क्वारेन्टिनको इतिहास: कोरोना महामारिमा आवश्यक्ता र अवस्था

वर्तमान पुस्ताले शताब्दीकै एक ठुलो महामारी कोभिड १९ भागिरहेके छ। आजभोलि आम सर्वसाधरणहरुको मुखमा क्वारेन्टिन, आइसोलेसन, फिजिकल डिस्टान्सि जस्ता जनस्वास्थ्यका  शब्दहरु झुण्डिएका छन। क्वारेन्टिन शब्दको प्रयोग र अभ्यास १४औ शताब्दीमा प्लेगको महामारीबाट शुरु भएको देखिन्छ । प्लेगको संक्रमित ठाउँबाट भेनिसमा आउने जहाजहरु ४० दिन छुट्टै राख्ने व्यवश्था थियो। क्वारेन्टिन शब्द इटालियन क्वारान्टाबाट आएको हो, जस्को अर्थ ४० दिन हुन्छ । साधारणतया क्वारेन्टिन भनेको सरुवा रोगको महामारि भएको देश,क्षेत्र,ठाउँ र ब्यतिको सम्पर्कमा आएको मानिस तर रोग लागेको छ वा छैनभन्ने कुनै मेडिकल प्रमाण नभएको अवश्थामा निश्चित अवधि सम्म समुदायको जनसम्पर्कमा आउनबाट…

आबश्यकता अनुसार COVID-19 व्यवस्थापनको Modalityमा परिवर्तन गर्नुपर्छ

भुपराज ढकाल -COVID-19 को बिश्वब्यापी महामारीबाट नेपाल पनि अछुतो रहेन I चिनको बुहान सहरबाट शुरुवात भएको संक्रमण युरोप र अमेरिका जस्ता सक्ति केन्द्रित राष्ट्रहरुलाई पराजित गरि हाल दक्षिण एशियाका विभिन्न रास्ट्रहरुमा संक्रमणको केन्द्र को रुपमा विकास हुदै गएको छ Iबिश्व भर करिब ६३ लाख संक्रमण र करिब करिब४ लाख को मृत्यु भएको अवस्था छ I COVID-19 शुरुवात भएको रास्ट्र चिन र हाल COVID-19 केन्द्रको रुपमा स्थापित हुदै गएको भारत संग सिमाना जोडिएको नेपाल उच्च जोखिममा रहेको छ I नेपालको हरेक क्षेत्रमा भारतको उल्लेख्य प्रभाव रहेजस्तै COVID-19 नेपालमा फैलिनमा भारत प्रमुख…

पुलिङ टेष्ट र कोभिड–१९ : मापदण्ड र सुझाव

राम बहादुर खड्का/डा. रुपेन्द्र श्रेष्ठ विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमणले निम्त्याउने रोग “कोभिड–१९” विरुद्ध निःस्वार्थ सेवामा खटिरहेका स्वास्थ्यकर्मी,सरकारी अधिकारीहरु र अनुसन्धानकर्ता लाई तहसनहस बनाइरहेको छ । हालको अवस्थामा हेर्ने हो भने विश्वभरिका प्रायः सबै राष्ट्रहरु संक्रमित भएको पाइन्छ । यो भाइरसको संक्रमण भए-नभएको पत्ता लगाउन प्रयोगशालाकर्मीहरुले प्रयोग गरिरहेको “पि.सी.आर.विधि” ले निकै महत्वपूर्ण भूमिका खेलिरहेको छ । तर आवश्यक स्रोत–साधनको कमीले र त्यसमाथि नमूनाहरुको अत्याधिक चापले कोरोना संक्रिमत भए–नभएको तथ्याकं छुट्टाउन गाह्रो भइरहे को छ । यो महामारीको अवस्थामा संघर्षरत विभिन्न देशका प्रयोगशाला विज्ञहरुले छिटो छरितो र एक पटकमा धेरै भन्दा…

