स्वास्थ्यसमाचार/विश्वमा नै महामहारीको रुपमा फैलिएको कोरोना विरुद्ध लडनका निम्त्ति प्रदेश नं. पाँच सरकारले भैरहवामा रहेको भिम अस्पताललाई आइसी यु र भेन्टिलेटर सहितको सुविधा सम्पन्न कोरोना विशेष अस्पतालको रुपमा स्थापना गरिएको छ । तीस वटा वेड रहेको अस्पतालमा कोरोना विशेष उपचार वार्ड गरी ३५ बेड रहने गरी तयारी अन्तिम चरणमा पुगेको भिम अस्पताल भैरहवाका कोरोना फोकल पर्सन डा.सुमित प्रजापतिले बताए । यो कोरोना विशेष अस्पतालमा कोरोना संक्रमित बिरामीहरुको उपचार तथा हेरचारह गर्ने गरी व्यवस्थापन गरिएको छ । अस्पतालमा उपकरण र मानवीय श्रोत भएपनि यस्तो खालको महामारीमा सघन उपचार कक्षा संचालनको अनुभव…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
सहकार्य र सहयोगबाट नै कोरोना विरुद्धको लडाई जित्न सकिने
स्वास्थ्यसमाचार /प्रदेश ५कां. मुख्यमन्त्री शंकर पोखरेलले कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका काम र आगामी योजना बिषयमा सर्वदलीय बैठक राखेर जानकारी गराएका छन। प्रदेशमा तीन तहका सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि अहिलेसम्म गरेका काम र योजनाका विषयमा जानकारी गराउदै उनले सबैको सहकार्य र सहयोगबाट नै कोरोना विरुद्धको लडाई जित्न सकिने बताए । मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले बाँके, दाङ, बुटवल र भैरहवामा चार वटा आइसियु सहितको कोरोना विशेष अस्पताल तयार गरी उपचार शुरु गरेको जानकारी गराउँदै भैरहवामा प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कोरोना भाइरसको परिक्षण भइरहेको केही दिनमै नेपालगञ्ज र दाङ्गमा पनि परिक्षण…
कोरोनो कहर : हाम्रो तरखर
कोरोनाको कहरले ३ महिना पनि नागिसकेको छ । यस बिचमा बिश्वका २०९ वटा देशमा १०,४७,६६८ ब्यक्ति यसबाट ग्रसित भए भने ८२,०९६ को मृत्यु भई सकेको छ । बिभित्र कारणवस यो कहरको नराम्रो मारमा पर्नेहरूमा हालसम्म उच्च विकसित देशहरू परेका छन् । हाम्रो देशमाअहिले सम्मको जानकारी अनुसार ९ जनामा यसको संक्रमण भएको पाईएको छ । तर भारतका जुन प्रदेशमा कार्यरत नेपाली त्यहाँ लकडाउन भएपछि नेपाल प्रवेश गरे र जसरी उनीहरू क्वारेनटाईन वा स्वनिषेधितको अवस्थाबाट गुज्रिए त्यो हेर्दा अहिलेको शान्त अवस्था यस्तै रहि रहला भत्र गाह्रो छ । अलपत्र अवस्थामा भारती भुमी…
प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्री बिच भिडियो सम्बाद
