कात्तिक २८ देखि १२ बर्ष भन्दा माथिका यी व्यक्तिले पाउँछन् फाईजर खोप

स्वास्थ्यसमाचार/ अमेरिकाबाट कोभ्याक्स सुविधामार्फत आएको एक लाख डोज फाइजर खोप कात्तिक २८ गते आइतबारदेखि १२ वर्ष उमेरभन्दा माथिका दीर्घ रोगीलाई लगाइने भएको छ। जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार रुपन्देही जिल्लामा लुम्बिनी प्रादेशिक अस्पतालमा खोप केन्द्र रहेको र उक्त समय यसअघि खोप लगाउन छुटेका १८ वर्षमाथिका दीर्घरोगीलाई पनि खोप लगाईने बताए ।केन्द्रका अनुसार रुपन्देहीमा २ हजार डोज खोप आउने शर्माले बताए । कसले पाउँछन् खोप? – १२ वर्षमाथिका निम्न दीर्घ रोग भएका बिरामी – लामो समयदेखि मुटुका बिरामी भइ अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका व्यक्ति –…

काज फिर्ता भएपछि अस्पताल वाट बिदाईभए निवर्तमान मेसु :खनाल

स्वास्थ्यसमाचार /संघअन्तर्गत समायोजन भएका लुम्बिनी प्रादेशिक अस्पतालका निबर्तमान प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा राजेन्द्र खनाल को पदस्थापना भएको कार्यालय कान्ति बाल अस्पताल काठमाडौमा काम काज फिर्ता भएपछि लुम्बिनी प्रादेशिक अस्पतालले बिदाई गरेको छ । लुम्बिनी प्रादेशिक अस्पताल बिकास समिति अध्यक्ष सुर्य भट्टराईको अध्यक्षतामा भएको बिदाई कार्यक्रममा अस्पतालका प्रमुख कन्सल्टेन्ट अब्स्टेटृसियन तथा गाइनिकोलोजिस्ट डा श्रीधर आचार्य, अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा ईन्द्र ढकालले बोल्दै डा खनालको अस्पतालको लागी महत्वपुर्ण योगदान रहेको बताए । बिदाई कार्यक्रममा बोल्दै निबर्तमान प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा राजेन्द्र खनालले आफु जहा गएपनि अस्पतालको लागी सधै सहयोग गर्ने बताए बिदाई…

धुर्काेट गाउँपालिकामा बृहत पोषण विशेष क्षमता अभिबृद्धि तालिम शुरु

वासुदेव पोखरेल स्वास्थ्यसमाचार /धुर्काेट गाउँपालिकामा स्वास्थ्यकर्मीहरुका लागी बृहत पोषण विशेष आधारभुत क्षमता अभिबृद्धि तालिम अन्र्तगत पहिलो चरणको कार्यक्रम सुभारम्भ गरिएकोे छ । धुर्कोट गाउँपालिका र स्वास्थ्य शाखा बर्बाेट गुल्मीको आयोजनामा७ दिनसम्म सञ्चालन हुने तालिमको गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलको समुद्दघाटन गरे । उदघाटन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले गाउँपालिकामा कुपोषणबाट कुनै बच्चाको ज्यान नजाओस भन्ने तरिकाले स्वास्थ्यमा लगानी बढाएको बताए । अध्यक्ष पोखरेलले भने हामी अरु क्षेत्रलाई भन्दा बढी स्वास्थ्य क्षेत्रलाई प्राथामिकता दिएर कामअघिबढाएका छौ जनतालाई स्वास्थ्य सेवाको सहजरुपमा पाउने तरिकाले सेवा दिन स्वास्थ्यकर्मीलाई आग्रह गरे । कार्यक्रको वारेमा सिअनमी…

