स्वास्थ्यसमाचार/बालिकाको मृत्यु भएको विषयलाई लिएर चिकित्सकमाथि कुटपिट भएपछि गुल्मी अस्पतालमा अत्यावश्यक बाहेकका सेवा बन्द भएको छ। मंगलबार बिहान छत्रदेव गाउँपालिका–७ कि ७ वर्षकी बालिका प्रशंसा मरासिनीको मृत्यु भएपछि एक समूहले अस्पताल प्रमुख डा। राजेन्द्र जिसीमाथि कुटपिट गरेको थियो। बिरामीका आफन्तले उपचारमा लापरबाही भएको प्रदर्शन गर्दै चिकित्सकमाथि कुटपिट गरेका हुन्। बिरामीको जीवनरक्षाका लागि २४सै घण्टा उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्नुको साटो अपमानजनक व्यवहार स्वासथ्यकर्मीको आरोप छ। ‘यस्ता किसिमका गतिविधिले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी असुरक्षित भई नियमित स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण नभएकाले दोषीलाई कारबाही तथा सुरक्षाको पूर्ण…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
१ लाख विद्यार्थीको दाँत परिक्षण महाअभियानको बुटवलमा सुरुवात
स्वास्थ्यसमाचार/ रोटरी क्लब अफ लुम्बिनी स्टार्सले स्कूल स्तरिय स्वाश्थ्य, दाँत तथा मुख परिक्षण कार्यक्रम अन्तरगत १ लाख विद्यार्थीको दाँत परिक्षण महाअभियान सुरुवात गरेको छ । महाअभियान अन्तरगत विद्यार्थीहरुको मुख स्वाश्थ्यलाई ध्यानमा राखेर लुम्बिनी प्रदेशका सरकारी स्कूलहरुमा दन्त शिवीर सञ्चालन गरि १ लाख विद्यार्थीहरुको दाँत परिक्षण गर्ने जनाइएको छ । आधुनिक समाज डेण्टल केयर प्रा.लि., बुटवल ८ को प्राविधिक सहयोगमा हुने सो महाअभियानको सोमवार बुटवल वडा नं. ८ स्थित श्री सिद्धेश्वर लालकुमारी माध्यामिक विद्यालयमा एक कार्यक्रमको रोटरी क्लब ३२९२ का डिष्टिक गर्भनर राजेन्द्र प्रसाद ध्वजूले सुभारम्भ गर्नु भएको छ । सो…
गुल्मी अस्पतालमा ७ बर्षिय बालिकाको मृत्युपछि तनाव
स्वास्थ्यसमाचार/गुल्मी अस्पताल तम्घासमा ७ बर्षिय बालिकाको मृत्युपछि तनाव भएको छ। अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर ०७ काउले निवासी राजेश मरासिनीकी छोरी सात वर्षीय प्रशंसा मरासिनीको मंगलबार बिहान ७.४५ बजे मृत्युु भएको हो । प्रशंसाका आफन्त देवीराम पन्थीका अनुसार बच्चालाई सोमबार बिहान ११ बजे गुल्मी अस्पताल ल्याइएको हो । सामान्य पेट दुखेर अस्पताल ल्याएको बच्चाले दिउँसो बान्ता गरेपछि भर्ना गरिएको थियो। आज बिहान ६ बजेको समयमा बच्चा निदाएकै समयमा एक्कासी इन्जेक्सन लगाइएको थियो । इन्जेक्सन लगाउदा बित्तिकै बच्चा बेहोस भएपछि बिरामीका आफन्तले डाक्टरलाई बोलाउन आग्रह गरे । तर नर्सहरूले समयमै डाक्टर…
लुम्बिनी प्रादेशिक अस्पतालमा ५सयले लिए लैङ्गिक हिंसासम्बन्धी सेवा
