खाली पेटमा चिया पिउँदा यस्ता हुन्छन पाँच बेफाइदा

स्वास्थ्यसमाचार/तातो चिया पिउने धेरैको बानी हुन्छ। तुलसी, अदुवा, ल्वाङ, अलैची तथा दालचिनी जस्ता कुराहरुको चियामा प्रयोग गरेर चिया पिउनाले शरीरलाई लाभ समेत हुनेगर्छ। तर, यदी खाली पेटमा चिया पिउनु बानी छ भने आजै सजक रहनुहोस्। खाली पेचिया पिउँदा मुख्य रुपमा पाँच बेफाइदाहरू छन्। एसिडिटीः खाली पेटमा चिया पिउनुको सबैभन्दा ठुलो बेफाइदा हो एसिडिटी। खाली पेटमा तातो चिया पिउनाले एसिडिटी हुनेगर्छ। यसले पाचन प्रणालीमा उत्पन्न हुने रसलाई समेत प्रभाव पार्ने काम गर्छ। पाचन प्रणाली कमजोरः पाचन प्रणाली कमजोर हुने सबैभन्दा ठुलो कारण भनेकै खाली पेटमा तातो चिया पिउनु हो। यो एक…

सुत्नु भन्दाअघि गर्न नहुने ७ गल्तीहरु

स्वास्थ्यसमाचार| मानिसहरु सुत्ने समयमा अनेक गल्ती गर्छन् जसले गर्दा विभिन्न रोग तथा समस्या समना गर्नु पर्छ । खासगरी केही मानिस खाने वित्तिकै ओच्छ्यानमा पल्टिन्छन् । यो राम्रो बानी होइन । यहाँ सुत्ने समयमा गर्न नहुने ७ गल्तीहरु यसप्रकार रहेका छन् । १. रातिमा खाने खाने वित्तिकै सुत्नू हुँदैन। यदि तपाइँ खाना खाने वित्तिकै सुत्ने गर्नु हुन्छ भने मोटो पनको समस्या हुन्छ । यसले पाचन प्रणालीमा समेत समस्या हुने गरेको छ। २. खाने वित्तिकै सुत्दा शरीरमा इन्सुलिनको स्तर बढ्छ यसले पाचन प्रक्रियामा समस्या हुन्छ । सुत्नु भन्दा कमसेकम १देखि२ घण्टा अघि…

गर्मी महिनामा स्वास्थ्यको हेरविचार यसरी गरौ

स्वास्थ्यसमाचार/ यतिबेला गर्मीको मौसम छ । गर्मी भन्नासाथ पसिना, दुर्गन्ध, डिहाइड्रेसन, बेचैनी, आलस्यता तथा ऊर्जाको कमी भएजस्तो समस्या तपाईं-हामी सबैले भोगिरहेका हुन्छौँ । अत्यधिक तापक्रम, धुलो, धुँवा र प्रदूषित वातावरणका कारण गर्मीयाममा स्वास्थ्यमा नकारात्मक असर पर्ने गर्छ । गर्मीको मौसममा सडक पेटीमा राखेको खानेकुरा जस्तै पानीपुरी, चटपटे, निम्बुपानी र वरफ, आइसक्रिमलगायतका खानेकुरा खानाले स्वास्थ्यमा विभिन्न समस्या आउने गर्दछ । यस्ता खानेकुराले झाडापखाला तथा बान्ता हुने, रुघाखोकी लागेर लामो समय निको नहुने लगायत समस्या आउन सक्छ । त्यसैले यस्ता खानेकुराबाट बच्नुपर्दछ । गर्मी मौसममा स्वास्थ्यप्रति सचेत भइएन भने विभिन्न किसिमका स्वास्थ्य…

