स्वाथ्यका उपकरण खरिदमा अनियमितताको आशंका छानबिन गर्न संसदिय समिति गठन

स्वास्थ्यसमाचार / स्वास्थ्य उपकरण खरिदमा अनियमितताको गुनासो आएपछि प्रदेश ५ को सार्वजनिक लेखा समितिले छानबिन थालेको छ।सामाजिक विकास मन्त्रालयबाट उपकरण खरिदसम्बन्धी कागजात मगाएर उपसमितिमार्फत छानबिन सुरु गरेको छ । उपकरणमा खरिदमा अनियमितता भएको उजुरी लेखा समितिमा आएको सभापति डिल्ली चौधरीले बताए। सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालय र प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गरेका उपकरणमा अनियमितता भएको गुनासो समितिमा परेको हो। स्वास्थ्यका एक्सरे मेसिन र रगत जाच्ने मेसिन खरिदमा अनियमितता भएको आशंका गरिएको छ। मन्त्रालयअन्तर्गतको प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले स्वास्थ्य संस्थालाई दिन १६ वटा हेमाटोलोजी उपकरण खरिद गरेको हो।…

नेपाल स्वास्थ्य प्राबिधिक संघद्धारा स्वास्थ्य सेवाका कर्मचारी सुचि सार्वजानीक गर्न माग

स्वास्थ्यसमाचार नेपाल स्वास्थ्य प्राबिधिक संघले स्वास्थ्य सेवाका कर्मचारीको गुनासा सुनाई भई संघिय मामिलाले स्वास्थ्य तथा जनसंखया मन्त्रालयमा पठाएपनि कर्मचारीको सुचि सार्वजानीक नभएकोले सार्वजानीक  माग गरेको छ । नेपाल स्वास्थ्य प्राबिधिक संघका वरिष्ठ उपाध्यक्ष राम सुन्दर यादबले स्वास्थ्य सेवाका कर्मचारीको सुचि सार्वजानीक गरि संघलाई उपलब्ध गराई दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा माग गरेका छन । वोर्धाथ संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयलाई समेत दिईएको छ ।

स्वास्थ्यको समायोजन : सामान्यबाट आएको सूची फेरी स्वास्थ्यमा अड्कियो

काठमाडौँ, २ असार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले टुग्याएको स्वास्थ्यको समायोजन विषय स्वास्थ्यमा आएर पुन अडकिएको छ । आजबाट कर्मचारीहरुलाई समायोजनको पत्र दिने बताइसकेको स्वास्थ्यले सो कार्य पनि केही दिन ढिला हुने जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले फेरी एक पटक ट्यालि र अध्यय्न गर्नुपर्ने देखिएकोले तत्काल पत्र वितरण गर्ने योजना स्थगित भएको बताए । ‘दुई चार दिन लाग्ला पहिले हामी अध्ययन् गर्छौै त्यसपछि मात्रै पत्र वितरण गर्नेछौँ,’ उनले भने । मन्त्रालय स्रोतका अनुसार गुनासा सम्वोधन भएको भनिए पनि यसपटक आएको सूची झनै गञ्जागोल भएको छ…

पाल्पामा च्याउ खाएर बिरामी भएकाको उपचार खर्च सरकारले बेहोर्ने

स्वास्थ्यसमाचार पाल्पाको निस्दी गाउँपलिकामा च्याउ खाएकाहरुको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने भएको छ । गत जेठ २४ गते निस्दी ३ सार्कीडाँडाका चार परिवारका ११ बिरामीमध्ये ६ जनाको ज्यान गएको छ भने दुई जना उपचारपछि घर फर्केका छन्। स्थानीयवासी ८० वर्षीय प्रेमसिं ठकुरी र दानकुमारीसिं ठकुरीलाई उपचारपछि घर फिर्ता गराइएको सांसद दलबहादुर रानाले वताए । काठमाडौंँका विभिन्न अस्पतालमा उपचार भइरहृका ती रिामीको निरन्तर रेखदेख र उपचार खर्च तथा मृतकको क्षतिपूर्तिका लागि सहयोग रकम माग्नका लागि सरकारसँग पहल गरेको सांसद रानाले दानकुमारी रानाको घरको आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा लागेको रु १…

गुल्मीको श्रृङगामा नि :शुल्क स्वास्थ्य शिवीर सम्पन्न

स्वास्थ्यसमाचार रोटरी क्लब अफ बुटवल डाउनटाउन र गुल्मीको छत्रकोट गाउंपालिकाको संयुक्त आयोजनामा श्रृङगामा निशुल्क स्वास्थ्य शिवीर सम्पन्न भएको छ । बुटवलस्थीत गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको प्राविधिक सहयोगमा आयोजना गरिएको शिवीरमा छत्रकोट गाउंपालिका संगै गुल्मीका आसपासका गाउंपालिका र अर्घाखांचीबाट समेत विरामीहरु स्वास्थ्य परिक्षणको लागि आएका थिए । अस्पतालका निर्देशक बरिष्ठ मुटुरोग बिशेषज्ञ डाक्टर समिर गौतमले प्रमुख अतिथी श्रेष्ठको स्वास्थ्य परिक्षण गरी शिवीरको शुभारम्भ गरिएको थियो । सो अवसरमा बोल्दै पांच नं प्रदेशका प्रदेशसभा सदस्य कमल प्रसाद श्रेष्ठले सहज स्वास्थ्य उपचारको पहुंच भन्दा टाढा रहेका विरामीहरुलाई लक्षित गरि विशेषज्ञ सेवा सहितको निशुल्क…

