लुम्बिनी प्रादेशिक अस्पतालमा पिसीआर शुल्क घट्यो

स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले कोरोना बिरामीका लागी परिक्षण गरिने पिसीआर शुल्क घटाएको छ । सरकारले १ हजार शुल्कमा पिसीआर गर्ने भनेपनि लुम्बिनी प्रादेशिक अस्पतालले २ हजार शुल्क लिने गरेको थियो । अस्पतालले आफै बिभिन्न कारण देखाउदै शुल्क घटाएको थिएन । हिजोमात्र लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालको निर्देशन पछि शुल्क घटाएर एकहजार बनाएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । अस्पतालका नासु श्रीराम पान्डेका अनुसार आजदेखी एकहजार रुपैयाँमा पिसीआर परिक्षण हुने बताए ।

सम्मरीमाई गाउँपालिकामा प्रत्येक घरलाई निसंक्रमित गरिदै

रीमा बि.सी स्वास्थ्यसमाचार / कारोना संक्रमणको जोखिमबढदै गएपछिसम्मरीमाई गाउँपालिकाकाप्रत्येक घरलाई निसंक्रमितगर्ने अभियानसुरु गरिएको छ । जिल्लाको अहिलेसम्म सबैभन्दाकम संक्रमितभएको सम्मरीमाई गाउँपालिकाकाप्रत्येक घरमागाउँपालिकाका सातै वटावडाका७हजार ६ सय घरघुरीमास्प्रे टंकी र सोडियमहाइपोक्लोराइड५ प्रतिशतप्रत्येक घरमा स्प्रे गर्नकालागि ४२ जनाको टोलीखटाएको गाउँपालिकाकाअध्यक्षजितेन्द्रनाथ (बब्लु) शुक्लाले फोन मार्फत इन्सेककर्मीलाई बताउनुभयो । कोरोना संक्रमणको जोखिमबढिरहेका बेलागाउँपालिकालाई नै सेनेटाईज गर्ने उद्देश्यले गाउँपालिकाले आन्तरिक बजेटबाट योकार्यको सुरुवात गरेको गाउँपालिकावासीलाई कोभिडको प्रभावबाटजोगाउननिसंक्रमण सुरु गरिएको अध्यक्षशुक्लाले बताउनुभयो । शुक्लाले भन्नुभयो“प्रत्येक वडामा ६ जनाको टोलीबनाई उनीहरुलाई सम्बन्धितवडाको स्वास्थ्यचौकीको ईन्चार्जको नेतृत्वमाप्रत्येक घरमा पु¥याईने यसरी पुगेको टोलीले निसंक्रमणगर्ने मात्रनभई कोभिडबाटजोगिन बिभिन्न सचेतनामूलक सन्देश पनिप्रवाहगर्ने बताउनुभयो…

रुपन्देहीमा ९ सय ७ नयाँ संक्रमित, ४सय १९ डिस्चार्ज, १६ को मृत्यु

स्वास्थ्यसमाचार /रुपन्देहीमा पछिल्लो २४ घन्टामा ९सय ७ जना कोरोना संक्रमित थपिएका छन । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका अनुसार आज अहिले सम्मकै बढी संक्रमित थपिएको जनाएको छ । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार बुटवल उपमहानगरमा सबैभन्दा बढी ३सय ९५जना नयाँ संक्रमित थपिएका छन् । त्यसैगरि तिलोत्तमामा १सय ७१ जना, सिद्धार्थनगर १सय२ जना, देवदहमा ८७ जना, सैनामैनामा ५९ जना, रोहिणीमा २१ जना, ओमसतियामा १४ र सुद्धोधन र ओमसतियामा मा १३/१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै गैडहवा र मायादेबीमा ९/९ जना, सियारीमा ५ जना, कोटहिमाईमा ३…

रुपन्देहीमा जेठ १३ सम्म निषेधाज्ञा लम्बियो

स्वास्थ्यसमाचार /कोरोना संक्रमण नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लामा जेठ १३ गतेसम्म निषेधाज्ञाको अवधि बढाएको छ । जिल्लामा अहिलेपनि कोरोनाको प्रभाव बढ्दो रहेको बताउँदै आज बसेको डिसीसीएमसीको बैठकले निषेधाज्ञा बढाउने सिफारिस गरेअनुसार निषेधाज्ञा थप भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताए ।     त्यस्तै पराम्परागत रुपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, साँस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघटमा पनि प्रशासनले रोक लगाएको छ ।शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, भाषा कक्षा, ट्युसन सेन्टर लगायतका जमघट हुने गतिविधिहरु सञ्चालन गर्न तथा होटल, रेष्टुरेन्ट सञ्चालन…

औद्योगिक क्षेत्र उद्योग संघले दियो ५० वटा अक्सिजन सिलिण्डर

स्वास्थ्यसमाचार /कोरोना संक्रमितहरुको उपचारमा रहेको अक्सिजनको अभाव पूर्तीका लागि यस क्षेत्रका सामाजिक तथा व्यवसायी संघसंस्थाहरुले विभिन्न प्रकारले सहयोग गर्दै आएका छन् । पछिल्लो समयमा वजारमा देखिएको अक्सिजन सिलिन्डरको अभावलाई कम गर्न बुटवल औद्योगिक क्षेत्र उद्योग संघले आफ्ना सदस्य उद्योगहरुले प्रयोग गर्दै आएका सिलिन्डरहरु संकलन गरि प्रदेश सरकार तथा स्थानिय सरकारलाई हस्तान्तरण गरेको छ । संघका अध्यक्ष हिरामणी भट्टराईका अनुसार संघको सक्रियतामा बुटवल औद्योगिक क्षेत्रभित्रका उद्योगहरुबाट ५० वटा अक्सिजनका सिलिन्डरहरु संकलन गरि लुम्बिनी प्रदेश सरकार र बुटवल उपमहानगरपालिकालाई दिएको छ । संघले दुई चरणमा गरि ति सिलिण्डरहरु संकलन गरिएको महासचिव नेत्रनारायण…

