महिला स्वास्थ्यमा अग्रणी बुटवल : निःशुल्क परीक्षणदेखि पोषण भत्तासम्म

स्वास्थ्यसमाचार/ महिलाहरुमा हुने संभावित जोखिम, रोग जन्य उपचारमा बुटवल उपमहानगरपालिकाले विशेष अभियान चलाएको छ । खासगरी रोगलागेर उपचार गर्न भन्दा पहिला रोग लाग्न नै नदिने गरी योजना बनाएर बुटवल उपमहानगरपालिकाले लागेको हो । महिलाहरुमा हुने संभावित जोखिमहरु क्यान्सर जन्य रोगको पहिला नै पहिचान गरी सोही अनुसार उपचार गरेर रोग लाग्नबाट जोगाउन सकिने गरी बुटवल उपमहानगरपालिकाले योजनाबद्ध रुपमा स्वाथ्य जन्य क्रियाकलाप गर्दै आएको छ बुटवल उपमहानगरपालिका स्वाथ्य शाखाले महिलाको पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र आङ खस्ने समस्यासम्बन्धी समस्याको निःशुल्क रुपमा स्वाथ्य शिविर मुफ्त उपचार गर्दै आएको हो । बुटवल उपमहानगरपालिका…

महिलाको स्वास्थ्य सशक्तिकरणमा बुटवलको घरदैलो अभियान

स्वास्थ्यसमाचार / बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षणका लागि सञ्चालित ‘बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।मेडिकल उपचारको लागि स्वाथ्य संस्थामा घण्टौ लाईन लाग्नुपर्ने बाध्याता यो कार्यक्रमले अन्त्य गरेको छ । घर घर मा नै स्थानीयहरुले उपचार पाईरहेका छन् । केही समय पहिला बुटवल–१२ तामनगर प्रगति टोलकी एक सय १० वर्षीया ऐरावती बरईको स्वास्थ्य सोमबार परीक्षण गरेर कार्यक्रमको सुरुआत गरिएको छ । बरईको घरमै पुगेर नगरप्रमुख खेलराज पाण्डेयले फलफूल र स्वास्थ्यवद्र्धक सामग्री दिएर अभियानको सुरुआत गरे।ज्येष्ठ नागरिक बरईको लुम्बिनी…

बुटवलमा स्वाथ्य सेवाःगर्भवती महिलालाई भिडियो एक्सरे सेवा निःशुल्क

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिका वडा नम्बर १० सुख्खनगरक अस्मिता सिंह(नाम परिर्वतन) लामो समय देखि तल्लो पेट दुख्ने समस्याबाट प्रभावित थिईन् ।नजिकै रहेको स्वाथ्य संस्थामा समेत जान लाज लागेर उनले रोग लुकाउँदै आएकी थिईन् । तर केही समय पहिला महिला स्वाथ्य स्वयंसेविकाको बाट सल्लाह लिएपछि उनि केही समय पहिला आम्दा अस्पतालमा आयोजना भएको स्वाथ्य परिक्षण शिविरमा सहभागी भइन्, त्यहाँ उनको पाठेघरको क्यानसको पनि परिक्षण गरियो, कुनै समस्या थिएन् । उनले तल्लो पेट दुग्ने समस्या, सेतो पानी बग्ने समस्या रहेको पत्ता लाग्यो, चिकित्सकले चेक गरेर औषधी दिएपनि उनको समस्या निको भयो, यसले उनीलाई अव…

बुटवलमा डेंगु नियन्त्रणका लागि टोल प्रतिनिधिलाई अभिमुखीकरण

स्वास्थ्यसमाचार/ वर्षायाम सुरु भएसंगै लामखुट्टेबाट फैलेन डेंगु रोग रोकथाम गर्नको लागी बुटबल उपमहानगरले टोल बिकास समितिका प्रतिनिधिहरुलाई अभिमुखीकरण गरेको छ । पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न र सावधानी अपनाउनुका लागि समुदायमा पुगेर सचेतना जगाउने उद्देश्यका साथ अभिमुखीकरण कार्यक्रम गरिएको हो । बुटबल उपमहानगर पालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यलय रुपन्देहीका भेक्टर कन्ट्रोलर अधिकृत केदारनाथ शाहले गर्नु भएको थियो । नगरपालिका १९ वडाका ३ सय टोल विकास संस्थाका प्रतिनिधिहरुको उपस्थितीमा अभिमुखीकरणमा वोल्दै शाहले डेंगु रोगको जोखिमलाई नियन्त्रणमा लिन सबैसचेत हुनु…

‘आमा नै घरको प्रथम चिकित्सक’ अभियानमार्फत योग, ध्यान र भान्सा सुधारमा तिलोत्तमाको ध्यान

स्वास्थ्यसमाचार/ रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । दोस्रो नगर सभा तथा सातौं अधिवेशनमा नगरप्रमुख ९मेयर० रामकृष्ण खाणले कृषि, शिक्षा, स्वास्थ्य, युवा र पूर्वाधारलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । स्वास्थ्यतर्फ महिला स्वास्थ्य स्वयंसेविकाको अनिवार्य अवकाश हुँदा सम्मानस्वरूप ५० हजार उपलब्ध गराउने, अटिजम भएका बालबालिका, सुस्त श्रवण तथा न्यून दृष्टि भएका बालबालिकाको पहिचान तथा व्यवस्थापन, सिकलसेल एनिमिया, थालेसिमिया रोगका बिरामीको पहिचान तथा व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिने, ‘आमा नै घरको प्रथम चिकित्सक’ कार्यक्रमअन्तर्गत नगरबासीमा बढ्दो नसर्ने रोगको प्रकोप न्यूनीकरण…

