लुम्बिनी आयुर्वेदलाई १५ र बिजौरीया आयुर्वेदलाई ५० स्तरबृद्धि गरिने

स्वास्थ्यसमाचार /लुम्बिनी आयुर्वेद चिकित्सालय बुटबल र बिजौरीया आयुर्वेद अस्पतालको स्तरबृद्धि गरिने भएको छ।

लुम्बिनी प्रदेश सरकारको निति कार्यक्रम प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी आयुर्वेद चिकित्सालय बुटबललाई १५ सैयामा र बिजौरीया आयुर्वेद अस्पताल लाई ५० सैयाको बनाउने निति कार्यक्रममा उल्लेख गरिएको छ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :