बुटवल उपमहानगरमा गर्भवती र सुत्केरीलाई पोषण सामग्री वितरण

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाले विपन्न समुदायका गर्भवती तथा सुत्केरीलाई पोषिला खाद्य सामग्री वितरण गरेको छ ।महामारी विरुद्धको अभियानमा महिला, ज्येष्ठ नागरिक र बालबालिकाको सुरक्षामा विशेष चासो राखेको उपमहानगरले सुत्केरीलाई पोषण सामग्री प्रदान गरेको हो । सुत्केरीलाई पोषणयुक्त तत्वको अभाव हुन नदिन र शिशुको समेत स्वास्थ्यमा हेरचाह पु¥याउन भन्दै आवश्यक स्वास्थ्य निगरानीसहितको यो कार्यक्रम सञ्चालन गरिएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए । मातृशिशु, महिला, गर्भवती, बालबालिकादेखि हरेक उमेर समूहलाई लक्षित गरी विश्वसनीय, जवाफदेहीपूर्ण र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले जनस्वास्थ्यका क्षेत्रमा संवेदनशील भएर लागिएको प्रमुख सुवेदीको भनाइ छ । बुटवलले मुलुकमै नमूना…

लुम्बिनी प्रदेशका ४ कोरोना अस्पतालका कर्मचारीलाई थप ५० प्रतिशत जोखिम भत्ता

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेशका ४ कोरोना अस्पतालमा कार्यरत कर्मचारीहरुलाई थप ५० प्रतिशत जोखिम भत्ता दिने भएको छ । मंगलबार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले लुम्बिनी प्रदेशको कोरोना अस्पतालमा कार्यरत ४ सय बढी करार र स्थायी कर्मचारीलाई जोखिम भत्ता दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री वैजनाथ चौधरीले जानकारी दिए। उनले कोरोना नियन्त्रण तथा रोकथाम कोषबाट प्रदान गरिने उनले जानकारी दिए। केन्द्र सरकारले फ्रन्टलाइनर्सलाई कोरोनाको समयमा काम गरेको भन्दै जोखिम भत्ता दिएपनि त्यसलाई यथावत राख्दै लुम्बिनी प्रदेश सरकारले पनि जोखिम भत्ता थपिदिएको उनले जनाए ।…

भोलीदेखी शिक्षक, चालक र ५५ वर्षमाथिकालाई भेरोसेल खोप लगाईने

स्वास्थ्यसमाचार/सरकारले कोरोना विरुद्धको खोप भेरोसेलको पहिलो मात्रा मंगलबार भोलि देखि लगाउँदैछ। ५५ वर्ष र सो माथिका उमेर समूहलाई भेरोसेलको पहिलो मात्रा लगाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। भेरोसेल खोपको पहिलो मात्रा पाउनेमा विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकहरु रहेका छन्।यस्तै, सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्ति र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुले पनि भेरोसेल खोपको पहिलो मात्रा पाउने मन्त्रालयले जनाएको छ। नेपालले चीनसँग नन् डिस्कोलजर एग्रिमेन्ट अनुसार खरीद गरिएको ४० लाख खोप अन्तर्गत असार २४ गते पहिलो…

कोरोना महामारीमा खटिने राष्ट्रसेवक कर्मचारीका माग सम्बोधन गर

स्वास्थ्यसमाचार/ निजामती कर्मचारीहरुको आधिकारी ट्रेड युनियन जिल्ला कार्यसमिति रुपन्देहीले ४ बुदेमाग राखी जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाएको छ । जिल्ला अध्यक्ष राम प्रसाद पन्थीद्धारा हस्ताक्षरित बिज्ञेप्तीमा कोरोनाको महामारीमा आफनो ज्यानलाई जोखीममा राखेर अग्रपंतिमा खटिने कर्मचारीहरुका समस्या सबन्धित निकायको ध्यानआर्कषको लागी ज्ञापन पत्र पेस गरेको बताएका छन । ज्ञापनपत्रमा ४ बुदेमाग प्रस्तुत गरिएको छ । निजामति कर्मचारीको कोरोना बिमाको रकम भुक्तानी नभएकोले अबिलम्ब भुक्तानी गर्नुपर्ने, कोरोना बिरुद्धको खोप नपाएका कर्मचारीलाई तत्काल उपलब्ध गराउनु पर्ने , राष्ट्रसेवक कर्मचारीका परिवारलाई कोरोना बिरुद्धको खोप र बिमा यथोचित रुपमा भुक्तानीको ब्यबस्था गर्नुपर्ने, जोखीम भत्ता…

कोभिड विरुद्धको थप खोप ल्याउन  रेडक्रसको  प्रयास जारी छ :महामन्त्री अर्याल

काठमाडाैँ :  नेपाल रेडक्रस सोसाटीले कोभिड–१९ विरुद्धको खोप ल्याउन पहल गरेको छ   । यसका लागि सोसाइटीले नेपालका मानवीय सेवामा निरन्तर सहयोग गरिराखेका साझेदार रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) मार्फत ‘लबिङ’ (पैरबी) लाई तीव्र बनाएको हो । अहिले आइएफआरसीले पनि ‘कोभ्याक्स’ अन्तर्गत विकासोन्मुख तथा गरीब देशहरुलाई खोप सहयोग गर्न खोप उत्पादक तथा धनी देशलाई निरन्तर पैरबी गर्दै आएको छ । साथै खोप उत्पादक देशसँग आवश्यकताका आधारमा  समानुपातिक खोप वितरण गर्न उसले आग्रहसमेत गरिराखेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार  विश्वका सबैभन्दा गरीब ५० देशले दुई प्रतिशतमात्र खोप पाएका…

