स्वास्थ्यसमाचार/क्षयरोग नियन्त्रणमा समुदाय र स्थानीय तहको सक्रिय सहभागिता जरुरीलुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारू मगरले क्षयरोग (टिबी) रोकथाम तथा नियन्त्रणका लागि सबै तह र क्षेत्रको सक्रिय सहकार्य अपरिहार्य रहेको बताएका छन् । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय र राप्ती गाउँपालिकाको संयुक्त आयोजनामा विश्व क्षयरोग दिवसको अवसरमा सम्पन्न पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री सारूले यस्तो धारणा व्यक्त गरे । उनले स्वास्थ्य सेवा मात्रले नभई समुदाय, परिवार र सरोकारवाला सबै पक्षको साझा प्रयासबाट मात्र क्षयरोग उन्मूलन सम्भव हुने स्पष्ट पारे । उनले भने , “क्षयरोग अझै पनि जनस्वास्थ्यका लागि चुनौतीपूर्ण रोगका…
Health
स्वस्थ समाज निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : डा. थापा
स्वास्थ्यसमाचार/ रुपन्देही क्षेत्र नम्बर ३ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा.लेखजंग थापाले सञ्चार क्षेत्र बिना यो समाज अगाडि बढ्न नसक्ने बताउनुभएको छ । उहाँले सञ्चार क्षेत्रले नै समाजलाई राम्रो दिशामा लैजाने बताउनुभयो । बुधबार भैरहवामा पत्रकारहरुसँग कुराकानी गर्नुहुँदै डा.थापाले पत्रकारिता सम्मानित पेशा भएको बताउनुभयो । यो कुरा सञ्चारकर्मीले सावित गर्नुभएको उहाँले बताउनुभयो । ‘सञ्चार क्षेत्रसँग सहकार्य गर्दै र सञ्चारकर्मीहरुसँग मिलेर समाजलाई अझ राम्रो बनाउनु छ । निःस्वार्थ भावका साथै भूमिका निर्वाह गर्ने वाचाका साथ अघि बढेका छौं, ’उहाँले भन्नुभयो ।प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुलाई आफूले व्यक्तिगत जीत नभइ समाज र…
रक्त संचार केन्द्र बुटवलमा रगत अभाव, आकस्मिक रक्तदान हुँदै
गोकर्ण ज्ञवाली (प्रकाश) \ स्वास्थ्यसमाचार अनलाईन | पछिल्लो समय बुटवल रक्त संचार केन्द्रमा रगत अभाव देखिएको छ | नियमित रक्तदानले रगत पूर्ति गर्न समस्या देखिएपछि बिभिन्न सामाजिक संघसंस्थाको सक्रियतामा आकस्मिक रक्तदान कार्यक्रम गरिएको छ | सोहीक्रममा आज नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही र लामाखर्क समाज रुपन्देहीको आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको छ | बिहान ८ बजेदेखि शुरु भएको रक्तदान कार्यक्रम आज दिनभर चल्नेछ । रगत अभाव रहेकोले १८ बर्ष माथीका ४५ केजी माथी तौल भएका स्वस्थ व्यक्तिले रक्त संचार केन्द्र बुटवलमा पुगेर रक्तदान गर्न नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका…
Nepal’s Dr. Hariom Keshari Sets World Record: Fastest Baby Delivery During Caesarean Operation in 43 Seconds.