रुपन्देहीमा ५ सय ४ नयाँ संक्रमित, ४सय ३८ डिस्चार्ज, ११ को मृत्यु

स्वाथ्यसमाचार/ रुपन्देहीमा आज ५सय ४ जना कोरोना संक्रमिति थपिएका छन । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका अनुसार कोरोना संक्रमिति थपिने क्रमकमी रहेपनि मृत्युदर बढेको जनाएको छ । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार आज ५सय ४ कोरोना संक्रमित थपिएको वताए । गिरीका अनुसार बुटवल उपमहानगरमा २सय ६० नयाँ संक्रमित थपिए भने तिलोत्तमामा ७९ जना, ओमसतियामा ५० जना, सिद्धार्थनगरमा ३१ जना देवदहमा २४सैनामैनामा २४ जना संक्रमित थपिएका छन् । त्यसैगरि कञ्चनमा १० जना, सियारीमा ९ जना, सुद्धोधनमा ८ जना, गैडहवा र रोहिणीमा ३–३ जना तथा मर्चवारी र लुम्बिनी साँस्कृतिक…

रुपन्देहीमा १८ पत्रकार संक्रमित, महासंघद्वारा राहत कोष स्थापना

स्वास्थ्यसमाचार/ नेपाल पत्रकार महासंघ रुपन्देहीले कोरोनाको दोस्रो लहरले रुपन्देहीका १८ जना पत्रकार संक्रमित भएको जनाएको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष, कार्यसमिति सदस्य तथा अग्रज एवम् विभिन्न सञ्चार माध्यममा माध्यममा आबद्ध १८ जना पत्रकारहरूमा कोरोना संक्रमण पुष्टि भएको महासंघले जनाएको छ । महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल र सचिव विनोद परियारद्वारा सोमबार प्रेस विज्ञप्ति जारी गरि संक्रमित पत्रकारहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन । संक्रमितमध्ये ३ जना भने अस्पतालमा भर्ना भई उपचाररत छन् ।   संक्रमित मध्ये केहि निको भएको र अधिकांश कोरोनासाग जुधिरहेको विज्ञप्तीमा उल्लेख छ । ‘जटिल…

रुपन्देहीमा ४ सय ९२ नयाँ संक्रमित, ३सय ७४ डिस्चार्ज, ६ को मृत्यु

स्वास्थ्यसमाचार/ रुपन्देहीमा कोरोना संक्रमित थपिने क्रम केहि घटेको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ४सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार आज बुटवल उपमहागरमा १सय ९१ जना, तिलोत्तमामा १सय ३५ जना, सिद्धार्थनगरमा ८० जना, देवदहमा २७ जना, सैनामैनामा २१ जना नयाँ संक्रमित थपिएको वताए । त्यसैगरि ओमसतियामा १६ जना, सियारीमा ५ जना, लुम्बिनी साँस्कृतिक नगरमा ४ जना, सुद्धोधन ३र रोहिणीमा ३ जना, मायादेबी,२ कञ्चन२ र कोटहिमाईमा २ जना तथा मर्चवारीमा १ जना संक्रमित थपिएको…

लुम्बिनी प्रदेशमा ३८ जना पत्रकार कोरोना संक्रमित १४रुपन्देहीमा

स्वास्थ्यसमाचार/ नेपालमा कोभिड १९ (कोरोना भाईरस) को दोस्रो लहर प्रभाव वढिरहेका वेला लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पत्रकारहरुले अक्सिजन सहितको आईसुलेसन निमार्ण गरेका छन् । उनिहरुले स्थानिय तह, जिल्ला स्थीत संघ संस्था र सहयोगीहरु मार्फत यस्ता आईसोलेसन निमार्ण गरेर संचालनमा ल्याएका छन् । संक्रमणको दर तिब्र रुपमा वढिरहेको र अस्पतालहरु समेत भरिभराउ भएपछि उनिहरुले यस्ता संरचना निमार्ण गरेको बताए ।   नेपाल पत्रकार महासघ लुम्बिनी प्रदेश समितिका महासचिव बिक्रम खड्काले एक विज्ञप्ती जारी गरि लुम्बिनी प्रदेशका रोल्पा, दाङ, कपिलवस्तु, गुल्मी, पाल्पा, अर्घाखाचीमा पत्रकार महासघकै भवनमा आईसोलेसन निमार्ण गरिएको हो । अघांखाची…

रुपन्देहीमा ६९८ नयाँ संक्रमित, ४१६ डिस्चार्ज, ९ को मृत्यु

स्वास्थ्यसमाचार/ रुपन्देहीमा पछिल्लो २४ घण्टामा ६सय ९८ जना नयाँ संक्रमित थपिएका छन् । रुपन्देहीका ३ वटा प्रयोगशालामा गरीएको पीसीआर परीक्षणमा १२सय ४१ नमुना परीक्षण गर्दा ६सय ९८ मा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार आज बुटवल उपमहानगरमा ३सय जनामा संक्रमण पुष्टि भएको छ भने तिलोत्तमामा १ सय ५१ जना, सिद्धार्थनगरमा ७८ जना, सैनामैनामा ७२ जना र देवदहमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको वताए । त्यसैगरि कञ्चनमा २० जना, सुद्धोधनमा १४ जना, सियारीमा १२ जना, ओमसतियामा ७ जना, लुम्बिनी साँस्कृतिक नगरपालकामा ६…