कोरोनाबाट मुक्ति पाउन सरकारलाई केही सुझावहरु

कृष्ण पराजुली कोरोना संक्रमणको दर दिनुहुँ बढीरहेको छ। विदेशबाट समेत नेपालीहरु आफ्नै मुलुकमा प्रवेश पाउँ भनेर दवाव दिईरहेको अवस्था छ। यसै सिलसिलामा सर्वोच्च अदालतको फैसलाले पनि सरकारका नाउँमा नेपाली नागरिकहरुलाई स्वदेश ल्याउने उपयुक्त व्यवस्था मिलाउनू भन्ने आदेश जारी गरेको अवस्था छ। विदेशबाट नेपाली नागरिकहरु ल्याएर राख्ने क्वारेन्टाईन निर्माण गर्न सक्ने अवस्था पनि छैन। सरकारसँग रहेका अस्पतालहरुको पूर्वाधारको अवस्था सामान्य छ। नीजि अस्पताल मुकदर्शक बनेर बसिरहेका छन। यस सन्दर्भमा सरकारले अव कसरी कोरोनाबाट नेपाली नागरिकलाई जोगाउने भन्ने हम्मे हम्मे परिरहेको सन्दर्भमा देहाय बमोजिमका सुझावहरु प्रस्तुत गरिएको छ। नेपालको वर्तमान संविधानको धारा…

कोरोना परिक्षणमा आवश्यक भिटिएम र स्वावस्टिक बुटवलमा उत्पादन संभव भएको दावी

स्वास्थ्यसमाचार । बुटवल जेठ ५ । कोरोना भाइरसको परिक्षणका लागि आवश्यक पर्ने “भि.टि.एम.” र “स्वाव-स्टिक” बुटवलमा उत्पादन सम्भव भएको खोजकर्ताहरुले दावी गरेका छन् । क्रिमशन कलेज अफ टेक्नोलोजिका असिष्टेन्ट प्रोफेसर –राम बहादुर खड्का (माइक्रोबायोलोजिष्ट)को टिमले भि.टि.एम.बारे गरेको एक परिक्षण उत्पादन सफल भएको बताएको छ । स्थानीय तहमै उत्पादन गरेको भि.टि.एम. जनसंख्या तथा स्वास्थ्य मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्नको लागि अनुसन्धान गरिएको जानकारी अनुसन्धानकर्ता खड्काले दिएका छन् । भाइरल ट्रान्सपोर्ट मिडिया (भि.टि.एम.) –यो मिडिया जैविक नमूना/भाइरस जिवाणुहरु संकलन, ट्रान्सपोर्ट, अनुरक्षण गर्न प्रयोग हुने साथै यसमा राखिएको नमुनालाई लामो समयसम्म…

परिक्षणको दायरा बृद्दि गर्नुको अर्को बिकल्प छैन

सरकारले  लकडाउन खुकुलो बनाए संगै बिभिन्न उद्धोग तथा कलकारखानाहरु संचालनमा आउने छन , दैनिक आवश्सक बस्तु हरु ढुवानीमा बृद्दी हुनेछ। निर्माणका सामाग्रीहरु बिना पास ढुवानी गर्न पाउने ब्यबस्था गरे पश्चात माल वाहक सवारी साधनमा उल्लेखनिय रुपमा बृद्दी हुने नै भयो। तर बिभिन्न उद्धोग तथा कलकारखाना हरुमा काम गर्ने मजदुरहरुको आवतजावतमा पुग्ने असर र त्यसको समाधानको बारेमा यथष्ठ कुनै किसिमको प्रावधान भएको पाइएको छैन। हाल लकडाउन अवधिमा पनि सहर बजार सुन्य छैन ,औषधी पसलहरु खुल्ने नै भए, तरकारी पसल , फलफुल पसल ,किराना पसल, एग्रोभेट, बैक तथा बित्तिय संस्थाहरु खुला नै…

“समुदाय स्वास्थ्य र फ्लु”