Healthnews/In a groundbreaking medical feat, Dr. Hariom Keshari, a Senior Consultant General Practitioner and Public Health Expert (MDGP, MPH) from Nepal, has set a new world record for the Fastest Baby Delivery During a Caesarean Section Surgery, officially recognized by the International Book of Records (IBR) & Elite World Record independently. Dr. Keshari successfully delivered a baby within just 43 seconds from the initial skin incision — surpassing the previous global record of 1 minute and 5 seconds. The procedure was performed under emergency conditions at Dodhara Chandani Hospital in…
लुम्बिनी प्रादेशिक अस्पताल: ११५ वर्षको यात्रा, १२०० शैय्यामा विस्तार
स्वास्थ्यमाचार /बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल सुरु भएको एक सय १५ वर्ष पूरा भएको छ । यस अवसरमा अस्पतालले विभिन्न थप सेवा प्रदान गर्ने भएको छ । अस्पतालले १ सय १५ वर्ष प्रवेशको अवसरमा बिहीबार विशेष समारोह आयोजना गरेर विभिन्न विशेषज्ञ सेवा सुरु गरेको छ । विसं १९ सय ६७ सालमा ६ शैय्याबाट सुरु भएको अस्पतालमा अहिले १ हजार २ सय शैय्या पु¥याइएको छ । जुन निमार्ण हुदै छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालका अनुसार आईसीयूको संख्या बढाएर ४० पु¥याइएको छ । ४९ शैय्याको सुविधा सम्पन्न क्याबिन र…
कार्यस्थलमा मानसिक स्वास्थ्य’ विषयक गोष्ठी युसिएमएसमा सम्म्पन
स्वास्थ्यसमाचार/१० अक्टुबर अर्थात् ‘विश्व मानसिक स्वास्थ्य दिवस’को अवसरमा यु.सि.एम.एस., शिक्षण अस्पताल, भैरहवामा ‘नशा तथा मानसिक रोग विभाग’को आयोजनामा निरन्तर मेडिकल शिक्षा (सि.एम.ई.) अन्तर्गत गोष्ठी सम्पन्न भएको छ । यस वर्षको अन्तर्राष्ट्रिय विषय ‘कार्यस्थलमा मानसिक स्वास्थ्य’ भन्ने विषयमा विभिन्न विज्ञहरुले कसरी काम गर्ने वातावरण मैत्रीपूर्ण, सम्मानजनक, अपनत्व महशुस गर्ने तथा सुमधुर बनाउने भन्ने विषयमा केन्द्रित भएर आफ्ना भनाईहरु राखेका थिए । कार्यक्रम यु.सि.एम.एस., शिक्षण अस्पताल, भैरहवाका ‘नशा तथा मानसिक रोग विभाग’ प्रमुख प्रा.डा.सन्दिप सुवेदीको सभापतित्व तथा यु.सि.यम.यस. शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस.को आतिथ्यतामा सम्पन्न भएको थियो । सो…
Palpa ‘Complete Vaccination’ District Announcement
Health news/District ‘full vaccination’ has been ensured and sustainability has been declared. After the children between 16 months to 5 years of age received full vaccination, the district was declared a full vaccination assurance and sustainability district in a ceremony on Tuesday. Speaker of Lumbini Province, Tulram Gharti Magar (Basant), handed over the proof of district declaration to the Coordinator of Vaccine Coordination Committee, Tankanath Khanal, and declared the district as a full vaccination assurance and sustainability district. 3 thousand 308 children under 15 months from birth and 10 thousand…
The work of renewing the registration of private hospitals will start soon: Health Minister Khanal
Health News/Lumbini Province Health Minister Raju Khanal said that the work of renewing the registration of private hospitals in the province will start soon. Inaugurating free treatment services for Indian soldiers and ex-servicemen and their families at Edmond City Hospital in Butwal under the Government of India’s Bhupu Sainik Contribution Health Service Scheme, Health Minister Khanal said that the renovation work will start now, saying that the health-related law is in the process of being made into regulations. Minister Khanal said that before renovation, the relevant hospital will be monitored…
The health workers of Tilottama are protesting after they have not been paid for five months
Health News / The health workers working in Tilottama municipality have been protesting since they have not been paid for five months. 78 health workers working in 17 health institutions under the municipality protested after not receiving their salaries since January. Health workers have asked the municipality to arrange for quick salary, saying that it is a problem for them to manage their household expenses if they have not been paid for five months. There are 45 non-commissioned employees and 32 non-commissioned employees who are engaged in adjustment, work and…
Handover of Si-am machine machine to Gulmi Hospital by Resunga Municipality
Resham Kunwer Health News / Resunga Municipality has provided Gulmi Hospital with a Si-am machine worth 2.8 million for orthopedic surgery. On Tuesday, the municipality handed over the machine to the orthopedic specialist at Rohwar of Gulmi Hospital Development Committee Chairman. Khildhwaj Panthi, head of Resunga municipality, said that the machine was handed over to the Gulmi hospital in the district headquarters to facilitate orthopedic services. Due to the lack of specialist doctors in Gulmi Hospital, patients with orthopedic problems had to go outside the district. After the arrival of…