युरिक एसिड र चाडबाडको खानपान :डा.रामकृष्ण बराल

शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर निस्कने तत्वलाई युरिक एसिड भनिन्छ । युरिक एसिड कार्बन, हाइड्रोजन, अक्सिजन तथा नाइट्रोजन जस्ता तत्व मिलेर बनेको हुन्छ । यो शरीरमा रहेको प्रोटिनबाट एमिनो एसिडको रुपमा प्राप्त हुन्छ, यसको मात्रा पिसाबद्वारा शरीरबाट बाहिरिने गर्छ । तर जब शरीरमा यसको मात्रा बढ्छ, तब यो शरीरभित्र जम्मा हुन थाल्छ र हड्डीमा क्षति पुर्याउने गर्छ । विभिन्न अध्ययनका अनुसार यो समस्या ३० वर्षको उमेर पार गरेका व्यक्तिहरुलाई धेरै हुने गर्छ । जब कुनै कारणवस मिर्गौलाले रगतमा भएका विभिन्न रसायनलाई राम्ररी छान्न सक्दैन, तब रगतमा रहेको युरिया युरिक एसिडमा परिवर्तित…

भुलेर पनि खाली पेटमा नखानुहोस् यी चिज

एजेन्सी  / राम्रो स्वास्थ्यको लागि स्वस्थ खाना आवश्यक छ। तर कहिलेकाहीँ गलत समयमा केही खाँदा स्वास्थ्यमा पनि उल्टो असर पर्छ । यस्तो अवस्थामा विशेष गरी के खाँदै हुनुहुन्छ र कुन समयमा खाइरहनुभएको छ भन्ने कुरामा ध्यान दिनुहोस्। यहाँ हामी तपाईँलाई खाली पेटमा खान नहुने खानेकुराहरू बताइरहेका छौँ । केरा खाली पेटमा केरा खाँदा शरीरमा म्याग्नेसियमको मात्रा बढ्छ, जसका कारण शरीरमा क्याल्सियम र म्याग्नेसियमको मात्रामा असन्तुलन हुन्छ । त्यसैले बिहान खाली पेटमा केरा खानु हुँदैन । कफी खाली पेटमा कफीको सेवन सबैभन्दा खतरनाक हुन्छ । यसमा क्याफिन हुन्छ जसले खाली पेटमा…

“ स्तनपानलाई बढाउन जनचेतना अभिबृद्धि गर्न सहयोग गरौ”

“ स्तनपानलाई बढाउन जनचेतना अभिबृद्धि गर्न सहयोग गरौ” भन्ने नाराका साथ २०७९ श्रावण १६ देखि २२, (अर्थात अगष्त १ देखि ७, २०२२) देखि विश्व स्तनपान सप्ताह मनाईदै छ । ”स्तनपानलाई बढाउन जनचेतना अभिबृद्धि गर्न सहयोग गरौ”भन्ने नाराका उद्देश्यका साथ यस वर्ष पनि मनाउन लागिएको हो, सन् १९९२ देखि नै यो सप्ताह मनाइँदै आईरहिएको छ । सोमबार देखि सुरु भएको विश्व स्तनपान सप्ताह नेपालमा पनि मनाइँदै छ । आफ्ना शिशुलाई नियमित रुपमा ६ महिनासम्म स्तनपान गराउन प्रेरित गर्दै एक हप्तासम्म यो दिवस मनाउने गरिन्छ । तर, यो अभियान प्रभावकारी हुन सकेको छैन…

स्तनपान सप्ताह-२०७९को सन्दर्भमा यौटा कविता

शिशुको लागि स्तनपान हो अमृतसमान । यो कुरामा हामी सबैले दिनुपर्छ ध्यान ।। जन्मेपछि स्तनपान शुरु एकघण्टा भित्र । छ महिनासम्म क्यै चाहिन्न स्तनपान मात्र।। दुई बर्षसम्म निरन्तर स्तनपानको खाँचो। बच्चाको बृद्धि विकासमा यो कुरा हो साँचो।। शिशुलाई हो पहिलो खोप आमाको दूध नै। रोगसँग लड्ने शक्ति पाइन्छ यसमा है।। बच्चाको लागि स्वस्थकर सर्बोत्तम खाना। पौष्टिक तत्व भरिपूर्ण असल सोह्रै आना।। स्तनपानले मद्दत पुग्छ जन्मान्तर कायम राख्न। अमृतसरि आमाको दूध हुँदै हुन्न खेर फाल्न ।। आमा र बच्चाको बीचमा आत्मीयता बढाउँछ। जति चुसायो शिशुलाई त्यति नै दूध आउँछ।। स्तनपायी आमालाई…

