लुम्बिनी आयुर्वेद चिकित्सालयमा नवनियुक्त पदाधिकारीको पदस्थापन

स्वास्थ्य समाचार/ लुम्बिनी आयुर्वेद चिकित्सालयमा सातौ बिश्व योग दिबस तथा अस्पताल बिकास समितिका नवनियुक्त पदाधिकारीहरुलाइ स्वागत तथा पदस्थापना गरिएको छ। कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले पहिले बिश्वास गर्दे आएको आयुर्वेद चिकित्सामा बिरामीको आकषर्ण कमहुदा कोरोना महामारीमा यो पद्धतिको आबश्यक अनुसारको उपचार नभएको बताए।उनले के कारणले कम भयो कारण खोज्ुपर्ने बताएका छन । प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालका सचिब डा बिकास देबकोटाले आयुर्वेद चिकित्सालाई सरकारले प्राथामिकता दिएर निति कार्यक्रम बनाएको बताए ।प्रदेश योजना आयोगका उपाध्यक्ष डा ईश्वर गौतमले बजेट अभाब हुन नदिने बताए । बुटबल उपमहानगरपालिका…

तिलोत्तमा नगरपालिकाले कोरोना खोप अनुदान कार्यक्रम सञ्चालन गर्ने

स्वास्थ्यसमाचार /नगरबासीका लागि कोभिड–१९विरुद्धको खोपको पहुँचमा पुर्याउने कार्यक्रम सहित तिलोत्तमा नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।नगरप्रमुख बासुदेव घिमिरेले बुधबार नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरबासीका लागि खोप उपलब्ध गराउन कुटनीतिक पहल भैसकेको बताए । नगरपालिकाले कोरोना खोप अनुदान कार्यक्रम सञ्चालन गर्ने गरी कार्यक्रम बनाएको छ । प्राथमिक स्वास्थ्य सेवा मात्र रहेका स्वास्थ्य चौकीहरुलाई न्यूनतम पूर्वाधार, उपकरण, जनशक्ति तथा प्रविधियुक्त बनाइ विश्वसनीय सेवा सहितको आकर्षक स्वास्थ्य केन्द्रको रुपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै, स्वास्थ्य चौकीहरुमा चिकित्सक सहितको सेवा प्रदान गर्ने विगतको कार्यलाई थप स्वास्थ्य…

लुम्बिनी र राप्ती आयुर्वेद चिकित्सालयहरूलाई नमुना र औषधी उत्पादन केन्द्र वनाईने

स्वास्थ्यसमाचार/ लुम्बिनी र राप्ती आयुर्वेद चिकित्सालयहरूलाई नमुना चिकित्सालयको रुपमा विकास गर्दै प्रदेशको लागि आवश्यक आयुर्वेद औषधी उत्पादन केन्द्रको रुपमा विकास गरिने भएको छ । प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवले लुम्बिनी र राप्ती आयुर्वेद चिकित्सालयहरूलाई नमुना र आयुर्वेद औषधी उत्पादन केन्द्र वनाईने बताएका हुन् । त्यस्तै प्रदेशका आयुर्वेदिक स्वास्थ्य केन्द्र तथा चिकित्सालयहरूबाट आयुर्वेदिक औषधीहरूको उत्पादन र वितरणको कार्यलाई थप प्रभावकारी बनाइने। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र रुकुम पूर्वमा आयुर्वेदिक चिकित्सालयको स्थापना गरिनेछ। विद्यार्थीहरूमाझ जडिबुटी पहिचानका कार्यक्रमहरू सञ्चालन गरिने। आयूर्वेद तथा प्रदेशमा प्रचलित अन्य परम्परागत प्राकृतिक चिकित्सा,…

लुम्बिनी प्रदेशको नीति कार्यक्रमः लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई विशिष्टिकृत बनाईने

