स्वास्थ्यसमाचार / रुरुक्षेत्र गाउँपालिकाको आयोजनामा भएको बृहत स्वास्थ शिविरमा २३ सय ६२ जनाले निशुल्क स्वास्थ्य परिक्षण गराएका छन। नेपाल हृदय रोग निवारण प्रतिष्ठान नेपाल नेपाल, नेत्र ज्योति संघ लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पा, नेपाल औषधी व्यावसायी सँघको सहकार्यमा विशेष स्वास्थ शिविरको आयोजना गरिएको हो । शिविरमा आँखा जाँच तर्फ ८ सय ६१ जनाले आँखा जाँच गरेका छन भने करिब ५ सय जनालाई निशुल्क चस्मा वितरण गरिएको नेपाल नेत्र ज्योति सँघका केन्द्रीय महासचिव भरत चन्दले वताउनु भयो। यसैगरी डा. अरुण ज्ञवालीको टोलिले तिनदिनमा २ सय ५७ जनाको पेट सम्बन्धि जाँच गरेको…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
श्रवण दृष्टिविहिन परियोजना बाट रुपन्देहीमा ४० जना लाभान्वित
स्वास्थ्यसमाचार / नेपाल नेत्रहिन संघको सहयोगमा रुपन्देही नेत्रहिन संघद्धारा सञ्चालित ‘श्रवणदृष्टिविहिन परियोजना’ बाट जिल्लाका ४० जना श्रवण दृष्टिविहनता भएका व्याक्तिहरुले प्रत्यक्ष लाभ प्राप्त गरेका छन् । जिल्लामा ३ बर्ष देखि जारी परियोजनाको पहलमा रुपन्देहीमा नेपालमा नै पहिलो पटक श्रवण दृष्टिविहिन भएका बालवालिकाले बढ्ने विशेष विद्यालय समेत स्थापना भएको छ । रुपन्देही नेत्रहिन संघ श्रवण दृष्टिविहिन परियोजना संयोजक प्रेम अचार्यका अनुसार तिलोत्तमाको मणिग्राममा रहेको शान्ती नमुना माविमा ८ जना श्रवण दृष्टिविहिन भएका व्याक्तिहरुले हाल अध्यायन गरिरहेका छन् । जसको लागि सबै व्यवस्था, आर्थिक, सहयोगी शिक्षक, फिजियोथेरापीष्ट सहितको सेवा परियोजनाबाट प्रदान गरिएको…
क्यान्सर मार्ने भाइरसः नयाँ उपचारविधिबाट केही बिरामीमा क्यान्सर निर्मूल, केहीमा कम
बीबीसी / यूकेका वैज्ञानिकहरूले क्यान्सरको उपचार गर्न भाइरस प्रयोग गरेर मानव शरीरमा रहेका हानिकारक कोषलाई सङ्क्रमित पारी नष्ट गर्ने विधि निकै उपयोगी हुनसक्ने बताएका छन्। उनीहरूका अनुसार मानवमा गरिएका प्रारम्भिक परीक्षणहरूमा त्यस्तो सङ्केत देखिएको हो। उक्त उपचारविधि प्रयोग गर्दा एक बिरामीको क्यान्सर पूर्णतः निर्मूल भयो भने अन्य केही बिरामीमा ट्यूमर सुकेको पाइयो।कोल्ड सोर गराउने हर्पीज सिम्प्लेक्स भाइरस (एचसीभी) लाई दुर्बल बनाएर ट्यूमर मार्न औषधिका रूपमा प्रयोग गरिन्छ। यसबारे अझ बृहत् र दीर्घकालीन अध्ययन आवश्यक छ। तर विज्ञहरूले यस किसिमको नयाँ खोपले जटिल खालको क्यान्सर भएका धेरै मानिसलाई नयाँ जीवन प्रदान…
बुटबलमा प्रभातफेरी कार्यक्रम गरी मनाइयो विश्व फर्मासिस्ट दिवस
