माछो -माछो भ्यागुतो भो समायोजन ?

राधिका खनाल अनमी छैठौ

सबैको हित गर्ने सुपाच्य भोजन
माछो माछो भ्यागुतो भोे समायोजन।

नदेखाएनी हुन्थ्यो आश घरपायको जागीर।
पहिले भन्दा लथालिङग भयो आखिर ।

पुसे खाजा पनि घरमा खाना पाईन्न जस्तो थ्यो ।
तिम्रै नाम जपी जपि तिज आईसक्यो ।

नयाँ सालमा आउ है भनि शुभकामना दे कै हो।
निहु बनाई बस्यौ तिमी कुन्नी के के हो ।

यसै ठिक थ्यो यिनी कुरा ननिकाल्नु पर्ने हो
मनोरोगी धेरै भए कसो गर्ने हो।

अरु जस्तो सहज छैन स्वास्थ्यमा छ लफडा ।
जस्ले सुकै सक्दैन यहा चाहिन्छ तगडा।

चौथो देखी छैठै सम्म मिलाउन दिक्क छ।
नखोज भो नालिबेली एसै ठिक्छ ।

समायोजन समन्धी तिजको गित लेखक राधिका खनाल मानमटेरीया हेल्थपोष्ट रुपन्देही कार्यरत छन।

सम्बन्धित शिर्षक :