स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पतालको १ सय ११ औंं बार्षिक उत्सव साताव्यापी बिभिन्न कार्यक्रम अन्तर्रत आज फुटबल खेल भएको छ । आजको खेलमा मेसु ११ ले १ र अध्यक्ष ० गोल गरेका छन।
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
लुम्बिनी प्रादेशिक अस्पतालको १ सय ११ औंं वार्षिकोत्सब साताव्यापी मनाईदै
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालको १ सय ११ औंं बार्षिक उत्सव साताव्यापी बिभिन्न कार्यक्रम आयोजना गरि मनाउने भएको छ । यस क्षेत्रको सबैभन्दा पुरानो र ठुलो अस्पतालको रुपमा परिचित यस लुम्बिनी प्रादेशिक अस्पतालको १ सय ११ औ वार्षिक बिभिन्न कार्यक्रमको आयोजना गरि मनाउन लागेको अस्पतालले जनाएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका नायव सुव्वा श्रीराम पान्डेका अनुसार अस्पतालले फागुन ८ गते देखी १५ गते सम्म बिभिन्न प्रतियोगीता रक्तदान निशुल्क स्वास्थ्य शिबिर फलफुल बितरण लगायका साताब्यापी कार्यक्रम गर्दे १सय ११ औ वार्षिक उत्सव मनाउन थालिएको बताए । पान्डेले भने आज ८ गते भलीबल…
लुम्बिनी प्रादेशिक अस्पताल मेसु प्रदेश सेवा समर्पण पदकबाट विभुषित
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशको स्थापना दिबस दाडको राप्ती प्राविधिक शिक्षालयलाइ गोवरडिहामा मनाईएको छ। राप्ती प्राविधिक शिक्षालयमा राजधानी व्यवस्थापन कार्यालयको उद्घाटन समेत गरिएको हो। प्रदेश स्थापना दिवसका अबसरमा स्वास्थ्य क्षेत्रमा उल्लेखनिय काम गरेका चिकित्सक ल्गायका स्वास्थ्य कर्मिहरुलाई विभुषित गरिएको छ ।लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र प्रसाद खनाललाई कोरोना अस्पताल ब्यबस्थापन लगायका क्षेत्रमा महत्वपुर्ण योगदान गरेको भन्दै डा खनाललाई प्रदेश सेवा समर्पण पदकबाट विभुषित गरिएको हो । त्यस्तै गुल्मी जिल्ला अस्पतालमा मेसु डा उत्तम पच्या,भिम अस्पतालका डाक्टर सुमित प्रजापती लुम्बिनी आयुर्वेद अस्पतालका कबिराज विष्णु आचार्य लाई प्रदेश सेवा समर्पण पदकबाट विभुषित…
मालिका गाउँपालिकामा निशुल्क आँखाको परिक्षण सुरू
सन्तोष महतारा गुल्मी २ फागुन/ गुल्मी गुल्मीको मालिका गाउँपालिकामा आजदेखी निशुल्क आँखा शिविर संचालन भएको छ । आज गाउापालिकाको वडा नम्बर २ दर्लिङ्गमा रहेको च्यानडाँडा सामुदायिक स्वास्थ्य इकाईमा निशुल्क आँखा परिक्षण गरिएको मालिका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्तराज भुषालले जानकारी दिएन । आज च्यानडाँडा सामुदायिक स्वास्थ्य इकाईमा ८८ जनाले आँखाको परिक्षण गराएका छन् । जसमा ६ जनालाई मोतियाविन्दुको समस्या देखिएको छ । २५ जनालाई चस्मा बितरण गरिएको मालिका गाउँपालिकाले जनाएको छ । मोतियाविन्दु देखिएकाहरूलाई यही फागुन १० गते सिमलटारीमा निशुल्क आँखाको अप्रेशन गरिने स्वास्थ्य शाखा प्रमुख भुषालले जानकारी दिए ।…
स्वास्थ्य कार्यालय रुपन्देहीले तोक्यो ४ स्थानमा कोभिड खोप केन्द्र
स्वास्थ्यसमाचार / पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरुलाई कोभिड९१९ विरुद्धको खोप अभियानका लागि स्वास्थ्य कार्यालय, रुपन्देहीले ४ स्थानमा खोप केन्द्र तोकेको छ। स्वास्थ्य कार्यालयले रुपन्देहीका विभिन्न अस्पताल र सहित ४ स्थानमा खोप केन्द्र तोकेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरुलाई खोप लगाउनका लागि फागुन २ गतेदेखि ८ गतेसम्मका खोप अभियान संचालन गर्दैछ। पहिलो चरणको दोस्रो प्राथमिकतामा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलगायत व्यक्ति,स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि जिल्ला स्तरीय सबै सरकारी कार्यालय कर्मचारी, जिल्ला स्तरीय जनपद प्रहरी, सिमा सुरक्षामा खटिएका प्रहरी, जिल्ला स्तरीय सार्वजनिक संस्थानका कर्मचारी र जिल्ला भित्रका…
रुपन्देहीका पत्रकारले फागुन २र ३ गते कोरोना बिरुद्धको खोप लगाउने
स्वास्थ्यसमाचार/ नेपाल पत्रकार महासंघ रुपन्देहीले आफना सदस्यहरुलाई कोरोना बिरुद्धको खोप लगाउन फागुन २ र ३ गते ब्यबस्था गरिएको जनाएको छ । आज एक सुचना जारी गरि नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जीसीले महासंघ रुपन्देहीका सदस्य तथा सक्रिय पत्रकारलाई आफुलाई पायक पर्ने ठाउमा कोरोना बिरुद्धको खोप लगाउने ब्यबस्था गरेको बताए। रुपन्देही जिल्लामा ३ स्थान बुटबल स्थित लुम्बिनी प्रादेशिक अस्पताल ,भैरहवाको भिम अस्पताल र युसिएमएस भैरहवामा खोप लगाउने ब्यबस्था रहेको ले पत्रकार महासंघको कार्यलयमा सम्पर्क गर्न सुचना जारी गरिएको छ । अध्यक्ष यानेन्द्र जीसी सहितको टोलीले आबश्यक सम्मन्य गर्ने समेत सुचनामा…
कपिलवस्तु अस्पतालमा बेथिती: ऐन मिचेर फार्मेसी अधिकृत नियुक्त
-उनी सो नम्बरको आवेदक रहि १६ औं नाम दर्ता परिक्षामा २०७७ माघ ३० गते सहभागी हुन थालेको नेपाल फार्मेसी परिषदको वेबसाईट -कर्मचारीको नियुक्ती प्रक्रियामा लुम्बिनी प्रदेशको सामाजिक बिकास मन्त्रालयका प्रतिनिधी, जिल्ला प्रशासन कार्यालय लुम्बिनी प्रादेशिक अस्पतालका बिषय बिज्ञ सगै कपिलवस्तु अस्पतालका मेडिकल सुपरिडेन्टेन सहितका कर्मचारीको सहभागीता -ऐन बिपरितका कार्य गरेको भए सो को खोजी र कारवाहीको प्रक्रियामा प्रशासन नचुक्ने कपिलवस्तुको प्रजिअ दिर्घ नारायण पौडेल । स्वास्थ्यसमाचार /जिल्ला अस्पताल कपिलबस्तुममा ऐन मिचेर फार्मेसी अधिकृत भर्ना गरिएकोे छ । नेपाल फार्मेसी परिषद ऐन २०५७ को व्यवस्था बिपरित ब्याचलर ईन फोर्मेसी गरि नेपाल…
लुम्बिनी अस्पतालका मेसु खनालद्धारा स्कुललाई २ लाखको अक्षयकोष
स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर राजेन्द्र खनालले गुल्मी पिपलधाराको गणेश माध्यामिक विद्यालयमा २ लाखको अक्षयकोष स्थापना गरेका छन । धुर्काेट गाउँपालिका वडा नं २ पिपलधारमा रहेको र आफुले सानो छँदा पढेको बिद्यालय गणेश माध्यामिक बिद्यालयमा पिता र काकाको नाममा अक्षयकोष स्थापना गरेका हुन् । डा. खनालले आफूले अक्षर चिनेको विद्यालय भएकोले सम्झना स्वरुप कोषको स्थापना गरेको बताउँदै गाउँको बिद्यालयमा पढेका पनि डाक्टर बन्न सक्छन् भन्ने उत्प्रेणा दिन सकियोस भन्ने उद्देश्यले कोषको स्थापना गरेको बताए । अक्षयकोष स्थापनापछि धुर्कोट गाउँपालिकाको केन्द्र बरबोटको अवलोकन गर्न आएका डा. खनालललाई धुर्कोट गाउँपालिका अध्यक्ष…
लुम्बिनी प्रदेशमा २८ हजार ९ बढी ले लगाए कोरोना बिरुद्धको खोप
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा २८ हजार ९ सय ४१कोरोना बिरुद्धको खोप लगाएका छन। प्रदेशमा पहिलो चरण स्वास्थ्यकर्मी, स्वयसेबिका एम्बुलेन्सचालक सुरक्षाकर्मि गरि २८ हजार ९ सय ४१ ले कोरोना बिरुद्धको खोप लगाएका हुन। भारत सरकारद्धारा अनुदानमा दिएको उक्त खोप माघ १४ गते देखी पहिलो चरण लगाउन सुरु गरिएको थियो । प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड १९ फोकल पर्सन कौशल भन्डारीले दिएको जानकारी अनुसार रुपन्देहीमा ६७सय ९१ कपिलबस्तुमा २२ सय २६ दाडमा ३५सय४६ वाकेमा ४९सय ५७ बर्दियामा १९ सय ३१ नबलपरासीमा ११सय ५२ अर्घाखाचीमा १३सय ७८ पाल्पामा २७सय १२ गुल्मीमा १७ सय ४५ रुकुममा…
पत्रकार, कूटनीतिक नियोगका कर्मचारीलाई दोस्रो चरणको खोप
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो चरणको खोप अभियानमा पत्रकार, कूटनीतिकक नियोगका अधिकारीहरुलाई खोप लगाइने भएको छ । मन्त्रालयका प्रवक्ता प्राडा। जागेश्वर गौतमले पहिलो चरणबाट बचेको खोप पत्रकार, कूटनीतिक नियोगमा काम गर्ने अधिकारी र संयुक्त राष्ट्र संघमा कार्यरत कर्मचारीलाई खोप लगाउने निर्णय भएको बताए। डा गौतमका अनुसार यो खोप पर्सीबाट सुरू हुनेछ।भारतले दिएको १० लाख डोज खोप ४ लाख ३० हजार अग्रपंक्तिमा खटिनेलाई लगाउने योजना बनाएको थियो। तर, योजना बनाए अनुसार स्वास्थ्यकर्मीले खोप नलाएपछि पहिलो चरणको खोप बचेको हो।काठमाडौं उपत्यकाको खोप लगाउनको लागि गंगालाल अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन र सिभिल…