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०७८/७९ को बार्षिक नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले आज लुम्बिनी प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७८÷७९ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दे प्रदेश प्रमुख धर्मनाथ यादवले कोरोना महामारी लगायतका महामारीमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनपूर्वाधार, औषधी, स्वास्थ्य उपकरणहरू र पर्याप्त जनशक्तिको व्यवस्था गर्ने । विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई दुर्गम क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने प्रदेश मातहतमा रहेका स्वास्थ्य संस्थाहरूलाई समयानुकुल बनाउन सबै स्वास्थ्य संस्थाहरूको संगठन तथा व्यवस्थापन सर्वे गरि स्वास्थ्य संस्थाहरूको…

पत्रकार महासंघ रूपन्देहीलाई आयुर्वेदिक औषधि हस्तान्तरण

स्वास्थ्यसमाचार /नेपाल पत्रकार महासंघ रूपन्देहीलाई आयुर्वेदिक औषधि हस्तान्तरण गरिएको छ । पण्डित आयुर्वेद उद्योग र सुभास आयुर्वेद फर्म बुटवलको सहयोगमा प्राप्त रोग प्रतिरोधी क्षमता बढाउने औषधि योग अभियन्ता विष्णुहरि आचार्यले हस्तान्तरण गरेका हुन्। एक कार्यक्रमका बिचमा नेपाल पत्रकार महासंघ रूपन्देहीको कार्यालयमा गरिएको हस्तान्तरण कार्यक्रममा रूपन्देही अध्यक्ष रामराज पोख्रेल, प्रदेश पत्रकार महासंघ लुम्बिनीका महासचिव विक्रम, खड्का, उपाध्यक्ष विश्वास ढकाल, सचिव बिनोद परियार, कार्यसमिति सदस्य आचार्य प्रदीप लगायतको उपस्थिति रहेको थियो। औषधी हस्तान्तरण गर्दै आचार्यले गुडूची, मुलेठी र त्रिकटु चुणर्बाट बनेको औषधिको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुग्ने बताए। उनले पछिल्लो…

नेपाल आयुर्वेद औषधि व्यवसायी संघ काठमाडौ उपत्यकाको महाधिवेशन सम्पन्न

स्वास्थ्यसमाचार / नेपाल आयुर्वेदिक औषधी व्यावसायी संघ बागमती प्रदेश अन्तरगत काठमाडौं उपत्यका स्तरिय व्यावसायी भेला तथा प्रथम ऐतिहासिक जिल्लागत अधिवेशन २०७७ काठमाडौंमा सम्पन्न भएको छ। नेपाल आयुर्वेदिक औषधी व्यावसायी संघ बाग्मति प्रदेशका अध्यक्ष लेखनाथ भूसालको सभाध्यक्षता, माननीय रमा आलेमगर उधोग, वन, पर्यटन तथा वातावरण समिति सभापतिको प्रमुख आतिथ्यता, नरदेवि हस्पिटलका निर्देशक डा. प्रदिप केसी, औषधी व्यवस्था विभागका वरिष्ठ औषधी व्यवस्थापक तथा सूचना अधिकारी सन्तोस केसी, केन्द्रिय अध्यक्ष जंगराम गिरी, निवर्तमान अध्यक्ष लोकेन्द्र चापागाई, आयुर्वेद औषधी उत्पादक संघका महासचिव सुमन पाण्डे, आयुर्वेद काउन्सिलका रजिस्टार डा.नारायण श्रेष्ठ,सिंहदरवार वैधखाना विकास समितिका प्रवन्धनिर्देशक डा.वंशदिप…

गुल्मीका चन्द्रकोट र मालिकामा नागरिक आरोग्य सेवा केन्द्र उदघाटन

स्वास्थ्यसमाचार /गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र उदघाटन गरिएको छ। गाउँपालिका अध्यक्ष दोण खत्रीले एक कार्यक्रमका बिच गाउँपालिकामा आरोग्य सेवा केन्द्र उदघाटन गरेका हुन। उदघाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खत्रीले गाउँपालिकामा उदघाटन गरि संञ्चालनमा आएको नागरिक आरोग्य सेवा केन्दलाई आबश्यक सबै सहयोग गर्ने बताए। औषधी आबश्यक कर्मचारी लगायका सबै क्षेत्रमा सहयोग हुन्छ स्वास्थ्य केन्द्रमा खटिने स्वास्थ्यकर्मिले पनि उपचार र औषधीमा कमि नहुने तरीकाले सेवा गर्नु पर्ने बताए । अध्यक्ष खत्रीले गुणस्तरीय स्वास्थ्य सेवा दिन स्वास्थ्यकर्मिलाई आग्रह समेत गरे । गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा अर्चना शुक्लाको अध्यक्षतामा…

