लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा बर्षौंसम्म हुन नसकेका काम अहिले तिब्र गतिमा भएका छन: मेसु डा खनाल

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा बर्षोसम्म हुन नसकेका काम अहिले तिब्र गतिमा भएको अस्पतालले जनाएको छ ।काम संगै लुम्बिनी प्रादेशिक अस्पतालको बिरामीले पालो कुर्नुपर्ने लगायतका समस्या अन्त्य भएको बताईएको छ । लुम्बिनी प्रादेशीक अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ड कृष्णप्रसाद खनाल भन्दछन म अस्पतालमा आएपछि सेवा बिस्तार बचत तथा बिरामीलाई लाईनमा लाग्ने जस्ता समस्या समाधान भएको बताए। । म लुम्बिनी प्रादेशीक अस्पतालमा आएपछि निम्न कामलाई प्राथामिकता दिएकार अघि बढाए। पहिलो काम मैले अस्पतालम बर्षिक ३७ लाख भन्दा बचत गराएको छु जुन रोटरी कल्ब अफ बुटबलको सहयोगमा अस्पतालमा अक्सिजन जडान भएको छ । त्यस्तै अस्पतालमा…

विषादी परीक्षणलाई ६ महिनाभित्र निरन्तरता दिइनेः परराष्ट्रमन्त्री ज्ञवाली

स्वास्थ्यसमाचार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारी आवश्यक तयारी पूरा गरी भारतबाट आयात हुने फलफूल र तरकारीमा विषादी परीक्षणलाई निरन्तरता दिने बताएका छन् । सीमा नाकामा परीक्षणका लागि आवश्यक उपकरण नहुँदा काठमाडौं ल्याउनुपर्ने बाध्यताले विषादी परीक्षण तत्काललाई स्थगीत गर्नुपरेको जानकारी दिँदै उनले सरकार पछि हट्यो भन्ने ढंगले व्याख्या नगर्न विपक्षीलाई आग्रह समेत गरे । नेकपा बुटवल उपमहानगर कमिटीले शनिबार बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले तयारीबिना विषादी परीक्षण गरिँदा यो अवस्था आएको भन्दै ६ महिनाभित्र तयारीका सबै काम सकेर विषादी परीक्षणलाई निरन्तरता दिइने बताए । परराष्ट्रमन्त्री ज्ञवालीले वर्तमान सरकार गठन भएको…

लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा मेसु सहित ७ बिभागीय प्रमुखको सरुवा

स्वास्थ्यसमाचार/  लुम्बिनी प्रादेशीक अस्पताल बुटबलमा मेसु सहित ७ बिभागीय प्रमुखको सरुवा भएको छ। एकै चोटी ७ बिभागीय प्रमुखको सरुवा भएपछि उपचारमा समस्या हुने भएको अस्पतालले जनाएको छ । लामो समय सम्म लुम्बिनी प्रादेशीक अस्पतालमा कार्यरत बरिष्ठ चिकित्सकहरुको सरुवा हो । लुम्बिनी प्रादेशीक अस्पतालका मेसु डा कृष्ण प्रसाद खनालका अनुसार अहिले अस्पतालमा आफुसहित ७ जनाको सरुवा भएको बताए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमुख फिजीसियन डा बिष्णु पौडेललाई कोसी अञ्चल अस्पताल, वाल रोग बिभाग प्रमुख डा किरण मणि पौडेललाई पोखरा, सर्जन डा नाराद खतिवडालाई चितबन हाडजोर्जी प्रमुख डा राजेन्द्र सन्जेल क्षेत्री लाई…

मन्त्री बरालद्धारा साङ्लोले बाधिएका ८ वर्षिय अपांगता बालकको उद्धार, उपचार शुरु

स्वास्थ्यसमाचार प्रदेश ५ का सामाजीक बिकास मन्त्री सुदर्शन बरालले अपांगता भै साङलो ले बाँधेर राखिएका पाल्पा रिब्दिकोट गाउंपालिका १ ख्याहा जैथुमका ८ वर्षिय वालकको उद्धार गरेका छन । पाल्पा रिब्दिकोट गाउपालिका १ ख्याहा जैथुमका ८ वर्षिय शिव कुमाललाई मानव सेवा आश्रम बुटवलमा ल्याईएको छ। लामो समय देखी साङलो ले बाँधेर राखेका बालकको उपचार सुरु गरिएको हो। पाल्पाको जैथुममा अपांगता हुनुको कारण पत्ता लगाउनका लागी पानीको मुल परिक्षण, मानिसको आहार ब्यहार, सामाजिक रितिरिवाज लगायतको बिषयमा गहन अध्ययन गरीने मन्त्री बरालले बताए। उनले आगामी दिनमा अपांग बच्चा नजन्मने स्थिती पैदा गर्ने, सबैलाई…