ईर्मेजेन्सी सेवालाई व्यबस्थीत गर्ने पहिलो काम : मेसु डा ईन्द्र ढकाल

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा ईन्द्र ढकालले तत्काल गर्ने काम सार्बजानीक गरेका छन।स्वास्थ्यसमाचार संग संक्षिप्त कुरागर्दे डा ढकालले अस्पतालको कामलाई अतिआवश्यक र आवश्यक अनुसारकाम अघि बढाउने बताए। डा ढकालले पहिलोकाम भनेको कोरोना अस्पतालमा दिईने सेवा एकिकृत गरेर जाने बताए। सेवा छ तर सेवालिने र दिनेको लागी एकै ठाउ नभएकोले अब अस्पताल भित्र यो सेवा लाई एकैठाउ बनाउने पहिलो काम भएको बताए । अस्पतालको ईर्मेजेन्सी सेवा लाई ब्यबस्थीत गर्ने बताए । विरामी आउने भनेको पहिले अस्पतालमा ईर्मेजेन्सी हो त्यसलाई ब्यबस्थीत बनाउने र सहज रुपमा सेवा लिने वाताबरण बनाउने डा…

गुल्मी जिल्ला अस्पतालले माग्यो ठूलो संख्यामा स्वास्थ्य कर्मचारी

स्वास्थ्यसमाचार/गुल्मी जिल्ला अस्पतालले करार सेवाको लागि ठूलो संख्यामा स्वास्थ्य कर्मचारीको माग गरेको छ। गुल्मी जिल्ला अस्पतालले एक सूचना जारी गर्दै स्वास्थ्यका विभिन्न पदका लागि कर्मचारी माग गरेको हो।गाइनोलोजिष्ट, मेडिकल अधिकृत, स्टाफ नर्स, फार्मेसि सुपरभाइजर, ल्याब टेक्निसियन, एनेस्थेसिया सहायक, रेडियोग्राफर, अहेब गरी १३ जना कर्मचारी माग गरेको हो। ७ मसिंरसम्म दरखास्त पेश गरिसक्नुपर्ने अस्पतालले जनाएको छ।

मायादेवी : १ धमैलीस्वास्थ्यचौकीमा ल्यावसेवा समुद्घाटन

स्वास्थ्यसमाचार /मायादेवी गाउँपालिकाको वडामा १मा रहेको धमैली स्वास्थ्यचौकीमा ल्याव सेवा उदघाटन भएको छ। जेष्ठ वडा सदस्य रामऔतार अहिरको अध्यक्षतामा गाउँपालिकाका अध्यक्ष तथा प्रमुख अतिथी धुर्वनारायण चौधरीले प्रयोगशालाको समुदघाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी चौधरीले मायादेवी गाउँपालिकाले स्वास्थ्यक्षेत्रमा ठुलो लगानी गरि घरदैलोमा गुणस्तरीय सेवा बिस्तार गरेको बताए। उदघाटन कार्यक्रममा मायादेबी गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रममा बिशिष्ठ अतिथी तारादेवी यादव,स्वास्थ्य संयोजक भाष्कर आत्रेय, ब्यबस्थापन समितिका सदस्य बिजय वहादुर त्रिपाठी समाज सेवी श्रीराम यादव नेपाली काग्रेसका सभापति पदम भन्डारी,वडा सचिब राम किशुन दुषादले शुभकामना मन्त्ब्य राख्दै जनतालाई सहज स्वास्थ्य सेवा पुराउदै सबै…

रात्रीकालिन भत्ता १हजार लागू गर्न नर्सिङ संघले स्वास्थ्यमन्त्रीलाई बुझायो ज्ञापन

स्वास्थ्यसमाचार/नेपाल नर्सिङ संघले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई ज्ञापनपत्र बुझाएको छ।संघका पदाधिकारीहरु मन्त्रीलाई ज्ञापनपत्र बुझाउन मंगलबार स्वास्थ्य मन्त्रालयमा पुगेको थिए। विभिन्न अस्पताल, स्वास्थ्य संस्थाहरुमा रात्रीकालिन ड्युटी खटिने नर्सहरुको समायावधि अधिंक एवंम जोखिमपूर्ण भएकाले रात्रीकालिन भत्ता वृद्धि गर्न संघले अपिल गरेको छ।रात्रीकालिन भत्ता एक हजार र लुगा भत्ता ९बार्षिक दश हजार हुनेपर्ने माग स्वास्थ्यमन्त्री समक्ष राखिएको संघको अध्यक्ष प्रा मन कुमारी राईले बताइन्। ज्ञापनपत्रमा कोभिड भत्ता, रात्री भत्ता, पोसाक भत्ता, स्तर वृद्धि, बिरामीको अनुपात अनुसार नर्सको दरबन्दी हुनुपर्ने लगायतका माग समेटिएको छ ।त्यसैगरी न्यूनतम पारिश्रमिक, उच्च शिक्षा अध्ययनको लागि कोटा…

