नेपाल आयुर्वेद औषधि ब्यवसायी संघ लुम्बिनीको अध्यक्षमा: पुन बस्नेत

स्वास्थ्यसमाचार / नेपाल आयुर्वेद औषधि ब्यवसायी संघ लुम्बिनी प्रदेशको दोश्रो अधिबेशनबाट पुनःअध्यक्षमा देव बस्नेत निर्वाचित भएका छन।

आज सम्पन्न भएको दोस्रो अधिवेशनबाट उपाध्यक्ष बाबुराम खनाल,महिला उपाध्यक्ष वन्दना अर्याल सचिव झबिन्द्र प्रसाद पौडेल सह सचिब हेमराज पन्त कोषाध्यक्षमा भास्कर देवकोटा रहेका छन।

सदस्यहरुमा अर्जुन गौतम,एम एम रजा (मधेशी) सुरेन्द्र पाण्डे (महिला) निर्मला पाण्डे र दीपक पन्थी सदस्य रहेको राष्ट्रिय आयुर्वेद एसोशियसन नेपालका केन्द्रिय उपाध्यक्ष शालिकराम भुसालले बताए ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :