राष्ट्रिय आयुर्वेद एशोसियसन नेपाल गण्डकी प्रदेशको प्रथम भेला सम्पन्न

स्वास्थ्यसमाचार/  राष्ट्रिय आयुर्वेद एशोसियसन नेपाल गण्डकी प्रदेश र कास्की जिल्ला को संयुक्त आयोजनामामा प्रथम भेला तथा आयुर्वेद जेष्ठ नागरिक सम्मान तथा २०७९ तथा विजयादशमी , शुभ दिपावली र छठ पर्वको शुभकामना आदान प्रादन सम्पन्न भएको छ।

डाप्रफुल्ल चन्द्र यादव ज्यू को संयोजकता ,डा प्रेम किशोर मिश्रको अध्यक्षता एबम गण्डकी प्रदेश का अर्थ मन्त्री रामजी प्रसाद बरालको प्रमुख आतिथ्य र केन्द्रिय अध्यक्ष श्री जगत बहादुर भट्टराई को विशिष्ट आतिथ्यमा , भव्य र सभ्य रुपमा सम्पन्न भएको छ ।

डा लक्ष्मी कान्त चापागाईं डा गोपि नाथ पौड्याल ,डा अनिल थापा , डा बिनोद पौडेल ८२ बर्षिय श्री अम्बर बहादुर ताम्राकार समाजसेवी लक्ष्मी भट्टराई आयुर्वेद औषधि व्यवसायी आयुर्वेद चिकित्सक आयुर्वेद स्वास्थ्यकर्मी लगायत २०० भन्दा बढीको उपस्थिति रहेको केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज शालिकराम भुसालले वताए ।

सम्बन्धित शिर्षक :