फ्लू एक प्रकारको तिब्र सक्रमण गराउने रोग हो ।अति नै छिटो फैलिने एक प्रकारको ज्वरोलाइ Influenze पनि भनिन्छ ।ऋतु परिवर्तनको समय नेपालको सन्दर्भमा चैत ,बैशाख (बसन्त ऋतु) असोज ,कात्तिक (सरद ऋतु) मा बढी मात्रामा देखिने र फ़ैलिने भएकाले यस्लाइ मौसमी फ्लू पनि भनिन्छ । बढी मात्रामा जनघनत्व भएको समुदाय र क्षेत्रमा सामाजिक दुरि कायम नहुने स्थानका मानिसहरुमा बढी मात्रामा देखिन्छ ।Endemic ,Epidemic तथा Pandemic तरिकाले फैलिएको फ्लू लाई तत्काल समयमा नै नियन्त्रण गर्न सकिएन भने त्यस क्षेत्रका मानिसहरु यश फ्लूका शिकार हुन पुग्छन् । कहिलेकाही निश्चित उमेर समुहका मानिस प्रभावित…

कोरोनो कहर : हाम्रो तरखर

कोरोनाको कहरले ३ महिना पनि नागिसकेको छ । यस बिचमा बिश्वका २०९ वटा देशमा १०,४७,६६८ ब्यक्ति यसबाट ग्रसित भए भने ८२,०९६ को मृत्यु भई सकेको छ । बिभित्र कारणवस यो कहरको नराम्रो मारमा पर्नेहरूमा हालसम्म उच्च विकसित देशहरू परेका छन् । हाम्रो देशमाअहिले सम्मको जानकारी अनुसार ९ जनामा यसको संक्रमण भएको पाईएको छ । तर भारतका जुन प्रदेशमा कार्यरत नेपाली त्यहाँ लकडाउन भएपछि नेपाल प्रवेश गरे र जसरी उनीहरू क्वारेनटाईन वा स्वनिषेधितको अवस्थाबाट गुज्रिए त्यो हेर्दा अहिलेको शान्त अवस्था यस्तै रहि रहला भत्र गाह्रो छ । अलपत्र अवस्थामा भारती भुमी…

होमियोप्याथिक चिकित्सा पद्धति र होमियोप्याथिक दिवस्

१. होमियोप्याथिक चिकित्सा पद्धतिको परिचय ः होमियोप्याथिक चिकित्सा पद्धति २३० बर्ष अगाडि जर्मनीका डा. सेमुयल हेनिमनले प्रतिपादन गरेको यो व्यक्ति फरक उपचार पद्धति, प्राकृतिक चिकित्सामा आधारित चिकित्सा पद्धति हो । होमियोप्याथिको शाब्दीक अर्थ हुन्छ होमियो मिन्स सिमिलर अथवा समान र प्याथि मिन्स सफरिन्ड अर्थात लक्षण भन्ने हुन्छ । यो चिकित्सा पद्धति समानले समानलाइ हटाउछ भन्ने तथ्ययुक्त बैज्ञानिक आधारमा प्रतिपादित भएका कारण अरु सबै खाले चिकित्सा पद्धति भन्दा छुट्टै आफ्नो पहिचान बनाउन सफल भएको चिकित्सा पद्धति हो । होमियोप्याथिक उपचार पद्धति एकदमै सरल सुलभ र इफेक्टिभ चिकित्सा बिज्ञान हो यसलाइ विश्व…

कोरोना कहर !

रुघा लाग्ने राईनो भाईरस जस्तै नयाँ भाईरस कोरोना त्यो न औषधी छ न भ्याक्सिन नै खास मान्छे, वस्तु या जनावरको माध्यमबाट यो सर्ने संक्रमितबाट बच्न घरमै बसौं विकल्प छैन के गर्ने रुघा-खोकीसंगै उच्च ज्वरो, स्वासप्रस्वास अवरोध लक्षण यी कोरोनाका बनाउँदै छ विस्वलाई नै बोझ भाईरस सरेको दुईहप्तामा बल्ल लक्षण देखापर्ने रछ फोक्सो र मृगौला नष्ट गरि यो ज्यानैसम्म लिंदो रैछ कुनै व्यक्ति, वस्तु या जनावर देखि टाढै बस्ने गर्नू साबुन पानी या औषधीले हातको सफाई यो नबिर्सनू सचेत रहनु सजकता अपनाउनु यो नै बुद्धिमानी कोरोनाबाट बच्न एउटै विकल्प घर वाहिर…