बुटवलमा स्वास्थ्य बीमा लागू गर्ने बारे अभिमुखीकरण

स्वास्थ्यसमाचार/ नेपाल सरकार स्वास्थ बीमा बोर्ड टेकु काठमाडौको आयोजनामा स्थानीय तहका जनप्रतिनिधि एवं सरोकारवालाहरुको लागी स्वास्थ बीमा बिषयक अभिमुखिकरण भएको छ । बुटवल उपमहानगरपालिकामा शुक्रबार एक समारोह बीच जनप्रतिनिधि र कर्मचारीहरुसंग अभिमुखिकरण गरिएको छ । कार्यक्रम शुभारम्भ गर्दै नगर प्रमुख शिवराज सुवेदीले बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने वताए । स्वास्थ्यलाई मौलिक हकका रुपमा संविधानमै व्यवस्था गरिएको भन्दै प्रमुख सुवेदीले त्यसैलाई व्यवहारिक बनाउनुपर्ने वताए । स्वास्थ्य बीमा लागु हुनुभन्दा पहिले पूर्ब तयारी, प्राबधान र सुविधाका बारेमा यहाँका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, ब्यापारी, संञ्चारकर्मी लगायतलाई जानकारी गराउन अभिमुखिकरण गराइएको हो । स्वास्थ्य बीमाको बारेमा जानकारी…

शुद्दोधनमा स्वास्थ बिमा सम्बन्धि अभिमुखिकरण

स्वास्थ्यसमाचार १८ असार नेपाल सरकार स्वास्थ बिमा बोर्ड टेकु काठमाडौको आयोजनामा स्थानीय तहका जनप्रतिनिधि एवं सरोकारवाला हरुको लागी स्वास्थ बिमा बिषयक अभिमुखिकरण कार्यक्रम रुपन्देहीको शुद्दोधन गाउपालिका मानपकडिमा सम्पन्न भयो। स्वास्थ्य बिमा लागुहुनुभन्दा पहिले पुर्ब तयारीको अनुसार स्थानिय गाउँपालिका जनप्रतिनिधि स्वास्थ्यकर्मी ब्यापारी संञ्चारकर्मी लगायतलाई बिमाको बारेमा जानकारी गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो।बेलैमा स्वास्थ्य बिमा गरौ आफुर परिबार स्वास्थ्य उपचारको लागी ढुक्कहौउ भन्ने उदेस्यका साथ स्थानिय जनप्रतिनिधि स्वास्थ्यकर्मि लगायलाई यो अभिमुखिकरण गरिएको स्वास्थ्य बिमा बोडका तालिम सहजकता राम कुमार श्रेष्ठले बताए । उनले रुपन्देहीका १६ बटै पालिकाम यो अभिमुखिकरण गरिएको बताए…

शुद्वोधन गाउपालिकामा सामाजीक परिक्षण सम्पन्न ,जनप्रतिनिधि आएपछि स्वास्थ्य सेवा सुविधामा सहज

स्वास्थ्यसमाचार रुपन्देही शुद्धोधन गाउपालिकामा स्वास्थ्यको अबस्था उपचार पहुच स्वास्थ्यकर्मिवाट दिईने सेवा सहज भएको स्थानियहरुले बताएका छन ।उनीहरुले स्वास्थ्य क्षेत्रलाई स्थानिय तहमा हस्तान्तन्ण गरेपछि स्वास्थ्यक्षेत्रमा औषधी उपकरण सेवा सहज भएको बताएका छन ।स्वास्थ्य संस्थाको सेवा सुबिधा र गुणस्तर समन्धमा समाजीक परिक्षण तथा आम भेलामा वोल्दै स्थानिय सेवा ग्राहीहरुले सहज सेवा सुबिधा पाएको बताए । शुद्वोधन गाउंपालिकाको चारवटा स्वास्थ्य चौकीमा गरिएको भेलामा जनप्रतिनिधि स्थानिय सरोकार पत्रकार लगायको उपस्थितमा गरिएको भेलामा भएको सेवालाई अझै बिस्तार गर्दे थप सुबिधि ल्याउन जनप्रतिनिधिहरुसंग माग गरे । स्थानीय तहमा जनप्रतिनिधि आएपछि स्वास्थ्य सेवा राम्रोसंग पाइएको र औषधीसमेत…

