स्वास्थ्यसमाचार /हामीले पूजापाठका अतिरिक्त आफ्नो अफिस, पसल तथा घरमा बिहान बेलुका नियमित रूपमा अगरबत्ती बाल्ने गर्छौं । यसको धूवाँको बास्ना आफ्नो ओरपर फैलिदा आनन्दित हुने समेत गर्छौं । यहि धुवाँ मानव स्वास्थ्यको लागि निकै नै खतरनाक मानिएको छ । चाइनामा एक चिकित्सक टोलीले गरेको अध्ययन अनुसार अगरबत्तीको धूवाँ चुरोटको धूवाँभन्दा खतरनाक हुने बताएको छ । धूपबाट निस्कने धूवाँले ब्रेन ट्युमर तथा क्यान्सर समेत हुनसक्ने खतरा उक्त अध्ययनले औल्याएको छ । त्यस्तै अगरबत्तीमा प्रयोग गरिने केमिकल डिएनएमा परिवर्तन हुने र यस्तो धूवाँबाट शरीर पोल्ने समस्या उत्पन्न भै क्यान्सरसमेत हुन सक्ने दावी अमेरिकन…
स्वास्थ्य-टिप्स
यौनइच्छा बढाउने ८ खानेकुरा
मानिसमा विभिन्न कारणले यौनचाहनामा ह्रास आउँछ । जसमा मानसिक तथा शारिरीक कारण महत्वपूर्ण रहन्छ । मानसिक कारण अन्तर्गत चिन्ता, डिप्रेशन, थकानलगायत पर्दछन् भने शारिरीक कारणमा मोटोपन, शारिरीक समस्या, यौनरोय इत्यादि पर्छन् । यौनइच्छा कम हुनुको पछाडी गम्भीर प्रकृतिको कारण भए चिकित्सकसँग परामर्श लिनु उचित हुन्छ । घरेल रुपमा तल उल्लेखित खानेकुुराहरुले पनि यौनइच्छा बढाउन सकिन्छ । १. गाजर : गाजरमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ जसले पुरुषमा शुक्रकिट बनाउन सहयोग गर्छ । यसको नियमित सेवनले पुरुषलाई बढी कामुक तथा आकर्षक देखाउन मद्दत गर्छ । २. पालुङगो : पालुङगोको साग नियमित सेवन गर्नाले यौनक्षमतामा…
बुढेसकालको यौनइच्छाः कसरी गर्ने व्यवस्थापन ?
पुरुषहरूको उमेर ढल्कँदै जाने क्रममा यौन क्षमता तथा इच्छा घट्दै जान्छ । विभिन्न अध्ययनबाट यस कुराको पुष्टि भइसकेको छ । यसो भन्दैमा सबै पुरुषमा यो लागू हुँ दैन । कतिपय पुरुषले उमेर ढल्कने क्रमसँगै आफ्नो यौनेच्छालाई पनि कायमै गरेका हुन्छन् । यौनेच्छा नहुनुका पछाडि विभिन्न कारण हुन सक्छन् । विशेषगरी उदासीपना र चिन्ता छ भने यौन चाहना घट्दै जान्छ । अर्को अवस्था भनेको इन्डोक्राइन हार्मोनको गडबडी एवं कुनै औषधि लगातार रूपमा लामो समयदेखि सेवन गरिरहेको अवस्था छ भने पनि यौन चाहनामा कमी आउँछ । केही अध्ययनहरूले पुरुषहरूमा ५० वर्षको…
कात्तिकदेखि सामुदायीक बिद्यालयमा नि:शुल्क स्यानिटरी प्याड
स्वास्थ्यसमाचार /सरकारले आउँदो १ कात्तिकदेखि देशैभरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुका लागि स्यानिटरी प्याड निशुल्क रुपमा उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष ०७६ ७७ को नीति तथा कार्यक्रममा सरकारले सबै सामुदायिक विद्यालयमा स्यानिटरी प्याड उपलब्ध गराउने घोषणा गरेको थियो । सोही घोषणालाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यान्वयनमा ल्याउन लागेको हो ।प्याडको गुणस्तर तथा मापदण्ड भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तय गरे अनुसार हुने शिक्षा मन्त्रालयले जनाएको छ । विद्यालय नै स्थानीय तहमा गईसकेको हुँदा आफ्ना क्षेत्रभित्रका विद्यालयमा स्यानिटरी प्याड उपलब्ध भए–नभएको, उपलब्ध प्याड निर्धारित गुणस्तरको भए–नभएको, दुरुपयोग भए–नभएको र व्यवस्थापन…
कार्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ए खुवाइदै
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ र ३ कार्तिकमा देशभरका बालबालिका लाई भिटामिन ए र जुकाको औषधि खुवाउने निर्णय गरेको छ । आर्थिक वर्ष ०७६र७७ अन्तर्गतका पहिलो चरण ७सय ५३ वटै स्थानीय तहका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र एक देखि पाँचवर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ । यो अवधीमा शिघ्र कुपोषणको एकिकृत व्यवस्थापन कार्यक्रम लागु भएका जिल्लामा पाँच वर्ष मुनिका बालबालिकाहरुको एमआइसियू टेपबाट पोषणस्थिति लेखाजोखा र ६ देखि २२ महिनाका बालबालिकालाई बहुसुक्ष्म पोषण तत्व बालभिटा वितरण गर्न कार्यक्रम छ ।
