बुटबलको अस्थायी कोरोना अस्पतालमा २ संक्रमितको मृत्य

स्वास्थ्यसमाचार/ बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा  रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत एक महिला र एक पुरुषको मृत्यु भएको हो । नवलपरासी प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिलाको आज शनिबार बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए । बुटवलका पुरुष भदौ १५ गते र नवलपरासीकी महिला भदौ १७ गते अस्पतालमा भर्ना भएका थिए । उनीहरुको भेन्टिलेटरको…

लुम्बिनी प्रादेशिक अस्पतालमा तेश्रो कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया सफल

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कपिलबस्तुकी कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया भएको छ । कपिलबस्तु नगरपालिका वडा नं २ कि ३० वर्षीया महिलाले शल्यक्रियावाट बच्चा जन्माए कि हुन । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बच्चा जन्मीएको बताए । लुम्बिनी प्रादेशिक अस्पतालका सर्जन डा विष्णु गौतमको नेतृत्वमा शल्यकृया भएको थियो । शल्यक्रिया आमाको र बच्चा को अबस्था समान्य रहेको डा विष्णु गौतमले बताए । आमा र बच्चाको पिसीआर नेगेटीभ आएपछि डिसर्चाज गर्ने डा सुचना अधिकारी डा गौतमले बताए। अस्पतालका नर्सिड ईन्र्चाज ज्योती पौडेल श्रृष्टि कोईराला माधुरी ज्ञाबली लगायका नर्सिड…

रुपन्देहीमा ३ जना कोरोना संक्रमितको मृत्यु

स्वास्थ्यसमाचार/ रुपन्देहीमा आज एकै दिन ३ कोरोना संक्रमितको मृत्यु भएको छ ।लुम्बिनी प्रादेशिक अस्पताल जिल्ला स्वास्थकार्यलयले दिएको जानकारी अनुसार बुटवलमा रहेको कोरोना विशेष अस्पताल, गौतमबुद्ध मुटु अस्पताल तथा सिद्धार्थनगर नगरपालिकामा होम आइसोलेशनमा रहेका गरी ३ जनाको मृत्यु छ। बुटवलको कोरोना विशेष अस्पतालमा एक जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ८ का ७८ वर्षीय पुरुषको आज मृत्यु भएको हो । भदौ ४ गते अस्पताल भर्ना भएका ती ७८ वर्षीय पुरुषको ९ दिनदेखि भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहेकामा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए…

कोरोनालाई जितेर छिट्टै जनताको सेवामा जान्छु:अध्यक्ष हिरा केवट

स्वास्थ्यसमाचार/ जनताको मुक्तीको निम्नी जनयुद्धमा लडेको रुपन्देहीको ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट राहुललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनले कोरोना संक्रमण देखिएपछि आफनो फेसबुक बालमा लेखेको छन दुश्मनको गोलीले केही गर्ने नसकेको लाई कोरोना जिरो हुन्छ। उनी स्थानिय चुनाबमा माओबादीका तर्फवाट रुपन्देहीमा एकमात्र गाउँपालिका जितने अध्यक्ष भएका थिए । उनले भने जनतालाई सेवा गर्ने क्रममा पि सि आर चेक गर्दा पोजेटिभ देखिएकोले आफुलाइ गर्भ लागेको छ कि सेवा नै धर्म हो सबै जनताको सेवा गर्दा आफ्नो बलिदान दिन परेपनि आफुलाई पछुतो नहुने बताएका छन। मेरो परिवार ,इस्टमित्र,मा कुनै…

प्रदेश ५ का चारवटा कोरोना विशेष अस्पतालमा जनशक्ति र बजेट थप

स्वास्थ्यसमाचार/ प्रदेश ५ सरकारले लुम्बिनी प्रादेशिक अस्पताल बुटबल भिम अस्पताल भैरहवा दाङ र नेपालगञ्जको भेरी गरि प्रदेशका चारवटा कोरोना अस्पतालमा ५ सय ८३ जना जनशक्ति र ३ करोड ९६ लाख बजेट स्वीकृत गरेको छ । कारोना महामारी रोकथाम र नियन्त्रणको लागी ३ महिनाका लागी स्वास्थ्यकर्मिको तलव र भत्ताका लागी उक्त बजेट स्वीकृत गरेको हो । मन्त्रीपरिषदको वैठकले लुम्बिनी प्रादेशिक अस्पताल मातहत बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा १ सय ८९ जना जनशक्ति थप गर्ने निर्णय गरेको छ । यो अस्पतालमा आईसीयू बेड १८, एचडी ९ मिनी आईसीयू बेड…

कोरोना भयले हैन सजकताले जितिन्छ !

