत अन्तक्रिया गरेको हो। राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल लुम्बिनी प्रदेश समितिका अध्यक्ष चिन्तामणि ज्ञाबलीको अध्यक्षता पुर्ब स्वास्थ्यमन्त्रि बिष्णु पन्थीको प्रमुख आतिथ्यमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रिय सचिब खगराज पोखरेलको बिशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा वोल्दै प्रमुख अतिथी बिष्णु पन्थीले हालको स्वास्थ्य नितिमा परिबर्तन गरि जनाताले अनुभुति गर्ने गरि बिकट क्षेत्रमा स्वास्थ्यसेवा सहज तरिकाले पुराउनु पर्ने बताउनु भयो। उहाले आफुले छोटो समयमा केहि नबिनतम…
दाङको बंगलाचुली गाउँपालिकामा १५ जनामा दादुरा भेटियो
स्वास्थ्यसमाचार/ दाङको बंगलाचुली गाउँपालिका हासीपुरमा दादुराको प्रकोप देखिएको छ । गाउँमा करिब १२/१५ जनामा दादुरा रोग देखिएको स्वास्थ्य कार्यालय दाङमा निमित्त प्रमुख डम्बर कँवरले बताए । उनका अनुसार गाउँमा करिब १५ जनामा दादुरा देखिएको थाहा पाएपछि डब्लुएचओका चिकित्सकसहित स्वास्थ्यकर्मीहरूको टोली फिल्डमा गएर उपचार गरिरहेका छन् । बर्दिया, कपिलवस्तुमा पनि केही मात्रामा देखिएको थियो । विशेषगरी दाङमा अलि बढी देखिएको थियो । अहिले फेरि बंगलाचुली गाउँपालिकाको हासीपुर गाउँमा दादुरा देखिएको छ । दादुरा देखिएकोमा कोही गम्भिर बिरामी र कोही निको भएको अवस्थामा हामीले थाहा पाएपछि चिकित्सकसहित स्वास्थ्यकर्मीहरू टोली खटिएको छ ।…
काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा ४ जना बिरामीमा दादुरा पुष्टि
स्वास्थ्यसमाचार/काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा ४ जना बिरामीमा दादुरा पुष्टि भएको छ । परिवार कल्याण महाशाखामा प्रमुख डा विवेकलाल कर्णकाअनुसार गोकर्णेश्वर नगरपालिका—९ स्थित जोभो कदम्पा विद्यालयका ४ जना विद्यार्थीमा दादुरा पुष्टि भएको हो । २४ जेठमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ४ जनामा दादुरा पुष्टि भएको हो । उनीहरु सबै कदम्पा विद्यालयका हुन् । विद्यालयमा ५६० जना रहेकामा ६२ जनामा उस्तै खालको लक्षण देखिएको थियो । डा लालकाअनुसार उस्तै लक्षण देखिएकाहरुको उमेर ८ देखि ३८ वर्ष रहेको छ । जसमध्ये ९ जना बिरामी अस्पताल भर्ना भएकामा ७ जना डिस्चार्ज भइसकेका छन् भने…
लुम्बिनी प्रदेश सरकारले ल्याएको निति तथा कार्यक्रम,के के समेटियो स्वास्थ्यका १९ बुँदामा
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको छ । सरकारको तर्फबाट शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले आव २०८०/०८१ का लागि नीति, कार्यक्रम प्रस्तुत गरेका हुन् । उनले ल्याएको नीति तथा कार्यक्रममा स्वास्थ्यका १९ बुँदा परेको छ । त्यसमा “मेरो स्वास्थ्य स् मेरो जीवन” “पूर्ण सुरक्षित मातृत्व सेवायुक्त स्थानीय तह, जिल्ला तथा प्रदेश पूर्ण ज्योति प्रदेश ५० सैयाका जिल्ला अस्पतालमामा डाईलाइसिस सेवा विस्तार मुटुको भल्भ प्रत्यारोपण, मृगौला प्रत्यारोपण र क्यान्सर रोगको उपचारमा प्रति व्यक्ति दुई लाख रुपैयाँको सहुलियत र गरिबीको रेखामुनि रहेका नागरिकलाई दम तथा ब्रोङ्काइटिसजन्य…