कपिलवस्तुमा फैलिएको झाडापखाला अझै नियन्त्रण बाहिरै

माधव बेल्वासे, कपिलवस्तु चन्द्रौटा– कोरोना महामारी क्रमशः नियन्त्रण हुँदै गएका बेला कपिलवस्तुमा पुनः अर्का महामारीको रूपमा झाडापखालाका देखा परेको छ । गत १८ असोजबाट सुरु भएको झाडापखला नियन्त्रणमा आउन नसकेको हो । कृष्णनगर नगरपालिका वडा नम्बर ९ बाट सुरु भएको झाडापखालाले शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकाका नागरिकलाई समेत लपेटेपछि अस्पतालमा भर्ना भएका थिए । प्रयोगशाला परीक्षण गर्दा स्थानीयमा हैजा भएको प्रमाणित भएको थियो । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार शिवराज अस्पताल बहादुरगञ्जमा १३ सय ३२, बैदौली अस्पतालमा ६१ र शिवराज आधारभूत अस्पतालमा ६ जना उपचारका लागि भर्ना भएका थिए…

रोल्पा अस्पताल भवन समयमै नबन्दा सेवा प्रवाह र बिरामी समस्यामा

स्वास्थ्यसमाचार /जिल्ला अस्पताल भवन समयमै निर्माण सम्पन्न नहुँदा सेवाग्राही समस्यामा परेका छन् । आर्थिक वर्ष ०७६/०७७ को असार मसान्तसम्म निर्माण गरिसक्नुपर्ने सो भवन सम्झौता सकिएको १५ महिना पूरा भइसकेको छ । निर्माण व्यवसायीको चरम लापर्बाहीले भवन समयमा नबनेको सरोकारवालाको आरोप छ । अस्पताल विकास समितिका अध्यक्ष फविन्द्र आचार्यले सम्झौता अवधि सकिएको लामो समय वितिसक्दासमेत समेत भवन कहिले सम्पन्न हुन्छ भन्ने अन्यौल रहेको बताए । उनले भने “स्तरवृद्धि भई अस्पतालले ५० शय्या स्वीकृत पाएको छ । आवश्यक मेसिनरी सामान, चिकित्सक, स्वास्थ्यकर्मी र अन्य जनशक्तिको समेत स्वीकृति भइसके छ । भवन अभावमा…

शिलाजीत के हो ? यस्ता हुन्छन् औषधीय गुण (प्रयोग गर्ने तरिकासहित)

स्वास्थ्यसमाचार/शिलाजितका अनेकन गुण छन् । यौनशक्ति बढाउन, नपुंसकता हटाउन, पाचनयन्त्र चुस्त राख्न, शीर्घपतनको समस्याबाट मुक्त हुन, मासिक श्राव नियमित गराउन, उच्च रक्तचाप रोक्न । हरेक किसिमका शारीरिक बिकार हटाउन शिलाजितले वास्तवमै प्रभावकारी काम गर्छ रुप्राचीन वैदिक ग्रन्थहरुमा समेत यसको उल्लेख छ । शिलाजित कति लाभदायक छ भन्ने कुरामा कुनै शंका छैन । तर, जथाभावी सेवन गर्दैमा यसले राम्रो नतिजा दिदैन । किनभने यसलाई विधिपूर्वक सेवन गर्नुपर्छ । सेवन गर्ने समय, मात्रा सबै कुराको ख्याल गर्नुपर्छ । नभए यसले नकारात्मक नतिजा दिन सक्छ । के हो शिलाजित ? जब गर्मीमा सूर्यको…