चेतनामूलक कार्यक्रम सहित बुटवलमा विश्व क्यान्सर दिवस मनाइयो

स्वास्थ्यसमाचार/जनचेतनामूलक प्लेकार्ड प्रदर्शन गर्दै बुटवलमा विश्व क्यान्सर दिवस मनाइयो ।हेरचाहमा हुने असमानताको अन्त्य गरौं भन्ने विस्वव्यापीका मुल नाराका साथ आज बुटवलमा विश्व क्यान्सर दिवस मनाइएको छ । प्रत्येक बर्षको फेब्रुअरी ४ तारीखलाई विश्व क्यान्सर दिवसको रुपमा मान्ने चलन रहेको छ । नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देही जिल्ला शाखाले आज बुटवलको मिलनचोक नयाँ बसपार्क क्षेत्रको मुख्य राजमार्गमा क्यान्सर रोगका बिषयमा जनचेतनामूलक प्लेकार्ड प्रदर्शन कार्यक्रम गरेको छ । संस्थाका जिल्ला सभापति खिम बहादुर हमालले सहभागीलाई जनचेतनामूलक प्लेकार्ड हस्तान्तरण गर्दै औपचारिक शुरूवात भएको उक्त कार्यक्रममा यस क्षेत्रमा कृयाशिल लायन्स क्लब अफ बुटवलतिलोत्तमा…

बर्दियाको बढैयातालमा रुवेला भाइरस देखियो, गर्भवती उच्च जोखिममा

स्वास्थ्यसमाचार/ बाँकेको सँग जोडिएको छिमेकी जिल्ला बर्दियामा रुवेला भाइरसको संक्रमण देखिएको छ । बढैयाताल गाउँपालिका वडा नड्ड १ र २ मा रुवेला भाइरसको संक्रमण देखिएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरी बताए। वडा न १ कि १३ वर्षीया किशोरी र वडा २ का १ वर्षीय बालकमा रुवेला पुष्टि भएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रमुख गोकर्ण गिरीले बताए। । बिरामीको लक्षण चिन्ह शंकास्पद देखिएपछि ७ वटा स्याम्पल परिक्षणका लागि राष्ट्रिय प्रयोगशाला टेकु पठाइएको थियो । त्यसमा २ जनामा दादुरा र २ जनामा रुवेला पुष्टि भएको हो । जिल्लाको…

जनस्वास्थ्यकर्मीको अनुभवः बाँकेमा किन फैलियो दादुरा ? नियन्त्रण र रोकथाममा के गरियो ?

बाँके/दादुरा एक संक्रामक रोग हो जुन मिजल्स भाईरसको कारणले गर्दा हुन्छ। यो भाइरस प्यारा म्याक्सो समूह अन्तर्गत पर्दछ। यो रोग कुनै पनि उमेरको मानिसलाई हुन सक्ने भए पनि ५ वर्ष मुनिका बालबालिकामा विशेष देखिन्छ, र निकै संक्रामक हुनाले छिट्टै महामारीको रुप लिन सक्छ। दादुरा सामान्यतया प्रत्यक्ष सम्पर्क र हावामार्फत सर्दछ। भाइरसले श्वासप्रश्वास नलीमा संक्रमण गर्छ त्यसपछि शरीरभरी फैलिन्छ। यो भाइरस मानिसमा मात्र सर्छ हाल सम्म अन्य जिबमा देखिएको छैन। चिन्ह लक्षणहरू दादुराको पहिलो लक्षण उच्च ज्वरो हो जुन भाइरसको सम्पर्कमा आएको १०–१२ दिनपछि सुरु हुन्छ र ४–७ दिनसम्म रहन्छ। ज्वरोसँगै…

बुटवलका बासिन्दा लाई रगतसम्बन्धी सबै सेवा नि:शुल्क

स्वास्थ्यसमाचार/ बुटवलका बासिन्दाका लागि रगत सम्बन्धी सबै सेवा निशुल्क हुने भएको छ । बुटवल उपमहानगरपालिकाले रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरी बुटवलभित्रका बासिन्दाले रुपन्देहीका अस्पतालहरुमा उपचाररत रहँदा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ लिँदा शुल्क नलाग्ने व्यवस्था गरेको हो । रक्तसञ्चार केन्द्रबाट उपलब्ध हुने रगत निशुल्क उपलब्ध गराउनेबारे बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका सभापति प्रेमलाल उदासका बीचमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । बुटवल उपमहानगर र रेडक्रस सोसाइटीका बीचमा आवश्यक रगत पर्याप्त उपलब्ध गराउन सहकार्य गर्ने, शिविरहरु सञ्चालन गर्ने र रक्तदानका लागि उत्प्रेरित गर्ने गरी सचेतना कार्यक्रमहरु…

दादुरा रोग परिचय नियन्त्रण र रोकथामका उपायहरु

परिचयः– दादुरा एक संक्रामक रोग हो जुन मिजल्स भाईरसको कारणले गर्दा हुन्छ । यो Virus para-myxo group अन्तर्गत पर्दछ । यो रोग कुनै पनि उमेरको मानिसलाई हुन सक्ने भए पनि ५ वर्ष मुनिका बालबालिकामा विशेष देखिन्छ, र निकै संक्रामक हुनाले छिट्टै महामारीको रुप लिन सक्छ । दादुरा रोगको सर्ने तरिकाः– दादुरा सामान्यतया प्रत्यक्ष सम्पर्क र हावामार्फत (air borne) सर्दछ । भाइरसले श्वासप्रश्वास नलीमा संक्रमण गर्छ त्यसपछि शरीरभरी फैलिन्छ । यो भाइरस मानिसमा मात्र सर्छ हाल सम्म अन्य जिबमा देखिएको छैन । दादुरा रोगको चिन्ह लक्षणहरुः– दादुराको पहिलो लक्षण उच्च ज्वरो…