शरिर स्वस्थ र तन्दूरुस्त राख्नूस यसरी ! – गोकर्ण प्रकास ज्ञवाली

हरेक व्यक्तिको चाहाना हुन्छ शरीर स्वस्थ होस्, एकदम चुस्तदुरुस्त होस् । शरिरलाई आफूले चाहेजस्तो बनाउन लागि शरीरको आकार मिलाएर राख्नुपर्छ र बिरामीहरुको जोखिमलाई कम गर्दै जानुपर्छ । शरीरको फिटनेसको लागि आफ्नो डाइट वा दैनिक गतिविधिहरुमा केही बदलाव ल्याउनुपर्छ । दैनिक रुपमा आफ्नो खानेकुरामा एकदमै धेरै सागपात एवं फलहरु सामेल गर्नुपर्छ । सागपात र फलहरु खाँदा हामीहरुलाई कैयौं प्रकारका रोगहरुले आक्रमण गर्न सक्दैनन् । स्वस्थ एवं फिट शरीरको लागि निम्न कुराहरु बिर्सनु हुँदैन । आहारमा ध्यान दिनूस ः विहान र वेलुका घरमा हुँदा खाने खाना वाहेक घरवाहिर रहँदाको खानामा समय, परिस्थिति…

यौन सम्बन्धी केही रोचक तथ्यहरु !

दुनियामा जन्म, मृत्यु जस्तै सम्भोग पनि शाश्वत सत्य हो । सृष्टि चक्र संचालनका लागि यो अनिवार्य सर्त हो । यौन तथा सम्भोगको विषय मानिसले उमेर पुगेसँगै आफै जान्ने तथा सिक्ने विषय पनि हो । तर दुनियाको अनिवार्य तथा शाश्वत सत्यको रुपमा रहेको सेक्सका विषयमा धेरै तथ्य तथा सत्यहरुका बारेमा हामी बेखबर हुन्छौँ । कतिपय तथ्यहरु त पत्यारै नलाग्ने पनि हुन्छन् । सेक्स सम्बन्धी केही तथ्य यस्ता छन् : सम्भोगले मानिसले पीडा सहनसक्ने क्षमता बढाउँछ । सम्भोगको चरम सुखका बेला सरीरमा उत्सर्जन हुने हर्मोनले पीडा कम गर्दछ र पीडा सहने सीमा…

नियमित सेक्स फाईदै फाईदा, कारण जान्नूहोस् !

स्वास्थ्यसमाचार । यदि तपाई सेक्स केवल आनन्द र सन्तान उत्पादनको लागि मात्र हो भन्ने सोच्नु हुन्छ भने गलत हुनुहुन्छ । वयष्क मानिसहरुको लागि असल मात्र हैन धेरै कुराको लागि उपयोगि पनि छ । नियमित सेक्सको फाइदाहरु यस प्रकार छन् : १) तनावलाई घटाउँछ : धेरै मानिसहरु विभिन्न कारणले गर्दा तनवमा हुन्छन् । नियमित सेक्सले मुड मात्र ठिक पार्दैन कि यस्ता तनावबाट मुक्त गराई खुसी पनि प्रदान गर्दछ । साथै तनावलाई सजिलै घटाउन पनि मद्दत गर्दछ । २) दुखाई कम गराउँछ : तपाईको टाउको दुखेको होस् वा कुनै कारणले शरीर दुखेको…