स्वास्थ्यसमाचार /प्रधानमन्त्रीले आज सातै प्रदेशका माननीय मुख्यमन्त्रीहरुसंग भिडियो कन्फ्रेन्स गरी प्रदेशमा कोरोना भाइरस रोकथाम तथा उपचारका लागि भइरहेका काम बारे प्रदेशस्तरमा जानकारी लिई तत्काल ध्यान दिनुपर्ने र गर्नुपर्ने कामबारे आवश्यक निर्देशन दिएका छन। प्रधानमन्त्रीले नागरिकको जीवन सबैभन्दा ठूलो कुरा भएकोले त्यसैलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताए । उनले जननिर्बाचित सरकारभन्दा माथि कुनै संयन्त्र नहुने भन्दै सरकारका सबै संयन्त्र अहिले व्यवस्थित ढंगले परिचालन भएको बताए । प्रधानमन्त्रीसंग प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना विरुद्धको लडाईमा अहिलेसम्म भएका काम बारे जानकारी गराए । उनले प्रदेश सरकारले कोरोना रोकथाम तथा उपचार…
लुम्बिनी प्रादेशिक अस्पताललाई मास्क र सेनेटाइजर प्रदान
स्वास्थ्यसमाचार /बुटवल उपमहानगरपालिकाले जनस्वास्थ्यलाई मध्यनजर गर्दै उपमहानगरका स्वास्थ्यकर्मीहरुलाई हटलाइन सेवामा खटाएको छ । बुटवलमा फिवर क्लिनिक मार्फत चेकजाँच सबै टोलहरुमा सेवा प्रवाह भइरहेको छ भने सचेतनाका कार्यक्रमहरु पनि चलिरहेका छन् । उपमहानगरपालिकाका १९ वटा वडाहरुलाई लक्षित गरि सञ्चालनमा रहेका सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र तथा स्वास्थ्य चौकीहरुमा फिवर क्लिनिकका साथै प्राथमिक उपचार सेवालाई अझ प्रभावकारी बनाउने काम भइरहेको प्रमुख शिवराज सुवेदीले जानकारी दिए । जनस्वास्थ्यका क्षेत्र संवेदनशिल हुने भएको बताउँदै प्रमुख सुवेदीले एकातिर राहत वितरण, सचेतनाका कार्यक्रम संगै स्वास्थ्यकर्मीहरुमार्फत जनस्वास्थ्यको सेवा प्रवाहलाई प्राथमिकताका साथ सञ्चालन गरिएको बताए ।उपमहानरगरका विभिन्न ठाउँका स्वास्थ्य…
सामाजीक बिकास मन्त्रीको १२ जिल्लाका स्वास्थ्यप्रमुख संग भिडियो सम्बाद
स्वास्थ्यसमाचार /प्रदेश ५का सामाजीक बिकास मन्त्री सुदर्शन बरालले प्रदेशको स्वास्थ्य अवस्था तथा कोरोना विरूद्धको तयारी बारे भिडियो सम्बाद गरेका छन् । कोरोना भाइरस को रोकथाम तथा नियन्त्रणको विषयमा मन्त्री बरालले प्रदेश ५ अन्तर्गतका १२ जिल्लाका स्वास्थ्य कार्यालय प्रमुख, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य तालिम केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुखहरुसँग भिडियो संवाद गरेका हुन । मन्त्रीले कोरोना भाइरस नियन्त्रणको लागि जिल्लामा भएका कार्यहरुको बारेमा स्वास्थ्य कार्यालयका प्रमुखहरुले रिपोटिङ गरेको र आवश्यक तयारीको सम्वन्धमा जानकारी गराएका थिए । सामाजिक विकास मन्त्री सुदर्शन बरालले कोरोनाका संक्रमितको पहिचानको लागि परिक्षणलाई मन्त्रालयले प्राथमिकता दिएको बताउदै र्या्पिड टेष्टको…
कोरोना विरुद्ध समन्वय र सहकार्य गर्न मूख्यमन्त्रीको भिडियो सम्वाद
रीमा बि.