स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा लैङ्गिक हिंसासम्बन्धी सेवा लिनेको संख्या बढ्दै गएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका लैङ्गिक हिंसासम्बन्धी एक द्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) की नर्सिङ अधिकृत कान्ति पान्डेका अनुसार अस्पतालमा आर्थिक वर्ष २०७९/८० मा ५ सय ४ जनाले सेवा लिएका छन् । आज लुम्बिनी प्रादेशिक अस्पतालमा (ओसीएमसी)को आर्थिक वर्षको बजेट स्वीकृत तथा गत वर्षको समिक्षामा अघिल्लो बर्ष भन्दा यस बर्ष यो केन्द्रबाट सेवा लिनेको संख्या वृद्धि भएको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको एकद्वार संकट व्यवस्थापन केन्द्रका अध्यक्ष एवं रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पान्डेले अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन…
क्षयरोग तथ्याङ्क व्यवस्थापनमा मिमको लुम्बिनी ‘ट्रिक’ नेपालभर
स्वास्थ्यसमाचार/रुपन्देही कुनै बेला रुपन्देही सहित प्रदेशमा क्षयरोग(टिबी)का विरामीहरुको अवस्था के छ ? उनीहरुको तथ्याङ्क के हो, भन्ने विषयमा एकिन तथ्यांक थिएन । जसको कारण अन्दाजको भरमा सरकारी तथा गैरसरकारी निकायले काम गर्दै आएका थिए । जव लुम्बिनी प्रदेश सहित कर्णली र सुदुरपश्चिम क्षेत्रमा समेत हेर्ने गरी सेभ द चिल्डेनको तर्फबाट बरिष्ठ कार्यक्रम व्यवस्थापक मिम बहादुर सिंहको आगमन भयो तर उनले प्रदेशका तथ्याङ्क व्यवस्थापनमा नेपालकै नमुना अभ्यासको सुरुवात गरको छन् ।तथ्यांक व्यवस्थापनको लागी डाटा म्यानेजमेन्ट कमिटी गठन गरी उनले सबै पालिकाका सबै निकायमा यसको पहुँच विस्तार गरेका छन् । जसको कारण…
परिवारको पोषणमा साथ दिने “मेरो पोषण साथी” मोबाइल एपको स्वास्थ्यमन्त्रीद्धारा शुभारम्भ
स्वास्थ्यसमाचार /स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले गर्भवती, सुत्केरी तथा २ वर्ष मुनिका बालबालिकाको स्वास्थ्य तथा स्याहारमा मार्गदर्शन गर्ने “मेरो पोषण साथी” मोबाईल एपको शुभारम्भ गर्नुभएको छ । यो मोबाइल एपले गर्भवती तथा सुत्केरी महिला, २ वर्ष मुनिका बालबालिकाका आमाबाबु वा स्याहारकर्ताहरुलाई स्याहार, खानपान र स्वास्थ्य सेवाको उपभोग सम्बन्धी सामयिक र उपयोगी जानकारी प्रदान गर्दछ । कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपालीहरुको स्वास्थ्य सुधार र उज्ज्वल भविष्यको लागि मेरो साथी मोबाइल एप महत्वपूर्ण भएको बताउनुभयो । मन्त्री बस्नेतले भन्नुभयो,। “स्वास्थ्यका विषयहरु सम्बोधन गर्न जरुरी छ र त्यसको…
काज फिर्ता गरिएका स्वास्थ्यकर्मीको विवरण पठाउन निर्देशन
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काज फिर्ता गरिएका कर्मचारीको विवरण माग गरेको छ । मन्त्रालयले सातै प्रदेश, सबै स्थानीय तह र स्वास्थ्य मन्त्रालय मातहतका सबै निकायलाई पत्राचार गरी काज फिर्ता गरिएका चिकित्सक स्वास्थ्यकर्मीको विवरण पठाउन निर्देशन दिएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि विभिन्न स्थानमा काजमा खटाइएका चिकित्सक स्वास्थ्यकर्मीलाई दरबन्दी भएकै स्थानमा फिर्ता गर्ने मन्त्रालयले निर्देशन दिएको थियो । गत असार १७ गते मन्त्रीस्तरीय निर्णय गरी र काज फिर्ता गर्न निर्देशन दिँदै असार २५ गते मन्त्रालयले पत्राचार गरेको थियो । काज फिर्ताको निर्णय कार्यान्वयनको अवस्था कस्तो छ भनी काज…