स्वास्थ्यसमाचार /आज विश्व फर्मासिस्ट दिवसको अबसरमा बुटबलमा प्रभातफेरी कार्यक्रम गरि मनाईयो। ’फर्मासिस्ट :तपाईको औषधि विशेषज्ञ’ भन्ने मुल नाराको साथ् विश्वभर विभिन्न कार्यक्रम गरि यो दिवस मनाईएको हो। बुटबलमा नेपाल फार्मेसी संघ रूपन्देही जिल्ला कमिटी र प्रदेश कमिटीको संयुक्त आयोजना र बुटवल उपमहानगर पालिकाको सहकार्यमा भव्यरूपमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ। बिरामीको उपचारको निम्ति जति डाक्टरको भूमिका हुन्छ त्यति नै महत्वपूर्ण भूमिका फर्मासिस्टको पनि हुन्छ हुन्छ भन्ने सन्देश दिने नारा यसवर्ष तय गरिएको हो। प्रभातफेरीमा हरेक अस्पतालले आफ्नै फार्मेसी संचालन गर्नु पर्ने नियम कार्यान्वयनमा लिएर आउनुपर्ने, औषधि बिक्री फर्मासिस्टले मात्र गर्नुपर्ने,…
नेपाल आयुर्वेद औषधि ब्यवसायी संघ लुम्बिनीको अध्यक्षमा: पुन बस्नेत
स्वास्थ्यसमाचार / नेपाल आयुर्वेद औषधि ब्यवसायी संघ लुम्बिनी प्रदेशको दोश्रो अधिबेशनबाट पुनःअध्यक्षमा देव बस्नेत निर्वाचित भएका छन। आज सम्पन्न भएको दोस्रो अधिवेशनबाट उपाध्यक्ष बाबुराम खनाल,महिला उपाध्यक्ष वन्दना अर्याल सचिव झबिन्द्र प्रसाद पौडेल सह सचिब हेमराज पन्त कोषाध्यक्षमा भास्कर देवकोटा रहेका छन। सदस्यहरुमा अर्जुन गौतम,एम एम रजा (मधेशी) सुरेन्द्र पाण्डे (महिला) निर्मला पाण्डे र दीपक पन्थी सदस्य रहेको राष्ट्रिय आयुर्वेद एसोशियसन नेपालका केन्द्रिय उपाध्यक्ष शालिकराम भुसालले बताए । ।
डा केसी र सरकाबीच १० बुँदे सहमति, तोडे १३ औं दिनमा बीसौं अनशन
स्वास्थ्यसमाचार/ विभिन्न ७ बुँदे माग राखेर आमरण अनशनमा बसेका डा गोविन्द केसी र सरकारबीच सहमति भएको छ । दुबैतर्फका वार्ता टोलीबीच सहमति भएको बताइएको छ । कैलालीको धनगढीमा अनशन सुरु गर्नुभएका डा। केसीलाई स्वास्थ्यमा समस्या भएपछि काठमाडौं ल्याइएको थियो । उहाँले काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा अनशन जारी राख्नुभएको थियो ।सहमतिसँगै डा। केसीले १३ दिनदेखि जारी अनशनमा तोडेका छन् । उनले बिरामी अमनलाल चौधरीको हातबाट जुस पिएर अनशन तोडेका हुन् । वार्ताका लागि सरकारले प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा र डा। केसीका तर्फबाट डा जीवन क्षत्रीको संयोजकत्वमा वार्ता समिति गठन गरिएको थियो…
शुद्धोधन गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर ८सय ३६को परिक्षण
