प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीमा एक्युपङ्चर सेवा थपिने

स्वास्थ्यसमाचार/प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीको अनुगमन एवं न्युनतम सेवा मुल्यांकन कार्यक्रम सम्पन्न भएको छ । अस्पतालको अबस्था सुधार गर्नुपर्ने र भैरहेको कामको अबस्थाबारे जानकारी गराउने उदेश्यले न्युनतम सेवा मुल्यांकन गरिएको हो । मुल्याकंन तथा अनुगमन कार्यक्रममा वोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठले प्रदेशको एक मात्र प्रादेशिक आयुर्वेद अस्पतालमा अब वैकल्पिक चिकित्सा सेवा विस्तार हुने वताउनु भयो। उहाले आगामी आर्थिक वर्षको बजेटमा उक्त अस्पतालमा एक्युपङ्चर सेवा थपिने योजना रहेको बताउदै बढ्दो नसर्ने रोग न्यूनीकरण गर्न आयुर्वेदिक चिकित्सा पद्धति महत्वपुर्ण रहेको बताउनु भयो । उहाले अस्पतालको सेवा सुधार, र दरबन्दीको पुनरावलोकन…

लुम्बिनीमा बाल तथा मातृमृत्यु दर उच्च, पोषण अभाव मुख्य कारण

स्वास्थ्यसमाचार / जिल्ला समन्वय समिती रुपन्देहीका सभापती उमाकान्त चपाईले विद्यालयमा दिइने दिवा खाजामा गम्भिर लापरवाही हुने गरेको बताएका छन् । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले भैरहवामा आयोजना गरेको पोषण अवस्थामा सुधार एवं वाल तथा मतृ मृत्युदर घटाउनका लागी स्थानीय जनप्रतिनिधी, समाजसेवी तथा सरोकारवालाहरु सँग अन्तरक्रिया कार्यशाला गोष्ठीमा बोल्दै चपाईले आफु जिल्लाको अधिकाशं सरकारी विद्यालयमा पुगेर हेर्दा दिवा खाजा कार्यक्रममा गम्भिर लापरवाही हुने गरेको फेला पारेको बताए । चपाईले विद्यालयहरुले दैनिक रुपमा दिइने खाजाको सुची नबनाएको, तातो सुजी प्लाष्टिकको बाल्टी बाट प्लाष्टिककै झोलामा पोको पारेर बितरण गर्ने गरेको, सुजि र चाउचाउ बाहेक…

रोल्पा जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

स्वास्थ्यसमाचार/रोल्पा जिल्लालाई पूर्ण खोप सुनिश्चिता र दिगोपना जिल्लाका रुषमा घोषित गरिएको छ । १० वटा स्थानीय तहमै खोप सुनिश्चितता गरिएकाले जिल्ला समन्वय समितिको आयोजनामा शनिबार रोल्पालाई घोषणा गरिएको हो । सबै तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि नियमित पहल थाल्ने घोषणा कार्यक्रममा प्रतिबद्धता गरिएको छ । लुम्बिनी प्रदेश खोप समन्वय समितिकी अध्यक्ष दुर्गा लक्ष्मी श्रेष्ठले रोल्पालाई पूर्ण खोप सुनिश्चित र दिगोपना प्रमाणीकरण गरिएको घोषणा गरिन् । यसअघि जिल्लाका १० वटै तहमा विभिन्न कार्यक्रम गरेर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रम घोषणा गरिसकिएको जिल्ला खोप समन्वय समितिकी अध्यक्ष एवं जिल्ला…

स्वास्थ्य सचिब श्रेष्ठका भावी योजना:स्वास्थ्यलाई उचाइमा पुर्याउने लक्ष्य

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठले आफनो भावी योजना प्रस्तुत गर्नु भएको छ। भखरै स्वास्थ्य सचिब को जिम्मेबारी समाल्नु भएको उहाले लुम्बिनीको स्वास्थ्यलाई यसरी लैजाने योजना रहेको बताउनु भयो । उहाले स्वास्थ्य सेवामा सुधार ल्याउनका लागि स्थानीय तहसँग समन्वयको विशेष महत्व रहने बताउनु भयो। यस्ता रहेका छन योजना। महिला र बालबालिकाको स्वास्थ्य सुधार लुम्बिनी प्रदेशमा महिला र बालबालिकाको स्वास्थ्य र पोषण अवस्था कमजोर रहेको र मृत्युदर उच्च रहेको छ। यसलाई आधारभुत स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा संचालन गर्न स्थानीय तहसँग समन्वय गरी खास गरी लुम्विनी प्रदेशको प्रमुख समस्याका रुपमा…

स्वास्थ्य सेवामा प्रवेश गरेको २९ वर्षपछि स्वास्थ्य सचिव बनिन दुर्गा लक्ष्मी श्रेष्ठ

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक प्रदेश सचिबको जिम्मेबारी तोकेको छ । मन्त्री परिषदको बैठकले भेरी अस्पताल नेपाल गञ्जबाट सरुवा भएका आएकी दुर्गा लक्ष्मी श्रेष्ठलाई लुम्बिनी प्रदेशको स्वास्थ्य सचिव को जिम्मेबारी दिएको छ । ४९ वर्षीया दुर्गा लक्ष्मी श्रेष्ठले स्वास्थ्य सेवामा प्रवेश गरेको झण्डै २९ वर्षपछि यो सफलता हात पारेकी हुन् । यसअघि भेरी अस्पताल नेपालगन्जमा प्रमुख अस्पताल नर्सिङ प्रशासक (११ औं तह) रहेकी थिईन् । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)की गोल्ड मेडलिस्ट हुन्, दुर्गा लक्ष्मी । आफ्नो नर्सिङ जीवनको सबैजसो समय लुम्बिनी प्रदेशमा बिरामी सेवा, ठूला अस्पतालमा नर्सिङ विभागको…