रक्षा आयुर्वेदिक औषधालयद्धारा १सय २४ जनाको निशुल्क स्वास्थ्य परिक्षण

बिन्दु भट्टराई स्वास्थ्यसमाचार/ छपियाका पुर्ण भुसाल लाई लामो समयदेखि हाडजोर्नीको समस्या थियो उपचारका लागि धेरै रकम खर्च गरे धेरै ठाउंमा धाए तर रोग २० को १९ भएन । पौस २५ गते रक्षा आयुर्वेद औषधालयको १३ औं बार्षिक जन्मउत्सवको अवसरमा एक दिने स्वास्थ्य शिविर मणिग्राममा भेटिएका उनी अव आयुर्वैेदिक औषधिको प्रयोगबाटै आफु रोगबाट मुक्त हुनेमा ढुक्क भएको बताए । त्यस्तै तिलोत्तमाका मणि भण्डारी विगत केहि समयदेखि सुगर समस्याबाट गुज्रिएका थिए । उनी निरन्तर आयुर्वेद औषधि सेवन गर्दै आएको बताए । औषधि सेवनबाट केहि आराम मिलेको समेत उनले बताए । बिशेषत पाईल्सको…

तिलोत्तमा मणिग्राममा भोली पुष २५ गते निशुल्क स्वास्थ्य शिविर संचालन हुने

गोकर्ण प्रकास ज्ञवाली । २०७७ पुष २४ । रुपन्देहीको मणिग्राममा अवस्थित रक्षा आयुर्वेदिक औषधालयले विशेषज्ञ सेवा सहितको एकदिने स्वास्थ्य शिविर संचालन गर्ने भएको छ ।   भोली पुष २५ गते शनिवारको दिन विहान १० बजेदेखि वेलुका ४ बजेसम्म उक्त शिविर संचालन हुने आयुर्वेदिक औषधालयका संचालक शालिकराम भूसालले जानकारी दिए । शिविरमा पाईल्स, फिसर, फिस्टुला, हाडजोर्नी, नशा, बाथ, दम साथै पेट सम्वन्धी, महिला सम्वन्धी, छाला सम्वन्धी र शारिरीक मानसिक सबै रोगको उपचार गरिने पनि भूसालले बताए । उक्त दिन प्याथोलोजी सेवामा पनि विशेष छुटको व्यवस्था गरिएको भूसालले जानकारी गराएका छन् ।…

गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रको वार्षिक समिक्षा गोष्ठि सम्पन्न

स्वास्थ्यसमाचार गुल्मी २० मंसिर गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रको वार्षिक समिक्षा गोष्ठि सम्पन्न भएको छ ।केन्द्रका प्रमुख डाअर्चना शुक्लाको अध्यक्षता जिल्ला समन्य समितिका गुल्मीका उपाध्यक्ष तुल्सी श्रेष्ठको प्रमुख आतिथ्य धुर्काेट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलको बिशिष्ठ आतिथ्तमा सम्पन्न वार्षिक समिक्षामा भएको थियो । वार्षिक समिक्षा गोष्ठिमा बर्ष भरिभएगरेका कामको बारे छलफल र अब गर्नुपर्ने कामको बारेमा छलफल भएको थियो । उक्त वार्षिक समिक्षा गोष्ठिमा बोल्दै धुर्काेट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले अन्य गाउँपालिकामा भन्दा धुर्काेटमा आयुर्वेद क्षेत्रमा पछि परेको बताए। उनले आफु स्वयम अरुपालिकामा भएका आयुर्वेकेन्द्रको अबस्था र काम बारे जानकारी लिने उदेश्यका…