लुम्बिनी प्रादेशिक अस्पतालमा नर्स र फार्मेसीको लिखीत परीक्षा असोज ७ गते हुने

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले स्टाफ नर्स र फार्मेसी सहायकको लागी लिखीत परीक्षाको लागी सूचना प्रकाशित गरेको छ ।

अस्पतालका नासु श्रीराम पान्डेका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालले केहि दिन अघि अस्पतालको लागी आवश्यक नर्स र फार्मेसी सहायकको लिखीत परीक्षाको सुचना स्टार्फ नर्सको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र शिद्धार्थ बहुमुखी क्यापस हाटबजार बुटवल र फार्मेसी सहायकका पनि शिद्धार्थ बहुमुखी क्यापस हाटबजार बुटवलमा हुने भएको बताए ।

उनीहरुको परीक्षा यहि असोज ७ गते बिहान १० र ३ बजे २ सिफट्मा हुने भएको अस्पतालले जनाएको छ ।

स्टार्फ नर्स र फार्मेसीसहायको यस्तो छ परीक्षा तालिका

 

सम्बन्धित शिर्षक :