शुद्धोधनमा स्वास्थ्यको वार्षिक समीक्षा: शिशै स्वास्थ्य संस्था उत्कृष्ट
स्वास्थ्यसमाचार/ शुद्धोधन गाउँपालिकामा स्वास्थ्यको वार्षिक समिक्षा गोष्ठी सम्पन्न सम्पन्न भएको छ। आ.व. २०७९/८०वार्षिक समिक्षा गोष्ठीमा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले वोल्दै स्वास्थ्य सेवा प्रवाहलाई अझ जनमुखी र नागरिकमैत्री बनाउन विगतमा गम्भीर समिक्षा गर्नुपर्ने वताउनु भयो। उपाध्यक्ष शान्तादेवी ज्ञवालीले स्वास्थ्य अत्यन्तै संवेदनशील क्षेत्र भएकाले सानो हेल्चक्राइँले ठूलो समस्या निम्तिन सक्ने भन्दै सबै सचेत बन्नुपर्ने वताउनु भयो। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका क्षयरोग फोकलपोर्सन हिमाल खनालले बार्षिक समिक्षाले आगामी कार्ययोजनामा भएको गतिविधिमा ध्यानाकर्षण गरि वार्षिक योजना हरु लाई प्रष्ट हुने गरि प्रकाशित गर्नुपर्नेमा वताउनु भयो। स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले बार्षिक समिक्षा गोष्ठीको उद्देश्यमाथि…
बुटवलमा चिकित्सक र स्वास्थ्यकर्मीलाई सर्पदंश व्यवस्थापन सम्बन्धी तालिम
स्वास्थ्यसमाचार/रुपन्देही चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सर्पदंश व्यवस्थापन सम्बन्धी तालिम आज लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सम्पन्न भएको छ । अस्पताल तथा स्वास्थ्य संस्थामा पुगेका सर्पदंशका बिरामीहरुलाई कसरी उपचार व्यवस्थापन गर्ने र बिषालु सर्पको पहिचान गर्नुका साथै आवश्यकता अनुसार उचित ठाउ मा रिफर गर्नु का साथै आत्मविश्वास दिलाउने भन्ने विषयमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सचेत पार्ने उद्देश्यले तालिम आयोजना गरिएको थियो । स्वास्थ्य तालिम केन्द्र लुम्बिनी प्रदेशको आयोजना तथा फेएरमेड फाउन्डेशन नेपाल आधारभूत स्वास्थ्य परियोजना बुटबलको सहयोगमा लुम्बिनी प्रादेशिक अस्पतालमा आयोजित तिन दिने तालिमको समापन भएको हो। समापन कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल…
रक्तअल्पता र कुपोषण हटाउने सरकारी कार्यक्रम खोई ?
रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ नहरपुरकी पुष्पा परियार १३ असार, २०८० मा प्रसुति भइन् । लुम्बिनी प्रादेशिक अस्पतालमा सामान्य रुपमा प्रसुति भएकी उनको त्यसपछि भने रगत रोकिएन । त्यहीकारण एक साता थप उपचार गर्नुपर्यो । ९ महिना पुगेर जन्मेकी छोरी पनि स्वस्थ थिइनन् । उनको तौल १ किलो २ सय ग्राम मात्र थियो । सुत्केरी भएपछिका १० दिन आमा र शिशुको उपचार गरेपछि मात्रै उनीहरू घर फर्के । धेरै रगत बगेकाले पुष्पा अहिले पनि निकै कमजोर छन् । छोरीको तौल पनि सामान्य बनेको छैन । पुष्पाको शरीरमा गर्भवती भएदेखि नै रगतको…