कोरोना संक्रमितका पिडालाई समेटेर तयार पारिएको ‘मान्छे नै हुं म’गीत सार्वजनिक

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र प्रसाद खनालले कोरोना संक्रमित गीतको सृजना गरि सार्वजानीक गरे । रात दिन बिरामीको सेवामा समर्पित डा. खनाल आफैमा कोरोना संक्रमित भएर बिस्तरामा लखतरान परेको वेला बिरामीका पिडाको अनुभूती र भोलीको भविश्यका बारेमा आउने सोंचलाई समेटेर डा.खनालले गीतको सृजना गरेका छन । संक्रमणले छटपटाईरहेका कोरोना संक्रमितका पिडालाई शब्दमा उतारेर तयार पारिएको ‘मान्छे नै हुं म’ नामको गीती एल्बमको युट्यूव संस्करणको एक कार्यक्रमका बीच विहिवार बुटवलमा सार्वजानिक गरिएको छ । समर्पण पीडा र आशा वोकेको म्युजीक भिडियोमा संक्रमित भएर थलिएर भेन्टिलेटरमा बस्दा संक्रमितहरुमा आउने…

लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा खनाल अब गीतकार पनि

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल मेसु डा राजेन्द्र खनालले एउटा मान्छे नै हु म भन्ने समर्पण पीडा र आशा वोकेको म्युजीक भिडियो मार्फत आफनो गित बजारमा ल्याउने भएका छन। वालकृष्ण पान्डेको म्युजीक डा राजेन्द्र खनालको गीतकार सुदिप सागरको एरेन्ज सनोज पौडेलको फोटोग्राफि र कमल खत्री र देबिराम घिमिरेको डिजाईन रहेको म्युजीक भिडियो अब केहि दिनमा बजारमा आउने भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनाल अब चिकित्सकमात्र नभएर गाएक समेत बनेका छन । लामो समय देखी चिकित्सक पेसामा संग्लन डा खनाल लुम्बिनी प्रादेशिक अस्पतालमा दोश्रो पटक मेसुको जिम्मेबारी समालेका…

खटाइएको ठाउमा पाँच दिन भित्र नजाने चिकित्सकलाई कारबाही गर्ने

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा खटाइएका छात्रवृत्तिका चिकित्सकलाई पाँच दिन भित्र हाजिर हुन निर्देशन दिएको छ।स्वास्थ्य मन्त्रालयले खटाइएको स्थानमा पाँच दिन भित्र हाजिर नभए सरकारको तर्फबाट लगानी असुल उपर गर्ने लगायतका कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी समेत दिएको छ। मन्त्रालयले चिकित्साशास्त्र छात्रवृति छनौट तथा छात्रवृति प्राप्त विशेषज्ञ चिकित्क परिचालन कार्यविधि, २०७२को दफा ६(१) को प्रावधान अनुसार मन्त्रालयमा कबुलियतनामा गरी पढेका चिकित्सकलाई खटाइएको अस्पतालमा पाँच दिनभित्र हाजिर हुन निर्देशन दिएको हो। मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स), त्रिवि शिक्षण अध्ययन संस्थान(आइओएम) र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट एमडि/एमएस/एमडिएस मा अध्ययन गरि कबुलियतनामा…

अर्घाखाँची सिमेन्टले सियारीमा डेढ करोडमा अस्पताल भबन बनाइदिने

स्वास्थ्यसमाचार/रुपन्देहीको सियारी गाउँपालिकामा वडा नं २मा अर्घाखाँची सिमेन्टले डेढ करोडको लागतमा स्वास्थ्य केन्द्रको भवन बनाइदिने भएको छ ।गाउँपालिका वडा नं २मैनिहवामा निर्माण हुने स्वास्थ्य केन्द्रको कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भुसालले शिलान्यास गरेका छन् । अर्घाखाँची सिमेन्टको लगानीबाट निर्माण हुने स्वास्थ्य केन्द्र भवन सरकारी मुल्यांकन १ करोड ४० लाख रहेको प्रालिले जनाएको छ ।अर्घाखाँची सिमेन्टका प्रबन्ध सञ्चालक राजेश अग्रवालकाअनुसार स्वास्थ्यकेन्द्रको निर्माण कार्य यहि आर्थिक बर्ष भित्रै हुनेछ । शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री भुसालले आउने बर्षमा किसानका लागि मल खादको समस्या नहुने बताए ।सहकारीहरुले मलको दुरुपयोग हुदा मल अभाव हुने गरेको…

देवदह मेडिकलमा सुत्केरीको मृत्यु :छोरालाई शिक्षा र स्वस्थ्यमा सहयोग गर्ने सहमतिमा उठाईयो सव

स्वास्थ्यसमाचार /देवदह मेडिकल कलेजमा सुत्केरीको मृत्यु भएपछि सोमबार दिनभर आफन्तले अस्पताल घेराउ गरे । तिलोत्तमा नगरपालिका– १० की ३१ वर्षीया राधा थारुको अपरेसनमा लापरबाही भएको भन्दै घटनाको छानवीन, दोषीलाई कारबाही र क्षतिपूर्ति माग गर्दै मृतकका आफन्तले प्रदर्शन गरेका हुन् । तिलोत्तमा कान्छी बजार की राधा थारुलाई सुत्केरी बेथाले च्यापे पछि मंसिर १७ गते लुम्बिनी मेडिकल कलेजमा आफ्न्तले भर्ना गरे । थारुको शल्यक्रिया गरेर १८ गते बिहान ५ बजे शिशु जन्माइएको थियो । बच्चा जन्माएको चार घण्टासम्म स्वास्थ्य अवस्था राम्रो रहेको र कुराकानी पनि भएको तर एक्कासी अप्रेसन गरेको ठाउँबाट रक्तश्राव…