प्रदेश ५ सरकारद्धारा स्वास्थ्यमा ७४ करोड बिनियोजन ,लुम्बिनी राप्ती प्रादेशिक विशिष्टिकृत अस्पताल बनाईने

रुपन्देही १ असार प्रदेश ५ को सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ को लागि ३६ अर्व ४१ करोड ६८ लाख रुपैया को बजेट ल्याएको आज बसेको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत कार्यभार सम्हाल्नु भएका मुख्यमन्त्री शंकर पोखरेलले ३६ अर्व ४१ करोड ६८लाख रुपैयाको बजे पेश गर्नु गरे ।बजेमा स्वास्थ्यलाई ७४ करोड  बिनियोजन भएको छ । स्वास्थ्य सेवा एवम् स्वस्थ जनशक्ति प्रदेशका स्वास्थ्य संस्थाहरुको क्षमता कमजोर र सेवा गुणस्तरीय नहुँदा प्रदेश भित्रका नागरिकहरु स्वास्थ्य सेवाका लागि प्रदेश बाहिर जानुपर्ने अवस्था छ । महँगो स्वास्थ्य उपचारको कारणले गरिवीको दुस्चक्रमा…

चिकित्सा शिक्षा आयोगले आफूलाई बलियो बनाओस सामाजीक बिकास मन्त्री :बराल

स्वास्थ्यसमाचार प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले चिकित्सा शिक्षा आयोगले आफ्नो क्षेत्र बलियो पार्नेगरी काम गर्नुपर्ने बताएका छन् । आयोगले काम गर्न नसके सरकार कमजोर हुने र त्यसको फाइदा निजी क्षेत्रले उठाउने उनको भनाइ छ। ‘निजी क्षेत्रभन्दा कमजोर हुने गरी काम गर्नुहुँदैन, वरालले भने यसो भए निजी क्षेत्रले सरकार किनिदिन्छ या उसको गाइडलाइनमा सरकार हिड्नुपर्ने बाध्यता हुन्छ ।आयोगले सामाजिक विकास मन्त्रालयका प्रदेश ५ सँगको समन्वयमा गरेको राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री बरालले ऐनले विदेशका विद्यार्थी भित्रिन हुन्न भन्ने खोज्नु राम्रो नभएको बताए ।…

स्वास्थ्य समूहका कर्मचारीको समायोजन टुंगीयो , भोलिबाट कर्मचारीहरुलाई समायोजनको पत्र पठाउने

स्वास्थ्यसमाचार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य समूहका कर्मचारीको समायोजन टुंग्याएको छ । सामान्यका कर्मचारीले आजै स्वास्थ्य मन्त्रालयमा पुगी समायोजनको सूची बुझाएका छन् ।स्वास्थ्यले भोलिबाट नै कर्मचारीहरुलाई समायोजनको पत्र पठाउने बताएको छ । सामान्य प्रशासन मन्त्रालय अन्तरगर्तको समायोजन महाशाखाका शाखा अधिकृत राजकुमार बोहराले २७ हजार ३०३ जनाको सूची स्वास्थ्य मन्त्रालयका पुगेर बुझाएको बताए । उनले १४ हजार बढीको गुनासो प्राप्त भएपनि ७ हजार ७४० जनाको गुनासो सम्वोधन भएको बताए । यता स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले सामान्यबाट सूची आइसकेको भन्दै भोलिबाट नै कर्मचारीलाई पठाउने तयारी भएको बताए । उनले…

बुटवलमा सेतो र रातो रगतको अभाव,रगत खोज्न चितबन देखी काठमान्डौ सम्म

श्यामलाल पोखरेल स्वास्थ्यसमाचार  ।  विरामी हुंदा तपाईको लागि कुन रगत चाहिन्छ सचेत बन्ने प्रयास गर्नुहोला । रगतको अभाव नहुेन बुटवलमा अहिले सेतो र रातो रगतको अभाव छ । बुटवलमा तित हप्ता यतादेखि रातो, सेतो रगतको ठूलो अभाव छ ।यो रगतको अभावले अकालमै मृत्यु हुन सक्ने भएकाले विरामी, विरामीका आफन्त, उपचारमा संलग्न स्वास्थ्य कर्मीहरु सचेत हुन नसके अप्रिय घटना नघट्ला भन्न सक्ने अवस्था छैन । बुटवलस्थित रक्तसञ्चार सेवा केन्द्रमा रहेको रातो र सेतो रगत छुट्टाउने मेशिन बिग्रीएको छ । प्लेटलेस र फे्रस प्लाजमा छुट्टाउने मेशिन बिग्रीएपछि समस्या आएको हो । प्रदेश…

निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

स्वास्थ्यसमाचार तिलोत्तमा नगरपालिका वडा नं. ३ र ४ को संयुक्त आयोजनामा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । चौराह हस्पिटल प्रा.लि. को प्राविधिक सहयोगमा भएको शिविरमा झण्डै चार सय जनाले सेवा लिएको वडा नम्बर ४ का वडाध्यक्ष दिवाकर ढकालले वताए । शिविरमा जेष्ठ नागरिक, फिजिसियन, हाडजोर्नी तथा नशा, लगायतका विशेषज्ञ प्रदान गरिएको थियो । जनज्योती माध्यमिक बिद्यालयमा भएको स्वास्थ्य शिविरमा बिरामीलाई निःशुल्क औषधि समेत प्रदान गरिएको थियो । शिविरबाट वडा नं. ३, ४ र ६ का बिरामीले लाभ लिएका थिए । शिविरको सुभारम्भ गर्दै तिलोत्तमा नगरपालिकाकी कार्यवाहक प्रमुख जागेश्वरी…