मनमा भय बोकेर कोरोनाले जय गर्दैन सजकताले कोरोना जितिन्छ सतर्कताले कोरोना जितिन्छ । कोरोना कहर बोकेर भोलीको रहर(सपना) पूरा हुँदैन सावधानीले कोरोना जितिन्छ होसियारीले कोरोना जितिन्छ । कोरोना कुनै पाप हैन सामाजिक वहिस्कार हुनुहुँदैन कोरोना सकारात्मक सोंचले जितिन्छ कोरोना रोगप्रतिरोधी खानपिनले जितिन्छ । सुख्खा खोकी र उच्च ज्वरो संगै श्वासप्रस्वासमा जटिलता संभावित लक्षण यी हुन कोरोनाका यस्तो बेला जानु चिकित्सक कहाँ । संक्रमितले हाछ्यु गर्दा या खोक्दा किटाणु फैलिनसक्छन कोरोनाका यसबाट बच्न गरौं अनिवार्य मास्क लगाउने नगरौं खालीहातले आँखा, नाक, मुख छुने । कोरोना आफैमा जटिल हैन हाम्रो सोंचले जटिलता…

लुम्बिनी प्रादेशिक अस्पतालमा दोश्रो कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया सफल

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एकजना कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया भएको छ । अर्घाखाँची मालारानी गाउँपालिकाकी २२ वर्षीया महिलाले शल्यक्रियावाट बच्चा जन्माएकि हुन । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बच्चा जन्मीएको बताए । लुम्बिनी प्रादेशिक अस्पतालका सर्जन डा विष्णु गौतमको नेतृत्वमा शल्यकृया भएको थियो । शल्यक्रिया आमाको र बच्चा को अबस्था समान्य रहेको डा विष्णु गौतमले बताए । आमा र बच्चाको पिसीआर नेगेटीभ आएपछि डिसर्चाज गर्ने डा सुचना अधिारी डा गौतमले बताए। बच्चाको तौल ४ केजी रहेको छ । यसअघि पनि रुपन्देही सिद्धार्थनगरकी २२ वर्षिय महिलाको शल्यक्रिया…

सुगर प्रेसर,कोलिष्ट्रोलको औषधी खाने मैले कोरोना यसरी जिते :डा कृष्ण खनाल

म पेसाले चिकित्सक हो २०७७ साल श्रावण २५,२६ गते बुटबलको एक अस्पतालमा एकजना बिमारी हेरेको थिए । उनको पिसीआर पोजेटिभ भन्ने थाहा पाएपछि ३० गते आफ्नो पिसीआर गराए र ३२ गते पोजेटिभ आयो भन्ने लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनालवाट फोन खबर आयो। हुनत आफुलाइ २६ गते देखि self isolation  बसेको थिए।मलाई टण्सिल बढेको ,घाँटी सुख्खा भएको र निल्दा घाटि दुख्नु सुरुभयो। सिटामोल को असर छँदासम्म दुखाइ र ज्वरो कम पछि पुन ज्वरो आउने क्रम जारी रह्यो ।अब ज्वरो १०० देखी १०१ को बिचमा नाडी १२०र ,भाद्र ३ गते…

कोभिड-१९ : नेपालका लागी थप चूनौतीपूर्ण बन्दै !

“नेपालमा हालसम्म मृत्यु भएका व्यक्तिहरुमध्ये करिब एक-तिहाइ (३२%)मा अन्य स्वास्थ्य समस्या नरहेको र कोरोना संक्रमणबाटै मृत्यु भएको छ भने बाँकीमा कोरोना परीक्षण पोजेटिभ देखिएता पनि अन्य गम्भीर स्वास्थ्य समस्याहरू पनि रहेको उल्लेख छ “ *********************************** सन् २०१९ को डिसेम्वर अन्त्यतिर चीनको हुआवे प्रान्तको वुहान सहरमा रुघाखोकीको जस्तै लक्षण र चिन्हहरु देखिने अज्ञात रोग देखियो । यो रोग बिस्तारै चीनको अन्य भागमा पनि फैलियो तर यसको निश्चित कारण पहिचान हुन सकेन र उपचार गर्दा सफलता नमिले पश्चात चीनले विश्व स्वास्थ्य संगठनलाई सूचित गर्यो  यो रोग चीन लगायत अन्य मुलुकहरूमा पनि फैलिदै…

भिम अस्पताल भैरहवामा ५ वेडको आईसियु संचालन

स्वास्थ्यसमाचार/  कोरोना संक्रमितको उपचार गर्ने डेडिगेटेड अस्पताल रुपन्देहीको भिम अस्पतालमा आइसीयू संचालन भएको छ । अस्पतालमा जनशक्तिको अभावमा आइसीयू संचालन हुन सकेको थिएन । भिम असपतालका कोरोना फोकल पर्सन डा सुमित प्रजापतिले आईसियु संचालनको लागि आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्थापन भएपछि सोमवारदेखि आइएसियु संचालन भएको जानकारी दिए। अस्पतालमा ५ वेडको आईसियु संचालनमा आएको हो । संक्रमितहरुको उपचारको लागि २२ आईसोलेशन वेड पनि तयार भईसकेको छ । आई सियुममा ५ जना विरामी भर्ना भएका छन भने आईसोलेशन वेड पनि भरिएको डा प्रजापतिले जानकारी दिए ।यसैविच सामाजिक विकास मन्त्री सुदर्शन बरालले सोमवार…