सन्तुलित जीवनशैलीको प्रभाव मजबूद यौन इच्छा

स्वास्थ्यसमाचार/मानिस जवान वा परिपक्व भएपछि पुरुष हुन् वा महिला, यौनक्रियामा संलग्न हुन लालायित हुने गर्छन् । यसो हुनु स्वाभाविक पनि हो ।  शरीरको स्पर्श, नजरको हेराइ, अनि यौनांग घर्षणको चाहना प्रकृतिले नै मानिसको मस्तिष्कमा बीजारोपण गरिदिएको छ । तसर्थ यो विषयलाई स्वच्छ एवं प्राकृतिक तवरले ग्रहण गर्नु नराम्रो होइन, बरु यो त कुण्ठालाई निकास दिने स्वाभाविक मार्ग हो । खानपानमा सन्तुलन, जीवनशैलीमा सन्तुलन अनि समग्रमा सन्तुलन कायम गरेर यौन जीवनको भरपूर आनन्द उठाउन सकिन्छ । केही त्यस्ता खानेकुरा छन् जसको सेवनले शिथिल भइसकेको यौनशक्तिलाई पुनःजागृत गर्न सहयोग गर्छ । खरबुजा…

सियारी गाउँपालिकाद्धारा सामुदायिक विद्यालयलाई सेनेटरी प्याड

स्वास्थ्यसमाचार/सियारी गाउँपालिकाले समुदायिक विद्यालयहरुमा सेनेटरी प्याड वितरण गरेको छ ।बुधबार एक कार्यक्रमको आयोजना गरि पालिका भित्र रहेका २५ ओटा समुदायिक विद्यालयहरुलाई दुई हजार तीन सय पचास ओटा सेनेटरी प्याड वितरण गरेको हो । गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तरगत विद्यार्थीहरुलाई सेनेटारी प्याड वितरण गरिएको गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले बताए ।महिलाहरुमा महिनावारी हुनु प्राकृतिक प्रकृया भएकोले यस सम्बन्धि भएका अन्धविश्वासलाई समाजबाट हटाउनु पर्ने बताए । ठाउँठाउँमा अझै पनि रजश्वाला सम्बन्धि गलत धराणले गर्दा महिलाहरु जोखिममा पर्ने र अकलमा ज्यानै गुमाउनु पर्ने अवस्थाको अन्त्य गर्नुपर्ने अध्यक्ष थारुको भनाई थियो । विभेद रहित समाज निर्माणका…

कण्डम दिवसका अवसरमा बुटबलमा वृहत सांस्कृतिक कार्यक्रम

स्वास्थ्यसमाचार /अन्तराष्ट्रिय कण्डम दिवसका अवसरमा वृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । दिवसका अवसरमा फेब्रुअरी १३ अर्थात बिहीबार बुटवल ट्राफिक चोकमा हुने उक्त कार्यक्रम बारे आयोजक आस्था समूह र सहयोगी संस्था ए.एच.एफ नेपालले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । सो अवसरमा बोल्दै आस्था समूहका अध्यक्ष केशव पुन मगरले कण्डम दिवसका अवसर पारेर एचआइभी एड्सबाट जोगिन कण्डमको भूमिका महत्वपूर्ण हुुन्छ भन्ने बुझाउन र कण्डमको प्रयोग बारे सन्देश दिन सांस्कृतिक कार्यक्रम आयोजना गरिएको जनाए । त्यसैगरी कार्यक्रमको सहयोगी संस्था ए.एच.एफ.नेपालका क्षेत्रिय कार्यक्रम संयोजक धर्मराज भट्टराईले एडबाट बच्न कण्डमको अहम् भूमिका…

नर्सिङ कर्मचारीका लागी पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने तालिम सुरु