सी. स्वास्थ्यसमाचार /प्रदेश नं. पाँच सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास र आगामी दिनमा गर्नुपर्ने कार्यका विषयमा मुख्यमन्त्री शंकर पोखरेलले गाउँपालिका राष्ट्रिय महासंघका पदाधिकारी समेत रहेका स्थानीय तहका प्रमुखसँग एकिकृत भिडियो संवाद गरेका छन । कोरोना रोकथाम तथा नियन्त्रणमा स्थानीय तहका प्रमुखसंग मुख्यमन्त्रीले गरेको छैठौ भिडियो संवाद हो । । आजको भिडियो संवादमा गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय सदस्य एंव बाँकेको खजुरा गाउँपालिका अध्यक्ष किष्मतकुमार कक्षपति, महासंघका केन्द्रीय सदस्य एंव अर्घाखाँचीको छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेल,गाँउपालिका राष्ट्रिय महासंघ,प्रदेश पाँचका अध्यक्ष एंव गुल्मीको छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्त, महासंघको प्रदेश…
प्रदेश ५ सरकारको कोरोना नियन्त्रण तथा उपचार कोषमा ११ करोड ७५ लाख
स्वास्थ्यसमाचार/ प्रदेश सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा ११ करोड ७५ लाख ८४ हजार रुपैंया जम्मा भएको छ । हालसम्म उक्त कोषमा सर्वसाधारणले मोबाईल बैंकिंक मार्फत सबैभन्दा कम १ सय रुपैयादेखि सबैभन्दा बढी २५ लाख पचास हजार रुपैयाँ जम्मा भएको छ । साइन रेसुङ्गा डेभलपमेण्ट बैंकले २५ लाख ५० हजार रुपैंया जम्मा गरेको छ, त्यसैगरी भाटभटेनी सुपर मार्केटले २५ लाख, सिद्धार्थ बैंक, कुमारी बैंक, तिनाउ मिसन डेभलपमेन्ट बैंक र लक्ष्मी बैंकले दश र दश लाख रुपैया जम्मा गरेका छन् । त्यसैगरी सिटिजन बैंक ७ लाख रुपैया, कृषि विकास…
स्वास्थ्य मन्त्रालयले भन्यो : स्वास्थ्यकर्मीको तलव काटिदैन
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफु मातहतका कर्मचारी तथा डाक्टर, नर्स लगायत सम्पूर्ण स्वास्थ्यकर्मीको तलव कट्टा नहुने स्पष्ट पारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले यसको जानकारी गराए । मन्त्रीपरिषद्को बैठकले ३ देखि ७ दिनसम्मको तलव काट्ने भनिएकोमा मन्त्रालयद्वारा डाक्टर सहित सम्पूर्ण स्वास्थ्यकर्मीको तलव काट्ने निर्णय नभएको प्रवक्ता देवकोटाले वताए । । कोरोना उपचार तथा रोकथाम नियन्त्रणका लागि स्थापना गरिएको कोषमा स्वेच्छिक सहयोग गर्न भने सकिनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको परीक्षणको दायरा बढाएको छ। उपत्यका सहित ११ स्थानमा कोरोनाको परीक्षण सुरु भएसँगै…
नेशनल प्याथ ल्याबद्वारा प्रादेशिक जनस्वास्थ्य प्रयोगशालालाई पीसीआर मेसिन
स्वास्थ्यसमाचार/ प्रदेश ५ सरकारले रुपन्देहीको भैरहवामा संचालन गरेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाकोले कोरोना भाईरस लागे नलागेको नतिजा तिव्र रुपमा दिने भएको छ । उक्त प्रयोगशालाका लागि बुटवलमा रहेको नेशनल प्याथ ल्याबले उच्च क्षमताको रियल टाईम पी सी आर मेसिन दिएसंगै नतिजाको तिव्रता वढ्ने भएको हो । यस अघि दैनिक १४,१५ वटाको नतिजा दिने गरेकोमा यो मेशिन थपिएसंगै दिनमै साढे दुई सयको नतिजा आउने दावी नेशनल प्याथ ल्याबले गरेको छ । डव्लुएच ओ लगायतका संस्थावाट प्रमाणित उक्त मेशिनको शुक्रबार एक समारोहकाविचे समाजिक विकास मन्त्री शुर्दशन बराललाई हस्तान्तरण गरिएको हो । राष्टिय जनस्वास्थ्य…