अमेरिकाले नेपाललाई दिएको १५ लाख डोज खोप सोमबार नेपालआउने

स्वास्थ्यसमाचार /कोभ्याक्समार्फत अमेरिकी सरकारले नेपाललाई दिने कोरोनाविरुद्धको भ्याक्सिन सोमबार नेपाल आइपुग्ने भएको छ। अमेरिकाले नेपाललाई जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप उपलब्ध गराउँदै छ। प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले अमेरिकाले अनुदान दिने १५ लाख डोज खोप सोमबार आइपुग्ने जानकारी दिए। ‘अमेरिकन सरकारले कोभ्याक्समार्फत अनुदानमा नेपाललाई दिन लागेको १५ लाख जे एन्ड जे भ्याक्सिन आगामी सोमबार बिहान काठमाडौं आइपुग्ने भएको छ।’, भट्टराईले भने। उनले थप खोप ल्याउन पनि सरकारले पहल गरिरहेको जानकारी दिए।उक्त खोप एक डोज मात्र लगाए पुग्छ। जबकि हालसम्म नेपालमा लगाइएको सबै खोप…

गाउँपालिकाको पहिलो पुर्णसरसफाई वडा बन्यो धुर्कोट ६ रजस्थल

वासुदेब पोखरेल स्वास्थ्यसमाचार गुल्मीको धुर्कोट गाउँपालिका वडा न ६ रजस्थललाई गाउँपालिकामै पहिलो पुर्ण सरसफाईयुक्त वडा घोषणा गरिएको छ । आज गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले पुर्ण सरसफाई वडा घोषणा गरेका छन । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शिबबहादुुर खत्रिले पुर्ण सरसफाइ टोल घोषणा गरिएको आमनागरिकमा प्रतिबद्धता गराएका थिए भने गाउँपालिका प्रमुख भुपाल पोख्रेलले पुर्ण सरसफाई घोषणा पत्र वडाध्यक्ष कृष्णबहादुर नेपालीलाई प्रदान गरे । सोहि कार्यक्रममा रजस्थल बासिलाई फोहोर जम्मा गर्ने १/१ वडा डष्टविन वितरण गरिएको थियो । त्यस्तै कार्यक्रममा प्रगतिशिल महिला बहुउद्धेयीय सहकारी सँस्थालाई ४० वटा कुर्सि र अफिस टेवल हस्तान्रण गरिएको थियो…

अस्पताल विकास समिति तर्फका स्थायी कर्मचारी सरुवा हुने

स्वास्थ्यसमाचार/ सरकारले अस्पताल विकास समितिअन्तर्गत रहेका स्थायी कर्मचारीहरुको एक अस्पतालबाट अर्को अस्पतालमा सरुवा प्रावधान ल्याउन लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विधमान अस्पताल विकास समिति गठन आदेशलाई खारेज गर्दै सबै अस्पतालमा लागु हुने गरी अस्पताल विकास छाता ऐन ल्याउन तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले सो ऐनको प्रारम्भिक मस्यौदा तयार गरी छलफलको चरणमा रहेको कानुन शाखाका प्रमुख उपसचिव मानबहादुर बस्नेतले जानकारी दिए । ‘नयाँ कानुनले विकास समितिअन्तर्गतका कर्मचारीहरु एक अस्पतालबाट अर्को अस्पतालमा सरुवा हुने प्रावधान लागु गर्नेछ,’ उनले भने । अहिले अस्पताल विकास समितिअन्तर्गत नियुक्ति भएका कर्मचारी निश्चित समयपछि…

लुम्बिनी प्रादेशिक अस्पतालमा २० बेडको कोभिड आइसीयु वार्ड उद्घाटन

स्वास्थ्यसमाचार /बिगत २ बर्षदेखी धागोकारखानामा संञ्चालित लुम्बिनी प्रादेशिक अस्पतालले कोभिड आइसीयु वार्ड आफ्नै भवनमा सारेको छ ।कोभिड–१९ का दुई वटा लहरमा बुटवल रामनगरस्थित धागो कारखानाबाट सेवा दिएको वार्डलाई अस्पतालले आफ्नै भवनमा सारेको हो । कोभिड आइसीयु वार्डको अस्पतालका अध्यक्ष सुर्यबहादुर भट्टराई र अस्पतालका मेसु डा राजेन्द्र खनालले संयुक्त रुपमा वार्डको उद्घाटन गरे । उदघाटन समारोहमा बोल्दै अध्यक्ष सुर्यबहादुर भट्टराई अस्पताल परिसरमै कोभिड आइसीयु वार्ड ल्याएपछि स्वास्थ्यकर्मीलाई सहज हुने बताए । अस्पतालका मेसु डा राजेन्द्र प्रसाद खनालले बिगत २ बर्ष देखी धागो कारखनामा संञ्चालनमा रहेको कोभिड आइसीयु वार्ड बिभिन्न बाबजुतका बिच…

चीनबाट खरिद गरेको ८ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्यो

स्वास्थ्यसमाचार/सरकारले आठ लाख डोज कोरोना खोप चीनबाट नेपाल ल्याएको छ ।नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट शुक्रबार भेरोसेलको आठ लाख डोज ल्याइएको हो । नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख मात्रा खोप खरिदको सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार भेरोसेल खोपको पहिलो खेप शुक्रबार बिहान काठमाडौं ल्याइएको हो ।स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा। झलक शर्मा गौतमले आज आठ लाख डोज भेरोसेल खोप ल्याइएको र बाँकी खोप थप उडानमार्फत् ल्याइने बताए । पहिलो खेप खोप ल्याउन वाइडबडी जहाज बिहीबार साँझ चीनको राजधानी बेइजिङ गएको थियो । साउन ८ गतेसम्म…