अधिकारी, पान्डे र अर्याल उत्कृष्ठ कर्मचारी घोषणा मन्त्रीद्धारा सम्मान

स्वास्थ्यसमाचार/ जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले  जिल्लालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा कार्यक्रममा स्वास्थ्य कार्यलय रुपन्देहीका ३ जना कर्मचारीलाई उत्कृष्ठ कर्मचारी घोषणा तथा सम्मान गरिएको छ । उत्कृष्ठ कर्मचारीमा क्षय कुष्ठ अधिकृत टिकाराम अधिकारी, ल्याव टेक्निसियन अधिकृत खिमलाल पान्डे र नर्सिङ अधिकृत ईसा अर्याल रहनु भएको छ । उहाँहरुलाई स्वास्थ्य मन्त्री तथा जिल्ला खोप समन्य समितका अध्यक्ष तथा सचिबले सम्मान गर्नु भएको थियो ।  

स्वास्थ्यमन्त्री सारुद्वारा आर्चाय, आत्रेय र गौतमलाई सम्मान

स्वास्थ्यसमाचार / रुपन्देही जिल्लालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा कार्यक्रममा स्वास्थ्य क्षेत्रमा पुराएको योगदानको कदर गर्दे प्रदेश आपूर्ति केन्द्रका कोलचेन्न अधिकृत हरि आर्चाय मायादेवी गाउँ पालिका जनस्वास्थ्य निरीक्षक भाष्कर आत्रेय र कञ्चन गाउँपालिका निवर्तमान प्रमख राम प्रसाद गौतमलाई सम्मान गरिएको थियो । तिनै जनालाई स्वास्थ्यमन्त्री खेम सारुले सम्मान गर्नु भएको थियो ।

प्रादेशिक अस्पतालमा रेडियोग्राफरहरूको कालोपट्टी बाँधेर आन्दोलन

स्वास्थ्यसमाचार/ रेडियोग्राफर र रेडियोग्राफी टेक्नोलोजिस्टले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावित ओएनएमविरुद्ध चरणबद्ध आन्दोलन सुरु गरेका छन् । आन्दोलनका क्रममा शुक्रवार लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत रेडियोग्राफर र रेडियोग्राफी टेक्नोलोजिस्टहरुले कालोपट्टी बाँधेर विरोध जनाएका थिए । नेपाल रेडियोलोजिकल सोसाइटी, लुम्बिनी प्रदेश संयोजक विजयध्वज बस्नेतका अनुसार बिहीबारदेखि सुरु गरेको कालोपट्टी बाँधेर विरोध जनाउने कार्यक्रम अनुसार प्रादेशिक अस्पतालमा शान्तिपूर्ण आन्दोलन गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावित ओएनएमविरुद्ध नेपाल रेडियोलोजिकल सोसाइटीको अगुवाइमा आन्दोलनको घोषणा गरिएको हो । प्रदेश संयोजक वस्नेतले देशका सबै जिल्लाका सरकारी, अर्धसरकारी र गैरसरकारी स्वास्थ्य संस्थामा कार्यरत रेडियोग्राफी कर्मचारीले आफ्नो…

रुपन्देही ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’जिल्ला घोषणा

स्वास्थ्यसमाचार/ रुपन्देही जिल्लालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । शुक्रवार भैरहवामा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारु मगरले पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गर्नुभएको हो । रुपन्देही जिल्लाका विभिन्न उमेर समूहका ७४ हजार २ सय ५९ जना बालबालिकालाई पूर्ण खोप प्रदान गरिएको छ । रुपन्देहीका सबै बालबालिकाले पूर्ण खोप प्राप्त गरिसके पछि शुक्रबारदेखि जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको हो । घोषणा कार्यक्रममा वोल्दै स्वास्थ्यमन्त्री खेम सारु मगरले नागरिकलाई स्वस्थ बनाउन खोप अत्यन्तै महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन भइरहेको बताउदै…

स्वास्थ्य, जनशक्ति र स्वरोजगारमा केन्द्रित बुटवलको नीति कार्यक्रम सार्वजनिक

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले जनशक्ति उत्पादनमा विशेष जोड दिने लक्ष्यसहित आगामी आर्थिक वर्षका लागि वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ । बिहीबार नगरप्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुटवललाई सीप तथा रोजगारमा विशेष जोड दिएको बताउनुभयो । उहाँले बुटवलमा सीपसहितको जनशक्ति र रोजगार सिर्जनाका लागि पर्याप्त लगानी गर्ने गरी नीति तयार गरेको बताउनुभयो । उहाँले बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउनका लागि लुम्बिनी आउने बौद्ध धर्मावलम्बी र मुक्तिनाथ जाने हिन्दु धर्मावलम्बीको विश्रामस्थलका रुपमा स्थापित गर्ने नीति लिएको बताउनुभयो । उहाँले अन्य स्थानीय तहहरुसँग सहकार्य गरी पर्यटक आगमन वृद्धि गर्ने र बुटवलका…