भोलि वैशाख ११ गते सार्वजनिक बिदा

स्वास्थ्यसमाचार/सरकारले भोलि वैशाख ११ गते सार्वजनिक बिदा दिने भएको छ ।मन्त्रीपरिषद्को आजको बैठकले मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको हो।

कतारका राजाको नेपाल भ्रमणका क्रममा सरकारले बिदा दिएको हो।राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर राजा सेख तमिम बिन हमाद अल थानी नेपाल आउन लागेका हुन् ।उनको दुई दिनको राजकीय भ्रमण हुनेछ ।

सम्बन्धित शिर्षक :