समायोजन भएकै स्थानमा गई कामकाज गर्न स्वास्थ्यकर्मीलाई निर्देशन

स्वास्थ्यसमाचार/ समायोजन तथा समायोजन मिलान भई गएका स्वास्थ्यकर्मीलाई सम्बन्धित तह र निकायमा नै हाजिर गराई जिम्मेवारीपूर्वक कामकाजमा खटाउन स्वास्थ्य मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई अनुरोध गरेको छ । २०७९ पुस ८ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार मन्त्रालयले यस्तो अनुरोध गरेको हो । दोहोरो सहमतिका आधारमा विभिन्न प्रदेश र स्थानीय तहहरुमा समायोजन र समायोजन मिलान हुँदा स्वीकृत दरबन्दी भन्दा बढी हुन गएका स्वास्थ्यका कर्मचारीलाई स्वास्थ्य मन्त्रालयले तलबभत्ता उपलब्ध गराउने भएको छ । समायोजन र समायोजन मिलान हुँदा स्विकृत दरबन्दी भन्दा बढी कर्मचारी हुँदा कर्मचारी फिर्ता पठाइएपछि हाललाई नपुग तलब भत्ता स्वास्थ्य मन्त्रालयले…

देवदह नगर अस्पतालमा स्वास्थ्य वीमा उद्घाटन

स्वास्थ्यसमाचार/ देवदह नगरपालिकाद्वारा सञ्चालित देवदह नगर अस्पतालमा स्वास्थ्य वीमा प्रथम सेवा बिन्दु उद्घाटन भएको छ । सेवाको प्रतिनिधि सभा सदस्य छविललाल विश्वकर्मा र देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले उद्घाटन गरे । अब नगर अस्पताललाई प्रथम सेवा विन्दु उल्लेख गरेर स्वास्थ्य वीमा गरेका नगरवासीले वीमा वापत पाइने निःशुल्क उपचार, ल्याब परीक्षण र औषधिहरु नगर अस्पतालबाटै पाउने छन् । देवदह नगरपालिकाले गत माघमा स्वास्थ्य बीमा बोर्डसंग स्वास्थ्य वीमा ऐन २०७४,स्वास्थ्य वीमा नियमावली २०७५ अनुसार सेवा प्रदान सम्बन्धी सम्झौता गरेको थियो । सेवा शुभारम्भ गर्दै प्रतिनिधि सभा सदस्य विश्वकर्माले स्वास्थ्य वीमाको सेवालाई झन्झटरहित…

लुम्बिनी प्रादेशिक अस्पताललाई गौरवगर्न लायक बनाउछौ : स्वास्थ्यमन्त्री पन्थी

स्वास्थ्यसमाचार/ बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल सुरु भएको एक सय १३ वर्ष पूरा भएको छ । अस्पतालले १ सय १३ वर्ष प्रवेशको अवसरमा सोमबार विशेष समारोह आयोजना गरेर वार्षिक उत्सव मनाईएको हो। अस्पताल को १ सय १३ औ बार्षिक उत्सवको उदघाटन गर्दे लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीले सरकारले अगाडी बढाएको लुम्बिनी प्रदेशकै गौरवको योजानको रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल लाई नमुना विशिष्टकृत अस्पताल बनाउने बताएका छन् । उनले गुरुयोजना अनुसार नै अस्पतालको स्तरउन्नती हुने जानकारी दिदै १० तले आधुनिक भवन निर्माणको लागि रोकीएको ठेक्का प्रक्रिया अविलम्ब सुरुवात गर्ने समेत आश्वासन…