डेंगुरोग उपचारमा मेवाको पातको रस अमृत समान
स्वास्थ्यसमाचार/ देसभर डेंगुको महामरी देशभर नै छ। तीन महिनायता चार हजार बढी मानिस यसबाट प्रभावित भइसकेका छन्। डेंगु एक प्रकारको ज्वरो हो। यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो। डेंगुको भाइरसद्वारा संक्रमित ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेले यो रोग सार्छ। यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइन्छ। डेंगु ज्वरोको मुख्य लक्षण एक्कासी उच्च ज्वरो आउनु। यो ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । ज्वरोका साथै यी लक्षणहरू पनि देखा पर्छन्, असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड र जोर्नी तथा मांसापेशी दुख्ने, शरीरमा…
अर्थोडेन्टिक चिकित्सकहरुको अन्तराष्ट्रिय सम्मेलन रुपन्देहीमा सुरु
रुपन्देही २७ भाद्र ओठ तथा तालुको खुडेपना र डेन्टल सम्बन्धी काम गर्ने चिकित्सकहरुहको अन्र्तराष्ट्रिय सम्मेलन रुपन्देहीमा सुरु भएको छ । दुई दिन सम्म चल्ने सम्मेलनमा नेपाल लगायत विभिन्न देशका ओँठ तथा तालुको खुडेपाना र डेन्टल सम्बन्धी विद्याबारिधी गरेका चिकित्सकहरुको सहभागीता रहेको छ । तिलोत्तमा–१७ कोटिहवामा रहेको टाईगर प्यालेसमा आयोजना गरिएको सम्मेलन अर्थोडोनिक्स एण्ड डेन्टो फिसीकल अर्थोपेडीक एशोसीयसन अफ नेपाल(ओडान)ले आयोजना गरिएको हो । १० औं अन्तराष्ट्रिय सम्मेलन नाम दिएको सेमिनारमा अर्थोडेन्टिक तथा डेन्टोफिशियल अर्थोपेडिक्स चिकित्सकहरुले विशेष प्रस्तुतीकरण समेत गरेका छन् । अर्थोडोनिक्स एण्ड डेन्टो फिसीकल अर्थोपेडीक एशोसीयसन अफ नेपाल(ओडान)का केन्द्रीय…
डेंगु रोग के हो ? लक्षण र बँच्ने उपाय जानौं !
स्वास्थ्यसमाचार अनलाईन । डेंगु लामखुट्टेको टोकाईबाट हुने भाईरल संक्रमण हो । यो एकप्रकारको ज्वरो हो । एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण शुरु हुन्छ । डेंगु सार्ने लामखुट्टेले सफा र हलचल नभएको पानीमा फुल पार्छ । खास त बर्षादको समयमा हलचल नभई पानी जम्नसक्ने खाली डब्बाहरु, ड्रम, गमला, पानी टंकी, खोलेर राखेका गाडीका टायर, खुल्ला टिनका बाकसहरु यी लामखुट्टेले फुल पार्ने संभावित ठाऊँ हुन् । हाल शहर बजार क्षेत्रमा यी लामखुट्टेको संक्रमण बढि पाईएको छ । डेंगुको संक्रमण गराउने चार प्रकारका भाइरस डेंगु १, डेंगु…
भीम अस्पताल भैरहवामा क्षयरोग जाँच गर्ने जिन एक्सपर्ट मेसिनको उद्घाटन
स्वास्थ्यसमाचार/ भीमअस्पताल भैरहवामा क्षयरोग निदान गर्नका लागि प्रयोग गरिने जेन एक्सपर्ट मेशिनको प्रदेश ५का सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरे । अस्पतालमा क्षयरोगका विरामीको चाप बढ्नुका साथै माईक्रोस्कोपिक खकार परिक्षणबाट खकारमा क्षयरोगका किटाणु नदेखीदा धेरैलाई सर्न सक्ने सम्भावना भएकोले जेन एक्सपर्ट मेशिनको माध्यमबाट लुकेर रहेको क्षयरोग पनि देखिने हुँदा जेन एक्सपर्ट मेशिनलाई भिम अस्पताललेमा राखिएको हो । उदघाटनमा बोल्दै सामाजिक विकास मन्त्री सुदर्शन बरालले क्षयरोगले जनस्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने रोग भएको हुँदा यसको समयमै पत्ता लगाई उचित उपचार गर्नुपर्ने कुरामा जोड दिदै क्षयरोगका बारेमा समुदायमा सचेतीकरणको आबश्यकता रहेको वताए…
माछो -माछो भ्यागुतो भो समायोजन ?
राधिका खनाल अनमी छैठौ सबैको हित गर्ने सुपाच्य भोजन माछो माछो भ्यागुतो भोे समायोजन। नदेखाएनी हुन्थ्यो आश घरपायको जागीर। पहिले भन्दा लथालिङग भयो आखिर । पुसे खाजा पनि घरमा खाना पाईन्न जस्तो थ्यो । तिम्रै नाम जपी जपि तिज आईसक्यो । नयाँ सालमा आउ है भनि शुभकामना दे कै हो। निहु बनाई बस्यौ तिमी कुन्नी के के हो । यसै ठिक थ्यो यिनी कुरा ननिकाल्नु पर्ने हो मनोरोगी धेरै भए कसो गर्ने हो। अरु जस्तो सहज छैन स्वास्थ्यमा छ लफडा । जस्ले सुकै सक्दैन यहा चाहिन्छ तगडा। चौथो देखी छैठै…