स्वास्थ्यसमाचार/ प्रदेश स्वास्थ्य तालिम केन्द्र र बिपी कोईराला क्यान्सर अस्पतालको सहकार्यमा नर्सिङ कर्मचारीको लागी पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने समन्धी ३ दिने तालिम सुरुभएको छ। महिलाहरुको पाठेघरको समस्या दैनीक बढदै गएपछि रोगथाम र उपचारको लागी नर्सिङ कर्मचारीको लागी तालिम सुरु गरिएको हो ।तालिमको एक कार्यक्रमका बिच प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक महेश्वर श्रेष्ठले उदघाटन गरे । उदघाटन समारोहमा बोल्दै निर्देशक श्रेष्ठले महिलाहरुको पाठेघर परिक्षण गर्दा १सय जनामा ५ जनामा पाठेघर मुखको क्यान्सर देखीएकोले रोक्न र उपचार गर्नेको लागी प्रदेश तालिम केन्द्रले बिपी कोईराला क्यान्सर अस्पतालको सहकार्यमा नर्सिङ कर्मचारीका लागी तालिम…

कम्प्रिहेन्सीप परिवार नियोजन तथा परामर्स समन्धी तालिम सुरु

स्वास्थ्यसमाचार/ प्रदेश स्वास्थ्य तालिम केन्द्र बुटबलको आयोजना तथा एसएस बिएच र आम्दा नेपालको सहकार्यमा बुटबलमा ८ दिने कम्प्रिहेन्सीप परिवार नियोजन तथा परामर्स समन्धी तालिम सुरु भएको छ । तालिमको एक समारोहका बिच स्वास्थ्य तालिम केन्द्र प्रदेश नं ५का निर्देशक महेश्वर श्रेष्ठले उदघाटन गरे ।उदघाटन समारोहमा बोल्दै निर्देशक श्रेष्ठले परिबार नियोजन तथा परामर्स कार्यक्रम लाई गाउँ गाउँमा पुराउन आबश्यक रहेको बताए। चेतनाको कमिको कारण परिबार नियोजनका साधान प्रयोग गर्ने समन्धमा महिला र पुरुषमा अहिले पनि बिभेद रहेको बताए । श्रेष्ठले केन्द्रिय तथ्याक अनुासार प्रदेश ५पछि रहेपनि यि र यस्तै तालिमको माध्यमबाट…

असूरक्षित गर्भपतनलाई सुन्यमा झार्न सबैसंग समन्वय र सहकार्य :मन्त्री बराल

स्वास्थ्यसमाचार /प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले आगामी माघको पहिलो हप्ता देखि सुरु हुने प्रदेशसभाको बैठकमा जनस्वास्थ्य विधेयक पेश गर्ने तयारी भैरहेको बताएका छन् । सामाजिक विकास मन्त्रालयद्धारा आज बुटवलमा आयोजित ‘सूरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार’ समबन्धी छलफल कार्यक्रममा बोल्दै मन्त्री बरालले उक्त कुरा बताएका हुन् । अन्तिम र बाध्यात्मक अबस्थामा मात्र गर्भपतन गर्नुपर्ने भन्दै मन्त्री बरालले २० बर्ष उमेर समूहका किशोरीहरुले समेत गर्भपतन गर्ने कार्यले प्रजनन स्वास्थ्यमा खराब संकेत भएको टिप्पणि गरे । सूरक्षित गर्भपतन सेवाको दुरुपयोग भएको भन्दै उनले असूरक्षित गर्भपतनलाई सुन्यमा झार्न मन्त्रालयले…

निशुल्क स्वास्थ्य शिबिरमा ६ सय बढी महिलाको पाठेघर र स्तन क्यान्सर जाँच

स्वास्थ्यसमाचार/ सैनामैना नगरपालिका,रोटरी क्लव अफ सैनामैनाको आयोजना तथा रोटरी क्लव अफ ऐला र रोट्रयाक्ट क्लव अफ सैनामैनाकोे सहयोगमा सैनामैनामा एक दिने नि ः शुल्क महिला पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि स्वास्थ्य शिविर सम्पन्न भएको छ । सैनामैना ६ कलौनी स्थित रामापुर माविमा शनिबार भएको शिविर ग्रामीण क्षेत्रमा रहेका महिलाहरुलाई स्वास्थ्यको बिषयमा जनचेतना जगाउने र उपचारको पहुँचमा पुर्याउने उद्देश्यले आयोजना गरिएको हो । शिविरमा करिब ६ सय ३० जनाले सेवा लिएको रोटरी क्लव अफ सैनामैनाका अध्यक्ष प्रेम कुमार शर्माले बताए । उदघाटन समारोहमा बोल्दै सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले…

