स्वास्थ्य सेवा विभागद्धारा १२ सय २४ अनमी पाँचौ तहमा बढुवा

स्वास्थ्यसमाचार/ स्वास्थ्य सेवा विभागले एकै पटक १२ सय २४ अनमी नर्सिङ सहायक चौथो तहबाट पाँचौ तहमा स्तरवृद्धि गरेको छ ।

बिहिबार विभागले सार्वजनिक गरेको विवरणमा चौथो तहका अनमिहरुलाई पाँचौ तहको सिनियर अनमिमा स्तरवृद्धि गरेको हो । हाल स्तरवृद्धि गरिएका अनमीहरुको गत असारमा स्तरवृद्धि फारम भराइएको थियो ।

बढुवा सूची यो लिंकबाट हेर्नूहोस्..

२०७९-आषाढमा-दर्ता-भै-स्तरवृद्धि-गर…-नर्सिङ-चौथोबाट-पाँचौ-अनमी-तर्फका-कर्मचारीको-विवरण

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :