शाइन रेसुगा बैंकका ग्राहकलाई सिद्धबाबा अस्पतालमा छुट

स्वास्थ्यसमाचार /बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैक लि र सिद्धबाबा सुपर स्पेसलिस्ट इन्टरनेसनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा लि बीच सम्झौता भएको छ । सम्झौतापछि शाइन रेसुंगा बैंकका खातावाल ग्राहकहरुले उक्त अस्पतालमा उपचार गराउंदा लाग्ने शुल्कमा १० प्रतिशत छुट पाउने भएका छन । सम्झौतापत्रमा शाइन रेसुंगा डेभलपमेन्ट बैक लि का प्रमुख कार्यकारी अधिकृत प्रकाश पौड्याल र अस्पतालका निर्देशक डा दिपेश प्रधान लेहस्ताक्षर गरेका छन । सम्झौताअनुसार जनरल चेकजांच,फूल बोडी चेकअप,प्याथोलीजी, रेडियोलोजी र बेड चार्जमा बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने अस्पतालका प्रशाकिय प्रमुख प्रकास न्यौपानेले बताए। क्षेत्रीयबाट राष्ट्रियस्तरमा…

लुम्बिनी प्रादेशिक अस्पतालद्वारा बिरामीलाई फलफुल बितरण

स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले आफ्नो १ सय १०औं वार्षिक उत्सव कार्यक्रमलाइ निरन्तरता दिएको छ । अस्पतालको सप्ताहव्यापी कार्यक्रम अन्तरगत तेस्रो दिन अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण गरेको छ । फागुन ९ गतेदेखी १५ गतेसम्म मनाउन लागेको कार्यक्रम अन्तरगत आज अस्पतालका भर्ना भएका बिरामीहरुलाइ फलफुल बितरण गरिएको अस्पतालका मेसु डा राजेन्द्र खनालले बताए । उनले अस्पतालमा भर्ना भएका करिव ३ सय बिरामीलाई फलफुल बितरण गरिएको बताए । सप्ताहव्यापी कार्यक्रमको सुरुमा अस्पताल परिसमा सरसफाई, दोश्रो दिन फुटबल र तेश्रो दिन अस्पतालमा फलफुल वितरण गरि सप्ताहव्यापी कार्यक्रमलाई निरन्तरता दिएको पनि अस्पतालका नर्सिड…

नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीमा चौहान

स्वास्थ्यसमाचार /नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको सातौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेसनले कृष्ण चौहान क्षेत्रीको अध्यक्षतामा नया नेतृत्व चयन भएको छ । जसको उपाध्यक्षमा भिष्म केसी, महासचिव उदयराज भट्टराइ, सचिव प्रशन्न श्रेष्ठ, कोषाध्यक्ष तुलसा न्यौपाने सिह, सहकोषाध्यक्ष दिपेन्द्र भण्डारी तथा सदस्यहरु आकाश पन्त, अर्जुन प्रसाद पौडेल, हरिप्रसाद ज्ञवाली, युवराज बन्जाडे, भगवती अर्याल, कमल बहादुर थापा मगर, जानकी नेपाल चयन भएका छन । एक समारोहका बिच नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको शनिबार नै पदस्थापन गरिएको निर्वाचन मण्डलका प्रमुख लक्ष्मण क्षेत्रीले बताए ।कार्यक्रमको एक समारोहका बिच प्रदेश नं ५ का अर्थ, पर्यटन,…

बुटबल उद्योग बाणिज्य संघद्धारा आम्दाका बिरामीलाई सहयोग

स्वास्थ्यसमाचार /बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको स्थापना दिवसमा अस्पतालमा उपचाररत महिला तथा बालबालिकालाई फलफूल, डाईपर तथा टिस्युपेपर वितरण गरेको छ । संघको ६७ औं स्थापना दिवसको अवसर पारेर संघ अन्तरगत गठित महिला उद्यमी समितिले बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा उपचाररत महिला तथा बालबालिकालाई फलफूल, डाईपर तथा टिस्युपेपर वितरण गरेको हो । सहयोग वितरण कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष तथा आम्दा अस्पताल सञ्चालक समितिका उपाध्यक्ष खिमबहादुर हमालले संघको स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायितव बहन गर्दै स्वास्थ्यसंग सम्बन्धित कार्यक्रम गरिएको जानकारी गराए । संघको स्थापना दिवसकै अवसरमा संघको…

नमुनाद्धारा भीम अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

स्वास्थ्यसमाचार /नमूना एकीकृत विकास परिषद रुपन्देहीले भैरहवास्थित भीम अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । बिगत १८ बर्ष देखी सामाजिक र स्वास्थ्य क्षेत्रमा कार्यरत नमुना द्धारा संचालित  एचआइभी र एड्स, यौनरोग रोकथाम, हेरचाह र उपचार सेवा कार्यक्रम अन्तर्गत राष्ट्रिय रणनीति २०१६–२०२१ र ९०–९०–९० को लक्ष्य तथा उद्देश्य प्राप्तिको एवं भीम अस्पताल, एआरटी सेन्टरको सुढृढीकरण तथा विकासको लागि सामाग्री हस्तान्तरण गरिएको नमूनाका कार्यक्रम संयोजक सुमित राजभण्डारीले बताए । नमूनाका अध्यक्ष ज्ञानु पौड्यालले निःशुल्क कानूनी सहायताका अधिवक्ता सुनिल त्रिपाठी तथा एआरटी परामर्शदाताको रोहबरमा प्रिन्टर, फाइलदराज, जाँच सेट, टेलिफोन सेट, युपिएस तथा स्टेशनरी…

आयुर्वेद स्वास्थ्यकर्मी समाज रूपन्देहीमा कार्की

स्वास्थ्यसमाचार /नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज रुपन्देहीको पाँचौ अधिबेशन सम्पन्न भएको छ । बुटबलमा भएको अबिधेशनले दिपक बहादुर कार्कीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्बाचित गरेको छ। समितिको सचिवमा बाबुराम खनाल, कोषाध्यक्ष अम्बिका अर्याल र सदस्यहरुमा जीता थापा,सुनिता राना, डिल्लीराम ज्ञवाली, पटेश्वर चौधरी, जीवन पोख्रेल, यमलाल भुसाल र गायत्री ज्ञवाली निर्बाचित भएको निर्बाचित समितीका सदस्य यमलाल भट्टराईले बताए। लुम्बिनी आयुर्वेद चिकित्सालयको सभाहलमामा भएको अधिेवेशनमा प्रमुख अतिथिका रुपमा डा.नलिन नाथ तिवारी रहेका थिए । धुव्र भन्डारीको अध्यक्षता, शालिकराम भुसालको सञ्चालन, गायत्री ज्ञवालिको स्वागतमा भएको कार्यक्रममा नेपाल आयुर्वेद स्वास्थकर्मी समाजका केन्द्रीय सचीव यम लाल…

शिवजीको मन्दिर गएनौ बिरामीको सेवागर्ने मन्दिर सरसफाईमा छौ

स्वास्थ्यसमाचार/ घाटीमा एथेस्कोप उनि सेतो एप्रोनमा बिरामीको सेवामा खटीने लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक तथा नर्सहरु आज भने हातमा पंञ्जा झाडु समातेर सरसफाई गरिरहेको थिए । पुर्वपश्चिम राजमार्गको छेउमै रहेको अस्पताल परिवरि हातमा झाडु बोकेर सरसफाई गरेको देख्दा सडको छेउछाउमा हिडने गाडिमा गुडने सबैको ध्यान उनीहरु तर्फ देखिन्न्यो ।अस्पतालका मेसु डा राजेन्द्र खनाल भन्दै थिए आज शिबरात्री भएपनि मन्दिरमा नगएर बिरामीको सेवागर्ने मन्दिर सफागर्न लागेको बताए । लेखा अधिकृत अबदुल गफफार खाँ भन्दै थिए सधै बिरामीकोमात्र उपचार गर्ने अस्पताल परिसमा आज अस्पतालको उपचार भैरहेको बताए । अस्पताल सफारहे अस्पतालमा आउने बिरामीलाई…

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ

स्वास्थ्यसमाचार /स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा महेन्द्रप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्ठलाई विभागको निमित्त महानिर्देशकमा नियुक्त गरेका हुन् । उनलाई स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको छ मन्त्रालय स्रोतले भन्यो आज नै यो निर्णय भएको हो । श्रेष्ठ स्वास्थ्य मन्त्रालयका प्रवक्ताका रुपमा कार्यरत छन् । उनी मन्त्रालयको समन्वय महाशाखा हेर्दै आएका थिए । श्रेष्ठलाई विभागको महानिर्देशक बनाएसँगै अहिलेका विभागका महानिर्देशक डा रोशन पोखरेललाई मन्त्रालयमा तानिएको छ । यस्तै, मन्त्रालयको समन्वय महाशाखाको जिम्मेवारी विकास देवकोटालाई दिइएको छ भने नीति तथा…

दादुर रुवेला खोप निर्धक साथ वालवालिकामा लगाऔ : निर्देशक डा गिरी

स्वास्थ्यसमाचार/ प्रदेश ५का स्वास्थ्य निर्देशक डा विनोद कुमार गिरीले दादुर रुवेला खोप निर्धक साथ आफना वालवालिकामा लगाउन आग्रह गरे । स्वास्थ्य सेवा बिभाग वाल महाशाखाद्धारा बुटबलमा आयोजित दादुरा–रुबेला खोप अभियान सञ्चालन तथा नियमित खोप सुदृढिकरण कार्यक्रम अन्तर्गत खोप लगाएपछि हुन सक्ने अवान्छित घटना र त्यसको व्यवस्थापन अभिमुखिकरण कार्यक्रममा बोल्दै डा गिरीले उक्त कुरा बताएका हुन । डा गिरीले प्रदेश ५ को रुपन्देहीवाट नयाँ तरिकाले खोप लगाउने अभियान सुरु भएको बताए । नेपालमै कुनै ठाउमा छैन बच्चा बिरामी छ कि छैन जाच गरेर खोप लगाउने अभियान यहाबाट सुरु भएको छ। निर्देशक…

गुल्मीमा विद्यालय स्वास्थ शिक्षा कार्यक्रम शुभारम्भ

सन्तोष महतारा गुल्मी ८ फागुन  गुल्मीको सदरमुकाम तम्घासमा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम शुभारम्भ गरिएको छ । सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा हस्पिटल प्रालिको आयोजनामा जिल्लाको रिडर्स पब्लिक हाई स्कुलबाट शुभारम्भ गरिएको रेसुङ्गा हस्पिटल प्रालिका संचालक समिति अध्यक्ष श्री प्रसाद भलामीले बताए । तपाईंले ५ जनाको जीवन बचाउन सक्नुहुन्छ भन्दै विद्यार्थीहरुका लागी स्वास्थ शिक्षा कार्यक्रम शुभारम्भ गरिएको बताइएको छ ।विद्यालयमा बिद्यार्थि अत्याधिक बिरामी भइरहने भएकोले उनीहरुलाई प्राथमिक उपचार सम्बन्धि जानकारी गराउन यस्तो कार्यक्रम आयोजना गरिएको रेसुङ्गा हस्पिटल प्रा लिका संचालक समिति अध्यक्ष भलामीले जानकारी दिए । हरेक नागरिकले आफ्नो समस्या आफै पत्ता…