यौनिकता शिक्षालाई प्रभावकारी बनाउन दृष्टिकोणमा परिवर्तन स्वास्थ्य निर्देशक : गिरी

स्वास्थ्यसमाचार/ बृहत्त यौनिकता शिक्षा सम्बन्धि ३ दिने कार्यशाला गोष्ठी बुटबलमा सुरु भएको छ।नेपाल परिवार नियोजन संघद्धारा सचालित यु.एन.एफ.पिए परियोजना द्धारा आयोजित गोष्ठिमा यौनिकता कार्यशाला गोष्ठीका सहभागीहरुले यौनिकता शिक्षा परिवारबाट प्रारम्भ गर्नुपर्ने बताएका छन। कार्यक्रमक प्रमुख अतिथि प्रदेश ५का स्वास्थ्य निर्देशक डा.बिनोद गिरिले यौनिकता शिक्षालाई थप प्रभावकारी बनाउन समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने बताए। ग्रामिण भेगमा किशोर किशोरीहरु र उनिहरुका परिवारमा यौन शिक्षा सम्वन्धी अझै खुलेर कुराकानी हुन नसक्दा किशोर किशोरीको भविस्यमा समस्या परेको महसुस गरि यौन शिक्षा लाई सवैले बुझि सहजरुपमा लिनु पर्नेमा बताए।यौन शिक्षाकै अभावले वाल विवाह बहुविवाह हिंसा…

समाजमा एचआईभी संक्रमितलाई हेर्ने दृष्टिकोण परिवर्तन गरौ डा खनाल

स्वास्थ्यसमाचार/ समाजमा एचआईभी संक्रमितलाई हेर्ने दृष्टिकोण परिवर्तन नभएसम्म समाजमा एचआईभी संक्रमित खुलेर बाहिर आउन नसक्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । स्वास्थ्य निर्देशनालय प्रदेश नं. ५, र स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजना तथा एएचएफ नेपालको आर्थिक सहयोगमा बुटवलमा आयोजित एचआईभी र एड्स सम्बन्धी हाजिरी जवाफ प्रतियोगिता कार्यक्रममा उपस्थित सरोकारवालाहरुले यस्तो कुरा बताएका हुन् ।कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेण्डन राजेन्द्र खनालले एचआईभी रोकथामका लागि सबै क्षेत्रबाट लाग्नुपर्ने वताए । एचआईभी संक्रमितलाई हेर्ने दृष्टिकोण नबदलिएसम्म संक्रमितहरु खुल्न नसक्ने भएकोले उनीहरुको स्वास्थ्यमा पहुँच पुरयाउनका लागि सबैले सक्रिय भएर लाग्नुपर्ने वताए…

प्रदेश ५को रुपन्देही एचआईभीको उच्च जोखीममा, एक बर्षमा १४को मृत्यु

स्वास्थ्यसमाचार/ प्रदेश नं ५को अस्थायी राजधानी बुटबल एचआईभीको उच्च जोखीममा रहेको छ। प्रदेशका १२ जिल्लामा ३३सय ९२ रहेकोपनि रुपन्देहीमा १३सय जना रहेका छन। जुन आर्थिक बर्ष ७५/७६ को असार सम्म स्पन्देहीमा एचआईभी एडस बाट १४ जनाको मृत्यु भएको छ । भने १३ सय एचआईभी संक्रमितले एआरटी औषधी सेबन गरि गरेका छन। एएच एफ नेपाल रुपन्देहीका कार्यक्रम संयोजक धर्मराज भट्राईका अनुसार रुपन्देहीमा १३सय एचआई भी एडसका बिरामी रहेको र लुम्बिनी प्रादेशीक अस्पतालमा औषधी सेबन गर्ने ११ सय ९६ र भैरहवा भिम अस्पतालमा १ सय ३८ जनाले एआरटी औषधी सेबन गर्ने गरेको…