काँग्रेस लुम्बिनी प्रदेशको स्वास्थ्य विभाग प्रमुखमा पाण्डे मनोनित

स्वास्थ्यसमाचार/ काँग्रेस लुम्विनी प्रदेश समिति सदस्य अञ्जना पाण्डे स्वास्थ्य विभाग प्रमुखमा मनोनित हुनु भएको छ । नेपाली काँग्रेस लुम्विनी प्रदेश सभापति अमरसिंह पुनले विभिन्न २१ वटा विभागहरुको प्रमुख मनोनित गर्ने क्रममा बाँकेकी पाण्डेलाई स्वास्थ्य विभागको प्रमुखमा मनोनित गर्नु भएको हो । काँग्रेसको विधान, २०१७ (संशोधनसहित) को परिच्छेद धारा १३ को उपधारा ११ (क) मा व्यवस्था भएअनुसार विभागको प्रमुख पदमा मनोनयन गरिएको मुख्य सचिव मोहनराज शर्माद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । यस्तै सङ्गठन विभाग प्रमुखमा प्युठानका सुवास केसी, सूचना सञ्चार तथा प्रचार प्रसार विभागको प्रमुखमा दाङका प्रचण्ड विक्रम न्यौपाने, प्रदेश…

गैडहवाका बिरामीले पाउने भए नि: शुल्क रगत

स्वास्थ्यसमाचार/ रुपन्देहीको गैडहवा गाउपालिकामा नागरिकलाई बुधबार देखि नि शुल्क रगत उपलब्ध गराउने गरि सम्झौता भएको गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले बताउनु भयो । गैडहवा गाउँ पालिका रुपन्देही र नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा बिच सम्झौता भयको छ सम्झौतामा पत्रमा प्रथम पक्षमा गैडहवा गाउँ पालिकाका प्रमुख प्रसासकिय अधिकृत कृष्ण प्रसाद पन्थी ,दोस्रो पक्षमा सभापति नेपाल रेडक्रस सोसाइटी रुपन्देही बिच सहमति पत्रमा हस्ताक्षर भयको हो गाउँपालिकाले बताएको छ । सहमति पछि बोल्दै गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले आफ्नो गाउँ पालिका भित्रका स्थानीय बासिन्दाहरु रगत को अभाव बाट कसैको ज्यान नजाहोस भन्दै निशुल्क…

Improving the services of hospitals in Lumbini province

Butwal / The Minimum Service Standard (MSS) for Hospitals aspires to ensure the availability and readiness of services to deliver quality health services that are expected from them. MSS covers holistic dimensions of Governance and Management, Clinical Service Management and Support Service Management which can be compared to three parts of structure of human body. In Lumbini Province, the Minimum Service Standard was rolled out in all 13 province-level hospitals. Analyzing the status of MSS scoring, the MSS scores of hospitals are in increasing trend, with Kapilvastu Hospital being one…

क्यान्सर रोगबारे जनचेतना जगाउन रुपन्देहीमा बृहत् कार्यक्रम हुने

स्वास्थ समाचार/विश्वमा मृत्युको दोश्रो ठुलो कारण बनेको क्यान्सर रोगले मानव जातिमा पुर्‍याएको क्षति र सम्भावीत क्षतिको न्यूनीकरणमा विश्व जगतको ध्यानाकृष्ट गर्दै सन् २००० देखि हरेक बर्षको फेब्रुअरी ४ तारिकलाई अन्तर्राष्ट्रिय स्तरमा विश्व क्यान्सर दिवसको रुपमा मनाउने गरिँदै आएको छ । क्यान्सर रोगबाट हुने क्षतिको न्यूनीकरणका लागि रोग लाग्नै नदिन जनचेतना फैलाउने, रोगको पहिचानको लागि आवस्यक व्यवस्था मिलाउनु पर्ने र औषधोपचार सरल र सुलभ हुनुपर्ने बिषयतर्फ सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गर्न यस बर्ष “हेरचाहमा हुने असमानताको अन्त्य गरौं” भन्ने विश्वव्यापी नाराका कार्यक्रम तय भएको छ । of नेपाल अर्बुद रोग निवारण संस्था…

नेपाल फार्मेसी संघको गुल्मी जिल्ला कमिटी गठन

स्वास्थ समाचार। नेपाल फार्मेसी संघको गुल्मी जिल्ला कमिटी गठन. भएको छ। नेपाल फार्मेसी संघ लुम्बिनी प्रदेशका अध्यक्ष गोविन्द तिवारीको अध्यक्षता, नेपाल फार्मेसी संघ केन्द्रीय उपाध्यक्ष किरण ढकालको प्रमुख अतित्यथा, लुम्बिनी प्रदेश उपाध्यक्ष रमेश खनाल र कोषाध्यक्ष मोती खनालको विशिष्ट अतित्यथा NCDA गुल्मीका अध्यक्ष फर्सुराम पाण्डे ज्यूको आतित्यथामा गुल्मी जिल्लाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। नेपाल फार्मेसी संघ गुल्मी कार्यसमिती अध्यक्ष-सन्तोष पुन उपाध्यक्ष-लक्ष्मी श्रेष्ठ महासचिव-सरोज पन्थि सचिव-सुजित पाण्डे कोषाध्यक्ष-टेक ब.थापा सह कोषाध्यक्ष-सागर पाण्डे सदस्य-छवि पाण्डे “-प्रकाश पाण्डे “-प्रेम गुरूङ “-रविकान्त तिवारी “-रोशन न्यौपाने रहेका छन।