लुम्बिनी प्रदेशवाट सातौँ संविधान दिवसमा स्वास्थ्य क्षेत्रबाट क कसले पाए कुन पदक ?

स्वास्थ्यसमाचार/ ७औँ संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलंकार र पदक प्रदान गर्नुभएको छ ।यीमध्ये केही पदक डाक्टर, नर्स, प्रयोगशालाकर्मी लगायतका स्वास्थ्यकर्मीहरुले पदक पाएका छन ।

लुम्बिनी प्रदेशमा स्वास्थ्य सचिब डा बिकास देबकोटाले सुप्रबल जनसेवा पदक पाएका छन। भने लुम्बिनी प्रादेशिक अस्पतालका स्त्रीरोग बिषेषज्ञ डा श्रीधर आचार्यले सुप्रबल जनसेवा पदक पाएका छन ।

भने प्रबल जनसेवाश्री डा लोकेन्द्र देव भट्ट, तिलोत्तमा नगरपालिका,डा नन्दुप्रसाद पाठक, लुम्बिनी प्रादेशिक अस्पताल ,गोकर्ण गिरी, स्वास्थ्य कार्यालय बर्दिया,जनसेवाश्री महेश कुमार कक्षपति, प्युठान अस्पताल पाएका छन ।

यता लुम्बिनी प्रदेशबाट प्रदेश सेवा समर्पण पदकबाट स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका आयुर्वेद चिकित्सक डा. पुष्पराज पौडेल,स्वास्थ्य निर्देशनालयका प्रमुख जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरी ले पाएका छन ।

यस्तै जनसेवाश्रीप्रशन्न मिश्र, वरिष्ठ ल्याब टेक्निसियन, भेरी अस्पतालजनसेवाश्रीमहेश कुमार कक्षपति, प्युठान अस्पतालजनसेवाश्रीदोर्ण बहादुर ओली, कोरोना विशेष अस्पताल बेलझुण्डीजनसेवाश्री महेशकरमा कक्षपति, सिअहेव अधिकृत छैठौं प्युठान अस्पताल रहेका छन ।

सुप्रवल जनसेवाश्री
डा विकास देवकोटा, स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेश
डा श्रीधर आचार्य, लुम्बिनी प्रादेशिक अस्पताल
डा राजन पाण्डे, भेरी अस्पताल

प्रबल जनसेवाश्री
डा लोकेन्द्र देव भट्ट, तिलोत्तमा नगरपालिका
डा लेखराज सुवेदी, प्युठान
डा प्रायश्चित श्रेष्ठ
डा नन्दुप्रसाद पाठक, लुम्बिनी प्रादेशिक अस्पताल
गोकर्ण गिरी, स्वास्थ्य कार्यालय बर्दिया
जनसेवाश्री
महेश कुमार कक्षपति, प्युठान अस्पताल
प्रशन्न मिश्र, वरिष्ठ ल्याब टेक्निसियन, भेरी अस्पताल
दोर्ण बहादुर ओली, कोरोना विशेष अस्पताल बेलझुण्डी

सरकारले आइतबार घोषणा गरेका अधिकारीसहित पदक पाउने देशभरका ९ सय ३ जनालाई आउँदो १ वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषित गर्नेछन् ।

सम्बन्धित शिर्षक :