गुणस्तरीय पूर्वाधार र सेवा प्रवाह हाम्रो प्राथमिकता :डा ईन्द्र ढकाल

यस क्षेत्रको ठुलो र पुरानो अस्पताल लुम्बिनी प्रादेशिक अस्पताल १सय १३ बर्ष पुगेको छ। दुई कोठाबाट सुरु गरेको अस्पताल अहिले लुम्बिनी प्रदेशको ठुलो र धेरै बिरामीले सेवा लिने ठाउ बनेको छ। अस्पतालले १सय १३औ बार्षिक उत्सव बनाईरहदा कस्तो छ अबस्था भौतिक पुर्वाधार कर्मचारी ब्यबस्था लगाएतका बिषमा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.इन्द्र ढकालसँग गरेको कुराकानीको र सारसंक्षेप । लुम्बिनी प्रादेशिक अस्पतालको अबस्था कस्तो छ के–के कामहरू भए ? म नेतृत्वमा आएको एक वर्ष पुगेको छ । यो बीचमा अस्पतालको आइसियू बेडलाई ६ बाट ३० मा पु¥याइएको छ । त्यस्तै १० बेडको काडियक…

अस्पतालको ११३ औं वार्षिकोत्सबको अवसरमा निःशुल्क सुगर परिक्षण

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालको ११३ औं वार्षिकोत्सबको अवसरमा निःशुल्क सुगर परिक्षण हुने भएको छ। आज बिहान ९ बजे देखी दिउसो २ बजे सम्म निशुल्क रुपमा निःशुल्क सुगर हुने भएको हो। अस्पतालका नर्सिड ईन्र्चाज ज्योती पौडेलका अनुसार आज बिहान ९ बजे देखी दिउसो २ बजे सम्म अस्पतालमा निःशुल्क सुगर गरिने भएको बताउनु भयो। लुम्बिनी प्रादेशिक अस्पतालको ११३ औं वार्षिकोत्सबको अवसरमा बिभिन्न कार्यक्रम गरि यहि फागुन १५ गते ११३ औं वार्षिकोत्सब कार्यक्रमको मुलसमहारोह रहेको बताउनु भयो।

लुम्बिनी प्रादेशिक अस्पतालमा कविता प्रतियोगिता

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालको ११३ औं वार्षिकोत्सबको अवसरमा अस्पतालमा कार्यरत कर्मचारी बिच कविता प्रतियोगिता सम्पन्न भएको छ । “म र मेरो अस्पताल“ शिर्षकमा बिहीबार सम्पन्न प्रतियोगितामा विजय आचार्य प्रथम भएका छन् भने सुनिता अर्याल द्वितीय भएकी छन् । आर्या भण्डारी र सरिता बस्यालले तृतीय स्थान हासिल गरेका छन् । प्रतियोगितामा प्रमुख निर्णायकको रुपमा उपस्थित डा. हिरण्यलाल ज्ञवालीले कवितामा स्वास्थ्यकर्मीको अन्तरहृदयको पीडा, बेदना तथा खुसी उद्घाटित भएको बताए । कवितामा भौतिक स्वरुपमा रहेको अस्पताल लाई मानविकरण गरिएको ज्ञवालीले बताए । कविताका पंक्ति पंक्तिमा स्वास्थ्यकर्मी, बिरामी तथा अस्पताल संग सम्बन्धित समग्र अवस्थालाई…

पाँच पालिकाका स्वास्थ्यकर्मीलाई नियमित खोप सम्बन्धी तालिम

स्वास्थ्यसमाचार/ स्वास्थ्य कार्यलय रुपन्देहीको आयोजनामा खोप ए.ई.एफ. आई. तथा सरसफाई प्रर्वद्धन सम्बन्धी ४ दिने आधारभूत तालिम सम्पन्न भएको छ। बिहीबार देखी देबदहमा संञ्चालित तालिमको समापन कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत चिन्तामणी ज्ञाबलीले ४ दिन सम्म सहभागी स्वास्थ्यकर्मीलाई खोपको शैद्धान्तिक ज्ञान, कोल्ड चेन सम्बन्धि, खोप लगाइसकेपछि हुने अवान्छित घटनाको व्यवस्थापन, खोप सम्बन्धि रीपोर्टीङ र रेकर्डिङ खोपका बारेमा जानकारी गराएको बताउनु भयो। उहाले नेपाल सरकारको पहिलो प्राथमिकता प्राप्त कार्यक्रम खोप रहेको वताउनु भयो । उहाले खोपद्वारा नै आमा र बालबालिकाको मृत्युदर, रोगी हुने दरमा कमि आएको बताउनु भयो। तालिममा समापन…