स्वास्थ्यसमाचार/ रुपन्देहीको शुध्दोधन गाउँपालिकाको मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ३ दिने निःशुल्क स्वास्थ्य शिबिर को दोश्रो दिन८सय ३६ जनाले परिक्षण गराएका छन। नेपाल सरकार गृह मन्त्रालय र शसस्त्र प्रहरी बल ( नेपाल एपिएफ अस्पतालको आयोजना , गृहमन्त्री बालकृष्ण खाडको सहजीकरण ,शुध्दोधन गाउँपालिका कार्यालयको समन्वय र मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रको सह आयोजनामा निशुल्क स्वास्थ्य शिविर तथा महिला स्वास्थ्य जनचेतनामूलक क्यान्सर स्क्रीनिङ कार्यक्रम शुरु गरिएको हो। उक्त निःशुल्क ३ दिने शिविरको दोस्रो दिनमा ८३६ जना बिरामीहरू ले सेवा लिएका छन्। भने ८३६ जनाको दर्ताको क्रममा एउटा दर्ता भएको फारममा तीन चारवटा सेवा जस्तै…
फर्मासिष्टहरुलाई प्रमाणपत्र भाडामा नलगाउन रजिष्टारको चेताबनी
स्वास्थ्यसमाचार/ नेपाल फार्मेसी संघ लुम्बिनीको प्रदेश अधिवेशनको उद्घाटन गर्दै नेपाल फार्मेसी परिषदका रजिष्टार सञ्जिव पाण्डेले फार्मेसी प्रमाणपत्र प्राप्त गरेका फर्मासिष्टहरुलाई प्रमाणपत्र भाडामा नलगाउन र त्यस्तो पाईएमा कारवाही गर्ने चेतावनी दिनुभयो । अहिले पनि धेरै प्रमाणपत्र भाडामा लगाएको पाईएको बताउँदै उहाँले प्रमाण सहित उजुरी आए तुरुन्तै कारवाही गर्ने चेतावनी दिनुभयो । नेपाल फार्मेसी संघ लुम्बिनी प्रदेश समितिको पहिलो अधिवेशनलाई शनिबार बुटवलमा सम्बोधन गर्दै रजिष्टार पाण्डेले प्रमाणपत्र भाडामा लगाउनु पनि एक प्रकारको अपराध भएको बताउनु भयो । रजिष्टार पाण्डेले हालसम्म ३० जनाको प्रमाणपत्र खारेज गरिसकिएको बताउँदै कतिपयलाई आजिवन दर्ता हुन अयोग्य हुनेगरी…
ड्युटी सरकारीको, डाक्टर भेटिने क्लिनिकमा
स्वास्थ्यसमाचार/ सुदूरपश्चिमको एक मात्रै रेफरल अस्पताल सेती प्रादेशिक अस्पतालका चिकित्सक नीजी अस्पतालमा डिउटी गर्ने पाईएको छ । सरकारी अस्पताल सेती प्रादेशक अस्पतालमा डिउटी समयमा पनि नीजी क्लिनिकमा कार्यरत भएको पाईएको हो । असोज ३ गते सेती प्रादेशिक अस्पतालको ईमरजेन्सी वार्डमा बिहानी सिफ्टमा डा। सन्दीप शर्मा, डा असिमा रिमाल, टेकराज आचार्य र सुमन पन्तको डिउटी रहेको थियो भने बिशषेज्ञ अर्थोको डा। मोहन नाथ रहेका थिए ।बिहानी समयमा भने डा मोहन नाथ सञ्जीबनी अस्पताल र सिटी पोलिक्लिनिकमा डिउटी गरिरहेका थिए । ‘बिहान ईमरजेन्सी वार्डमा उपचार गराउन दुई घण्टा पर्खदा पनि डक्टर भेटिएनन्’…
स्वास्थ्य सेवा विभागद्धारा १२ सय २४ अनमी पाँचौ तहमा बढुवा
स्वास्थ्यसमाचार/ स्वास्थ्य सेवा विभागले एकै पटक १२ सय २४ अनमी नर्सिङ सहायक चौथो तहबाट पाँचौ तहमा स्तरवृद्धि गरेको छ । बिहिबार विभागले सार्वजनिक गरेको विवरणमा चौथो तहका अनमिहरुलाई पाँचौ तहको सिनियर अनमिमा स्तरवृद्धि गरेको हो । हाल स्तरवृद्धि गरिएका अनमीहरुको गत असारमा स्तरवृद्धि फारम भराइएको थियो । बढुवा सूची यो लिंकबाट हेर्नूहोस्.. २०७९-आषाढमा-दर्ता-भै-स्तरवृद्धि-गर…-नर्सिङ-चौथोबाट-पाँचौ-अनमी-तर्फका-कर्मचारीको-विवरण