भिम अस्पताल भैरहवामा नयाँ ओपिडी भवन उदघाट्न

स्वास्थ्यसमाचार/ भिम अस्पतालमा विशेषज्ञ सहितको सुविधा सम्पन्न नयाँ बहिरङ्ग विभाग (ओपिडी) सञ्चालनमा आएको छ । नयाँ बहिरङ्ग विभागको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले भवनको उद्घाटन गरे । भवनको उद्घाटन कार्यक्रममा वोल्दै सामाजिक विकास मन्त्री सुदर्शन बरालले स्वास्थ्य सेवा सुधारलाई सबैभन्दा बढी प्राथमिकता दिएको बताए ।उनले अस्पताल मा कुनै प्रकारको कमिहुन नदिन भरपुर बजेट प्रदान गरिएको बताए ।स्वास्थ्य सेवामा अहिले पनि जनशक्ति अभाव रहेकोले मन्त्री बरालले बताए । ‘स्वास्थ्यमा अहिलेपनि २०३५ सालकै जनशक्तिले थेगी रहेको वताउदै थोरै जनशक्तिले पनि उच्चस्तरिय सेवा दिएको बताएं । मैले सामाजीक बिकास मन्त्रालय ‘सम्हाले…

भीम अस्पताललाई दियो थाई बौद्ध विहारले ४० थान पीपीई

स्वास्थ्यसमाचार/ भीम अस्पताल भैरहवालाई लुम्बिनीस्थित थाई बौद्ध विहारले ४० थान व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) प्रदान गरेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा. शकुन्तला गुप्तालाई विहारका प्रमुख भिक्षु सुपथ र अष्ट्रिया विहारका भिक्षु सोनमले उक्त पीपीर्ई हस्तान्तरण गरेका हुन । त्यस्तै सोही विहारले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताललाई आइतबार ४० थान पीपीई प्रदान गरेको छ ।थाई बौद्ध विहारले लुम्बिनी प्रादेशिक अस्पताल, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज र भीम अस्पताललाई पीपीई प्रदान गरिसकेको छ । विहार प्रमुख भिक्षु सुपथले अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गर्दै जाने बताए ।अस्पतालका मेसु डा गुप्ताले कोरोनाको महामारीको…

गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रको वार्षिक समिक्षा गोष्ठि सम्पन्न

स्वास्थ्यसमाचार गुल्मी २० मंसिर गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रको वार्षिक समिक्षा गोष्ठि सम्पन्न भएको छ ।केन्द्रका प्रमुख डाअर्चना शुक्लाको अध्यक्षता जिल्ला समन्य समितिका गुल्मीका उपाध्यक्ष तुल्सी श्रेष्ठको प्रमुख आतिथ्य धुर्काेट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलको बिशिष्ठ आतिथ्तमा सम्पन्न वार्षिक समिक्षामा भएको थियो । वार्षिक समिक्षा गोष्ठिमा बर्ष भरिभएगरेका कामको बारे छलफल र अब गर्नुपर्ने कामको बारेमा छलफल भएको थियो । उक्त वार्षिक समिक्षा गोष्ठिमा बोल्दै धुर्काेट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले अन्य गाउँपालिकामा भन्दा धुर्काेटमा आयुर्वेद क्षेत्रमा पछि परेको बताए। उनले आफु स्वयम अरुपालिकामा भएका आयुर्वेकेन्द्रको अबस्था र काम बारे जानकारी लिने उदेश्यका…

मालिका गाउँपालिका गुल्मीमा अस्पताल बनाउन दिएको जग्गा अलपत्र

सन्तोष महतारा गुल्मी २० मंसिर/गुल्मीमा स्थानीय सर्वसाधारणको जग्गा आफ्नो नाममा लिएपछि सरकारले जग्गाधनीलाई अलपत्र पारेको छ । जिल्लाको मालिका गाउँपालिकामा सर्वसाधारणको १२ रोपनी जग्गा अस्पतालको नाममा बनाएपछि अस्पताल नै नबनाई आफुहरुलाई अलपत्र पारिएको जग्गाधनी धनु गिरीले बताए । “स्थानीय, प्रदेश र केन्द्र तहका तिनै सरकार मिली अस्पताल बनाउने आश्वासनमा हाम्रो जग्गा अस्पतालको नाममा लिएका हुन् ।” जग्गाधनी गिरीले भने, “विभिन्न आशामा १२ रोपनी जग्गा निशुल्क दिएका थियौं ।”सरकारको ‘एक स्थानीय तह–एक अस्पताल’ कार्यक्रम अनुसार गाउँपालिकामा अस्पताल बनाउनको लागि स्थानीय धनु गिरी, इश्वर गिरी र देविराम अर्याललको १२ रोपनी जग्गा निशुल्क…