प्रदेशको स्वास्थ्य क्षेत्रलाई उदाहरणीय बनाउने गरि काम गर्छु : स्वास्थ्यमन्त्री पन्थी

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री बिष्णु पन्थीले प्रदेशको स्वास्थ्य क्षेत्रलाई उदाहरणीय बनाउने गरि काम गर्ने बताउनु भएको छ। रुपन्देहीको देवदहमा स्वास्थ्यकर्मीहरुका लागि खोप ए.ई.एफ. आई. तथा सरसफाई प्रर्वद्धन सम्बन्धी ४ दिने आधारभूत तालिम को उदघाटनमा बोल्दै मन्त्री पन्थीले प्रदेशको स्वास्थ्य निति सेवा अस्पतालका भौतिकपुर्वाधारका लागी मन्त्रालयले बिषेश काम गर्ने बताउनु भयो। उहाले खोपजस्तो संबेदनशिल क्षेत्रमा स्वास्थ्यकर्मी सर्तक र सचेत रहेर काम गर्नुपर्ने बताउनु भयो। स्वस्थ्यकर्मीलाई तालिमले सेवामा थप दक्ष बनाउने बताउनु भयो। उहाले सबै स्वच्छ र निरोगी भए देशको अर्थतन्त्रमा समेत सुधार आउने भएकोले स्वास्थ्य क्षेत्रलाई अब्बल बनाउन आफु लाग्ने समेत…

सांसद भण्डरीको अवस्था जटिल, देशबाहिरको सुविधासम्पन्न अस्पताल लैजान सिफारिस

स्वास्थ्यसमाचार/ खाना पकाउने ग्याँस सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेस सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारीको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । शरीरको २५ प्रतिशत भाग जले पनि सांसद भण्डारीको फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि भारत लैजान चिकित्सकले सिफारिस गरेका छन् ।गएराति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिण्डर विस्फोट हुँदा भण्डारी आमा–छोरा जलेर घाइते भएका थिए । उनीहरुलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो । उनीहरुको आईसीयूमा राखेर उपचार भइरहेको छ ।अस्पतालकी मेडिकल डाइरेक्टर निजिना ताम्राकारका अनुसार सांसद भण्डारीको २५ देखि ३० प्रतिशत र उनकी…

राष्ट्रपति भण्डारीद्वारा केन्द्रिय आयुर्वेद शिक्षण अस्पताल उद्घाटन

स्वास्थ्यसमाचार/ राष्ट्रपति विद्यादेवी भण्डारीले केन्द्रिय आयुर्वेद विद्यापिठ तथा शिक्षण अस्पतालको भवनको उट्घाट्न गरेकी छन् । नेपाल संस्कृत विश्वविद्यालयको दाङ तुलसीपुरको बेलझुण्डीस्थित आयुर्वेद शिक्षण अस्पतालको नव निर्मित भवनको राष्ट्रपति भण्डारीले एक कार्यक्रमका बिचमा उद्घाटन गरेकी हुन । हालै उदघाटित भवनमा ३ तला र १ सय ८ कोठाहरु छन् । आयुर्वेद विएएम्एस्‌को पठनपाठन भइरहेको उक्त अस्पतालमा विभिन्न व्याचका २ सय १५ जना विद्यार्थी अध्ययनरत छन् । नेपाल सरकार, विश्वविद्यालय अनुदान आयोगमार्फत प्राप्त अनुदानबाट भवन निर्माण भएको हो । ०७० असार १७ गते २४ करोड ७२ लाख ८३ हजार लागतमा सुरु भएको उक्त…