लुम्बिनी आयुर्वेदलाई १५ र बिजौरीया आयुर्वेदलाई ५० स्तरबृद्धि गरिने
स्वास्थ्यसमाचार /लुम्बिनी आयुर्वेद चिकित्सालय बुटबल र बिजौरीया आयुर्वेद अस्पतालको स्तरबृद्धि गरिने भएको छ। लुम्बिनी प्रदेश सरकारको निति कार्यक्रम प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी आयुर्वेद चिकित्सालय बुटबललाई १५ सैयामा र बिजौरीया आयुर्वेद अस्पताल लाई ५० सैयाको बनाउने निति कार्यक्रममा उल्लेख गरिएको छ।
प्रदेश र स्थानीय तहसंग संमन्वयकारी भूमिका निर्वाह गर्दै आएका छौं :गौरव ढकाल
प्रदेशकोे स्वाथ्य मन्त्रालय अन्र्तगत अहिले जिल्लामा स्वाथ्य कार्यालयहरु रहेका छन् ।साविक संघीयता पुर्व जिल्ला जनस्वाथ्य कार्यालय रहेकोमा अहिले प्रत्येक जिल्लामा ‘स्वाथ्य कार्यालय’ रहेका छन् । लुम्विनी प्रदेशको नीति तथा कार्यक्रम रुपन्देहीमा करिव डेढ बर्ष देखि स्वाथ्य कार्यालय रुपन्देहीको नेतृत्व संहालेका छन् बरिष्ठ जनस्वास्थ्य प्रशासक गौरव ढकालले स्वाथ्य कार्यालय रुपन्देहीमा गरेका कार्यहरु र पछिल्लो समयमा चर्को गर्मीको कारण आउन सक्ने समस्या र समाधानका उपायहरुको विषयमा गरिएको कुराकानी । स्वाथ्य कार्यालय रुपन्देहीले के कस्ता काम गरिरहेको छ ? -हामी जिल्लामा संमन्वयको काम गर्ने कार्यालय हौं । प्रदेशको स्वाथ्य मन्त्रालय अन्र्तगत जिल्लामा स्वाथ्य…
गर्मी महिनामा स्वास्थ्यको हेरविचार यसरी गरौ
स्वास्थ्यसमाचार/ यतिबेला गर्मीको मौसम छ । गर्मी भन्नासाथ पसिना, दुर्गन्ध, डिहाइड्रेसन, बेचैनी, आलस्यता तथा ऊर्जाको कमी भएजस्तो समस्या तपाईं-हामी सबैले भोगिरहेका हुन्छौँ । अत्यधिक तापक्रम, धुलो, धुँवा र प्रदूषित वातावरणका कारण गर्मीयाममा स्वास्थ्यमा नकारात्मक असर पर्ने गर्छ । गर्मीको मौसममा सडक पेटीमा राखेको खानेकुरा जस्तै पानीपुरी, चटपटे, निम्बुपानी र वरफ, आइसक्रिमलगायतका खानेकुरा खानाले स्वास्थ्यमा विभिन्न समस्या आउने गर्दछ । यस्ता खानेकुराले झाडापखाला तथा बान्ता हुने, रुघाखोकी लागेर लामो समय निको नहुने लगायत समस्या आउन सक्छ । त्यसैले यस्ता खानेकुराबाट बच्नुपर्दछ । गर्मी मौसममा स्वास्थ्यप्रति सचेत भइएन भने विभिन्न किसिमका स्वास्थ्य…
स्वास्थ्यकर्मी संघको स्थापना दिवसमा रक्तदान १०३ युनिट रगत संकलन
स्वास्थ्यसमाचार नेपाल स्वास्थ्यकर्मी संघको ३२ औं स्थापना दिवसका अवसरमा लुम्बिनी प्रादेशिक अस्पताले रक्तदान गरिएको छ। स्वास्थ्यकर्मी संघ रुपन्देहीको आयोजनामा रक्तदान गरिएको हो। कोरोना संक्रमणको महामारीमा अन्य रोगका विरामीहरू बिरामीलाई रगतको आवश्यकता पर्ने हुँदा दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको नेपाल स्वास्थ्य कर्मि संघ लुम्बिनीका ईकाई अध्यक्ष भिम ज्ञाबलीले बताउनु भयो। उहाले ‘अहिले कोरोना संक्रमणको समयमा अन्य विरामीले झनै दुख तथा रगतको अभाव भोगिरहेका छन। रगतको कुनै कमी नहोस भनेर पनि यो अवसर पारी रक्त दान गरेको हो,’ ज्ञाबलीले भन्नु भयोे। रक्तदान कार्यक्रममा एक सय तीन (१०३) जनाले रक्तदान गरि १०३ युनिट…