थालेसियाबाट पिडित ६ वर्षिय वालिक गृस्मालाई मेलानद्वारा ५ लाख उपचार सहयोग

स्वास्थ्य समाचार/ मेलान कपिलबस्तुका जिल्ला सदस्य एबं बुद्धभुभी ६ निबासी श्रीधर खनालकि ६ बर्से छोरी गृस्मा खनालको B-thallasaemia major   जस्तो घातक रोग बाट ग्रसित रहेको ले निजको जिबन रक्षाको लागि मेलानका जिल्ला प्रदेश केन्द्र मार्फत संकलन गरिएको सहयोग रकम रु ५,लाख १ सय ९८ एक कार्यक्रमका बिच बुटवलमा हस्तान्तरण गरेका छन । मेलान उपाध्यक्ष रमेश पान्डेको अध्यक्षता सचिबालय सदस्य गुणानिधि खनालको सञ्चालन तथा रुपन्देही अध्यक्ष नारायण पौडेलले स्वागतमा सम्पन कार्यक्रममा ५ न प्रदेश आर्थिक संकलन सम्योजक मान बहादुर श्रेष्ठ र श्रीधर खनालले एकल प्रयासबाट केहि सम्भब नहुने बताउदै सहयोगी…

स्वास्थ्यसेवा विभागको महानिर्देशकमा डा प्याकुरेल, अरु ठाउमा पनि व्यापक हेरफेर

स्वास्थ्यसमाचार/ कर्मचारी समायोजन पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ ।मन्त्रालयका सहसचिव जनादर्न गुरागाईँका अनुसार मन्त्रालयले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा सुशीलनाथ प्याकुरेललाई लगेको छ । निमित्त महानिर्देशक बनेका डा गुणराज लोहनीलाई कोशी अञ्चल अस्पताल विराटनगर पठाएको छ । यस्तै औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको पनि जिम्मेवारी परिवर्तन भएको छ । उनलाई राष्ट्रिय औषधि प्रयोगशालाको प्रमुख बनाइएको छ । उनको ठाँउमा निमित्त महानिर्देशकको रुपमा पानवहादुर क्षेत्रीलाई राखिएको छ ।यस्तै राष्ट्रिय क्षयरोग केन्द्रमा धवलागिरी अञ्चल अस्पतालका मेसु डा सागरराजभण्डारी आएका छन् । केन्द्रमा रहेका निर्देशक डा भीम…

सामाजिक बिकास मन्त्रालयमा संसदीय समितिले खर्च बिबरण माग्यो

स्वास्थ्य समाचार प्रदेश ५ को सामाजिक विकास मन्त्रालय अन्तरगतका काममा ब्यापक अनियमितताको आंशकामा संसदका समितिहरुले अध्ययनलाई तीव्र पारेका छन । हिजो बुधवार मात्रै सार्वजनिक लेखा समितिले त्यस मन्त्रालय अन्तरगत भएका कामलाई थप अध्ययन गर्ने निष्कर्ष निकालेकोमा आज बिहिवार सामाजिक विकास समितिले खर्च विवरणका बारेमा अध्ययन तीव्र पार्ने निर्णय गरेको छ । सभापति दृगनारायण पाण्डेका अनुसार आजको बैठकमा स्वस्थ्य महाशाखा प्रमुख उमाशंकर चौधरीसग विभिन्न शिर्षकमा भएका खर्चका विवरणबारे सोधीखोजी गरिएको थियो । करोडौ रुपैया कुन कुन शिर्षकमा कसरी खर्च भयो भनेर सांसदहरुले प्रश्न राखेका थिए । विभिन्न किसिमका उपकरण खरिद देखि…